भुन्टी भाग- २११ [ Bhunti Epi-211 ] II Asha Khadka II Sukumaya II April 23/2024
Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZhead : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZhead च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.67M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
म जस्तै यो सिरियल नछुटाई हेर्नेको हुनुहुन्छ😢😢😢😢😢😢
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢😢😢😢🎉❤❤❤
My favorite❤❤❤serial❤❤
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Support me guys 🙏
सुकुमाया आउ भुन्टिलाई बचाउ भन्ने जति यता हाजिर हुम त 😢❤
Sukumaya ko rola chaiyo xito
❤❤❤
हाे हाे
Aba yenarlai taha launu parx
❤❤❤❤❤❤❤
अब सुकुमया आयर सबैलाई तगा लगाउनु पर्छ भन्ने जति सबैले comments गर्नुहोला
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Ho sukumaya aaunu parchh chhito ani ramro hunchh
Sukumaya aauna parxa
❤❤
Me
यो त अतिनै भो अर्को हप्ता भुन्टीको सबै कुरा सुन्नु पर्छ ❤️❤️❤️सम्पूर्ण कलाकार मा बिशेष धन्यवाद 🙏🙏🙏🙏
सुकुमया काहा छिन भुन्टि लागि आउनु पार्यो भन्नि यता अमत😔😢
भुपेन्द्र्ले आमाकाे सते कुरा थाहा पाउन पर्छ भने जति यता हाजिर हुमत
Mh Pani xoo haii yo kurama chai😢
100% aama ko kura ni bujnu na
Me😮
💯 sahe vanu vayo
Hjr mo pami xu haii
जति सक्दो चाडो बाल कुमारिको सत्य बहिरियोस भन्ने जति यता हाजिर हुम है ।
Good 👍
मलाई त लास्तै आँसु आयो बिचार हामी नारी को जुनि यो त कति पय समाज मा घटेको घट्ना पनि छ 😭😭
अब जे होस भैगो भुपेन्द्र सङ्ग भुन्टिको राम्रो होस अनि घरमा c.c camera मा सब्बै हुनु पर्छ जसरी नि
Sahi cmt kunai pani halatma vuntiko bachcha marna hudain❤🙏
⁰ķ
घरमा अरु कसैलाई थाहा नदिएर भुपेन्द्रले c.c camera राख्नु पर्छ।
@@user-rj3pq1el1o right cmt👍️👍️
भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने जति सबैले comments गर्नुहोला ?
Ma chu
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Me
Me
ma
सत्य कुरा पत्ता लागोस र भुन्टि लाई केही पनि न होस भन्ने जति येता हाजिर हुम त 😢😢😢😢
Mi
अर्क हप्तामा चाहिँ बुन्टी दिदीको सासुको सबै सत्य सत्य कुराहरू भनिदिनु है कति धेरै आश राखेको छु भुन्टी दिदीको सत्य कुरा थाहा पाएपछि भूपेन्द्र दाइले माया गर्नुहुन्छ कि भनेर अबको हप्तामा चाहिँ सबै सत्य सत्य कुरा भन्ने दिनु है। चासो राखेको छु मबाट😢😢😢
❤'❤❤❤
Me
Tatak ho k
बीचरा भुन्टी बैनी न्याय पाऊनु पर्छ ❤❤❤भूपेन्द्र ले सजाय पाउनु पर्छ सासु र न्नद लाई पनी सजाय हुन पर्छ
बालकुमारी पात्रलाई कथा ले कारबाही अनि सबक सिकाओस अनि भूपेन्द्र पात्र ले सत्य तथ्य था पाओस् 🙏🙏🙏 साथै बालकुमारी पात्र ले आफ्नो पापको घडा भरेको महसुस र प्रायश्चित्त गरोस्
अर्को भागमा सत्य थाह पाएर भूपेन्द्र पछुताएको देख्न को को लाई रहर छ अब भुन्टीले निको भयर सत्य बोल्नुपर्छ भन्ने को को हुनुहुन्छ?
Ma pani xu
Ma pani
Mo Pani xu hai
Ma xu
ma xu
भुन्टी को नन्दले पनि चाँडै बिहे गरेर दुःख पाको हेर्न कोको लाई रहर छ like गरुम है 😊
मलाई छ
❤❤❤❤❤❤❤❤
Ma xu
Ma pani xu ....
Malai xa bunti lai kasari dhuka dinche tasari naii dhuka harne ma xa malai❤❤
म त अब आर्को हप्ता सासुको पर्दा फास भाको नभय हेर्दिन 😥 जैले नि vuntiko दुख हेर्दा दिक्क लैसक्क्यो 😢😢😢
Ho ni
Honi
निकै भाबुक बनायो कस्तो छ है हाम्रो समाज अनि केही सासुहरु यो समाजको अथार्थ बोकेको सिरियल हो अब सत्य तथ्य बाहिर आउनु पर्छ ।❤❤❤❤❤
भूपेन्द्र जस्तो नालाईक केटालाई गाली गर्न चाहनेको संख्या बढ्दै छ सपोर्ट 😢😢😢😢😢😢😢😢🎉
म पनि छु
Ho ni nalayak matra hoina tyo sasu ho ki moreko masu ho
Mapni
Tei tw
Right right right
भुन्टिकाे बच्चा जिउदो हुनु पर्दछ भन्ने जति यता हाजिरी हाेउ त 😢❤
Ma xu❤
Ma xo❤
Maxu❤❤❤
Ma xu
Bichara vunti ko baby Ra vunti kosai lai Kai na hos 😢😢
सत्य तथ्य केही नबुझी आमा र बहिनीको कुरालाई मात्रै सत्य ता मानेर यो कदम चाल्नु सही होइन भुन्टीको कुरा पनि सुन्नु र बुझ्नुपर्छ।
अब यो सिरियलमा चाहिँ सत्य कुरा ल्याउनका लागि cctv अनिवार्य हुने पर्छ नभए bunti हेरेको नै
सुकमायाले बालकुमारीको सत्य कुरा भुपेन्द्रलाई थाहा हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् 😢😢😂❤
❤❤❤❤
Ma
Ma
Ma pani
Ma
भुपेन्द्र आमा नन्द इ तिनजना लाई कडा भन्दा कडा सजाय हुनुपर्यो सुकुमाया ज्यु ❤❤
Ho sukumaya jeu
अब भुन्टीले पनि सुख पाको हेरूम्न् कत्ती दुख मात्र हेर्नु, वाक्क भयो दुख हेर्दा अनन्त चै सुकुमाय आएर असल कुरा पत्ता लगाएर भुपेन्द्र को आखा खोल्नु पर्ने लु है आशाजी❤
सत्य कुरा थाहा पायर भुन्ति ले न्याय पायको अनि यो नन्द ले दुख पाको हेर्न मन छ
, भुन्टी को सासु र नन्द लाइ छिट्टै पाप फरकियोस भन्ने जतिले लाइक गरौ है❤
भुन्टिलाई मार्न खोज्ने भुपेन्द्रलाई के भन्न चाहनु हुन्छ comments गर्नुहोला🙏
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Me
भुन्टिले माया गरेको त देख्दैन के माया गर्ला र भुपेन्द्र जस्तो स्त्रि लमपटले
Tw like pauna ko lagi z pani garna sakxas hai
Me
परिवारका सबै एकधुर लागेपछि कस्काे के लाग्छ र 😥😥😥😥😥😥
छि अब त यो सिरेल हेर्न मन नि लाग्दैन अन्य र अतिचार नि धेरै भयो अब त अर्को भाग म भुन्टि ले सबै सत्ते कुरा सुनाउनु पर्छ 😢😢😢😢
सत्य कुरा पहिले बुज्नु पर्छ बिनोद सर कस्को गल्ति छ भुन्टि ले सारै दुख पायो अब त भुन्टि हेर्न पनि मन लाग्नु छोडेउ
Right bhuti heresi manannai amilo hunxa 😢😢😢😢
Sahi vannu vyo ati nai vyo yo ta xyaaa alxi lagne ani sabai dekhera ris uthna thalyo vyo yo serial ko manche haru vinti bahek 😡
Sahi kura😢
Jahile autai tarika ko episode herne man lagnaai xodyo 😢
right
भुन्टि को नन्द को बिहे हुनुपर्छ अनि भुमिका ले भुन्टिले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤
Yes😢
Ma xu sahamatima
Ma Pani xu hai
Ma ni xu
Ma xu yo kurama sahamati
यो सिरेल त हेरन मन लागन छाडो भुनटी लाई हेपनु को पनि सिमा हुनछ नि भुपेनद ले😢😢🎉🎉🎉
आब नहेर्ने यो सिरेल त यो भुमिका र आमाको आनुहार नै हेर्न मन लागेन
भुन्टी को केही गल्ती छैन यो सबै गल्ती बाल कुमारीको भन्ने जति यता हजुर हौत ❤ मित्र हरु
Me
Ma xu
Saty kura k ho nabuji sirimati marxan siri mati ko ᴋᴜʀᴀ ʙᴜᴊɴᴜ ᴩᴀʀᴅᴀɪɴᴀ ɴᴀʟᴀyᴀᴋ ꜱɪʀɪᴍᴀɴ ᴠᴀɴᴀᴜᴅᴏ
हजुर होत बुबा बाहेक सबै अपराधी हुन चोरले म चोर हो भनेर कहिल्यै भन्दैन अपराधीले म अपराधी हो भनेर कहिल्यै भन्दैन जब मान्छेले अपराधी गल्ती गर्छन् नि तियो अपराध अनि एउटा झुठो लुकाउनलाइ हजार झुठो बोल्छन्
Yea pal kumari ko galdi xa
भुन्ट्टिको ससुरा बाहेक त्यो घरको सबै सदस्यलाई सत्यतथ्य पत्ता लगाइ जेल हाल्न पर्छ भन्ने जति हाजिर हौं 🙏🙏😊
Hoho jel halnae parxa jhuto aarop lagaune buharilae Ani aafu Sahi sabitri dekhaune sasu Nanda vuntyko shreman Ani Dewar lae sajae mileko herna man xa 😢😢😢😢😢😊
Ma
Ma
100% सहि कुरो
Ma
तेस्तो अवस्थामा त भुन्टी को सासुले सत्य बोल्देको भ राम्रो हुन्थ्यो अब भुपेन्द्र बन्द सासुलाई तह लाउनेै पर्छ यथार्थ र सत्य छिट्टै सबै ले हेर्न पाइने छ
नयाँ भागमा भु पिनद्ले सत्य कुरालाई था पाइको हेर्ने र भुन्टिले न्याय पाउन पर्छ ््् भन्ने एता हजुर ❤❤❤
यो अबस्थामा भुपेन्द्र नापिएर सासू सङ बोलेको सुन्दा पारो तातिन्ने जति एता हाजिर हुनुहोस त
Ma xu milne vani gayerw yeak chadkan hannu jasto ris uthx yo vupendra ko bebahar dekherw
अब सुकुमाया आयर सबैलाई तह लगाउनु पर्छ भन्ने जतिले लाइक गरम है त......❤️🎉😘
अब सुकुमाया आउनु पर्छ भुन्टी लाई दुःख दिने सबैलाई सबक सिकाउनु पर्छ
भुपेन्र्दले आमाकाे सत्य कुुरा पत्ता लाएर उनकाे कारबाहि रभुन्टिलाई माया हुनुपर्याे
अबको हप्ता चै भुन्टिले न्याय पाएको हेर्ने प्रतीक्षा मा म मात्र हो कि हजुर हरु नि हुनु हुन्छ
Ma
Ma pni xu
Me
Ma pni xu
Mo poni xu
यो पापिनी सासु भनौडिलाई सुकुमाया आएर अर्को तिरको करङ भचिदिनु पर्यो भन्ने जति यता हाजिर हम त
Sahi ho
होत आउनैपर्छ आइदिए हुनेनि
Jo bahna parxa
Bilkul bilkul😮😮
Sukumaya vunti ko thau ma aunu paro saraii hapiyo vuntii
अब सुकमाया आउनु पर्छ❤
बिचरा यो सिरीयल ता भुन्टिलाई मात्र सबैले हेपेको मनै परेन 😢😢
अर्को भाग अाउदा भुन्टि ले सुख पाकाे हेर्न चाहने जति हाजिर हाै।
Mee
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mee
Bhunti la suca Pako 😢😢😂😢😢❤
Ma ni
अब यो दुखमा सुकमाया आउनु पर्छ र भुमिका र भुपेन्द्र र सासु लाई ठीक पार्न पर्छ 😢😢😢 छीटो आउनु पर्छ सुकुमाया 😢
सत्यको जित हुन्छ र हुनैपर्छ छिट्टै साचो कुरा सबैलाई थाहा हुनुपर्छ 🙏🏻
याे सिरियल ले धेरै मन राेयाे सत्य घटना सम्जेर मन समाल्नै सकिन भुटिलाई सबैले हेला गरेकाे देखेर❤
भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।
😊😊
Ava bunti didi lai bhupendra le maya garnu paryo
के गर्छ हो त्यो भुपेन्द्र जस्तो नामर्दाले कान्छी मा पनि त्यै हो सागरले नबुझि कान्छी को दोष देखेको छ छ्या के हेर्नु 🙄🙄🙄😠😠☹️☹️☹️
mayat garnai paryo vunti lai
गर्दैनन् हो एस्ता नामर्द अनि जोइटिङ्रे श्रीमानले कसरी माया गरुन् आफ्नि आमा र बहिनिको मात्रै कुरा सुन्ने भुन्टिको मात्रै गल्ती देख्ने
भुन्टिको सासु र नन्दाको सबै पोल खुलोस भन्नि को को हुनुहुन्छ हजुरहरु।🙏🙏🙏🙏🙏
त्यस्को बाउ कि जुई बाल्कुमारी लाई देखेर रिस उठेर ब्लड प्रेसर हाई हुने जति यता कुमारीलाई रिप लेखेर हार्दिक श्रद्धाञ्जली लेख्ने को को हुनुहुन्छ
❤️❤️😢😢अाशु थामियन मेराे मन छुने सिरेयर सम्पूर्ण लाई सफताकाे कामना❤️❤️😢😢😢😢😢😢😢😢
भुपेन्द्रलाई गुण्डा रोलमा खेलेको सुहाएन राम्रो रोलमा खेल्नुपर्यो। भन्ने जति यता हाजिर ❤❤❤
बाल कुमारी निको नभै तेसाइ थला पर्नु पर्छ भन्ने जति like गर्नुस❤❤
म पनि छु
भुपेन्द्र लाई जेल चलान हुनुपर्छ।
Yita mareni huni kulangar aama
Papini sasu thalai paros
म पनि छु❤
यो सिरेल त हेरन मन लागन छाडो भुनटी लाई हेपनु को पनि सिमा हुनछ नि भुपेनद ले
हुने खाने हरुको धन हुन्छ भन्छन् मन हुँदैन भन्थे हो रैछ भुपेन्द्रको घरपरिवार ले देखाइ सके ससुरा बाहेक अरु सबैजना नालायक भन्ने जति यता आउ त
भुपेन्द्र लाई सुकुमाया ले भुन्ट्टी को लागि बद्ला लिएको हेर्न चाहाने कति छौ हाजिर हुम त
बच्चा लाई केही न होस भन्ने जतियटा हाजिर हुम अनि त्यो भुपेन्द्र सासू नन्द ले दुख पाएको हेर्न मन छ
Bacha bachanu parxa hai jasari ni😢
Bhupundra lai sabai sattya ķura thahunu parxa bhunti lai maya garnu parxa
Baby bachnu parx
Baby bachnu parxa
कलाकार भएर आफ्नो सासूलाई कराएको सुहाउँदैन। अनि यो सबै भूपेन्द्रले आमाको कुरा मात्रै सुनेर कथा रमाइलो हुँदैन होला।
अब टोकले दादा ले सबै कुरा सुकुमायालाई भनेर अब सुकुमाया दिदि ले भुपेन्द् र भुपेन्द् को आमा र नन्द लाई राम्रो सन्ग तह लगाउनुपर्छ भन्ने जति यता हाजीर हुम त
यो भुमिका भन्ने पातकिलाइ यो भुनटि सिरिएल बाट निकाल्नु पर्छ भन्ने जति एता हाजिर हुम
Umm yo bhumika vanne chothale Lai nikalnai parxa 😡😡😡 bichara bhunti dd😢
Honi Hjr
Ma ni xu
😂😂😂😂
यो भूमिकालाई शिक्षकको नाम फाली फाली कमाउनु पर्ने पढीलेखेको केटीको बेहोरा के हो यस्तो सबई दोषी यो आमा छोरी को हो यो चण्डाल्नी हरु 😡😡😡
हरेकको घरमा भुन्टिको सासु जस्तो पात्र भइदिने हो भने नारिको जिबन नर्क हुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Ho ni
Sai ho
😢😢😢@@SunitaKuma872
Me to same😢
Sasule narka t banai diyo t 😂😂😂😂😂 yasto kasaiko garma pani nahoss
भुन्टीको घरमा सिसिटिभी फुटेज पहिला सुटुक्क जोडेको हुनुपर्ने र भुन्टीलाई निर्दोष बनाउनु पर्छ ।
अर्को हप्ता चाहिँ सासुको सजाय हुनुपर्छ त्यो हेर्न मन छ
सुकुमाया आउनु भुन्टी लाईबचाउ भने जति यता हाजिर हुमत
सत्य कुरालाई जन्नको लागि भुन्टी होसमा आएर सुकु माया आए हुने थियो भन्ने जति यता हजिर हौ है।😢😢😢😢
Umm❤
अब सुकुमया आयर सबैलाई तग लगाउनु पछ भने जति सबैले comments गनुहाेला
भुन्टिजस्तो श्रीमती सबको मिलोस भन्न चाहान्छु
सत्ते कुरा के हो भनेर नबुझी भुपेन्द्र ले vunti लाई एस्तो बेबार गरेको मन नपराउने कोको हुनुहुन्छ ?🙏🙏
Ma xu
Mo pane xu
Ma Pani xu
Xito vanda xito Satya kura thahapaunu paro😢
Yo sabai भुपेन्द्र ko aamako karn le how ani kin bhunTi lai gali gareko how tw kurai nbhugi भुपेन्द्र timile 😬😬😬😬😬😣😣😣😣😣
भुपेन्द्रले यो सत्य कुरा सिसिटिभि हेरेर भयपनि अर्को भागमा देखाउनु पर्नेछ 🙏🙏🙏🙏
सत्य कुरा लुक्दैन झुटो टिक्दैन भन्ने कुरा त सबैलाई थाहा होला नि छिटो भुन्टी ले निर्दोष सावित हुनुपर्यो भन्ने जाती हाजिर
भुन्टि सिरियल धेरै मन पर्छ मलाई ❤❤❤❤
नालायक बालकुमारीको नराम्रो कर्तुत भुपेन्द्रले थाहा पाउनुपर्छ भन्ने जति यता हाजिर
44:47
❤❤❤❤
हो भुपेन्द लो सबै कुरा थाहा पाउनु परछ आफनि आमाको
Ma xu
भुपेन्द् काे अामाकाे झुटाेकुरा बाहिर अायाेस भन्नेहरु हाजिर हु त यतन❤❤❤
🙏के सारो हेला गरेको भुन्टिलाई सत्य कुरा सब पत्ता लागेर भुपेन्द्र ले मायाँ गर्नु पर्छ।
अब सुकुमाया आएर सबैलाई तह लगाउनुपर्छ भन्ने जति को को हुनुन्छ
भुमिकाले भाउजुलाई गरेको बेभार भुमिका माथिनै परेको हेर्न चाहाने को को हुनुहुन्छ??ल हाजिर हुम त
भुमिका भन्नेको असली घर यस्तै परोस 😡😡
त्यस्लाइ पनि छिटो बिहे गरिदिनु पर्यो हुन त त्यस्लाइ के फरक पर्छ त्यो त लुकि लुकि केटाको पेट बोकेर फाल्दै हिड्नी नकचरी हो त्यो त
😊😊
पापिनी सासू र नन्द भनौदि हरु तेल खनाएर उसलाई मार्न खिजिथि तिमिहरुको भलो नहोस 😭😭😭😭
भुपेन्द्रको आमाले भुन्टिलाई गरेको व्यबहार सबै भुपेन्द्रले थाहा पाउनुपर्छ भन्ने जति यता हाजिर
मा नि छु
Ma pani ho
म नि छु
Ma xu
😢😢😢😢
यो सारै मन रुनि कथा भयो एति सारै निर्दहि मान्छे पनि हुनहुदैननि दोस त सबै अामा र बैनिकै हो है ।
कान्छी सिरियलमा त सबै सत्य के हो भन्ने कुरा पत्तो लागेर हेर्न लाई मज्जा आयो तर भुनटिमा त्यो जस्तो मज्ज आएन हो
भुन्टिलाई मार्न खोज्ने भुपेन्द्रलाई के भन्नू हुन्छ comments गर्नुहोला
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@@Rajanpaudel698back😢🎉❤
म पनि ओमन बाट ❤❤❤❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सदै प्रतिक्षामा हुन्छु ईटहरी बाट
अब सुकु माया आएर सबैलाई तह लाउनुपर्छ भन्ने कोको हुनुहुन्छ।😢😢🎉🎉🎉🎉❤❤❤❤
✋✋
Mo❤❤
Plz
Me
Mo🤚🤚
भुन्टी र भुन्टी दिदीको बच्चा सकुशल भएको हेर्न चाहानु हुने यता हाजिर हुनु त्🙏
भुपेन्द्र्ले सबै कुरा थाहा पायर भुन्टिलाइ आफुसङ्ग लानु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हौ ❤❤
भुन्टी र भूपेन्द्र दुबै जना काे मिलन भयको हेर्न चाहानु हुने कोको हुनुहुन्छ।🎉❤❤❤
m xu
Ma xu
Mw xu 😢
❤❤❤❤❤❤😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Indu gurung thapa from baglung bunti lai hapna tha lagako harna dhoko cha 😊🎉
कान्छी भुन्टि दुबै सिरियल हेर्ने जति सबैले comments गर्नुहोला
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Me
Nice 🎉🎉🎉
Nice 🎉🎉🎉🎉🎉
आमा को कालो कर्तुत सबै ले थाहा पाउनु पर्छ नत्र यो सिरियल नै हेर्दिन म😢😢😢
तेसैले सत्य के हाे सबै बुझेर मात्र सबै काम लाई अगाडि बढाउनु उचित हुन्छ
सुकुमाया आऊ र भुपेन्द्र जस्तो नालायक र भुमिका जस्तो चोथाले केटि पलस सासु लाइ। तह लगायको हेर्न मन भयको जति यता हाजिर हुम्त 😢❤❤❤❤
Me
भुन्टी कि सासुलाई धेरै भन्दा धेरै कार्रवाई हुनु पर्छ है भन्ने जति हाजिर हौ ❤❤❤
Ummmm ma pani xu
Mi
Moh ni xuu tyo bhunti ko sasu Lai tw k gru 🙄
Umm🤔
Yo Nanda ko pani Palo xito aaus hy bhagun
भूमिकाको नाटक लाई कसले मन पराउनु हुन्छ यत्रो समस्या हुँदापनि आखामा आशु आको xain
सत्य तथ्य कुरा भुन्टिले भन्न पाउनु पर्छ भुपेन्द्र्लेथाहा पाउनु पर्छ
भुपेन्द्र, भुमिका र बालकुमारि लाई कडा कारवाही होस्। सुकुमायाको इन्टृ हुनु आवश्यक छ।
सत्यको जित हुनुपर्छ सबैलाइ तह लगाउन सुकुमाया आउनुपर्यो!
Aunu hunxa paila asha dd strong hunu paro❤
Umm😊😊
भुपेन्द्र र भुमिकालाइ गाली गर्नेको संख्या बढ्दै छ भुमिकाको बिहे भएर यस्तै दुख पाएको हेर्न चाहाने जति यता हाजिर हौ त कति रहेछन हेरौ
मेरो कमेन्ट पढनु हुने सबैको २०८१ साल भरी परिवार मा सधैं खुशी ,मन मा शान्ति र काम मा सधैं सफलता प्राप्त होस् मेरो कामना छ् सबैलाई🙏🙏🙏❤️❤️🙏🙏👍️🎉
अब सबै कुरा भुन्पेदले सत्य कुरा थाहा पाउनु पछ तर भुन्टिकाे सासु र नन्द लाई सजाय पाउनुपर्छ अबकाे भागमा❤❤❤😢😢😢😢
Yo coment pura vayo vane tw serail nai the end vai haxani hoina😅😅😅😅
Ho sata kuratha pauu parxa
भुन्टिको बच्चा जिऊदो हुनुपर्छ
Bacha bhunti didilae kehena hos ya vayawon
कुनै बे ला मेरो जिदगिमा यस्तै अभियान जस्तो भएको थियो धन्यवाद