भुन्टी भाग- २१२ [ Bhunti Epi-212 ] II Asha Khadka II Sukumaya II April 30/2024

2024 ж. 29 Сәу.
6 388 648 Рет қаралды

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZhead : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZhead च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер
  • देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.69M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    @sukumayatv8086@sukumayatv808621 күн бұрын
    • My favorite❤❤serial❤❤

      @ramkunwar1677@ramkunwar167721 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • youtube मा 500 भन्दा मुनि subscribe भएका साथीहरु एक हौ एकले अर्कालाइ support गरम मिलेर अगि बढम्❤️❤️

      @sitaramnepali977@sitaramnepali97721 күн бұрын
  • भुन्टिकाे हाेस आएपछि सासुकाे सबै कर्तुत खाेलियाेस भन्ने जति हाजिर हाैत

    @laxmibhandari7952@laxmibhandari795220 күн бұрын
    • Vannu parxa aba vuntile sab sasu ko kura

      @GurmeetSingh-rw3zm@GurmeetSingh-rw3zm20 күн бұрын
    • भुन्टी को सासु ले आफ्नो गल्ती स्वीकार गर्नु पर्छ र भुपेन्द्र ले पनि भुन्टी कान्छि ❤❤❤❤❤❤❤❤

      @KopilaKopila-wq1hh@KopilaKopila-wq1hh20 күн бұрын
    • Ummm hou ni sah

      @user-hv7cs5xe3s@user-hv7cs5xe3s20 күн бұрын
    • 😢❤

      @user-pw5ue2ud3l@user-pw5ue2ud3l20 күн бұрын
    • ❤😢

      @user-pw5ue2ud3l@user-pw5ue2ud3l20 күн бұрын
  • घरको सिसिटिभी फुटेज चेक गराएर त्यो सासुको षड्यन्त्र थाहा पाउनुपर्छ।भन्ने जति एता हाजिर हुम त साथिहरु🙏🙏

    @SusmitaBk-ck3le@SusmitaBk-ck3le20 күн бұрын
    • म छु

      @user-nk1fy2bn3z@user-nk1fy2bn3z20 күн бұрын
    • C C tv camera nai xina tyo gharma 😅😅

      @ramrajgurung8795@ramrajgurung879520 күн бұрын
    • Ma Pani kunnai vag natutai herxu Ghar ko cc tv hernai parxa vupendra afaile

      @user-dw3on8ni5d@user-dw3on8ni5d20 күн бұрын
    • Ma xu

      @user-yt5eh9te6o@user-yt5eh9te6o20 күн бұрын
    • म नि छु

      @gangaadhikari8016@gangaadhikari801620 күн бұрын
  • अब सुकु माया पनि आउनु पर्छ र भुन्टि लाइ यो हालतमा पुर्याको सुकु माया ले सब थाहा हुनु पर्छ र भुन्टिले बद्ला लिनु नै पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिरा हुनुस हस

    @bhakta8661@bhakta866120 күн бұрын
    • Ma xu

      @bikashsunar6036@bikashsunar603617 күн бұрын
  • भुमिका ले bhunti le जस्तै दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤।

    @MinaRanaChannel@MinaRanaChannel19 күн бұрын
  • यो भूमिका लाई नी छिटो बिहे गरेर दुःख पाको हेर्न पाउ छिटो 🙏🏽🙏🏽

    @hitkumar9411@hitkumar941120 күн бұрын
    • Sahi ho

      @asdfdsrrdss177@asdfdsrrdss17720 күн бұрын
    • Malae pni yo vumikako bihe Herne thulo dhoko xa yastae sasu hos

      @user-en8sq2iw5h@user-en8sq2iw5h20 күн бұрын
    • Umm hai ❤❤❤

      @SitaGotame-ut2tw@SitaGotame-ut2tw20 күн бұрын
    • Afi galte gareko nadekhne bhupu

      @user-go1yr6il1u@user-go1yr6il1u20 күн бұрын
    • Sahi ho

      @BirjnaMagar-rq7hw@BirjnaMagar-rq7hw20 күн бұрын
  • अब भूपेन्द्र ले सत्य कुरा थाह पाऐर भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति यता 🖐️🖐️🖐️🖐️

    @janakipariyar5427@janakipariyar542720 күн бұрын
    • Me

      @pabitrakhawas4729@pabitrakhawas472920 күн бұрын
    • Me

      @user-bi6yz7ie1e@user-bi6yz7ie1e20 күн бұрын
    • Mh xu

      @DipaGahatraj-jh2vr@DipaGahatraj-jh2vr20 күн бұрын
    • Me❤❤

      @user-ih1wt8br3y@user-ih1wt8br3y20 күн бұрын
    • 👋👋👋👋

      @user-ye5dg5em2y@user-ye5dg5em2y20 күн бұрын
  • अब भुन्ती ले शुख अनि भुन्ती को सासू र नन्द ले दुख पाउनु पर्छ भन्ने जति यता आउ है😊

    @pabinneupane6673@pabinneupane667320 күн бұрын
  • भूपेन्द्र ले भुन्टी लाई लडाउने षड्यन्त्र आमा को हो भनेर थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम है

    @rupakaucha4802@rupakaucha480219 күн бұрын
  • भुमिका ले भुन्टि ले जस्तै दुःख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ❤

    @PremDhakal-ti3pz@PremDhakal-ti3pz21 күн бұрын
    • Me

      @user-vl9zm1jh3k@user-vl9zm1jh3k21 күн бұрын
    • भुन्टिको भन्दा पनि बढी दुख पाओस

      @tilabista-qw4rm@tilabista-qw4rm20 күн бұрын
    • Ma Xu

      @user-sv8cd3gc7r@user-sv8cd3gc7r20 күн бұрын
    • Ma pani 😡😡😡😡

      @user-ku3pg4ko8e@user-ku3pg4ko8e20 күн бұрын
    • भुन्टी की सासु र नन्द पापी हुन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

      @DipaSarki-pw7tj@DipaSarki-pw7tj20 күн бұрын
  • बाल्कुमारी को सत्तेता परिवार्ले थाहा पाउनुनै पर्छ भन्ने एता हाजिर हुम त ❤

    @ritaghimire7087@ritaghimire708720 күн бұрын
    • मेरो पनि भनाई यहिनै हो ।

      @sitabhattarai7033@sitabhattarai703319 күн бұрын
    • Ma xu

      @user-kw9ry7he9e@user-kw9ry7he9e19 күн бұрын
    • Ma xu

      @user-nq3pq5zb9v@user-nq3pq5zb9v18 күн бұрын
    • Ma xu

      @SaradNewaim@SaradNewaim18 күн бұрын
  • भुन्टीको बाचा मारेर कोको दुःखी हुनुहुन्छ यता हाजिर रहनु😢😢

    @Krishnarasaili1234@Krishnarasaili123420 күн бұрын
    • 😢

      @user-hh3zk2no7v@user-hh3zk2no7v19 күн бұрын
    • 😢😢

      @DilkumarMagar-cw2xb@DilkumarMagar-cw2xb16 күн бұрын
  • भुपेन्द्र ले अब भुन्टी को साथ दिनु पछ आमा को सबै बेहोरा थाहा पाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏😢😢

    @roshanishahi3434@roshanishahi343420 күн бұрын
  • भुन्टिको सासुलाई जेल हाल्नु पर्छ भन्ने जतिलेlike गर्नुहोला💕🙏

    @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • सासुलाई मात्र हैन नन्दलाई पनि हाल्नुपर्छ भूपेन्द्रलाई पनि हाल्नुपर्छ

      @apsharabhattarai5535@apsharabhattarai553520 күн бұрын
    • Sasu ra nanda kharab xa

      @umeshrai9431@umeshrai943120 күн бұрын
    • नन्द र सासू दूबैलाई जेल हाल्नुपर्छ

      @user-xv9mt4or2t@user-xv9mt4or2t20 күн бұрын
  • भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

    @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • 😭😭😭

      @user-dw4jp5pl7d@user-dw4jp5pl7d21 күн бұрын
    • ई आमा छोरीलाई देख्दा त मलाई यति रिस उठ्छ नी

      @user-py7gg2io2k@user-py7gg2io2k20 күн бұрын
    • Pareko xaina jaboo vuntira vupendrako aba divorce vatera vunti dheraii aagi badhnu parxa aba😢

      @user-dr7el2wj4p@user-dr7el2wj4p20 күн бұрын
  • यो कमेन्टस जसले पढ्दै हुनुहुन्छ उहाँहरूको घरपरिवारमा सुख शान्ति समृद्धि छाइरहोस् 🙏🙏😍😍❤️❤️🌹🌹🤗🤗💐💐👍👍

    @asalchhetri9805@asalchhetri980520 күн бұрын
  • भुमिका जस्तो नकचरी छोरी कसैको पेटबाट न जन्मियोस भगवान भुमिकालाई जडिया पोइ परोस् रातदिन कुट्ने होस भगवान 🙏🙏

    @SagarBabu-on8wu@SagarBabu-on8wu19 күн бұрын
  • यो सासू र नन्द सग रिस उठ्ने कोको हुनुहुन्छ म जस्तै❤❤

    @santabasnet9993@santabasnet999320 күн бұрын
    • M xu

      @SujitaThopra@SujitaThopra20 күн бұрын
    • Ma pani xu

      @Sunitakc-pj3rh@Sunitakc-pj3rh20 күн бұрын
    • Ma xu😂😂

      @bhumipoudel2906@bhumipoudel290620 күн бұрын
    • Ma xu ❤❤

      @PujaRana-jg9mc@PujaRana-jg9mc20 күн бұрын
    • @@PujaRana-jg9mc ho 😂😂

      @santabasnet9993@santabasnet999320 күн бұрын
  • भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

    @PremChhanda215@PremChhanda21521 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Ma xu

      @Nirmalaxettry-nv3xz@Nirmalaxettry-nv3xz20 күн бұрын
    • Me

      @user-yy8gx4rc4f@user-yy8gx4rc4f20 күн бұрын
    • 😢😢❤❤

      @Lma285@Lma28520 күн бұрын
  • 1000 भन्दा तल भएका साथिहरु एक अर्कोलाई सपोट गरौं है त।❤❤

    @anishakhatriak3913@anishakhatriak391320 күн бұрын
  • समाजमा भयको घटना को चित्रण गरिएकोमा भुन्टी सिरियल टिम लाई धेरै धेरै धन्यवाद।

    @gangabahadurthapa1000@gangabahadurthapa100019 күн бұрын
  • यउटा चेलिको को लागि आफ्नो दाजु भाइ धेरै महान हुनछ् माइति चाहे गरिब होसया धनी 😢😢😢😢❤❤ टोकलेदादा को कुराले सारै मन छोयो😢😢😢😢😢😢😢

    @user-mp9kz7bk6v@user-mp9kz7bk6v20 күн бұрын
    • 100% सहि हो

      @ramlamayoutube5947@ramlamayoutube594720 күн бұрын
    • sahi kuro

      @arunasenchuri7124@arunasenchuri712420 күн бұрын
    • ❤❤❤❤

      @user-cj8iz8wy6v@user-cj8iz8wy6v20 күн бұрын
    • @user-hi4gy3sm7k@user-hi4gy3sm7k20 күн бұрын
    • 😢😢😢😢❤❤❤❤

      @maya-gy3sv@maya-gy3sv20 күн бұрын
  • यो सासू र नन्दले सजाय पाउनै पर्छ भन्ने जति यता हाजिर्🙏🙏🙏😭😭😭

    @minukc7319@minukc731920 күн бұрын
    • Ma ni xu

      @DebakiBist-yu1uo@DebakiBist-yu1uo20 күн бұрын
    • mAh xauu

      @SamjhanaRai-zf5ol@SamjhanaRai-zf5ol20 күн бұрын
    • Sajaye paunai parx sasu r nandale kina ki yo sirieal heresi sabailai yesto sandesh milos ki paap garda wa arulai dukh dida yesto vaeenx vner

      @anjilagharti1368@anjilagharti136820 күн бұрын
    • Ma ni xu

      @rejinadhami6454@rejinadhami645420 күн бұрын
    • सजाय पाउनै पर्छ

      @aryanthapa8905@aryanthapa890520 күн бұрын
  • भूमिका को पनि बिहे गर्देर भूमिकाले पनि यस्तै भुन्टी ले जस्तै भुन्टी ले भन्दा डबल दुःख पाएको अभिनय गर्नु पर्यो सबै को को हाजिर हुनुहुन्छ यता अानुस

    @makeupartic@makeupartic19 күн бұрын
    • Ma xu😢

      @Binitajashi123@Binitajashi12316 күн бұрын
  • सासु बच्चा को हत्यारा छोरा भुन्टी को हत्या गर्न खोज्ने हत्यारा यी दुवै र भूमिका लाई सजाय दिनै पर्छ जेल हाल्न पर्छ भन्ने।कोको 🎉🎉

    @kalikotenandalalxetri6733@kalikotenandalalxetri673320 күн бұрын
  • अर्को हपता सुकुमाया प्रमाण लिएर आउनुपर्छ

    @user-dv2gq4ep1d@user-dv2gq4ep1d20 күн бұрын
    • सहि भन्नु भयो हजुरले,मेरो भनाई पनि तेई हो

      @user-nk1fy2bn3z@user-nk1fy2bn3z20 күн бұрын
    • ,,👍👍👍👍👍

      @user-yf8zn4po3z@user-yf8zn4po3z20 күн бұрын
    • हो आउनै पर्छ सासू र नन्दको बद्ला लिन आउनै पर्छ।

      @upendrarai9600@upendrarai960020 күн бұрын
    • सुकुमाया अको हपतामा आउनु पद्द❤

      @user-us4mj7pr4m@user-us4mj7pr4m20 күн бұрын
    • Ho aaunu parxa

      @user-bi6yz7ie1e@user-bi6yz7ie1e20 күн бұрын
  • भुन्टि को सासू र नन्द देखेर लास्टै रिस उठ्ने जति यता हाजिर हुम

    @user-oz6oz7mg1o@user-oz6oz7mg1o20 күн бұрын
    • 😢😢😢

      @BasantiRokaya-qw8pu@BasantiRokaya-qw8pu20 күн бұрын
    • 😢😢😢😢😢😢😢😢😢

      @dpendramagar3040@dpendramagar304020 күн бұрын
    • M ni xu

      @santoshrai8481@santoshrai848120 күн бұрын
    • Ma Pani xu hii

      @Sanjuli1234@Sanjuli123412 күн бұрын
  • अब सुकुमाया आएर भुन्टी को सासु र नन्द संग बादला लिनु पर्छ भन्ने जति यता हाजिर हुन त❤❤❤❤

    @gyanubhusal9373@gyanubhusal937319 күн бұрын
  • घरको सिसिटिभी फुटेज चैक गराएर त्यो षडयन्त्र थाहा पाउनु पछ भन्ने जति एता हाजिर हुम त साथि हरु अब भुन्टीको बच्चा के भयो त

    @user-qq6vo4oe7i@user-qq6vo4oe7i20 күн бұрын
  • यो नालयक भुपेन्द्र लाई उस्ले गरेको पाप को सजय पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ सपोर्त गर्नुस।❤❤

    @user-wp9zv6vw1h@user-wp9zv6vw1h20 күн бұрын
  • कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

    @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • मछु

      @shesmanibhandari5998@shesmanibhandari599821 күн бұрын
    • Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Ma ni xu❤❤

      @KhuseThapamagar@KhuseThapamagar21 күн бұрын
    • ma duitai sireal herthe tara aba ma bhunti herdina bhupendra dekhera ris uthyo 😂

      @gurungpurnima3765@gurungpurnima376520 күн бұрын
  • बुन्टिलाई माया गर्ने को को हुनुहुन्छ? ❤❤❤

    @user-pd6wi4mn1m@user-pd6wi4mn1m19 күн бұрын
    • भु🎉❤😂😢जवननठठठगग

      @user-nk6ex3jt5y@user-nk6ex3jt5y13 күн бұрын
  • भुटी को सासु सधैं विस्तारमा लतरा लगुस् भन्ने जति यता हाजिर

    @funnychannel970@funnychannel97019 күн бұрын
  • भूपेन्द्र भुन्टिलाई पहिले को जस्तै माया गर्ने र शासु को कुरा भूपेन्द्र सुन्नुहुदैन भन्ने जति कोको हुनुहुन्छ नमस्कार 🙏

    @user-lb1xq1le8z@user-lb1xq1le8z21 күн бұрын
    • Ma xu

      @SapanaRoka-zp5pu@SapanaRoka-zp5pu20 күн бұрын
    • Aamako Natak ho vhuntiko khi dhoss xain😢😢😢😢😢

      @user-vw4oo9dk9p@user-vw4oo9dk9p20 күн бұрын
    • Me

      @Ramechhapaofficial@Ramechhapaofficial20 күн бұрын
    • Ma xu❤❤❤❤

      @PujaRana-jg9mc@PujaRana-jg9mc20 күн бұрын
    • Ma xu

      @lilaghimire640@lilaghimire64020 күн бұрын
  • टोकलेलाई साथ दिने कोको हुनुहुन्छ😢😢😢😢

    @Dipeshthakuri980@Dipeshthakuri98021 күн бұрын
    • Sabai xan

      @MayaGurung-jc1fb@MayaGurung-jc1fb20 күн бұрын
    • Me

      @user-gw2qg9qh9n@user-gw2qg9qh9n20 күн бұрын
    • Sabai

      @MayaGurung-jc1fb@MayaGurung-jc1fb20 күн бұрын
    • ma ni chhu

      @user-qf6xn9om3b@user-qf6xn9om3b20 күн бұрын
    • Me

      @munapulami3365@munapulami336520 күн бұрын
  • टाेकलेलाई साथ दिने काेकाे हुनुहुन्छ😢😢😢😢 Translate to English (United Kingdom)

    @NirojSurkhatiniroj@NirojSurkhatiniroj20 күн бұрын
  • 🎉। यो भुन्टी म नछुटाई हेर्दै आकोछु तर यो आग हेर्दा मलाई धेरै बिगत को याद आयो सेम मेरै जिबन मा घटेको घटना सम्जीय र धेरै आसु झरो मेरो पनी पैलो सन्तान लडेर खेर गयको याद आयो आसु झरो। 😭😭😭😭😭😭😭😭💘💖💔💔🌸💗💗❤️❤️🧡🧡😭😭😭😭😭😭😭😭😭

    @user-wu3qj7pn6c@user-wu3qj7pn6c20 күн бұрын
    • Vund❤❤😢😢

      @DhanBahadur-sr7lz@DhanBahadur-sr7lz19 күн бұрын
  • भुपेन्द्र जस्तो नालाय केटालाई घृणा गर्ने जति यता हाजिरी हुनुहोला।

    @Mayalukc9999@Mayalukc999921 күн бұрын
    • Ma xu

      @pabitraniriula175@pabitraniriula17520 күн бұрын
    • म छु

      @gitamajhi1701@gitamajhi170120 күн бұрын
    • ✋✋

      @saritathapamagar424@saritathapamagar42420 күн бұрын
    • Me😢😢😢😢

      @user-gu4po4eh3g@user-gu4po4eh3g20 күн бұрын
    • Ma xu

      @user-en8sq2iw5h@user-en8sq2iw5h20 күн бұрын
  • जस्ले यो कमेन्ट लाई लाइक गर्छ उनिहरुको बाबा आमाको धेरै लामो आयु होस भनी माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

    @user-mg4bz6sc7x@user-mg4bz6sc7x21 күн бұрын
    • Hlooooo

      @Ankit-kumar607@Ankit-kumar60720 күн бұрын
    • ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

      @anjilagharti1368@anjilagharti136820 күн бұрын
    • 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

      @user-ey4gr1mn9n@user-ey4gr1mn9n20 күн бұрын
    • 😢😢Baba aama nai hununuunn😢

      @purnimaranamgr6436@purnimaranamgr643620 күн бұрын
    • Ma

      @user-kd4gt6co3n@user-kd4gt6co3n20 күн бұрын
  • भुपेन्द्र ले सत्य कुरा थाहा पाउनु पर्छ र आमा र बहिनीलाई सबक सिकाउन पर्यो get well soon vunti 😢😢

    @sabitrisunar668@sabitrisunar66820 күн бұрын
  • यो भुमिका ले पनि छिटै बिहे गरेर भुन्टी को जस्तै दुख पएको को को लाई हेर्ने मन छ साथी हरु 👍️

    @yagyarajthapa1706@yagyarajthapa170620 күн бұрын
    • मलाईपनी छ

      @user-gy5mi2tx6s@user-gy5mi2tx6s19 күн бұрын
  • भुपेन्द र भुन्टी को अब राम्रो होनु पर्छ सम्बन्ध भन्ने जति एता हाजिर गरम त

    @kusum_Magarni@kusum_Magarni20 күн бұрын
    • Ma xu

      @MinaMangar-wd9wo@MinaMangar-wd9wo20 күн бұрын
    • Ma xu

      @Nationalgamer434@Nationalgamer43420 күн бұрын
    • Ma ni xu

      @user-un2ec8zl6x@user-un2ec8zl6x20 күн бұрын
  • भुपेन्द्रले भुन्टीलाइ यस्तो अबस्थामा राम्रो व्यबहार गर्नुपर्छ भन्ने जति यता मेरो कमेन्टमा लाइक गरुम है

    @gorkhalidevpraja2930@gorkhalidevpraja293020 күн бұрын
    • Kanchi

      @user-yx8rz1lh7f@user-yx8rz1lh7f20 күн бұрын
    • Ma ni xu

      @user-un2ec8zl6x@user-un2ec8zl6x20 күн бұрын
    • ❤❤❤❤

      @user-vc4hw7yj8j@user-vc4hw7yj8j20 күн бұрын
    • भुपेन्द्रले आफ्नो घरमा पनि सिसि क्यामेरा राख्नुपर्थ्यो भन्ने जति यता हाजिर गरम है

      @gorkhalidevpraja2930@gorkhalidevpraja293020 күн бұрын
  • Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree hanuman 🙏🏼

    @sunitapandey8260@sunitapandey826018 күн бұрын
  • खुब संस्कार भाकी नन्द चाहि त्यसको पनी बिहे भएर दुख पाको हेर्न मन छ 😢

    @ushathapa1988@ushathapa198820 күн бұрын
  • यो भुमिकाकाे छिटो बिबाह गरेर पठाएको अनि भुन्टीको नन्दले भुन्टीेले भन्दा बढी दुख पाएको हेर्न चाहानु हुने काेकाे हुनुहुन्छ???

    @salanigurung4936@salanigurung493620 күн бұрын
    • 🖐️🖐️

      @reshmatamang8464@reshmatamang846420 күн бұрын
    • Ma xu

      @LaxmibMagar-fv8nz@LaxmibMagar-fv8nz20 күн бұрын
    • Ma xu

      @roshansunar4878@roshansunar487820 күн бұрын
    • Ma xuu

      @khumrajbasnetsalyani6702@khumrajbasnetsalyani670220 күн бұрын
    • M ni sem tei Sochi rako xu ndako bihe hunu pryo Ani dherai vnda dherai dukha paunu paryo ❤

      @user-ku3kv2sr4y@user-ku3kv2sr4y20 күн бұрын
  • भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला

    @PremChhanda215@PremChhanda21521 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Ma herxu

      @Nirmalaxettry-nv3xz@Nirmalaxettry-nv3xz20 күн бұрын
    • Daiko maya aasu rokiyen😢😢bhuntu❤

      @hiraneupane4495@hiraneupane449520 күн бұрын
    • Me

      @user-tu1kq6wr6n@user-tu1kq6wr6n20 күн бұрын
  • Afno daju bhai bhaneko afnai honi mahodaye 🙏🙏🙏

    @NirmalGhayalBiyogiMagar-gp3fo@NirmalGhayalBiyogiMagar-gp3fo20 күн бұрын
  • सफलताको शुभकामना छ भुन्टि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    @user-kd7cz2lo6f@user-kd7cz2lo6f18 күн бұрын
  • पहिला जस्तो भुपेन्द्र ले भुन्टीलाई माया गर्नु पर्छ भन्नेहरु कोको हुनुहुन्छ

    @SmarikaRai-oq6nu@SmarikaRai-oq6nu20 күн бұрын
    • Vunti nirdos xa vuntilai yesto absthama purine sasilai jel halnu parxa 😢❤🙏🏼🙏🏼 kalakarlai dhannebad ♥️♥️

      @punampaudel9935@punampaudel993520 күн бұрын
    • M m m

      @sabitripoudel2693@sabitripoudel269320 күн бұрын
    • 🤚🤚🤚

      @paspharigurung8835@paspharigurung883520 күн бұрын
    • ghar ma gayar pata lagaunu parx yo papi pariwar ko pardafas garnu parx

      @DsagvVzgc-fs1yk@DsagvVzgc-fs1yk20 күн бұрын
  • यो सिरियलमा सुकुमाया दिदी पनि आउनुपर्छ र सासु र नन्दलाई धेरै पिट्नुपर्छ अनि सबै दर्शकले राम्राे मन पराउने छन्।❤❤❤❤❤❤❤❤

    @BINODBCKALIKOT@BINODBCKALIKOT20 күн бұрын
    • 😂Sahi bhannu vo

      @MyLove-wp3ud@MyLove-wp3ud20 күн бұрын
    • Ho

      @sandiprai-hf3fk@sandiprai-hf3fk20 күн бұрын
    • पिट्नै पर्दैन सिसी टिभी क्यामरा चेक गरेर सासु भनौ दी ले गरेको कर्तुत देख्नु परो भूपेन्द्र ले अनी त्यही बाट खुल्छ पोल पट्टी ❤❤

      @shobhakhanal8253@shobhakhanal825320 күн бұрын
    • ho sukmaya aaunu parxa bhupendre le sabi satya kura thaha paunu parxa

      @arunasenchuri7124@arunasenchuri712420 күн бұрын
  • Valla ramro hune vo vupenra feri aayo ramro

    @pamfarai2085@pamfarai208520 күн бұрын
  • भूपेन्द्र ले सिसी tv फुटेज हेरेर आफ्नो आमाको कर्तुत थाहा पाउनु पर्छ

    @kamalakhanal3495@kamalakhanal349520 күн бұрын
  • भुन्टी कि सासु र श्रीमान लाइ कारबाही हुनु पर्छ भन्ने जति हाजिर हौ ❤❤❤❤

    @urmilachaudhary1521@urmilachaudhary152121 күн бұрын
    • Sasu nanda poi lai

      @user-gw2qg9qh9n@user-gw2qg9qh9n20 күн бұрын
    • Vupendra lai marumn gara

      @LovelyBasketball-yr9rm@LovelyBasketball-yr9rm20 күн бұрын
    • मनि छु सारै रिस उठि सकेउ मलाई त भुपेन्द्र र भुन्टी को सासू लाई त

      @susmaidhingo88@susmaidhingo8820 күн бұрын
  • ❤❤🎉भुण्टीको दाजु टोकलेले गरेको गेस मा को को सहमत हुनुहुन्छ ,!🎉❤❤

    @udayakc8441@udayakc844120 күн бұрын
    • Hsmsbdmsmensbmshsmhdmsbdmdbdns🎉🎉

      @Rituu-nl3ul@Rituu-nl3ul20 күн бұрын
    • Me

      @user-tl6uk4wy7e@user-tl6uk4wy7e20 күн бұрын
    • Ma xu

      @user-yo1is7hs4u@user-yo1is7hs4u20 күн бұрын
    • म पनि छु विचरा भुन्टी त्याे पापेनि अपराधी सासु भनाउदि मरेको भए आन्नद हुन्थ्यो अनि त्याे चाेथाले नन्द भनाउदि ले पनि दुख पाएको हेर्ने मन छ

      @Axtra_Giming@Axtra_Giming20 күн бұрын
    • मपनि छु है

      @yatisundas@yatisundas20 күн бұрын
  • मलाई।एक।दमै।मन।छुनेसिरियल।हाे।भुनटि।दाेसि।सासू।र।।ननदलाई।सजाय।रभुनटिलाई।इनसाफ।हुनु।प्दछ।भनने।मलाई।लागदछ

    @user-jz9ve3dh1d@user-jz9ve3dh1d19 күн бұрын
  • Let's vote for bhunti ko giyastike dai 🎉

    @JagatkumariTiwari@JagatkumariTiwari17 күн бұрын
  • सुकुमाया आउनु पर्यो भुन्टी लाई न्याय चाहियो बिचारी भुन्टी😢😢😢😢

    @kabitarai1756@kabitarai175620 күн бұрын
    • 😢😢😢😢

      @user-dd2cq5ww5x@user-dd2cq5ww5x20 күн бұрын
    • 😢 😢😢

      @NishantTharu-rl8vv@NishantTharu-rl8vv20 күн бұрын
    • Chiyoo

      @user-ns7wt7rd8k@user-ns7wt7rd8k20 күн бұрын
    • Ummmm 😢

      @PavitraRaii@PavitraRaii20 күн бұрын
  • यो दुवै आमा छोरी लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ किनभने त्यो घरमा सिसि क्यामेरा चेकजाँच पनि गर्नु आवश्यक छ

    @amritagurung6471@amritagurung647120 күн бұрын
    • कस्तो मेरो मन को कुरा भन्नु भएको हजुर ले

      @boybad92@boybad9220 күн бұрын
  • भुन्टी को दाई ले भुन्टी लाई हेरेर रोयको देख्दा कति धेरै रोय म😭😭😭😭😭😭😭

    @roshanishahi3434@roshanishahi343420 күн бұрын
  • अाशा बैनि वास्तब मा तिमी महान छोरी हौ बैनि। कसरी तिम्रो बयान गरौ बैनि यो सिरियल हेरेर कतिको मनछोएको होला । कतिको मन रोए होला।

    @yagyachaudhary4427@yagyachaudhary442714 күн бұрын
  • सुकुमाया आएर सबैलाई तह लाउनु पर्छ भन्ने यता हाजिर गर्नुस

    @rbnakoirala6720@rbnakoirala672020 күн бұрын
    • Ho aaunu hos sukumay ji

      @durgachapagai3941@durgachapagai394120 күн бұрын
    • aai t hundho

      @user-ek8kk5vp7c@user-ek8kk5vp7c17 күн бұрын
  • भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

    @PremChhanda215@PremChhanda21521 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • म छु

      @VijaySunar-vh8jc@VijaySunar-vh8jc21 күн бұрын
    • Ma

      @user-cq3cz9hi8f@user-cq3cz9hi8f20 күн бұрын
    • Yo vupendra vanni janntu Lai aaphno aama ko bani tha hos

      @user-tz9sz2rs8z@user-tz9sz2rs8z20 күн бұрын
  • कसम कत्ती सिरियल हेरेर😢😢😢😭😭😭😭❤❤❤❤❤❤

    @limbulimbunuma5769@limbulimbunuma576919 күн бұрын
  • भुमिकाले र बाल कुमारीले यो भन्दा पनि धेरै दुःख पाउनु पर्छ😢😢

    @YamunaRai-hp5pl@YamunaRai-hp5pl19 күн бұрын
  • भुपेन्द्रले घरको सिसिटिभि फुटेज हेरेर सबै सत्य कुरा थाहा पाउनु पर्छ नत्र सुकुमाया अबको भागमा प्रमाण लिएर आउनु पर्छ🙏🙏

    @sargambhandari7474@sargambhandari747420 күн бұрын
    • Ho vanti lai

      @sitabk-dy7mo@sitabk-dy7mo20 күн бұрын
  • भुपेन्द्र जस्तो श्रीमान परे महिलाहरुको जीवन कस्तो होला साथिहरु।भुन्टिलाइ माया गर्नुहुने जती यता लाइक गरम त साथिहरु

    @punamshrestha4063@punamshrestha406321 күн бұрын
    • Narka hunxa

      @shantajaishi4005@shantajaishi400520 күн бұрын
  • अब चाहिँ भुन्टी को कुरा सुन्नु पर्छ है भुपेन्द्र ज्यु ले मिल्नु पर्छ र आमा र बैनीलाई सजाय दिनु पर्छ्🙏

    @sayasunar1234@sayasunar123417 күн бұрын
  • भुमिकलाइ पछारौन हामी सबै भएर

    @RoshanUpreti-hw4xm@RoshanUpreti-hw4xm19 күн бұрын
  • अब भूपेन्द्र ले तथ्य सत्य वुझनु पर्छ भन्ने जति एता हाजिर हुनुस है

    @riwazeditz2.092@riwazeditz2.09221 күн бұрын
    • Me

      @anjilagharti1368@anjilagharti136820 күн бұрын
  • यो भुमिका भन्ने जन्तु लाइ सदै जाड खाएर रात दिन कुट्ने बिस्तारामा मुत्ने लोग्ने परोस भन्ने जति एता हाजिर हुम है

    @Phombasnet@Phombasnet20 күн бұрын
    • 😂😂😂😂

      @ushakcme5743@ushakcme574320 күн бұрын
    • Thik vannu vo 😂😂

      @user-nb1on6ht7r@user-nb1on6ht7r20 күн бұрын
    • 😂😂😂

      @saradagaihre778@saradagaihre77820 күн бұрын
    • यो एउटा काल्पनिक कथा हो यसलाई बिश्वास गरेर यस्तो नचाँहिदो गाली त नगर्नु बरै

      @ramrasaily9959@ramrasaily995919 күн бұрын
  • कति मार्मिक सन्देशमुलक सिरेल सारै मन छोयो अब खुसीले जिउने पालो भुन्टी को आवस् 🙏😥😥😥

    @gayatrimagar559@gayatrimagar55917 күн бұрын
  • 10k भदा तलका युटुबर जति सबैले एक अकालाई सपाेट गरुम मिलेर अघि बढुम🙏💯✅याक दिछु Translate to English (United Kingdom)

    @NirojSurkhatiniroj@NirojSurkhatiniroj20 күн бұрын
  • अामा छाेरी लाई देखेरा मलाई जस्ताे रिस उठ्नि कति जाना साथी हुनुहुन्छा साथी हुनि जति यता हाजीर हुनु है ❤❤

    @aanishasunar1718@aanishasunar171820 күн бұрын
    • malai ni sem

      @MiraMira-fz9zd@MiraMira-fz9zd20 күн бұрын
    • Ma ni xu🖐️🖐️🖐️🖐️

      @Edukids421@Edukids42120 күн бұрын
    • Sem ni

      @user-op9lj9dg9s@user-op9lj9dg9s20 күн бұрын
  • काभ्रे पलान्चोक मन्डन देउपुर नगरपालिका अवस्थित श्री माइ ब्राह्मणि भगवती ले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस्🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

    @user-mg4bz6sc7x@user-mg4bz6sc7x21 күн бұрын
    • भुन्टि को सासुलाइ जेल जोडेको हेर्न मन छ छिटै सत्यकुरा थहा हुनु पर्छ ❤️❤️❤️👍🏻

      @karunapariyar6859@karunapariyar685920 күн бұрын
  • भुनटि लाइ मायाँ गर्ने भनेको बाबा माले ❤❤

    @user-pm9yb8eg6i@user-pm9yb8eg6i19 күн бұрын
  • सारै भाबुक बनायो लास्टमात आसुनै थाम्न सकिन 🙏💐💐धन्यवाद छ

    @user-ki8ee1gf4p@user-ki8ee1gf4p20 күн бұрын
  • अब भूपेन्द्र को पनि आखा को पर्दा हट्नु पर्छ र भूमिका को थुतुनो बढी चल्यो अब भुन्टी ले भूमिका को बिहे अगाडि नैं गर्भ बोकेको कुरा सबै लाई सुनाउनु पर्छ र भूमिका को बिहे भएर सारै दुःख पाउनु पर्छ भन्ने जति ले like 👍 गर्नु है आमा र बहिनी को सत्यता जसरी पनि भूपेन्द्र ले थाहा पाउनै पर्छ

    @monikavlog585@monikavlog58520 күн бұрын
  • यतिको भन्ने दाइ पाउनु पनि भाग्यमा लेखेर ल्याउनु पर्छ 😥😥

    @SabitriNeupane-hn1ks@SabitriNeupane-hn1ks20 күн бұрын
  • भुनटिकाे चाेथाले सासू र पाेइलाइ हत काबाएए ।होस

    @indrabk9433@indrabk943319 күн бұрын
  • अाजकाे भागले धेरै भावुक बनायाे, सम्पूर्ण टिमलाई शुभकामना 👌👌💖💖💖💖

    @tulashasapkota6763@tulashasapkota676320 күн бұрын
  • भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    @PremChhanda215@PremChhanda21521 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Ma

      @gitataj205@gitataj20521 күн бұрын
    • Ma xu

      @Nirmalaxettry-nv3xz@Nirmalaxettry-nv3xz20 күн бұрын
    • 🎉🎉

      @Sandipbudathoki1234@Sandipbudathoki123420 күн бұрын
    • ma

      @user-cq3cz9hi8f@user-cq3cz9hi8f20 күн бұрын
  • भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    @PremChhanda215@PremChhanda21521 күн бұрын
  • आमा, बैनि को सबै कालो कर्तुत भिडियो सहित भुपेन्द्र लाइ थाहा हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनु।

    @AltafAnsari-bd6kn@AltafAnsari-bd6kn18 күн бұрын
  • हे भगवान यी भुपेन्द्रको दिमागमा कुन चाहिँ किरा पसेको होला रिस उठ्नि अब म आउनुपर्यो भुन्टी दिदीलाई न्याय दिनको लागि सहयोग गर्नु पर्यो😢😢😢😢

    @ammaradhami3311@ammaradhami331120 күн бұрын
  • माइतीघरमा हुदा आमाको सस्कारमा हुर्किएको हुन्छ जब बिबाह भएपछि सासुले जस्तो सस्कार सिकाएको त्यसतै सिक्छन बुहारिले

    @BabitaSijali-cc3kd@BabitaSijali-cc3kd20 күн бұрын
    • 100%

      @KalpanaUpadhyay-kr8vc@KalpanaUpadhyay-kr8vc20 күн бұрын
  • भुपेन्द्रलाई भुन्टी प्रति राम्रो व्यावहार आग्रह गर्न को को हुनुहुन्छ पल्ज लाइक गर्नु होला 😊😊❤❤❤

    @Manisha_jaishi123@Manisha_jaishi12320 күн бұрын
    • Ma xu ni ho ❤❤❤❤❤❤❤❤❤

      @anjilagharti1368@anjilagharti136820 күн бұрын
    • Ma ne xu

      @NirmalaAdhikari-ny4ei@NirmalaAdhikari-ny4ei20 күн бұрын
  • धेरै रोय आँसु झरेर कान भित्र पस्यो हजुर हरु त रुन लाई औषधि प्रयोग गर्नुहुन्छ होला हजुर हरु भन्दा म धेरै रोएकी हुन्छु यतिबेला मेरो नानी 3 महिना कि भइन बच्चा चै केही नभैदिएको भए हुन्थ्यो झै लागेर सारै रोए अब देखि भुपेन्द्र सर ले धेरै माया गर्नु पर्छ भुन्टिलाइ र आमा र बैनी को असली रुप थाहा पाउनु पर्छ 😢😢😢

    @himantagurungpyuthani@himantagurungpyuthani20 күн бұрын
  • सासू नन्द त यस्तै हुन ,,तर यस्तो बुढा चाहिँ कसैलाई नपरोस् ,,,

    @LakshmiThaqureee@LakshmiThaqureee20 күн бұрын
  • यो निर्दयिको आमा छोरा छोरोलाई चाडो भन्दा चाडो कारबाहि हुनु पर्यो। भन्ने को को हुनुहुन्छ हजुरहरु 🙏🙏🙏अहिले आएर गरिब र धन संग तुलना गर्नेलाई।

    @user-fl4dx7uj8y@user-fl4dx7uj8y20 күн бұрын
    • 100% right kuro

      @user-ye2rh8ph5f@user-ye2rh8ph5f20 күн бұрын
  • भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?

    @PremChhanda215@PremChhanda21521 күн бұрын
    • युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
    • Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

      @Rajanpaudel698@Rajanpaudel69821 күн бұрын
  • भूपेन्द्र सेल्फी छ भन्ने जति यता

    @pujathapakarki9440@pujathapakarki944020 күн бұрын
  • तर सुकुमाया काहा जानु भए छ सबै लाई ठिक पार्नु हुन्थ्यो ❤❤❤

    @kabitabasnet5709@kabitabasnet570919 күн бұрын
  • भुपेन्द्रले भुन्टिलाई धोका दिनु हुदैन भन्ने को को हुनुहुन्छ ?

    @PremChhanda215@PremChhanda21521 күн бұрын
    • भुपन्द्रले भुन्टिलाई धाेकादिनु हुदैन भन्ने मेराे मनसाय🙏🙏

      @sulochanabhattarai7119@sulochanabhattarai711920 күн бұрын
  • 😢विचार भुन्टी लाई कस्तो नसोचेको घटना घटो 😢😢 सत्य कुरा भूपेन्द्र ले सबै था पाउनु पर्छ 😢 भूपेन्द्र ले भुन्टी लाई माया गर्नु पर्छ भन्ने जति कोको हुनुहुन्छ ❤

    @Niru_Editing@Niru_Editing20 күн бұрын
  • अब सुकुमाया आउनु पर्छ अर्को भाग मा भुन्टिकाे बदला लिन🙏🙏🙏

    @bikrammagar4396@bikrammagar439615 күн бұрын
  • यस्ता हदैसम्मको अपराधीहरु सासू र नन्द पाप लाग्नेछ

    @bharatacharya9304@bharatacharya930420 күн бұрын
  • सासुले तेल पोखेर बुहारीलाई लोटाको सत्य कुरा भूपेन्द्रले थाहा पाउनुपर्छ नन्द चोथालेले पनि दुःख पाएको हेर्न मन छ।

    @user-qt1ty9go9f@user-qt1ty9go9f20 күн бұрын
  • गरिबहरु गंगा जस्तै पबित्र हुन्छन् र इमान्दार पनि टोकले भाईलाई बधाई छ हरेक चेलिको यत्तिको माइती हुनुपर्छ, बधाई छ सम्पूर्ण टिमलाई,।

    @TaraKhadka-lu4kn@TaraKhadka-lu4kn20 күн бұрын
  • भुपेन्र्दले जसरि भए पनि साचो कुरा थाहा पाउनु पर्छ

    @user-vf1jk6bn2x@user-vf1jk6bn2x20 күн бұрын
KZhead