केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19

2024 ж. 20 Сәу.
533 592 Рет қаралды

केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 19
Presenter : Prakash Subedi
Guest : Keki Adhikari
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode19 #kekiadhikari #boksikoghar #kekiadhikaribiography #kekiadhikariinterview #kekiadhikarimovie #bujhinamaile #bujhaideukasaile #prakashsapur #samikshyadhikari
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер
  • सन्सकार के हो कसरी बोल्नु❤पर्छ अभिनय के हो कसरी गर्नुपर्छ पढाइ के हो कसरी पढ्नुपर्छ । मान्छे के हो कसरी रहनुपर्छ भन्ने कुरा भरपूर ज्ञान भएको सफल अभिनेत्री केकि अधिकारी ❤❤

    @user-mp2tw3dx4s@user-mp2tw3dx4s26 күн бұрын
    • 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

      @prabatiacharya3102@prabatiacharya310224 күн бұрын
    • Right❤❤

      @user-dt3sp6xw9l@user-dt3sp6xw9l23 күн бұрын
    • Keki Adhikary is the best actor

      @manjumishra2842@manjumishra284223 күн бұрын
  • सारै आनंद आयो फिल्मी क्षेत्रमै मीठो बोल्ने कलाकार नायिका केकि अधिकारी । मनि लागेकै दिन हेर्छु यो फिलिम।

    @TikaSanu@TikaSanu26 күн бұрын
    • मलाइ नि टिकट दिनु दिदि❤😊

      @RameshBK-vk9vx@RameshBK-vk9vx26 күн бұрын
    • ho ra ??

      @gyangauchan1875@gyangauchan187519 күн бұрын
    • 🖐️

      @Debaki_Dahal_Creation@Debaki_Dahal_Creation11 күн бұрын
  • कति राम्रो सोच, समझदार,कुनै पनि कुरा बनावटी नभएको कुशल अभिनेत्री ❤

    @vijayapoudel2901@vijayapoudel290126 күн бұрын
  • हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक अरु हिरोइन हरु त हा‌हा र हुँ हुँ गर्छन् । केकी लाई बोलाउनु भएकोमा धन्यवाद रजतपट अंकललाई बोक्सीको घर हेर्न आतुर छौं

    @user-zq8dw4xp4p@user-zq8dw4xp4p26 күн бұрын
    • Khe tha chhaena Hawa kalakar k baudhik vannu yar

      @nalarajpoudel9132@nalarajpoudel913226 күн бұрын
    • 😊😊

      @laxmanmoktan2236@laxmanmoktan223626 күн бұрын
    • ​@@nalarajpoudel9132तपाइहरुलाइ त पुजा शर्मा आचल शर्मा पो सारै बौद्धिक लाग्छ त है 😅

      @dibya_jabegu@dibya_jabegu26 күн бұрын
    • झन पुजा शर्मा पो छिन त अचम्मैको

      @Seettal.miss8378@Seettal.miss837825 күн бұрын
    • केकि को बौद्धिक कुरा र मिठास बोलो सुन्ने भाग्य मा हुनु परो नि त। ❤ लब यु केकि

      @rameshsiwakoti340@rameshsiwakoti34025 күн бұрын
  • यस्तो हुनुपर्छ नायिका भनेको, बुझक्की, परिपक्क, समझदार, सन्तुलित, बाैद्धिक, उन्नत चेतना, कलाकारिता र सामाजिक ज्ञानले भरिपुर्ण । Girl with Brain and Beauty ! नायकमा प्रदिप खड्का पनि यस्तै छन् ।।

    @ramkrishnasharma7080@ramkrishnasharma708024 күн бұрын
  • मलाई मनपर्ने नायिका केकी अधिकारी को रजतपटमा अन्तरवार्ता हेर्न पाउदा खुशी लाग्यो ❤❤❤

    @keshabkarki9044@keshabkarki904426 күн бұрын
  • केकि एउटा नेपाली सिने जगत को ।।आस लाग्दो कलाकर हो आगामी दिन को लागि सुभ कामना छ ❤❤

    @sayhello...4870@sayhello...487026 күн бұрын
    • मत तेस्तो गरदी हेरेपछी पूरैहेरनेगरछू म 😊

      @bishnubhandarikandel301@bishnubhandarikandel30126 күн бұрын
  • केकि अधिकारी सँगको अन्तर्वार्ता असाध्यै मन पर्यो अब को साता मनसराको निर्देशक उपेन्द्र सुब्बा अनि अभिनेता प्रविण खतिवडा दुबै जना अथवा एकैजनालाई मात्र भए पनि ल्याउनु हुन अनुरोध गरेँ है टिम रजतपट

    @adhikarisushil100@adhikarisushil10026 күн бұрын
  • सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो। बोक्सीको घर... को सफलताको शुभकामना 🎉🎉🎉 प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना 💐💐💐 अब आशा खड्का र सागर गौतमलाई ल्याउनु प्लिज 🙏🙏🙏

    @BikramArpan@BikramArpan26 күн бұрын
  • द प्रकाश सुवेदी शो को अहिले सम्मकै सबै भन्दा नम्र शिस्ट अनि राम्रो बोल्ने Guest केकी अधिकारी ❤❤सबैलाई प्रेरणा मिलोस केकी बाट , साथै बोक्सीको घरको लागी अग्रिम शुभकामना❤❤

    @suneetagosai7874@suneetagosai787426 күн бұрын
  • A completely Nepalese heroine. उहाँ बौद्धिक क्षमता भएको नेपाली चेली लाई बधाई ल है।

    @manbahadur3428@manbahadur342826 күн бұрын
  • एउटा कुरा , फिल्म फ्लप हुने नायिका को हातमा मात्र हुदैन, कथा, बिषयबस्तु, सम्पुर्ण टिम मा भर पर्दछ| कति बौद्धिक, इमान्दार अनि अनुसासित नायिका ❤❤

    @aashikaadhikari4948@aashikaadhikari494826 күн бұрын
    • Salam xa keki ji lai

      @parbatiaagri4961@parbatiaagri496125 күн бұрын
  • प्रकाश काका लाई पुर्ण स्वास्थ लाभ को कामना ।अनि बोक्सी को घर लाई सफलता को कामना ❤❤

    @syumesatri7116@syumesatri711626 күн бұрын
  • प्रकाश सुवेदी सरको पुर्ण रुपमा स्वास्थ्य लाभको कामना गर्दछु भगवान श्री पशुपतिनाथ संग 💐 यो कार्यक्रम नछुट्याई हेर्न को पनि भगवान सधैं भरी दाहिना रहुन

    @sundardhital4903@sundardhital490326 күн бұрын
  • आफ्नो कामलाई पुजा सम्मान ठाँन्नु कसै ले प्रकाश काका बाट सिकुन।।🙏🙏🙏🙏🙏 स्वास्थ लाभको काम्ना ❤❤❤❤

    @indiragurungshrestha4425@indiragurungshrestha442526 күн бұрын
  • अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन्। र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए❤❤ best of luck बोक्सीको घर

    @RamishaChetry@RamishaChetry24 күн бұрын
  • केकीको रगतमै कला मिसिएर आएको छ।किनकि उनी नाटककार, कलाकार निर्माता ,लेखक बद्री अधिकारी दाइ कि छोरी हुन।

    @rajanparajuli1640@rajanparajuli164014 күн бұрын
  • बौद्धिक क्षमता र दक्षता तथा ज्ञान भएकी नायिका केकी अधिकारी ❤❤ बोक्सीको घर सफल रहोस्। हजुरको हरेक कार्यहरू पुर्ण हुन । नयाँ बर्षको शुभकामना 🎉🎉

    @neetafutureambani5751@neetafutureambani575126 күн бұрын
  • विवाह सम्बन्धी केकि को सोचले एकदमै प्रभावित पार्यो मलाई ❤❤❤ सबै नायिकाको सोच यस्तै भए सायद कोही गरिब लाई विवाहको कुराको हिनताबोध महशुस हुने थिएन❤❤

    @khatrijayanta@khatrijayanta26 күн бұрын
    • 100%❤

      @saru__rana@saru__rana25 күн бұрын
  • मन पर्ने नायिका मध्य बाट पनि अझ मनपर्ने केकि बोली अभिनय देखि सरलता सम्पुर्ण गुण भएकी राम्री ❤❤😍

    @darikakarajan5062@darikakarajan506226 күн бұрын
  • Prakash subedi ju laai get well soon अनि prakash सपूत जि ले समिक्षा अधिकारि बैनी लाई हरेक परिस्थिति मा गरेको suports देखि heartly thank you prakash saput भन्न चाहान्छु अनि best of luck फर्की फर्की team ❤❤❤

    @shashilama4036@shashilama403626 күн бұрын
  • She is an intellectual person. She normally does not let down herself. Best wishes.👏

    @subbajiwan@subbajiwan26 күн бұрын
  • एकदमै बहुप्रतिभााली व्यक्तित्त्वकी धनी, बौद्धिक अभिनेत्री केकी अधिकारी 👏 चलचित्र बोक्सीको घर लाई सफलताको धेरै शुभकामना

    @KungkungRai@KungkungRai25 күн бұрын
  • अहिलेको सबैभन्दा मन पर्ने हिरोइन ❤❤❤ कस्तो राम्रो सोचाइ अनि बोल्ने भाशासैली शुभकामना फिल्म सफल रहोस 🙏

    @swastikapokhrel3572@swastikapokhrel357226 күн бұрын
  • वा यो धर्तिको उन्नत संस्कारीक मानव भनेर संझन्छु उहाँलाई बड़ो उत्कृष्ट लाग्छ सबै सधै पाईलाहरु सफल रहुन /

    @shambhubasnet7615@shambhubasnet761526 күн бұрын
  • केकी जी मलाई मन पर्ने कलाकार सफलताको शुभकामना हामित विदेशमा हेर्न संभव नहुने।

    @Namita-ry6sn@Namita-ry6sn22 күн бұрын
  • अभिनय कि खानी केकि अधिकारी All Time My Favourite नायिका ❤❤lots of love form malaysia ❤️❤️🇳🇵🇳🇵❤️❤️🇲🇾❤️❤️

    @hatimansari1540@hatimansari154026 күн бұрын
  • स्वास्थ्य लाभको कामना काका😊 🙏🙏

    @surendragole4417@surendragole441726 күн бұрын
  • केकी अधिकारी को भोईस सारै मीठो लाग्छ। सबैलाई चिप्ल्याउने अङ्कल यसपालि चाहिँ आफै चिप्लिनु भएछ । परिवर्तन पछि आराम गर्न पर्ने अवस्थामा पनि कार्यक्रम संचालन गर्न परेकोले होला।

    @arunaakash7436@arunaakash743618 күн бұрын
    • ❤❤❤❤❤❤

      @rajendraphuyal6631@rajendraphuyal66318 күн бұрын
  • केकि अधिकारिका फ्यानहरु यता हाजिर हुम है!!

    @bharatpariyar5793@bharatpariyar579326 күн бұрын
  • प्रकास दाइ अब आउदो भागमा सुनिल थापा मुकुन्द थापा गणेश उप्रेती गोउरी मल्ल अर्जुन श्रेष्ठ सुशील छेत्री रमीत ढुंगाना अरु पुराना कलाकारहरु ल्याउनु परो बिराज दाई

    @charchabhattarai976@charchabhattarai97626 күн бұрын
  • सिग्र स्वास्थ्य लाभको कामना प्रकाश दाई❤❤

    @PremXettri-qr5cu@PremXettri-qr5cu26 күн бұрын
  • अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन् । र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए best of luck बोक्सीको घर❤🙏💕🥀💐🌺

    @TravelLover1.7M@TravelLover1.7M23 күн бұрын
  • अर्को episode मा अनमोल केसि लाई ल्याउनु पर्यो ❤

    @RoshanBohara-vd6sp@RoshanBohara-vd6sp26 күн бұрын
  • She proved that she is `Brain with Beauty´ Full maturity thought... Malai tah Chamchami dekhi nai mann pareko thyo...

    @arazunmagar1717@arazunmagar171725 күн бұрын
  • व्यवसायिक हिसाबले उहाँको धेरै movie हरुले राम्रो business गर्न नसकेनी तर उहाँको moview एक most धेरै हेरेको छु ..malai सफल जस्तै लाग्छ malai होईन सबैको लाग्छ होला..❤

    @bhumithapa3102@bhumithapa310225 күн бұрын
  • केकि को अन्तरबार्ता पहिलो पटक हेरे साच्चिकै केकि धेरै कुरासँग परिचित र ग्यान भयको नायिका रहिछन् कोहि कलाकार हरु त ब्यक्ति नेता त परै जावस नेपाल देस जिल्ला लाई नचिन्ने पनि छन 😅😅

    @dilabasnet5185@dilabasnet518526 күн бұрын
    • जस्तै पनि भन्नु परो नि हजुर

      @thakurbhusal8569@thakurbhusal856923 күн бұрын
  • प्रकाश सुवेदी दाजुलाई सिग्र स्वास्थ लाभको कामना छ हजुर्को यो प्रोग्राम सबै हेर्न गर्छु हेर्दा धेरै रमाइलो हुनुका साथै ज्ञान पनि बडाउछ। मेरो बेस्ट शो हो।

    @kulprasad6119@kulprasad611926 күн бұрын
  • अन्मोल केसि प्रदिप खड्का पल शाह आर्यन सिग्देल यो कार्यक्रममा आउन पर्च भन्ने एक हौ

    @SABEENNIRAULAOFFICIAL@SABEENNIRAULAOFFICIAL26 күн бұрын
    • Anmpl kc matra aaunu parxa❤🎉

      @Bistanirajan@Bistanirajan26 күн бұрын
    • Rajapat uncle la harmroo kura sunu hunxa ke naii vanni kuroo hoo❤😊

      @amarpaudel9163@amarpaudel916325 күн бұрын
    • Aauna pardaina

      @sarojbhatta2022@sarojbhatta202225 күн бұрын
  • एकदमै राम्रो कुरा केकी अधिकारी जी को सबै उहाँ को मुभी लाई साथ दिउं

    @nirkumarnk-fr9rf@nirkumarnk-fr9rf23 күн бұрын
  • एकदम मनपर्ने, बोल्ने कस्तो राम्रो लाग्छ, सबै गुण उनमा परेको देखिन्छ ❤️

    @ManjaniShrestha@ManjaniShrestha25 күн бұрын
  • सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो। बोक्सीको घर... को सफलताको शुभकामना प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना !!!

    @prakuaryal@prakuaryal25 күн бұрын
  • केकि जि सुटिङको बेला रुखमा चढ्ने कुरा गर्नु भयो मन लगाएर काममा डुब्नुको अवस्था हो strong n great actress

    @chuneshormuktan6825@chuneshormuktan682526 күн бұрын
  • केकी अधिकारी एक कुशल अभिनेत्री सहित beauty with brain हुन। मलाइ पहिले देखी नै एकदमै मन पर्छ।

    @rabinoli187@rabinoli18726 күн бұрын
  • बोली कस्तो सुनी रहौ जस्तो movie herna dherai ekasaita xu❤❤ keki sister ❤❤

    @SaruRai-ig1hg5rv9r@SaruRai-ig1hg5rv9r24 күн бұрын
  • केकी अधकारी को बोली सारै मन पर्छ मलाई त सफल्ता को शुभ कामना छ ❤❤

    @prakashkalpana996@prakashkalpana99625 күн бұрын
  • शीघ्र स्वास्थ्यलाभको कामना प्रकाश अङ्कल 🙏🙏❤️❤️भगवानले हजुरलाई रक्षा गरुन 🙏🙏😍😍

    @asalchhetri9805@asalchhetri980522 күн бұрын
  • हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक

    @tilaktiwari9569@tilaktiwari956922 күн бұрын
  • मलाई एकदमै मन पर्ने नाइका उहाको यो फिल्म पनि हेर्न जादैछु केकिलाइ अझै सफलता को लागी शुभकामना ❤❤🙏🙏

    @sapananepali4258@sapananepali425819 күн бұрын
  • कती राम्रो

    @HemrajAgr-mg1rd@HemrajAgr-mg1rd18 күн бұрын
  • बालेन साह लाई यो अन्तरबार्ता मा लिनु पर्छ भन्ने जति हाजिर हुम न है भिउज पनि अथाह आउने थियो यो सो को🙏

    @mukundabasnet1124@mukundabasnet112426 күн бұрын
    • बालेन अर्को चुनाव नआउन्जेल कुनै अन्तरवार्ता दिँदैनन।

      @Santoshgaire111@Santoshgaire11126 күн бұрын
  • मलाई एकदम मन पर्ने हिरोनी केकी। अधिकारी❤️❤️❤️

    @TirManTamang@TirManTamang25 күн бұрын
  • मान्छे राम्री , बाेली मिठाे र असल स्वभाव भएकोले हाेला यति लाेकप्रिय अभिनेत्रीकाे रुपमा चित्रण हुनुभएको !!

    @user-cf5th9nh7j@user-cf5th9nh7j26 күн бұрын
  • एतिको संकारी मान्छेले श्री मान लाई तं भनेर संबोधन गरेको मन लागेन

    @user-nw4ok3kr1y@user-nw4ok3kr1y15 күн бұрын
  • Great thought & understanding. Educated & Brilliant actress Keki Adhikari.

    @shresthakllion@shresthakllion26 күн бұрын
  • अबको नेपालको न. 1 अभिनेत्रि केकि अधिकारि ❤

    @manojbk8541@manojbk854126 күн бұрын
  • नेपाली चलचित्रमा आफ्नो अतुलनीय योगदान दिएका शम्भु प्रधान र नुतन प्रधानको परिवार कहाँ छन प्रकाश दाइ । वहाँहरुलाइ पनि ल्याउनु पर्यो ।

    @namitatimalsina3257@namitatimalsina325724 күн бұрын
  • बिबाह को पैसो यो फिल्म मा लगाउनु भएको होला फिल्म हित भएसी दरो पार्टि दिनुहोस के कि ज्यु ❤️❤️

    @SummitSlices@SummitSlices25 күн бұрын
  • I really appriciate her way of thinking about marriage , Everyone should understand that ❤

    @user-vs9gh9sn2z@user-vs9gh9sn2z26 күн бұрын
  • आहा प्रकाश सर को आवाज नै मनमोहक छ 🎉❤ बधाई छ प्रिय सर ❤

    @khemrajregmi@khemrajregmi26 күн бұрын
  • सु-स्वास्थ सहित दिर्घायुको कामना प्रकाश सर 🙏🙏 सधै यसरी नै हजुरको कार्यक्रम हेर्न पाउ 👏👏❤️❤️

    @ramsharanthapa5786@ramsharanthapa578626 күн бұрын
  • जस्तो बोली त्यस्तै अभिनय ... अब्बल नायिका #KK साच्चै मन पर्यो..👍️👌 .. यो interview हेरेर धेरै नायिकाहरुलाई ज्ञान मिलोस..🙏

    @pukarrai6520@pukarrai652021 күн бұрын
  • मलाई मन पार्ने नाईका केकि सिस्टर हरेक नेपाली को मन मस्तिष्कमा बस्न सफल नाईका समाजको मात्र नभई नेपाल को उदाहरणीय अनि हरेक बिधामा पोख्त नाईका इनि सिस्टर लाई बनाउन पार्ने नेपालको रास्ट्रपति।

    @rabindrathapa7317@rabindrathapa731717 күн бұрын
  • मेरो best मन पर्ने केकि अधिकारी हो👌👌❤️❤️🤗🤗

    @bijaylama7333@bijaylama733322 күн бұрын
  • केकि अधिकार मलाई मनपर्ने नायिका हुन हजुरको फिल्म मलाई त एकदमै मन पर्छ

    @user-jc7dl9ny3d@user-jc7dl9ny3d7 күн бұрын
  • शिर्घ स्वास्थ्य लाभको कमाना प्रकाश सुबेडी सर लाई best wishes keki Adhikari & boksiko ghar.. all team 😍😍

    @raajchhantyal5175@raajchhantyal517521 күн бұрын
  • big fan of keki g Really talented..& beautyful🙏🙏🙏

    @DipeshGhimire-si9gb@DipeshGhimire-si9gb23 күн бұрын
  • नेपाली फिल्म जगतमा मलाई मनपर्ने हिरोईन केकी।

    @user-zl7qu2ih6s@user-zl7qu2ih6s26 күн бұрын
  • One of my best acter Keki ❤❤🎉🎉 best up luck & best wishes keep itup

    @nareshbhandari1428@nareshbhandari142826 күн бұрын
  • Ekdum ramro communication skill vayeko actresses.

    @aaloktiwari3302@aaloktiwari330226 күн бұрын
  • Prakash sir return hunuvayexa khusi lagyo. God bless you 🙏

    @lalitpurjapun@lalitpurjapun26 күн бұрын
  • सर्बपर्थम त प्रकाश दाइ लाई दुई हात जोडी naman🙏🙏🙏🙏🙏 हजुर लाइ छिटोभन्दा छिटो सन्चो भको देख्न पाउ अनि केकि म्याम त मलाई एक्दम मन पर्ने कलाकार हुनुहुन्छ उहाँ को बोल्ने सैलि बोली वचन हरु सारै मिठो लाग्छ अनि सस्करी लाग्छ मलाई ❤❤❤❤❤❤❤❤❤

    @user-ok3te9su8b@user-ok3te9su8b26 күн бұрын
  • मलाई मन पर्ने नेपाली सिनेजगतको नायिका केकि जी को अन्तर्वार्ता हेर्न पाउदा कस्तो खुसी लाग्यो !!❤ फिलिम सुपर डुपर चलोस शुभकामना !!❤❤

    @sushilbista6698@sushilbista669826 күн бұрын
  • धेरै राम्रो कार्यक्रम हाम्रो प्रेरणा

    @churokhabartv@churokhabartv26 күн бұрын
  • सुस्वास्थ्य को कामना प्रकाश uncal,,❤❤❤❤

    @hitkajigurung5104@hitkajigurung510426 күн бұрын
  • Keki is real actress,a perfect role model for society. l loved her way of thinking ❤❤❤.

    @rama-uv5ng@rama-uv5ng19 күн бұрын
  • Prakash sir lai pani sighra swasthya laavko subhakamana❤❤

    @milanpoudel8307@milanpoudel830725 күн бұрын
  • स्वास्थ लाभको कामना दाजु 🙏🏻🙏🏻🙏🏻

    @user-ed4iv4dn9u@user-ed4iv4dn9u26 күн бұрын
  • Aaja shamma yasto movie npl ma baneko theyana ❤j hos hit hun6 movei❤

    @laxmiyakha5357@laxmiyakha535722 күн бұрын
  • Get well soon parkash sir n best of luck keki ko boksiko ghar❤

    @rekhachhetri@rekhachhetri26 күн бұрын
  • धेरै धेरै बधाई छ केकि जि अनि प्रकाश् जि

    @khimdangi3622@khimdangi362226 күн бұрын
  • सिघ्र स्वस्थ लाभको कामना प्रकाश सुवेदी ज्यु

    @prakashkhatri8675@prakashkhatri867526 күн бұрын
  • One of the talanted actress keki adhikari,,favourite actress ❤️❤️❤️🤞🥀🥀🙏🙏

    @menukakarki3097@menukakarki309726 күн бұрын
  • बिराज भट्ट, मनसराका निर्देशक उपेन्द्र सुब्बा, पब्रिन खतीवडा , मेनुका प्रधान लाइ बोलाउनु पऱ्यो रजतपटमा !❤

    @Jagdish.89@Jagdish.8926 күн бұрын
  • My favourite keku❤ wish you all the best for Boxiko ghar👍️ प्रकाश सर , अब छिट्टै Anmol लाई नी यो कार्यक्रममा हेर्न बहुतै ईच्छुक छौं है हामी🙋‍♂️

    @HeartColourArt@HeartColourArt26 күн бұрын
    • मलाई पनि अनमोल केसि ले बोल्ने तरिका धेरै मन पर्छ

      @KkashKrkri@KkashKrkri26 күн бұрын
  • अतिनै बुद्धिमानि केकि जि हरेक कुरा मन पर्यो ❤❤

    @amitgurung4074@amitgurung407426 күн бұрын
  • नम्र , शिष्ट अनी व्यबहारीक कलाकार र बुहारीको उदाहरण केकी अधीकारी 🙏🙏❤️❤️ बोक्सीको घरलाई सफलताको शुभकामना अनी प्रकाश दाईलाई मुरी मुरी धन्यबाद यो शो ल्याउनुभएकोमा 🙏🙏❤️❤️

    @dipakadhikari3771@dipakadhikari377124 күн бұрын
  • नेपाली सिनेमा क्षेत्रमै अब्बल प्रतिभाशाली अभिनेत्री केकी अधिकारी को आजको अन्तर्वार्ता राम्रो लाग्यो!😮😮

    @surajkumaar22official@surajkumaar22official26 күн бұрын
  • शीघ्र स्वास्थ्य लाभको कामना काका ❤🙏🇳🇵उत्कृष्ट कार्यक्रम

    @dineshthapa475@dineshthapa47526 күн бұрын
  • प्रकाश सुवेदी काका लाई सिघ्र स्वास्थ लाभाको शुभकामना साथै बोक्सी को घर सिनेमा लाई पनि शुभकामना 🎉

    @BhushalVlog55@BhushalVlog5526 күн бұрын
  • Kk Ji bold matured. Active heroen ho

    @maeverest1585@maeverest158513 күн бұрын
  • Wish you all the best for boksiko ghar Keki G. Love you from Australia. Keki is my favorite heroine .

    @smritikarki9489@smritikarki948926 күн бұрын
  • प्रस्तुत कर्ता ज्यू अति उत्कृष्ट र सभ्य नायिका के के लाई ल्याउनु भए को मा आभार व्यक्त गर्दै बोक्सी को घरको सफलता को कामना गर्दछु। जय जन्म भूमी।

    @ramchhetri2890@ramchhetri289025 күн бұрын
  • God blessed you uncle ❤ well come back show 😊

    @rajkumarkhadka5747@rajkumarkhadka574726 күн бұрын
  • नेपाल को। मुभी हेर्नु भनेको. पेसर बढाउनु हो.

    @KrishnaLama-yr1hb@KrishnaLama-yr1hb26 күн бұрын
  • Very nice . Get well soon Prakash Dai 💐

    @Kattel90@Kattel9025 күн бұрын
  • real actress keki all the best ❤

    @harisharma7327@harisharma732717 күн бұрын
  • Yo story hamro gauko story sanga milx boksiko ghar wow👏👏👏👏👏👏👏👏👏👏 Gau ghar ko story lai sametera movie banauda film pani absya chalx.....jastai south movie kantara........

    @sandipsonfamilly9340@sandipsonfamilly934026 күн бұрын
  • अनुसासित र प्रष्ट बक्ता केकि बैनी लाई आउदै गरेको चलचित्र को सफलता को शुभकामना ❤❤❤❤

    @adhikarinabraj2034@adhikarinabraj203426 күн бұрын
  • Get well soon ❤

    @Lovelorn007ff@Lovelorn007ff26 күн бұрын
KZhead