केकीको चलचित्रदेखि रचनात्मक कला यात्रासम्म ! | Keki Adhikari | Adhyaro Bata Ujyaalo Tira

2024 ж. 23 Сәу.
72 775 Рет қаралды

#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #kekiadhikari
Guest: केकी अधिकारी - अभिनेत्री/निर्माता
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZhead: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер
  • नेपाली चलचित्र क्षेत्रकि एक कुशल अभिनेत्रि जस्को कलाको जति तारिफ गरे नि कम हुन्छ। बोक्सिको घर ले सफलताको शिखर चुमोस सुभकामना❤❤

    @kamalpaudel3400@kamalpaudel340027 күн бұрын
  • कस्तो धितमर्ने गरेर बोल्छिन् केकी अधिकारी ! असाध्यै बौध्दिक कलाकार ! सम्मानले सिर झुक्छ ।

    @northpole1674@northpole167427 күн бұрын
  • लु मनपर्ने नायीका मेरो एक घन्टाको लगाव र समय यतै दिनेछु अब।धन्यवाद टीका जी😍

    @vlognepal7978@vlognepal797827 күн бұрын
  • शालिन, बौद्धिक र सुन्दर नायिका केकि एउटा नेपाली सिने जगतको आश लाग्दो कलाकार हो। आगामी दिनको लागि सुभकामना छ। बोक्सिको घर सुपर डुपर होस अग्रिम सुभकामना❤❤

    @kamalpaudel3400@kamalpaudel340027 күн бұрын
  • केकी जीको वाक शक्ति , कला र कलमकी प्रतिमूर्ति हुनुदो हुन्छ , मलाई माधुरी जस्तै कला भएको तर हाम्रो देश ले चिन्न नसकेको कलाकार हो तर सूर्यको तेज पृथ्वी मा आउन लाई पनि तँ समय लाग्छ | एक्दमै राम्रो अन्तर्बार्ता ❤❤ यो नाम पनि तिलस्मी रहेछ |🙏🙏🙏❤️❤️❤️

    @Sumanbhattaraipalpali@Sumanbhattaraipalpali27 күн бұрын
  • कलाकार बन्न न्युनतम शैक्षिक योग्यताको दायरा बनाइन्नु पर्दछ। यदि त्यस्तो गरेमा कलाकार हरु ले बोल्ने एक एक शब्द समाज रुपान्तरण को लागि राम बाण बराबर बन्ने छ। त्यसमा श्रद्धा स्वरुप आम मान्छेले सिर झुकाउनेछ। त्यसैले केकि अधिकारी प्रती सम्मान श्रद्धा नमन:

    @teetekarelaa6064@teetekarelaa606427 күн бұрын
  • अनुशासित, धैर्यता भएकी सरल, बौध्दिक ब्यक्तित्व लाग्छ केकी जी, बोक्सीको घर सफलताको शुभकामना💐💐💐❤️❤️

    @dddlax04myagdi81@dddlax04myagdi8126 күн бұрын
  • सत्यको बोधभएको मानिस!

    @dorjelama6611@dorjelama661126 күн бұрын
  • बौद्धिक सुन्दर सालिन ट्यालेन्टेड नायिका मलाई एकदम मन पर्ने नायिका 🙏🙏❣️❣️

    @bipinbk377@bipinbk37727 күн бұрын
  • बोक्सीको घरको लागि शुभकामना केकीको बौद्धिक ताको सम्मान। जय होस🙏🙏

    @yogendraadhikari9343@yogendraadhikari934327 күн бұрын
  • शब्दमा सरलता र तरलता का साथै तार्किक र बाैद्दिक क्षमताले भरिपुर्ण सुशील ,सुन्दरी नायिका केकि अधिकारी का साथै कार्यक्रम प्रस्ताेता:/सम्वादक टीका राम यात्रि सर लाई नमन छ। ❤❤ल उदाहरणीय नै लाग्याे मलाई त कि दुई जना बाैद्दिकता का धनी व्यक्तिहरुकाे संवाद कस्ताे हुदाेरहेछ।

    @hamroduhu8724@hamroduhu872427 күн бұрын
  • नेपाली चलचित्र जगतमा सबैभन्दा बौद्धिक नायिका केकि जि😍😍😍

    @pradipojhaofficial5047@pradipojhaofficial504726 күн бұрын
  • मेराे मनपर्ने नायिका केकी अधिकारी। उनको कुराकानी सुन्दा अझ् धेरै खुसी लाग्यो 🙏

    @kedarrai4369@kedarrai436927 күн бұрын
  • शिक्षा, कला र चेतनाको अद्भूत सम्मिश्रण ! विषयमा पकड एवम् प्रष्ट अभिव्यक्तिको सौम्य प्रवाह ! राष्ट्रिय मुद्दाहरूबारे सचेत र संवेदनशील ! सामाजिक मुद्दाहरूप्रति समालोचनात्मक चेत ! आफ्ना कमजोरीबारे सहज आत्मस्वीकृति ! सबैले गौरव गर्न लायककी बौद्धिक, शालीन र सभ्य अभिनेत्री ! केकीजी ! तपाईँलाई उच्च सम्मान...!!! 🌿🌺🙏

    @Aham--Brahmasmi@Aham--Brahmasmi23 күн бұрын
  • सुन्न र मनन गर्न लायक प्रश्न अनि उत्तर । दुबैजना उत्तिकै बौद्धिक, सालिन अनि सभ्य । केकी अधिकारी प्रति अझै धेरै सम्मान बढ्यो !! हेरौं है सबैले यो अन्तरबार्ता ! अनि भोलि देखि प्रदर्शन हुने चलचित्र "बोक्सीको घर" पनि हलमै गएर हेरौं ।

    @user-lo6ob5vu8m@user-lo6ob5vu8m26 күн бұрын
  • अब्बल सिनेकर्मी बहुआयामीक की भण्डार केकी लाई सफल्ताको शुभकामना

    @chamlingchamling7743@chamlingchamling77433 күн бұрын
  • राम्रो मान्छे राम्रो सोचकी धनी केकी अधिकारी लाई धन्यबाद,अलि बढी रिसर्च गरेर ,देशछोड्न बाध्यहरूको जिबनमा आधारी फ्लीम अनि तेसले पारेको पारीबारीक डिफन्ड,सन्तानमा परेको असर,समग्रमा देशनै बुढ्याैलीहरूको कारखान हनलागेको पाहान नांगै अनि मलामी पाउनछोडेको बिषयदेखि सेरोफेरोमा गई पब्लीक ओपेनियन लिई जिबन्त कलाद्वारा सिर्जित चलचित्र बनाउंनु पर्यो।❤️🙏

    @ramsedai804@ramsedai80426 күн бұрын
  • बोल्न माहिर ।

    @sundokan2070@sundokan207027 күн бұрын
  • बोल्न मा त टिकाराम जि लाई पनि मात खुवाइन आज केकि ले

    @rajendranayak2584@rajendranayak258427 күн бұрын
  • बौद्धिकताकी खानी अभिनेत्री ❤️❤️

    @jayeshtamang4106@jayeshtamang410626 күн бұрын
  • मलाइ मनपर्ने कलाकार हरु मध्य केकि जि पनि पर्नु हुन्छ।उहाले बनाउनु भएको बोक्सिको घर सफल होस हर्दिक शुभकामना।❤

    @dipakbasnet-je2sk@dipakbasnet-je2sk27 күн бұрын
  • नेपाली सिने-क्षेत्रमा युएसए र अमरिकाबीच भ्रम रहेका कलाकार मात्र हुन्छन् भन्ने भ्रममा थिएँ म। केकी अधिकारीजीको यो अन्तर्वार्ताले त्यो मेरो भ्रम तोडिदियो। असल सोचलाई शुभकामना!!

    @homkumarshrestha5305@homkumarshrestha530526 күн бұрын
  • नेपालका भाइरल महिला हरु सर्मिला वाइबा जस्ताले बोलेका अपाच्य कुरा मिलियन दर्शकले हेरिने मेरो समाज मा यस्ता बौद्धिक प्रश्नकर्ता र उत्तरदाताले दिएको बौद्धिक अन्तरबार्ता लाखौ दर्शक ले पनि नहेरिनु आफै मा लज्जास्पद हुन्छ। दुर्गेस थापा सर्मिला वाइबा जस्ताको भिडियो मिलियनले हेरिनु को अर्थ के होला? यात्री सर? जवाफ पो लेख्ने हो कि?

    @ganeshkcable@ganeshkcable27 күн бұрын
  • मायालु छोरी लाई अग्रिम शुभकामना आउनै लागेको चलचित्र बोक्सी को घर ❤❤❤❤❤

    @adhikarinabraj2034@adhikarinabraj203427 күн бұрын
  • Beauty with brain Intellectual & talented actress Keki Adhikari ❤ Best wishes for boksiko ghar

    @KungkungRai@KungkungRai26 күн бұрын
  • केकी नेपाली सिने क्षेत्रका एक नक्षेत्र हुन साह्रै बौद्दिक अनि शालीन

    @rajendrarai3912@rajendrarai391227 күн бұрын
  • Mero Man parne nayika Madya keki pani hun❤🎉

    @rairoshan4262@rairoshan426227 күн бұрын
  • अति आदरणीय अन्तर्वार्ता ❤️

    @pabitranepali7680@pabitranepali768026 күн бұрын
  • धेरै मन पर्नी नायिका कपडा पनि सिप्पल लगाउनी अनि धेरै सस्कारी ❤❤

    @laxmisherestha9846@laxmisherestha984627 күн бұрын
  • नारी सशक्तीकरण कलाकार हुन उच्च बोउदिकताका चेतनायुक्त ब्यक्ति

    @ShubhaRai-jp7bm@ShubhaRai-jp7bm26 күн бұрын
  • राम्रि, बौध्दिक,बाठि, एकदमै राम्रो अभिनय, 34 वटा फिल्म गर्दा 31वटा फ्लप तर फिल्म पाइरने दर्शकले मन पराइ रहने मलाई मनपर्ने नायिका केकु❤❤❤️🙏

    @merodaainepal2979@merodaainepal297926 күн бұрын
  • मन मर्ने नाइका बोल्ने शैली असाध्यै मन पर्छ मलाई ❤

    @user-dd5pd4ui4p@user-dd5pd4ui4p23 күн бұрын
  • Keki adhikari jasto soch bokeko hunuparxa kalakaar vaneko dressup wow every word to clear pronounce its amazing keep it up keki ji god bless you🙏🙏

    @Organic482@Organic48227 күн бұрын
  • कस्तो कलात्मक एवं बौद्धिक्ताका साथ बोल्नुहुन्छ केकी अधिकारी जी। शुभकामना ❤ यात्री सरप्रति हार्दिक आभार। २०८१-०१-१५

    @chetansunar4478@chetansunar447824 күн бұрын
  • बहिनी केकि अधिकारी लाई सधै सफलताकाे शुभकामना साथै नया फिल्म "बाेक्सीकाे घर" शुभेच्छा सहित शुभकामना ।

    @krishnaadhikari2982@krishnaadhikari298219 күн бұрын
  • यि नानि एक्टर मात्रै नरहेर यिनि एक अध्यात्म चिन्तन भएको मान्छे भन्दा माथि हुनुहुन्छ। कुरा सुन्दा नै आन्नद आउँछ।

    @krishnaprasadbaral@krishnaprasadbaral20 күн бұрын
  • सालिन भद्र नम्र असाध्यै मन पर्ने कलाकार केकि❤❤❤

    @govindathapa962@govindathapa96227 күн бұрын
  • Beauty with brain keki..सुन्दरताको अर्को परिभाषा हौ तिमी ! तिम्रो बौद्धिकता लाई सलाम!

    @purnabist5221@purnabist522121 күн бұрын
  • Genuine, genius nd so much gentle k ki.....such intellectual

    @sunitamallik1147@sunitamallik114726 күн бұрын
  • धेरै राम्रो अन्तरबर्ता ❤

    @himalayanarts2711@himalayanarts271127 күн бұрын
  • She is such a talented actress of our film industry we are so proud of you ❤

    @bishalmagar3229@bishalmagar322926 күн бұрын
  • सफलताको शुभकामना ❤🌹

    @dalithapa6163@dalithapa616326 күн бұрын
  • केकिको यस्तै मिठो बोलिले लठ्ठीएर म बोक्सीको घर हेर्न गएको सार्है मन पर्यो❤❤❤

    @Simrikeshimaya@Simrikeshimaya19 күн бұрын
  • अनुशासित, बौद्धिक र शान्त स्वभावकी कलाकार केकी अधिकारी ❤❤ बोक्सीको घरको सफलताको शुभकामना 🌹🌹

    @sitapanthi513@sitapanthi51324 күн бұрын
  • म खासै चलचित्र हेर्न त्यति रुचिकर भएको मान्छे त हैन तर केकि जि का चलचित्र चाहे ती box ofc मा flap नै किन नहोस् तर मन पर्छ उहाँको अभिनय ।

    @anjankumar4208@anjankumar420826 күн бұрын
  • केकी अधिकारीको कुरा सुन्दा पनि कानै पबित्र हुने जस्तो कति बौद्धिकता झल्काउने शब्द गंभिर र यथार्थ 🎉❤

    @gyanbhandari8693@gyanbhandari869326 күн бұрын
  • अति उत्तम अन्तरवार्ता

    @madhubohara4993@madhubohara499319 күн бұрын
  • असाध्यै राम्रो लाग्यो आजको अन्तर्वार्ता धन्यबाद

    @user-dz4bo2xj2b@user-dz4bo2xj2b26 күн бұрын
  • Best wishes for your boksiko ghar 😍😍😍

    @sabinakhanal8863@sabinakhanal886323 күн бұрын
  • केकी❤❤

    @mridul312@mridul31227 күн бұрын
  • Good.Actar

    @dlraj4163@dlraj416326 күн бұрын
  • छिमेकी नायिका हुन यी नानि❤🙏

    @Poormanfor@Poormanfor27 күн бұрын
  • राम्रो छ

    @krishnamanshrestha4183@krishnamanshrestha418327 күн бұрын
  • केकीजीको प्रस्तुती र शैली बेजोड लाग्यो । नेतृत्वको प्रचुर सम्भावना रहेछ है ।

    @uttamdhungel7854@uttamdhungel785425 күн бұрын
  • Wow wow keki you are great you are not only actor you are encyclopedia you can enlighten the world hats off to you 🙏🙏🌹🌹🌺🌺❤️❤️

    @poudelramprasad6745@poudelramprasad674527 күн бұрын
  • हाम्रो पुस्ताकी महान नारी हुन् केकि, सुन्दरता कि नयाँ परिभाषा हुन्। मनै देखि सम्मान, चम्किरहनु❤।

    @ramharitimalsina5254@ramharitimalsina525426 күн бұрын
  • नेपाली नायिकामा बौध्दिक ब्याक्ति केकि अधिकारी ❤❤

    @pandeypandey1842@pandeypandey184222 күн бұрын
  • केकीजीकाे कुरा सारै राम्रो लाग्यो एउटा फिल्म राम्रो भएन त के भाे हाे फेरि अर्को फिल्म बाेक्सीबाट प्रयासजारि गर्नु एकदम सहास पूर्ण काम असाध्यै मन पर्‍यो आभार टिकाजी 🙏🙏🙏

    @sabinashrestha7413@sabinashrestha741326 күн бұрын
  • ❤❤❤

    @dipakrana2833@dipakrana283327 күн бұрын
  • प्रस्न गर्ने र उत्तर दिने दुबै चाख लाग्दा ब्यक्तित्व भएपछि कार्यक्रम साँच्चिकै रमाइलो हुने रहेछ।

    @sushilascorner8832@sushilascorner883227 күн бұрын
  • One of my fav nepali actress

    @tamuraj843@tamuraj84327 күн бұрын
  • Talented Keki

    @abhas1563@abhas156326 күн бұрын
  • जति सुन्यो त्यत्ती सुन्न मन लाग्ने केकि नानिको कुरो।

    @premchhantyal1203@premchhantyal120325 күн бұрын
  • टिकाराम Sir नमस्कार तपाईं को आध्यरो बाट उज्ज्यालो तिर programme मा Dhulikhel hospital का Foundar Dr. श्री रामकन्ठ माकजु श्रेष्ठ सँग interview लिन अनुरोध गार्दछु !

    @sanjayabhushan5303@sanjayabhushan530320 күн бұрын
  • Keki is great actress as well as wonderful person as a role model

    @brindabaral5703@brindabaral570327 күн бұрын
  • बाैध्दिक सुन्दर शालीन व्यक्तित्व , साैम्य प्रखरवक्ता मलाई प्रस्तुति सुन्दर लाग्याे। अगाडीका दिन अझ सुन्दरबनाेस्।

    @prithvishresthaprithvinarayans@prithvishresthaprithvinarayans22 күн бұрын
  • बौद्धिक र मलाई मनपर्ने नायिका र निर्माता केकि लाई आगामी फिल्म बोक्सीको घर अत्याधिक सफल होस शुभकामना ❤❤🙏🙏

    @mayabasnet7601@mayabasnet760125 күн бұрын
  • सबैले हेर्नुपर्ने उत्कृष्ट अन्तरवार्ता ।

    @prithvishresthaprithvinarayans@prithvishresthaprithvinarayans22 күн бұрын
  • Excellent Interview 😍

    @jhalakmagar7375@jhalakmagar737527 күн бұрын
  • Wow

    @rabitamahat4229@rabitamahat422927 күн бұрын
  • ❤kayki baudik bichar bhako kalakar ho

    @shivakhanal5179@shivakhanal517927 күн бұрын
  • शान्त स्व्वाभाब सुशील शैली कस्तो राम्रो लाग्यो बोक्सी को घरको सफलताको शुभकामना दिदी । बोक्सीको घरको नामको चर्चा भय पछि 5/6 वटा interview हेरे सबै राम्रो लाग्यो येश्म कमेन्ट गर्न मन लाग्यो

    @chadramasharma8998@chadramasharma899822 күн бұрын
  • बहुआयामिक कि धनी नायिका 🙏🙏🙏🙏🌷🌷🌷🌷🌷अति मन पर्ने कलाकार ।

    @lilanathpagenilila@lilanathpagenilila23 күн бұрын
  • Best of luck Boksiko Ghar keki ji, Jaya Shree Radhe Radhe 🌹🌹🌹🌹

    @govindashrestha7898@govindashrestha789826 күн бұрын
  • Consistency is way of successful life❤beautiful experience & explanation between two best people 🎼🇳🇵🙏🏼🙏🏼 Best wishes for new movie 🎥 Boksiko Ghar😳😇!!!

    @parentsparentingkids12@parentsparentingkids1226 күн бұрын
  • ❤❤❤❤❤❤❤

    @Prakashbudha12742@Prakashbudha1274227 күн бұрын
  • सफलताको शुभकामना केकि

    @user-md9lq1kc5p@user-md9lq1kc5p24 күн бұрын
  • बौद्धिक अभिनेत्री

    @bhupendrasangam@bhupendrasangam26 күн бұрын
  • nice❤❤

    @Prakashbudha12742@Prakashbudha1274227 күн бұрын
  • सफलता को हिसाब ले केकि भन्दा अरु धेरै सफल नायिका हरु छन् होला तर असलता र बौद्धिकताको हिसाब ले चै केकि जस्तै बजार मा कमै पाइन्छ ।

    @PramilaRaut-bg8xd@PramilaRaut-bg8xd26 күн бұрын
  • सुन्दर सालाीन बौद्धिक क्षमताकि नायिका पहिरणले त झनै मायालु देखिनुभछ।शुभकामना ❤❤❤

    @sudharayamajhi7724@sudharayamajhi772426 күн бұрын
  • मैले पनि हेरेको कोहलपुर । याद अायो। कथा चै अलि विर्सिएँ।😊❤❤ तर हेर्दा रमाइलो लागेथ्यो।

    @sudharayamajhi7724@sudharayamajhi772426 күн бұрын
  • No one can compete these two celebrities Rajesh Hamal and Keki Adhikari in terms of their intelligence. 🙏

    @indiranepal7331@indiranepal733125 күн бұрын
  • केकिले नेपाली महिलाको सबल पक्ष र कमजोर पक्षलाई उजागर गरेर समाजको उत्थान गर्न महिलामाथि समाजले गरेको दुर्ब्यबहारलाई हटाएर छोरा र छोरीको समान अस्तित्वको विकासबाट राष्ट्रको बिकासमा सन्तुलन ल्याउन सकिन्छ भन्ने सृजनात्मक भूमिका निर्बाह गर्दा कालजयी हुन सक्छ ।

    @nbshahhassociates7775@nbshahhassociates777527 күн бұрын
  • सकारात्मक सोच कि धनी नायिका केकि अधिकारी !

    @ramghimire5416@ramghimire541626 күн бұрын
  • ❤❤

    @homgurung7189@homgurung718927 күн бұрын
  • नेपाली चलचित्र क्षेत्रकि एक कुशल अभिनेत्रि जस्को कलाको जति तारिफ गरे नि कम हुन्छ। बोक्सिको घर ले सफलताको शिखर चुमोस सुभकामना!!!

    @prakuaryal@prakuaryal22 күн бұрын
  • मिठो सम्बाद

    @user-ki7yw3cx7p@user-ki7yw3cx7p19 күн бұрын
  • कस्तो बौद्धिक नायिका । कुरा सुनिरहन कत्ती मज्जा आउँछ ।

    @sureshmalla2400@sureshmalla240024 күн бұрын
  • केकि सङ को अन्तर्वार्ता पनि येति छोटो टीका जि?

    @yeksharma2468@yeksharma246827 күн бұрын
  • Nepal ma sabae vanda anusasit hiron vanako kaki matra hun susil ,simpal, salin , ejatadar sabae ma parxin ❤ You are great 🙏

    @KaushilaGhimare@KaushilaGhimare21 күн бұрын
  • Study More Knowledge vague Good luck 🍀 Keki Sis Love you 😘 Well Done 🎉🎉

    @shristipanthi9583@shristipanthi958320 күн бұрын
  • Wow!

    @bhanubhaktajoshi7012@bhanubhaktajoshi701226 күн бұрын
  • विद्या चापागाईकाे अन्तरवार्ता कहिले हेर्न पाईएला हजुर

    @madhubohara4993@madhubohara499319 күн бұрын
  • Your expressions are excellent. Appreciate you , Yatri bhai keep up .

    @rohitdeuja@rohitdeuja25 күн бұрын
  • My Best Actor Keki Adikari Best Wishes ❤😊

    @ambikatiwari460@ambikatiwari46025 күн бұрын
  • Wow....its amazing....

    @sabitraniroula9307@sabitraniroula930718 күн бұрын
  • हामी जोडी नै गएर 'बोक्सीको घर' चलचित्र हेर्यौँ । जुनुको भूमिका आफैँमा जटिल थियो तथापि नेपाली समाजको ऐतिहासिक चित्र प्रस्तुत भएको पाइन्छ । वर्तमानमा त बरू यी विषयवस्तु कम हुँदै गएको पाइन्छ । गाउंलेको कार्यावस्थाका आधारमा फल, जुनू निधन, कथा खोज्दै हिँड्ने युवती... आदि पात्रहरूलाई पुन: जोड्ने अर्को 'बोक्सीको घर-२' चलचित्र दर्शकले खोजेका छन् ।

    @tulsirampokhrel2@tulsirampokhrel223 күн бұрын
  • राजेश हमाल पछीको शिष्ट बोल्ने र प्रश्नको सटीक जवाफ दिने कलाकार । कति कलाकरहरु लाई बोल्नै आउन्न ।

    @ujjwalshilpakar5053@ujjwalshilpakar505326 күн бұрын
  • My favourite❤

    @sabinaadhikari-yz6jx@sabinaadhikari-yz6jx23 күн бұрын
KZhead