BP Koirala & Madan Bhandari | स्वर्गालय| Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya

2023 ж. 9 Қыр.
1 986 962 Рет қаралды

Madan Bhandari & BP Koirala | स्वर्गालय | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya
GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel

Пікірлер
  • हाम्रो प्रश्तुती मन पराईदिनु हुने सम्पुर्ण दर्शक/श्रोताप्रती आभार्🙏

    @GajuReal@GajuReal8 ай бұрын
    • ❤❤❤❤

      @pudasainidinesh3298@pudasainidinesh32988 ай бұрын
    • Shubhakamana ❤️ ❤️ ❤️

      @awesomemanu2601@awesomemanu26017 ай бұрын
    • 🎉Jay sri ram jay hanu man

      @radhagiri5529@radhagiri55297 ай бұрын
    • Always king manoj gajureal❤❤❤

      @jayadhami9602@jayadhami960225 күн бұрын
  • इतिहासले कहिले नबिर्सने र नभुल्ने प्रस्तुति 🇳🇵🇳🇵🙏🙏

    @Samrat_Bhatarai@Samrat_Bhatarai8 ай бұрын
    • ❤❤❤❤❤

      @manbahadurghartimagar1947@manbahadurghartimagar19478 ай бұрын
  • कठै मेरो देश 🇳🇵 आज हेरन आशु झार्दै छ आफैसंग निरास छ, आज आफै संग हार्दै छ रुदै छ कराउदै छ हेर न अनि भन्दै छ नथिच न नथिच अब त अपराधको भार सहन गार्हो भो नगर न अब त नगर तिम्रो चोट सहनै गार्हो भो कहिले बन्ला यो अलमल्ल परेर बसेको भत्केको घर जस्तो भको मेरो देश लुट्नेले लुटिराछ, लुस्नेले लुसिराछ अनि रुदै छ मेरो देश

    @shresthashristi7669@shresthashristi76698 ай бұрын
  • आहा कति राम्रो बास्तबिक प्रस्तुति ❤️

    @anilshrestha6288@anilshrestha62888 ай бұрын
  • This is pure work of ART ❣

    @INDepthStory@INDepthStory8 ай бұрын
    • InDepth bro BP ko barema ni euta video banaunu paryoo

      @nischalghising8349@nischalghising83498 ай бұрын
    • sahi❤❤❤❤❤

      @nabinkhadka7749@nabinkhadka77498 ай бұрын
    • Dasdhunga ko barema video chahiyo brother

      @dattebayooo7009@dattebayooo70098 ай бұрын
    • ❤❤

      @krishnapangeni3673@krishnapangeni36738 ай бұрын
  • कति मिठो सन्देश ,आँखा रसायो❤

    @BED_Second_yr1889@BED_Second_yr18898 ай бұрын
    • Ke vutro rasaunu aakha

      @Aaa-zi1mb@Aaa-zi1mb8 ай бұрын
    • ​@@Aaa-zi1mbjhole Muji🤬

      @user-kx4pr4xo2f@user-kx4pr4xo2f8 ай бұрын
    • ​@@user-kx4pr4xo2f0ppp

      @bijayarai4163@bijayarai41638 ай бұрын
  • यसमा हाँस्नु पर्ने केही छ र तेस्तो आहा कति मिठो सन्देश ❤

    @sanusunar281@sanusunar2817 ай бұрын
  • आदरनीय राष्ट्रीय र अन्तराष्ट्रीय कमेडि कलाकार मनोज गजुरेललाई बिश्व स्तरीय सम्मान गर्नुपर्छ।

    @MilanRai-cx1rl@MilanRai-cx1rl8 ай бұрын
  • मनोज गजुरेल मार्मिक र उत्कृस्ट प्रस्तुती ! दोहोर्याई दोहोर्याई हेर्दा पनि धित नमर्ने प्रस्तुती !

    @grpnepal@grpnepal8 ай бұрын
    • Dharai ramro chha 3/4 patak herisake Ajai herna man lagxa

      @jayaparajuli8672@jayaparajuli86728 ай бұрын
    • 😢😢😢😢

      @namjungreynamjung8921@namjungreynamjung89218 ай бұрын
  • वर्तमान देशको परिस्थितिलाई छर्लङ्ग दर्साएको सन्देशमुलक गाईजात्रा कार्यक्रम साह्रै मन पर्यो।❤❤

    @netrathapa5490@netrathapa54908 ай бұрын
  • सुभास चन्द्र नेम्वाङ पनि स्वोर्ग पुगे होलान यहाँ अगाडि कुर्सी मा रहेछ्न बिचारा 😢

    @junuthapaofficial2990@junuthapaofficial29908 ай бұрын
  • योगेश भट्टराई नाममात्रको सुँगुर

    @bidurbadal7067@bidurbadal70678 ай бұрын
  • मनोज गजुरेल जस्तो कलाकार हामी नेपालीले पायौ, यो निकै गौरवको कुरा हो।

    @RajuPitrungchha@RajuPitrungchha8 ай бұрын
    • bilkul....ati utkrishta

      @rameshlama@rameshlama8 ай бұрын
    • Absolutely right

      @jasongrg3034@jasongrg30348 ай бұрын
    • ​@@rameshlama❤😢rercxaqsडड

      @SureshBaniya-pt2jh@SureshBaniya-pt2jh8 ай бұрын
    • मनोज गजुरेल जस्तो राम्रो कलाकार अरु देशमा सायदै कमै होला यस्तो कलाकार नेपाल मा हुन ले नेपाली हुनु म गर्ब लाग्छ ।

      @tuldhenga4231@tuldhenga42318 ай бұрын
    • शशत्त अभिनय

      @bhupendraadhikari433@bhupendraadhikari4338 ай бұрын
  • हृदय देखी सलाम छ मनोज गजूरेल जी लाई🙏 हामी संसार भरी रहेका नेपालीको बाट।।

    @Pedong501@Pedong5018 ай бұрын
  • सरररर हेर्दै जाँदा मदन भण्डारी ज्यू र बिपी कोइराला ज्यूको प्रतिबिम्ब झै लाग्ने कलाकारको कला र गलालाई हृदय देखिनै सलाम छ यतिको दरिलो प्रस्तुति त केबल मनोज गजुरेल सर हजुर सित मात्रै छ। अहिले त पावर हुने वाला पनी सुन मुनी डुबेर लुकी बसेको छ। कठै मेरो देश 😢😢😢😢😢😢

    @rajeshbalami4692@rajeshbalami46928 ай бұрын
  • मनोज गजुरेल जतिको अरु हास्य कलाकार अब फेरि नेपालले पाउलात?❤

    @asmikatuwal5923@asmikatuwal59238 ай бұрын
  • मन छोयो कतिखेर आँसु झर्यो पत्तै भएन😢

    @yogendahal@yogendahal8 ай бұрын
    • very true!

      @keshabkaflay9075@keshabkaflay90758 ай бұрын
  • मनोज गजुरेल जस्तो कलाकार पाउनु हामी नेपालिहरु को अहोभाग्य हो ।

    @kishworghimire4512@kishworghimire45128 ай бұрын
  • एउटा कलाकारले प्रस्तुत गरेको प्रस्तुति ले देशको असली अवस्था देखाइदिएको छ। धन्यवाद छ असली एना देखाइदिनु भएको मा।

    @annjoez@annjoez4 ай бұрын
  • अत्यन्तै पेचिलो, कडा र तीतो यथार्थ प्रस्तुती तर हाम्रो भेडा जस्ता (अभि) नेताहरुको लागि यो बालुवामा पानी पोखाएको जस्तो हुनेछ। यस प्रस्तुतिबाट साच्चिकै बाटो बिर्सेका नेपालका फटाहा नेताहरुले थोरै मात्र भएपनी ज्ञान लिएका भए नेपाल स्वर्ग हुनेथियो। हे ईश्वर यी भ्रष्ट नेताहरुलाई सुबुद्दी दिनुहोला।

    @michungchamlingjuniorkocc7223@michungchamlingjuniorkocc72238 ай бұрын
  • कलाकारलाई सम्मान छ अत्यन्त हृदय स्पर्शी सन्देश 😢

    @amitbohara8752@amitbohara87528 ай бұрын
    • ❤❤❤❤❤❤❤❤

      @Drawing-Tiger@Drawing-Tiger8 ай бұрын
  • सरै मन छुयो 🙏🙏 अखिर मोरेपछी केनै लान्छर यो सन्सार बाट त्यो एउटा ज्यानत होनि नेताहरूले कैले बुजेन 😢😢

    @bomlama1571@bomlama15718 ай бұрын
  • गजुरेल जस्तो श्रस्ठा पाउनु हाम्रो अहोभाग्य हो। जय देश नेपाल

    @bharatkhanal1652@bharatkhanal16528 ай бұрын
  • आखिर धन कसैलाई काफी हुदैन। कु कर्म गएर धन कमाउने लाई मेरे पछि पनि माफि हुदैन 😢❤

    @unikajoshi3903@unikajoshi39037 ай бұрын
  • मनोज दाइको प्रस्तुती हाम्रो लागि सदैव शिक्षा प्रदायक बनेको छ। नेता कार्यकर्ताको लागि मात्र मनोरञ्जनको साधन हुनु दुखको कुरा हो। 😢🙏

    @habin2023@habin20238 ай бұрын
  • धेरै पछि उत्कृष्ट प्रस्तुति देख्न पाए ❤- दुबै जना को सशक्त अभिनय छ , कुनै कुनै ठाउंमा त स्वयं बिपि र मदन नै हुन कि जस्तो भान हुने 😮😮.. नमन छ स्रस्टा हरु लाई

    @indrabhatta769@indrabhatta7698 ай бұрын
  • देश को कमि कमजोरी छ्र्लङ छ this is pure work of art...🇳🇵👁️✍️🤐

    @Mrprem786@Mrprem7868 ай бұрын
  • यो प्रहशन रास्तिय स्तर को होइन अन्तरास्ट्रिय जगत मा पनि उत्कृष्ट छ। यश किसिमको मन्चन नेपालीको घर घरमा पुर्याउनु पर्छ र सन्देश मुताबिक नेता का जनता होइन जनता का नेता बन्ने नेतृत्व चयन निस्पक्ष्य हुनु जरुरी छ। धन्यवाद मनोज सर! अझ आँखा खुल्ल्ने खरो प्रस्तुति आउने छ भन्ने आशामा रहन्छौ ! जनबिचार!

    @user-mc8ps5ec4p@user-mc8ps5ec4p8 ай бұрын
  • आँसु नै झर्यो धिकार छ आहिलेको नेताहरुलाई

    @user-db4hg7cx3f@user-db4hg7cx3f8 ай бұрын
    • Dherai patak here aakha rasayo😢

      @kopilathapa7101@kopilathapa71018 ай бұрын
  • कती मिठो प्रस्तुति, म त सार्है भावुक भएं, अरुलाई खै कसरी हांसो लागेको 😥

    @sankalp.shrestha@sankalp.shrestha8 ай бұрын
  • 1000 पटक हेर्दा नि हेरु हेरु लाग्छ 🤗🤗🤗

    @manjulimbu6827@manjulimbu68278 ай бұрын
  • यस्ता नेपाल आमाका पुत्र हरुलाइ सम्मान छ सारै राम्रो प्रस्तुति ❤🙏❤

    @gobindaghorasainiofficial8322@gobindaghorasainiofficial83228 ай бұрын
  • मनै छोयो, यसरी नै आ-आफ्नो क्षेत्र बाट बेथिती बिरुद्द दवाब र खबरदारी श्रिजना गर्दै जाऔं। धनयवाद र बधाई मनोज गजुरेल र वहॅाको टीम लाई।

    @jangoo100@jangoo1008 ай бұрын
    • शहि कुरा

      @aarluvsadventures1343@aarluvsadventures13438 ай бұрын
  • सलाम छ कलाकार मित्रहरूलाई 😍😍

    @khemkhadka5246@khemkhadka52468 ай бұрын
  • बेजोड छ मुरि मुरि धन्यवाद दुबै जना लाई

    @user-po1pl5br7v@user-po1pl5br7v8 ай бұрын
  • समाजकाे यथार्थता पस्किनुभयकाे मनाेज गजुरेल यिनीहरुकाे कान र अाँखा खाेलिदिनुस

    @makundapaudel6550@makundapaudel65507 ай бұрын
  • सार्है उत्कृष्ठ प्रहशन। भावुक बनायो😢😢

    @sunilhowdaytalks@sunilhowdaytalks8 ай бұрын
  • यति राम्रो प्रस्तुती सलाम छ कलाकार मित्र लाई❤️❤️❤️❤️

    @Himaldhital676@Himaldhital6768 ай бұрын
  • उत्कृष्ट गाईजात्रा सलाम छ कलाकार मनोज गजुरेल चक्र दवाडी 👏

    @rksparsha1751@rksparsha17518 ай бұрын
  • मनोज गजुरेल नेपाल को गहना हो बहुत सन्देश मुलक गाइजात्रा बहुत मन छोयो😍

    @jibanyogi9101@jibanyogi91017 ай бұрын
  • मेरा शब्द छैनन म निसब्द छु😭😭कलाकार मनोज गजुरेल हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵

    @rajacharya2506@rajacharya25068 ай бұрын
  • जुन पनि भुमिकामा फिट हुने मनोज गजुरेल शताब्दीकै सर्वश्रेष्ठ कलाकार हुनुहुन्छ। अनि बिपीलाई देखेर छक्कै परियो है, मनोरञ्जन सहितको सन्देशका लागि धन्यवाद छ सम्पुर्ण टिमलाई 🙏

    @LakshyamThapa@LakshyamThapa8 ай бұрын
  • आज सम्मको उत्कृष्ट content मेरो सर्बाधिक प्यारो मनोज गजुरेलको, साह्रै मीठो सबैको हृदय छुने यो comedy best wishesh to you manoj sabaiko heartbeat.

    @MilanRai-cx1rl@MilanRai-cx1rl8 ай бұрын
  • दादा हजुर को आबाज लाइ सलाम छ 🙏🙏🙏❤❤❤

    @nishma.0@nishma.07 ай бұрын
  • यथार्थ सङै कतै हासो, कतै भाबुक ,, तपाईं जस्तो महान कलकारलाई सलाम छ !! हार्दिक श्रद्धा सुमन बि पि र मदन 🙏🙏🙏 हाम्रो अहिलेका चोर नेताहरुले केही शिक्षा लिउन !!!

    @rajankunwar4728@rajankunwar47288 ай бұрын
  • आहा सारै मन छोयो आखाबाट देसको चिन्ताले आँसु रसायो😢😢😢

    @moonlightnepal14@moonlightnepal148 ай бұрын
  • अरु हासी रहेका छ्न,मलाइ सारै रुन मन लाग्यो।।यो यथार्थ र यो भिडियो को लागि सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 😢😢❤

    @rupeshchhetri3564@rupeshchhetri35648 ай бұрын
  • जति हेर्‍यो उति हेरुँ लाग्ने !! भरपुर सन्देश,भरपुर हाँश्य , भरपुर ब्याङ्ग्य , एउटा उत्कृश्ट कला सिर्जना !

    @umadhanrai2639@umadhanrai26396 ай бұрын
  • आज सम्मको गजुरेलको र कलाकारिताको सबै भन्दा राम्रो प्रस्तुती सम्मान छ दुईजना कलाकार र सम्झना छ दुबैजना जननेता बिपि र मदन भण्डारी ज्यु स्वर्गमा बस्नुहोला।

    @tilakpulami@tilakpulami6 ай бұрын
  • पात्रको चरीत्र लाई जस्ता जस्तै निभाउन सक्ने हास्य ब्यङ्ग्य एकका महान हस्ती आदणिय मनोज गजुरेल।

    @rameshshahi5010@rameshshahi50107 ай бұрын
  • निरन्तर निरन्तर अनि निरन्तर देशको राजनीति सुधार हुनुपर्छ भन्ने रचना ल्याउने मनोज गजुरेल साच्चै उच्छ ब्याक्तित्व हुन । देशले उनी जस्तै अरु धेरै मानिसहरको आवश्यकता महसुस गरेको छ । सलाम छ आकर्षक प्रस्तुतिको लागि 😀😃

    @skchem.4490@skchem.44908 ай бұрын
  • शिर झुकाएर नमन गर्दछु मनोज गजुरेल गुरू। हजुरको हास्य ब्यङ्गमा सधै दम छ ।हजुरको जयहोस 🎉

    @bhawanabhandari3146@bhawanabhandari31467 ай бұрын
  • दुबैजनाको उत्कृष्ट प्रदर्शन👆️✔️🇳🇵❤️❤️

    @ratna65acharya@ratna65acharya6 ай бұрын
  • आहा यति मिठो कला धेरै सम्मान छ प्यारा कलाकारहरुलाई❤🙏

    @uniquekapil@uniquekapil8 ай бұрын
  • कठै हाम्रो देशको काहालिलाग्दो वास्तविकता, सम्झेर पनि मन भक्कानिएर आउँछ।🇳🇵

    @ganeshjoshi2000@ganeshjoshi20008 ай бұрын
  • एक एक शब्द सत्य लाग्यो मोहदय🙏🙏🙏हजूर दुबैं को प्रस्तुति शानदार लाग्यो ❤❤❤🙏🙏🙏

    @bharatkaushal7400@bharatkaushal74007 ай бұрын
  • हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

    @jayaramthapa970@jayaramthapa9708 ай бұрын
  • मनाेज गजुरेल शरकाे हास्य ब्यङ्य हेर्दात हसाउंने मात्र हाेइन नेपाल र नेपालिकाे हितकाे लागि राजा सहितकाे बहुदलिय ब्यवस्था अनिबार्य जस्ताे लाग्याे मलाईत

    @bishnupandey6280@bishnupandey62807 ай бұрын
  • 4:15 सम्बिधान सभाका अध्यक्ष , मिठो बोलिका धनि, पुर्ब सभामुख कानुनबिद, सुबास नेम्वाङ्गज्यु प्रति हार्दिक श्रद्धाञ्जली ।

    @Madhav-Adhikari@Madhav-Adhikari8 ай бұрын
  • पर्त्यक शब्द निकै गहन र अर्थपुर्ण छन,,यति भन्दा पनि हास्दै ताली पिट्दै छन,, Heartly appreciate to manoj sir nd his group❤❤🤟🤟

    @sahilkunwar3814@sahilkunwar38148 ай бұрын
  • धेरै राम्रो ब्यङगात्मक प्रस्तुति ❤❤

    @pashupatiupreti3017@pashupatiupreti30178 ай бұрын
  • Manoj Gajurel and Chakra Dawadi had me in stitches the whole time! Their incredible impressions and quick wit made this comedy show an absolute blast. Kudos to Manoj Gajurel!

    @MaheshDahal@MaheshDahal8 ай бұрын
    • same here

      @Kjhgfd123@Kjhgfd1238 ай бұрын
  • यति भन्दा पनि दिमाख नखुल्ने चेतन हिन नेता बाट देश विकासको के आश गर्नु!!!

    @krishnaharipoudel5653@krishnaharipoudel56537 ай бұрын
  • Kati ramro suhako bp madan ji...aajako neta haru le yo show bata siknu parcha 🙏🏽💖🙏🏽💖

    @malashrestha3187@malashrestha318726 күн бұрын
  • हर पार्टीका नेता ज्युहरुले बिहान उठ्ने बित्तिकै हातमुख धोयर एक पटक हेर्ने र अनुसरण गर्ने लायकको गाईजात्रा भिडियो। धेरै ज्ञान आर्जन गर्न सकिने।

    @walahangzetharai.8136@walahangzetharai.81367 ай бұрын
  • वाउ मनोज सर अनी चक्र सर❤❤❤

    @basantaolioli699@basantaolioli6998 ай бұрын
  • यति सम्वेदनशील कुरामा पनि हाम्रा देशका नेताहरु हाँसेकाे देख्दा रुन मन लाग्याे😥😥

    @s.t8393@s.t83938 ай бұрын
  • Wow babal xa salam xa Manoj ji lai 👍👌🙏

    @narlimbu2400@narlimbu24008 ай бұрын
  • धेरै धेरै धन्यवाद मनोज गजुरेल जि लाई ! यस्तो कलाकार पाउनुना गर्व लागेर आउछ !

    @ratannathyogi7250@ratannathyogi72508 ай бұрын
  • समय सान्दर्भिक निकै मार्मिक गाईजात्रा हृदय देखिने नमन् गर्दछु कलाकार ज्यु हरुमा

    @krishnasunar4646@krishnasunar46468 ай бұрын
  • येतिको राम्रो समय सान्दर्भिक नाट्य प्रस्तुति कहिले देखिन मनोज गजुरेल जि हजुरले समाजका हरेक बिकृतिलाई बुझिने गरि दिएको सन्देश स्रहानिए छ।

    @user-fs6qb1qs7e@user-fs6qb1qs7e8 ай бұрын
  • वहाहरु दुइ पात्रदवारा कालपनिक बपि मदनकाे याे मार्मिक शब्द सुन्दा आखा रसायाे धन्यबाद मेराे देस अमर रहाेस।

    @hshshwuheheueuwu1772@hshshwuheheueuwu17728 ай бұрын
  • सम्पूर्ण कलाकार हरु प्रति उच्च सम्मान 🙏🙏

    @rajandulal2022@rajandulal20228 ай бұрын
  • राजनेता सुवास नेम्वाङ जसलाई अब हामी यसरी कहिल्यै देख्न पाउने छैनौँ😢 हार्दिक श्रद्धाञ्जली राजनेता कमरेड सुवास नेम्बाङ😢

    @bikashjaishi5861@bikashjaishi58618 ай бұрын
  • मनोज गजुरेल ज्यु; 🔥अदभूत/ उचित✔️ व्यंग्य प्रस्तुति✔️❤️❤️🇳🇵

    @ratna65acharya@ratna65acharya7 ай бұрын
  • What a strong message straight from heaven by two legends 💕🙏

    @hpnp9996@hpnp99968 ай бұрын
  • उत्कृष्ट छ। यहाँ बसेर सुन्नेको ध्यान खुलोस।

    @nepalnepali8848@nepalnepali88488 ай бұрын
  • म हृदयदेखी नै सम्मान गर्न चाहान्छु, सम्मानित मनोज गजुरेल ज्यु लाई यथार्थ र समसामयिकवाद लाई खुल्ला चित्रण मा व्यंग्यात्मक सन्देश दिन सक्ने सामर्थ्य जुन हजुर मा शौभाग्य मिलेछ भने हजुर सङ्ग एकपटक आशीर्वाद ग्रहण गर्न पाउने छु । ✍️🙏

    @rameshalishaCouple@rameshalishaCouple7 ай бұрын
  • हाम्रो देश नेपाल अफ्रिकाको देशहरु भन्दा धेरै पछाडी पर्यो😢 समयमा देश विकास गर्नु पर्छ।😢

    @ankitbashyal2059@ankitbashyal20598 ай бұрын
  • धेरै मन छुने ❤

    @ramnepali7738@ramnepali77388 ай бұрын
  • अत्यन्तै मनन योग्य प्रस्तुति

    @grjmgr1012@grjmgr10128 ай бұрын
  • नेपालको नेताले गरेका कर्तुत उदाङ्गो पर्नुभएछ। धन्यवाद।

    @tekrajtamang1884@tekrajtamang18847 ай бұрын
  • आहा निकै राम्रो सन्देश स्वर्ग लोक बाट 😢🎉

    @rcgkstudy07@rcgkstudy078 ай бұрын
  • हार्दिक नमन मनोज दाइ , चक्र दाइ.. स्वर्गको जिवन्त प्रस्तुती र आहिलेको अराजक राजनीतिको नर्कारोहणको कामना।।

    @user-qw9ep4by8w@user-qw9ep4by8w8 ай бұрын
  • मनोज गजुरेल जस्तो कलाकार नेपालले पाउनु गाैरब काे कुरा हाे । धेरै धेरै बधाइ छ ।

    @surendrarijal5243@surendrarijal52438 ай бұрын
  • प्रखर ज्ञानकाधनी,कलाकारिता जगतका दिग्गजहस्ती,नेपाली जगतलाई कलाको माध्यमबाट अमूल्य सुझावदिनसक्ने-दिग्गज कलाकार प्रती मुरी मुरी शुभकामना।

    @user-hs2pd1nf8k@user-hs2pd1nf8k8 ай бұрын
  • Manoj Gajurel's impeccable mimicry of late Madan Bhandari and Chakra Dawadi's portrayal of late BP Koirala in this video is nothing short of extraordinary. Their satirical performance not only tickles the funny bone but also serves as a thought-provoking commentary for all Nepali citizens and politicians. The precision and authenticity in their appearance and attire are truly remarkable. A standing ovation to the entire team for delivering this outstanding and meaningful act!

    @winger_om@winger_om8 ай бұрын
  • वा बा कलाकार सबै लै नमस्कार 🙏सारै मन मूटूमा बस्ने कला गला सङ्गै सन्दे मूलुुक आयो फेरीन्नि सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🙏

    @RaiPrithi@RaiPrithi8 ай бұрын
  • कस्तो दैव संजोग यो कार्यक्रम हेरीरहेका नेम्वाङ पनि स्वर्गालय प्रस्थान गर्नुपर्ने विडम्बना देखियो।

    @BP-uu3sn@BP-uu3sn8 ай бұрын
  • सर्वप्रथम त बिपी कोइराला र मदन भण्डारी ज्यु लाइ नमन गर्दै यो हास्य व्यङ्ग्यात्मक शैलीबाट धेरै नै राम्रो सन्देश मुलक समय सान्दर्भिक प्रस्तुति हेर्न पाहियो खुसी लाग्यो।💌💌

    @Anuraj_Grg_vlog@Anuraj_Grg_vlog8 ай бұрын
  • Can’t stop my tears 😢great performance legends❤❤

    @user-sn1co4bl5n@user-sn1co4bl5n8 ай бұрын
  • “समझदार व्यक्ति अपनी समझदारी के कारण बेबुनियाद की बहस होने पर चुप रहता है, और मूर्ख को लगता है कि वह उसके डर के कारण चुप हो गया” जय श्री राम🙏

    @sundardhital4903@sundardhital49038 ай бұрын
  • हेर्दा खेरि रमाईलाे तर सब्द हरु धेरै मार्मिक छन नेताजि हरुकाे सद बुदि पलावस अाँखा रसायाे

    @lilanathdangal4185@lilanathdangal41858 ай бұрын
  • मनोज मनोजनैहुनुहुन्छ मुरीमुरी सलाम छ । कलाकारको पद माहाकलाकार ❤❤❤❤हो ।

    @selmetemkeman7750@selmetemkeman77507 ай бұрын
  • कति मीठो सन्देश हो। आखाबाट आँशु नै झरेछ 😂

    @bhimupreti3661@bhimupreti36618 ай бұрын
  • अति समय सान्दर्भिक के गर्नु जति नै सुझाव दिएपनि यहाँ सुन्नु पर्ने ले सुन्ने होइनन् हामी नेपाली ले नेपाल बिगार्यो 😅

    @dhakalrajeshmani9394@dhakalrajeshmani93948 ай бұрын
  • अहिलेसम्म देशमा भैरहेको यथार्थ सत्य कुरा जनात सामु ल्याइदिनु भएको मा धेरै धेरै धन्यवाद मनोज दाई दुबै जाना लाई

    @chandarai8544@chandarai85446 ай бұрын
  • हरेक वाक्यमा हास्नुपर्छ भन्ने छैन कुनै कुनै वाक्य त आँखा चिम्लिएर मनन गर्न पर्ने रहेछ🙏♥️

    @sandesh280@sandesh2808 ай бұрын
  • हरेक कुरामा सत्यता अनि गम्भीरता दुईटै झल्काउने प्रस्तुति 😮😮 मनोज गजुरेल जि को हरेक शब्द सोचनिय छन् !! मनदेखी नै सधैं सलाम छ उहाँ लाई 🙏🙏

    @pujashree9503@pujashree95038 ай бұрын
  • १०५ पटक हेरे मैले यो भिडियो❤

    @surendrasingh-kq3qs@surendrasingh-kq3qs6 ай бұрын
KZhead