शहीद गेट | Manoj Gajurel | Chakra Dawadi | Rashtra | Sisnupani Nepal | Shadid gate 2081

2024 ж. 12 Сәу.
230 867 Рет қаралды

GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
Shaid, A play by Manoj Gajurel.
Artists : Manoj Gajurel And Chakra dawadi
Makeup : Binod Shrestha and sushma shrestha
@ Rastra Programme By Sisnupani Nepal

Пікірлер
  • एउटै मन कति पटक जित्छौ मनोज दाइ ? धन्न तिम्रा प्रहसन आउँछ र देश प्रती अलिकता आशा जगाउछ ।

    @jeewanshrestha2833@jeewanshrestha283324 күн бұрын
  • आउने पुस्ताको लागि नै लौरो हाम्रो देशको स्वतन्त्रता हो।🇳🇵🇳🇵🇳🇵🇳🇵 शहिद प्रति हार्दिक श्रद्धान्जली......!

    @indrajitmandal8976@indrajitmandal897623 күн бұрын
  • महान सहिद हरु प्रती उच्च सम्मान प्रकट गर्दै, गजुरियल टिम लाई नमन गर्दछु 🙏🙏🙏

    @surendrabhandari8558@surendrabhandari855824 күн бұрын
  • कस्तो मार्मिक शब्द छन आँसु आउने गरि तर अघि बसेका नेता हरु टुलुटुलु हेरेर किच्च हासेर बसेको देख्दा लाज लाग्यो महान सहिद हरु प्रती श्रद्दा सुमन अनि कलाकार लाई सम्मान ❤

    @narmayabhandari3861@narmayabhandari386122 күн бұрын
  • धेरै राम्रो छ गजुरियल टिम लाई अन्तर आत्मा देखि नमन छ/ सबै मा चेतना भया साच्चिकै नेपाल नेपाल रहने छ

    @rabindhakal1558@rabindhakal155824 күн бұрын
  • सहिदहरु प्रति उच्च सम्मान ! अब दोस्रो मनोज गजुरेल जन्मन गाह्रो छ।❤

    @grpkonlinecreation3260@grpkonlinecreation326024 күн бұрын
    • साचै हाे ।।❤❤

      @tularajbhandari7894@tularajbhandari789420 күн бұрын
  • आँसु नौ आयो 😢 मेरोत सायद यो देश प्रेम भएर होकि🇳🇵🇳🇵🙏

    @sonammagar9760@sonammagar976024 күн бұрын
  • मनोज दाइ म धेरै पटक रोएको छु एक्लै अनि यस्तै राष्ट्रियता संगका आयाम ले आज झन बेस्सरी रोय र आफै भने मन हलुका भयो तर खै????

    @arjunshahi@arjunshahi24 күн бұрын
  • स्वर्गीय सहिद प्रति उच्च भावपूर्ण श्रद्धाञ्जली दिदै यो नाटक सुन्दै नालायक प्रचण्ड थाम्न नसक्ने आँसु हुनु पर्ने मुसुक मुसुक हास्दै छ हे भगवान् यी प्रचण्ड लाई स्वर्ग मा के के गरे भनेर कसैलाई यसरी नै प्रस्तुत गरि दिउन् ।

    @ishworrokaya4525@ishworrokaya452524 күн бұрын
    • ्रि ँँण भईङ॥ृृझीऐआआाआआआाआआाआआाआआाआआाआआाआआाआआाआआाआआआाआआआआआाआआआाआआाआआाआआाआआाआआाआाआआाआआाआआाआआाआआआआाॐा😅😅😅😅

      @thirprasaddhitalkrishna3220@thirprasaddhitalkrishna322024 күн бұрын
    • ओ भाई तिमीलाई प्रचण्डले के बिगारेको छन् प्रचण्डलाई किन गाली गरेको ।

      @SantosBk-db4yx@SantosBk-db4yx24 күн бұрын
    • त जस्ता झोलेहरुले हो यो देश बिगारेको आफ्नाले गरे राम्रो अरुले गरे खत्तम। नेतालाई गाली नगरिकिन आफ्नो कर्तव्य निर्बाह गर देश त्य्सै बन्छ।

      @devichandrapoudel3946@devichandrapoudel394624 күн бұрын
    • त जस्ता कुकुरले हाे देश बिगारेको ।

      @RajanKarki-ke4ed@RajanKarki-ke4ed23 күн бұрын
    • प्रचन्डलाई कति बेला सरापु भनेर बस्या रैछस।तेरा गु खाने अरु कुन नेता राम्रा भए प्रचन्ड भन्दा??

      @LaxmanBasnet-nt6dy@LaxmanBasnet-nt6dy22 күн бұрын
  • आदरियण दाई हजुरको कलालाई अन्तरहृदय देखीनै नमन हजुरको प्रस्तुती सारै मर्मस्पर्सी लाग्यो आजैका दिन देखी नेपाली जनता र नेतामा सदभाव सदविचार आओस शुभकामना ....

    @cbthapa2087@cbthapa208724 күн бұрын
  • अत्यन्त सिर्जनात्मक र मनै रुवाउने प्रस्तुती को लागि सबै टिम प्रती हार्दिक आभार तथा सादर नमन । म मरे पनि मेरो देश बाचिरहोस ।

    @kiranrpaudel@kiranrpaudel15 күн бұрын
  • लाज पचेका हरु अझै मुख छोपी हाँस्दै छन् थुक्क तिम्रो जिन्दगी😢😢😢😢

    @sagarbarsha123@sagarbarsha12324 күн бұрын
    • तैत भनेको के लाज सरम छैन

      @pokarakalakendra9317@pokarakalakendra931721 күн бұрын
  • अंधो, बहिरो, लाटों नेता भए सम्म र जनताको चेत नभयेसम्म क़ेही हूने वाला छैन। जे होस समाज लाई एसरी नै चेत खोलने कार्य गर्नु भएको मा धन्यवाद!

    @vijayrism@vijayrism21 күн бұрын
  • यो हेर्दा हामी सर्वसाधारण हरुको मात्र मन पोल्दो होकि यी नेताहरुको पनि मन पोल्दो हो। आँसु आउँछ यार । महान सहिद हरु प्रती हार्दिक श्रद्धाञ्जली ।

    @rudradahal8761@rudradahal876122 күн бұрын
  • मैले कसैलाई गाली र ताली दिइन मात्रै मनोजे लाई उच्च सम्मान दिए🙏यस्तै महिना महिनामा दिदै जानुस है । पुरानो साइनोले सायद भिनाजु पर्नु हुदो रहेछ तर मैले साइनोले गहिराई खोतल्न खोज्या होईन मात्रै कामना गर्या हु । देश लाई पिडा हुँदा प्रत्यक्ष छाती फुल्छ 😪😪 सबै कलाकारमा सम्मान है💐🌷🌹🙏

    @nepalmanofthetruth@nepalmanofthetruth21 күн бұрын
  • गज्जब गजुरियल र दवाडी सरको , उच्च सम्मान ❤🎉

    @Dev.chamling__Official@Dev.chamling__Official24 күн бұрын
  • आहा !! अत्यन्तै ओझिलो प्रस्तुती 🙏 शहिदका सपनाहरुलाई बिर्सेर देशलाई खेलौना बनाउने अहिलेका शासकहरुलाई कहिले चेत खुल्ने हो जनताका आँखामा छारो हालेर देस दोहन गर्न हुँदैन भनेर 😪😪

    @durgaprasadadhikari4110@durgaprasadadhikari411022 күн бұрын
  • नयाँ बर्ष बाट मर्न नसकेका सबैमा रास्ट्र र रास्टृयता प्रती चेत खुलोस ।

    @Dilli_Rijal@Dilli_Rijal25 күн бұрын
  • स्वर्गीय सबै शहिदहरको बलिदानले बनेको यो हाम्रो प्यारो (नेपाल) देश सधैं बाची रहोश। भ्रष्टाचारीले देश खाई सक्यो अनि शहिदहरुको सपनालाई चाहिँ सपना नै रयो😢

    @ankitbashyal2059@ankitbashyal205918 күн бұрын
  • सारै राम्रो ❤जनचेतनामूलक छ🎉समाज राजनिति🙏 सुधारकोलागि😅राम्रो चिन्तनछ सबैलाई सफलताको 🍃सुभकामना🌷 कतारबाट हेर्छु🌹🌻💐

    @kishorkhatri5965@kishorkhatri596522 күн бұрын
  • क्या गज्जब प्रस्तुति । सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली। कलाकारहरु प्रति उच्च सम्मान।

    @kumarbudhathoki5130@kumarbudhathoki513022 күн бұрын
  • महान सहिद प्रती हार्दिक श्रद्धासुमन । कलाकार प्रति उच्च सम्मान ।। रास्ट्रघाती हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।।

    @mahendrakarki9468@mahendrakarki946824 күн бұрын
  • धेरै सहार्निय प्रस्तुति गरिदिनु भएकोमा कलाकार मित्रहरूलाई हृदय देखि धन्यवाद ।🙏❤️🇳🇵

    @reshamrana4119@reshamrana411922 күн бұрын
  • सार्है गर्विलो प्रस्तुति, धन्यबाद तपाइहरुलाइ!्

    @bamdevpokhrel2265@bamdevpokhrel226524 күн бұрын
  • गजुरेल जीलाई गुनासो-जति अरू विषय गर्विलो छ शीर झुकाउन योग्य प्रस्तुति ठान्दछु त्यति नै असहमति धरहरा उठेको प्रस्तुत गर्नु भएकोमा।ढलिरहेको धरहरालाई जिस्क्याइरहेको आन्दोलनले शहीदलाई काउसो लागिरहन्छ । धन्यवाद ।

    @kabindralalpradhan6024@kabindralalpradhan602424 күн бұрын
  • धेरै मार्मिक र धेरै संधार्भिक प्रस्तुति . देश अनि विदेशको को भ्रमण गर्दा केहि शुस्म इतिहासको अध्यन गरे . र आफै पनि सुरक्षा को जागिर र तालिम गर्दा अनुभव गरेको कुरा , हरेक शिप,कला, संस्कृति ,भाषा बचाउन अनि सम्ब्रिधि र शान्ति ल्याउन पहिला दरिलो सुरक्क्षा चाहिन्छ . बलियो सुरक्षा संयन्त्र बनाउन इतिहास र बिरासत बोकेको संग्स्था चाहिन्छ . नेपालको सन्दर्भमा त्यो राज्संग्स्था नै रहेछ . जब जब देश अप्ठ्यारो इस्थितिमा हुन्छ तब तब येही संग्स्थाले नेपाल बचाएको अनुभव र इतिहास भेटाए . हामीले एकबार स्वछन्द रुपले ,गम्भीर भएर सोच्नु नै पर्छ .

    @Reet1024@Reet102420 күн бұрын
  • मनोज गजुरेल ज्युलाइ धेरै धेरै धन्न्यवाद , साह्रै मार्मीक र रास्ट्रप्रेमले ओतपोत छ प्रस्तुती ❤️

    @Aussie17@Aussie1711 күн бұрын
  • सलाम छ मनोज सर, प्रचण्ड जस्तो शहिदको मर्म नबुझनेलाई सहिद गेटमा आउनुको कुनै औचित्य छैन!

    @user-df8mm8hx1d@user-df8mm8hx1d20 күн бұрын
  • ❤गजब छ - अब नयाँ विहानी शुरु हुनेछ ❤ काङ्ग्रेस कम्युनिस्ट सतमार्गमा लाग्ने छन !! ❤

    @BPBADAL@BPBADAL24 күн бұрын
  • कुनै शब्द छैन मनोज दाइ को अलौकिक प्रतिभा को बर्णन गर्न

    @gokullamichane7818@gokullamichane781822 күн бұрын
  • मनोज सर! जति नै ब्यँज्ञ्य पस्क्य पनि यहाँ अाएर तालि मात्र दिन्छन् र लाजै पच्चाएर सुन्ने जनताका समुहहरु मात्र छन् नेपाली समाजमा।

    @anilbhujel8628@anilbhujel862820 күн бұрын
  • Brilliant content and performance salute 🎉

    @DURGABC@DURGABC24 күн бұрын
  • हरेक प्रस्तुतिकरणले निशब्द बनाउँछ। सुपर।

    @-thewomen697@-thewomen69724 күн бұрын
  • मनोज गजुरेल ज्यू धन्यवाद, यति राम्रो नाटकको लागि

    @ashok-zu9il@ashok-zu9il16 күн бұрын
  • यस्तो दृश्य हेरेर मातृभक्ती जाग्ने नेपाली जनतालाई मात्र हो|पदासिन ब्यक्ति ले बुझे पो😢😢😢

    @srijanakhadka782@srijanakhadka78224 күн бұрын
  • एक्दम मन छुने प्रश्तुती मनोज जी । सलाम छ तपाईं दुइजनाको प्रश्तुती लाई ।❤❤❤❤

    @gopalpun9001@gopalpun900120 күн бұрын
  • super super super & unique creations, mostly emotional & knowledgefull 🙏manoj gajurel sir💖💝❣️💥🙏.

    @yubrajpaudel1413@yubrajpaudel141323 күн бұрын
  • "जिन्दगीको बाजी थापौ के मर्नु यहाँ गुलाम बनेर" अत्यन्त मर्माहत

    @rabinshrestha2004@rabinshrestha200417 күн бұрын
  • यी मन्चमा बसेका दानभहरुलाइ यस्तो मार्मिक कुरा सुनाउनु भालुलाइ पुरान सुनाए बराबर हो ।

    @jagatrajadhikari4828@jagatrajadhikari482816 күн бұрын
  • 100 भन्दा कम भएका हरु आउनुस् मिलेर अगाडि बढ्न पर्छ

    @sumandhamala6769@sumandhamala676922 күн бұрын
  • सहिदहरु प्रति सम्मान । तर भालुलाई पुराण सुनाय जस्ताे हुन्छ। मनाेज दाजु

    @user-zg3st3nb8z@user-zg3st3nb8z11 күн бұрын
  • साह्रै राम्रो यतार्थपरक कलकारिका , धन्यवाद मनोज सर र टंक आचार्य सर लाई ❤🙏🙏

    @Sumanbhattaraipalpali@Sumanbhattaraipalpali19 күн бұрын
  • गजब प्रस्तुती 🙏🏽, सहीदको आवाज हरेक नेताको कानमा गुन्जियोस्।

    @-Rr1990@-Rr199021 күн бұрын
  • हास्न आको म भावुक पो भईयो ।

    @samlama7318@samlama731816 күн бұрын
  • Awesome brilliant actors mr gajurel ji, and mr dawadi ji!!😮😮

    @surajkumaar22official@surajkumaar22official25 күн бұрын
  • सारै मर्मस्पर्शी,सुमधुर,गम्भीर र सोचनिय प्रस्तुती सम्पूर्ण टिमलाई सम्मान छ🙏🙏🇳🇵🇳🇵🇳🇵

    @errobintamang503@errobintamang50319 күн бұрын
  • Ma marera kehi hudaina Tara desh marnu hudaina ! Yo sentence le mutu xoyo ! Thanks

    @user-nt5ei7pu3o@user-nt5ei7pu3o12 күн бұрын
  • खिया लागेका मस्तिष्कहरू बेलाबखत यस्तै खाक्सीले खुइल्याउँदै गरौं। हार्दिक धन्यवाद मनोज गजुरेल र समुच्च टोलीलाई।

    @durgaprasadbaral1058@durgaprasadbaral105820 күн бұрын
  • अत्यान्तै मार्मिक,यथार्थ पुर्ण।। किन हुदैन हाम्रो देशमा चोर,लुटेरा,भष्टचारी नेता लखेट्ने आन्दोलन??

    @ramesh-timsina@ramesh-timsina22 күн бұрын
  • स्वर्गिय माहान सहिद हरु प्रति सम्मान छ १७००३ को आतङ्ककारी प्रचण्ड र त्यसका अगुवा पछूवा हरु लाई त धिक्कार छ यस्ता यनेन्दा मा हिड्ने हरु लाज धिक्कार छ

    @user-rg5is3pj5e@user-rg5is3pj5e24 күн бұрын
  • सायद देश प्रति माया छ भने मनोज गजुरेललाई मात्रै छ जस्तो लाग्छ । जय मनोज, जय देश, जय कला

    @manojbist4787@manojbist478720 күн бұрын
  • राष्ट्रियता २०६२ अघि थियाे तर अहिले छैन अब अमेरिका भईसकेकाे छ । कहाँ राष्ट्र र कहाँ राष्ट्रियता 🤔🤔🤔🤔🤔🤔

    @KabitaRegmi-jp6bl@KabitaRegmi-jp6bl22 күн бұрын
  • सारै मार्मिक छ तर रान्चिमा लैजानु पर्ने १००प्रतिशत पागलहरूलाई हामी जन्ताहरू भेँडा भएरै पागलहरू लाई भोट दिएर जिताउनु महान ठूलो भुल हो हजुर

    @ramkc5371@ramkc537124 күн бұрын
    • RIP prachanda yag hasira6a

      @user-zs3jo2fm7h@user-zs3jo2fm7h22 күн бұрын
  • हेर्दाहेर्दै धेरैका आँशु झरेहोलान नि ... यो देशका शासकहरु कहिले पनि सुध्रेलान जस्तो छैन । लोभ, पाप र स्वार्थले भरिएका छन् ।

    @SunauloTV.@SunauloTV.23 күн бұрын
  • सहिदहरुलाई भावपुर्ण श्रान्जलि अर्पण गर्दै कलाकार द्वयलाई सम्मान र सलाम गर्दछु !

    @santamanrai1201@santamanrai120112 күн бұрын
  • दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभत्त माथेमा अनि कान्छा सहिद गगालाल श्रेष्ठ क कस्लाई सम्झना छ!हाम्रा महान शहिदहरुप्रति हृदय देखि नै नमन छ।🙏🙏🙏

    @user-df8mm8hx1d@user-df8mm8hx1d20 күн бұрын
  • सहिद प्र ती श्रध्दा उच्च समान छ, मुरुधन्य साहित्य,नाटयकला😅कार दुबै जना लाख,लाख धन्यवाद।नेपाली जनजनमा ,नेताहरु गरिएकाे व्याङयात्मक वाणिले सबै मा चेतना भया ।

    @lilakumarimalla5186@lilakumarimalla518622 күн бұрын
  • यथार्थतामा मार्मिक चित्रण । जय होस् कलाकारज्यूहरुको!

    @rameshdhungel2450@rameshdhungel245022 күн бұрын
  • यो हो नी प्रस्तुति भनेको त जय नेपाल ❤

    @surandrabasnet9245@surandrabasnet924522 күн бұрын
  • outstanding great artist manoj sir...with team

    @dipakkatwal8139@dipakkatwal813921 күн бұрын
  • सहिदहरु प्रति भावपुर्ण श्रद्दान्जली । सहिदहरुको सपना पुरागर्नेहरु मुसुमुस हास्दै बसिरहेका छन ।

    @srcreation5743@srcreation574310 күн бұрын
  • जति तुक्ष्य शब्द दिँदा पनि कमहुने ओलि शेरे माकुने झले प्रचन्डे ररामचन्द्र यिनकाे खाेप्डानदेखिए कति राम्राेहुन्थ्याे ।

    @user-zf6tg5ud7e@user-zf6tg5ud7e20 күн бұрын
  • सारै गर्बिलो प्रस्तुति तर येस्ता पेट भर्नको लागि राजनिती गरेका हरुको अगाडि यो प्रस्तुतिको बेइज्जत भयो👃🙏🙏🙏

    @upendratimilsaina8528@upendratimilsaina852822 күн бұрын
  • अब्बल र सर्वपरी बौद्धिक चेतना भएका महान कलाकार दाई प्रति हार्दिक नमन

    @Ramesh-tv1xj@Ramesh-tv1xj19 күн бұрын
  • मनोज गजुरेल जि ! यी पस्चिमाले नेपाल हुडेर त्यस्को असर चीनमा पारी चीन टुर्क्र्याउन भारत, युरोपियन पस्चिमा र साम्राज्यबादीले जन्माएर हुर्काएर तालिम दिएर पालेका नैतिक गिरेका, बिबेको हिसाब गैडाको छाला भन्दा बाक्लो भै दुष्ट भर्स्ट देश्द्रोही ३ टाउकेका (काग्रेस, एमाले र माओबादी) एजेन्ट कमाराहरु कति भन्नु हुन्छ जति भने पनि यिनिहरुले पस्चाताप र गल्ती महसुस गर्ने वाला छैनन ! धन्यवाद !

    @grpnepal@grpnepal10 күн бұрын
  • आहा !!

    @RupakMagarShorts@RupakMagarShorts20 күн бұрын
  • स्वर्गिय शहिद प्रति भाबपुर्ण श्रद्वानजलि ,प्रस्तुति भबुक छ कलाकार प्रति सम्मान छ

    @maheshworkoirala2834@maheshworkoirala283423 күн бұрын
  • सहिद हरु को यो बार्तालाप ले मेरो भित्री मन छोयो, एक छिन स्तब्द अनि भावुक भए, कता नजानिदो पाराले मेरा नयन आँसु ले ढिल पिल हुन पुग्यो, एक छिन पछि प्रेस भए।गजब।👍️

    @bharatbirrai9791@bharatbirrai979121 күн бұрын
  • ekdamaai maan paryo hajur

    @thepremvibe@thepremvibe22 күн бұрын
  • Good concept and showcase. Many many congratulations for this entire team.

    @Thaneshwarbhandari@Thaneshwarbhandari17 күн бұрын
  • अति राम्राे प्रस्तुती छ !

    @sameerlama5440@sameerlama544024 күн бұрын
  • मनाेज सर प्रती जहिले उच्च सम्मान रहीरहनेछ❤ तपाईँ को शब्द शब्द मा नीकै ओजन बोकेको छ।। सहित प्रती सम्मान ❤

    @sunilrai8414@sunilrai841423 күн бұрын
  • यो कमेन्ट पढ्ने सबैको कल्याण होस शुभ होस शुभकामना❤❤

    @romanpaudyal431@romanpaudyal43124 күн бұрын
  • Huge respect to the Legendry comedian manoj sir 🙏🙏🙏.....jati j vaneni neta and janata sudhrane hoina

    @sabin9911@sabin991124 күн бұрын
  • सारै सुन्दर र चेतनामुलक प्रस्तुति ।

    @himatimalsina3083@himatimalsina308322 күн бұрын
  • Mero desh Nepal Ani kalakar Manoj DUI Lai sahid ko path sikai dino bho Salam 6

    @milanbogati8762@milanbogati876222 күн бұрын
  • वाह !क्या मिठो गजुरेल तिम❤

    @Rabin-rai22@Rabin-rai2220 күн бұрын
  • नालायक हरु मुस्कान दि रा छन दलाल हरु🙏

    @hustler_lxxx7300@hustler_lxxx730024 күн бұрын
  • सर्बप्रथम नया बर्ष २०८१ को हार्दिक मङगलमय शुभकामना💐💐💐। वास्तबिक सत्य तत्थे घटना अब नघटोस भनि जन्तालाइ भन्दा नेतालाइ हाम्रो देशको कलचर ईमान र ईमान्दारिता बचाउन कति राम्रो सुझाब दिनु भयो मनोज गजुरेल दाइ तर नराम्रो नेताला गालि गर्नु भन्दा यसरि भन्दा केहि हरियो पालुवा पलाउछकि ।हैन हुनत हाम्ले शोचेजस्तो शोजो ईमानदार नेतात काहा पाइन्छर तर नराम्रोलाइ राम्रो बनाउन हामि कलाकार जन्ता समाजको पनि ठुलो हात हुन्छ।सहि हो दाइ सहि हो।

    @debendrabasnet3095@debendrabasnet309524 күн бұрын
  • महान सहिदहरुप्रती हार्दिक नमन।

    @rajdhami4402@rajdhami440211 күн бұрын
  • Beautiful👏👏❤️ Respect❣️🙏

    @sapanarana6701@sapanarana670116 күн бұрын
  • भावुक बनायो हौं गुरु सारै उत्कृष्ट !❤ तपाईंको प्रिय- लोन ली खा😅

    @manojshrestha7363@manojshrestha736316 күн бұрын
  • 😢😢मन मुटु मस्तिष्क सबै छोयो 🌹वाह मनोज गजुरेल दाई👍️

    @RajeshKumar-nf5cu@RajeshKumar-nf5cu20 күн бұрын
  • उत्कृष्ट ❤️

    @ThePaluwaAcademy@ThePaluwaAcademy22 күн бұрын
  • Masterpiece ❤

    @janakchand336@janakchand33619 күн бұрын
  • Manoj ji... Your performance is excellent and majestic! God bless you!

    @bobbysingh-hk5gx@bobbysingh-hk5gx22 күн бұрын
    • Thanks a lot

      @GajuReal@GajuReal22 күн бұрын
  • उत्कृष्ट नाटक र उत्कृष्ट लेखन !

    @NatureVsMen@NatureVsMen24 күн бұрын
  • महान सहिद हरु प्रति उच्च सम्मान

    @user-ll8vu1fm7y@user-ll8vu1fm7y23 күн бұрын
  • दमदार प्रस्तुती !

    @meghukandel2076@meghukandel207622 күн бұрын
  • सिस्नुपानी नामै काफी छ सबै सहिद प्रति सम्मान

    @narayangyawali3464@narayangyawali346421 күн бұрын
  • Awesome!!!

    @MadhuSharma-fp4nz@MadhuSharma-fp4nz24 күн бұрын
  • Jana chetana mulak you video lagi salute xa ani amar sahid parti Mero naman ani salute

    @jayrawot3607@jayrawot360721 күн бұрын
  • जय देश ,सहिद हरु प्रति सम्मान छ वाउ देश भक्ति 🎉

    @khagendraacharya-wk4tn@khagendraacharya-wk4tn22 күн бұрын
  • Wah Kati ramro . Hardik sardanjali sahid haruma .

    @nabinkishworkhadka3621@nabinkishworkhadka362122 күн бұрын
  • महान सहिदहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै गजुरियल टिमलाई उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏

    @jitendrabk2208@jitendrabk220820 күн бұрын
  • Manoj Gajurel is not just a Comedian!He is our pride❤🎉

    @gomdenyambir2442@gomdenyambir244221 күн бұрын
  • मनोज दाई पर्ति उच समान 🙏❤️😘❤️

    @pawanoffical-we5tk@pawanoffical-we5tk6 күн бұрын
  • आहा कति राम्रो प्रस्तुति

    @rahualsunam-br7bb@rahualsunam-br7bb24 күн бұрын
  • Wow yo ho ni ta real nepal premi ❤😊

    @rajshrestha1587@rajshrestha158722 күн бұрын
    • ❤😂❤😂❤😂🎉😢😮😅😊

      @rajshrestha1587@rajshrestha158722 күн бұрын
  • नव वर्ष २०८१ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 💐🍀

    @durgaguragain6368@durgaguragain636824 күн бұрын
KZhead