पोखरा महानगरबाट ३ करोड गायब काण्ड Part 2 | कसरी गरीयो एकाएक फाइल गायब ? कर्मचारीको नौटंकी !

2024 ж. 28 Нау.
232 738 Рет қаралды

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 264
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер
  • अब ८४ को चुनावमा अपिल सर पोखराको मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन्✌️

    @shantikokhojima6040@shantikokhojima6040Ай бұрын
    • 100%mero support xa pokhara 32 bata

      @KeshbahadurbkKeshbahadurbk@KeshbahadurbkKeshbahadurbkАй бұрын
    • Hudain bekar ho pahila rabi lai ni sabbilay yestai vanthaye 🤔🤔🙏ra aaja aayera uslai nai gali garxan Nepali Veda lay jaba ki apil sar rajniti ma aayo vane khutta Tanna thali halxan ,ra khe na khe jaaljhel garera fasana khojxan 🙏🙏🤔so Tai vayera apil sir Jun kaam gardai xan tehi nai sahi xa 🙏🙏🙏🤔Ani yesto patrakarita kaslay garnay sawal kaslay garnay 🤔🤔🙏Tai vayera sudhar garna mayor nai hunuparxa vannye xen uhalay afno kaam bakhubi nai nivako xan 🙏🙏🤔🤔

      @sabin.yt7400@sabin.yt7400Ай бұрын
    • 👍️👍️👍️

      @shrikrishnabista3446@shrikrishnabista3446Ай бұрын
    • 100% Siore sis ma pani vot halna aauxu ghar pokhara 25 hemja

      @ekrajkhatikshetripokhara5186@ekrajkhatikshetripokhara5186Ай бұрын
    • 👍️

      @parbatigurung3395@parbatigurung3395Ай бұрын
  • अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गरौं 🙏🙏🙏

    @tandonkazi827@tandonkazi827Ай бұрын
    • अपिल सर जत्तिको पत्रकारितामा खुबी आँट दिलचस्बी भएको मान्छे यो जनममा कहिँ कतै जन्मिन असम्भब छ है हजुर

      @shovagurung7339@shovagurung7339Ай бұрын
    • ​@@shovagurung7339hunxan Tara party Kai patrakar le vhariyo x Nepali media ma

      @dineshrijal5286@dineshrijal5286Ай бұрын
    • ​@@shovagurung7339diwakar ji pani xa

      @rambishbashsah5820@rambishbashsah5820Ай бұрын
    • À11p ​@@shovagurung7339

      @RaazRai-od6rp@RaazRai-od6rpАй бұрын
    • À11p ​@@shovagurung7339

      @RaazRai-od6rp@RaazRai-od6rpАй бұрын
  • अपिल तृपाठि भाई लाई धेरै धेरै धन्यवाद सेलुट ❤❤❤🎉🎉🎉 कारवाही त पोखरा महानगरपालिका को कर्मचारि हरुलाई गर्नु पर्छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ

    @hemantlamichane3948@hemantlamichane3948Ай бұрын
  • गङगालाल सुवेदी र हाकिमको मिलेमतो देखियो अब सिग्नेचर भेरिफाइ गर्नुपर्छ

    @iswarniraula1671@iswarniraula1671Ай бұрын
    • They both R involved Apil sir ...

      @nirmalagurung1207@nirmalagurung1207Ай бұрын
    • sahi kura ho.." kale kale milera khau bhale" bhaneko yehi ho ahele ulto ulto kura boldai hid6an BHARASTACHARI KARMACHARI HARO HUN YENI HAROOOOO

      @kritabashyal6552@kritabashyal6552Ай бұрын
  • अरिङ्गाल पानी पसेछी छोड्ला बरु अब अपिल दाइले छोड्ने वाला छैन भ्रष्टहरुलाइ 🙏🙏जय अपिल दाइ

    @bipinbk377@bipinbk377Ай бұрын
  • नगरपालिका का मेयर सहित सबै भ्रष्ट रहेछन भन्ने खुलस्त देखिन्छ अब यतिका 3 करोड पैसा हिनामिना अर्थात गायब हुदा पनि अपिल त्रिर्पाटी जस्ता रास्ट्रसेवक पत्रकार आयर खोजिदिनु पर्ने हो भने राज्यको तलबभत्ता खायर किन बसेका छन नगरपालिका का कर्मचारी सहित मेयर लुटेरो

    @rudrahari4208@rudrahari4208Ай бұрын
    • Exactly

      @naarenprs2404@naarenprs2404Ай бұрын
    • Kasto pashulai mayor banayera pathayexan pokharaka educated janataharule xixixi

      @bhimthapamagar1532@bhimthapamagar1532Ай бұрын
  • नेपालको सबै भन्दा धेरै भ्रष्टाचार हुने ठाउँ पोखरा महानगरपालीका।जब सम्म 3 करोड भ्रष्टाचारको फाईल भेटिदैन तब सम्म कन्टिन्यु फल्लो अप गर्नु होला अपिल सर प्लिज🙋‍♂️यो कार्यमा जति पनि कर्मचारीहरु सामेल छन सबैलाई खोरमा पुर्याउनु पर्छ।

    @David_Vlog593@David_Vlog593Ай бұрын
  • भन्दा जातीय जस्तो सुनिएला तर सत्यता हो यो चतुर बाहुन कर्मचारी ले नै हो नेतालाई भ्रष्टचार गर्नु सिकाउने नियम कानुन बनाएर विरोजु गर्नु सिकाउने फटाहाहरु...यहाँ पनि यो फटाहाहरु मिलेर 3 करोड बजाएको छ!!

    @jekinchamlingofficial7369@jekinchamlingofficial7369Ай бұрын
    • एकदम सत्य, म क्षेत्रीको छोरा हु देश कंगाल बनाउने बाहुन हुन, सबै बाहुन चोर छैनन तर सबै चोर बाहुन छन

      @user-xb1ej5th5p@user-xb1ej5th5pАй бұрын
  • चाेर र भ्रस्टाचार ले कर्मचारी तन्त्र हाबि भको छ देश

    @shrikrishnabista3446@shrikrishnabista3446Ай бұрын
  • यस्ता भ्रष्ट कर्मचारी वा नेता जोसुकै होस् धर्तीका बोझ हुन ।

    @pradipsane52@pradipsane52Ай бұрын
    • यहि निलो जाकेट लगाएको मान्छे ले पक्कै खायो होला । जस्तो छ

      @khambubohara@khambuboharaАй бұрын
    • ❤❤❤❤❤❤❤❤❤❤❤​

      @rajyaparkashchaudhary@rajyaparkashchaudharyАй бұрын
  • पोखरा महनगर पालिका का कर्मचारी र त्यहाँका प्रतिनिधि हरुलाई सक्त कार्बाहि गर्नुका साथैं सर्वस्व हरण गरि जेलमा कोच्नु पर्छ सरकारलें सरकारी सम्पति असुली गर्नु पर्छ।अपलि सर हाम्रो बुझाईमा 👍️👍️

    @user-pq7js4mt3v@user-pq7js4mt3vАй бұрын
  • घिनलाग्दा कर्मचारीलाई जनताले कालोमोसो लगाउने दिन आयो।

    @dipakthapa2736@dipakthapa2736Ай бұрын
  • सत्य तथ्य घट्ना जन्ता सामु ल्याउने एक निडर पत्राकार हुनुहुन्छ उहाँ। सलाम छ।

    @bishnudhanuk4660@bishnudhanuk4660Ай бұрын
  • कर्मचारी तन्त्र नै लुट धन्दा मा अग्रसर भएसी कुनै पनि हालत मा बिकास हुदैन।यस्ता कर्मचारी लाई सिधै जागिर बाट बर्खास्त नगरी देश बन्ने वाला छैन

    @dbbhandari3684@dbbhandari3684Ай бұрын
  • मिलीभगत छ यहाँ सबै । राजनीति पनी तेस्तै कर्मचारी पनी तेस्तै । कठै हामी नेपाली जनता 😢😢😢।

    @madhughimire7603@madhughimire7603Ай бұрын
  • पत्रकारिता बाट देशमा भ्रष्टाचार गर्ने भ्रष्टाचारीको धूलो उडाउने रियल नायक हुन् अपिल जी।

    @bhupendrabohara2067@bhupendrabohara2067Ай бұрын
    • @mailabishow@mailabishowАй бұрын
  • नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता कमेन्ट र लाईक गर्नु है🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️

    @KhesmanTamang@KhesmanTamangАй бұрын
  • यस्ता भ्रष्ट कर्मचारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ अनि मात्र केहि सुधार होला ।

    @keshargc1799@keshargc1799Ай бұрын
  • पक्का गङालाल बुढा नै हो फाइल लुकाउने । अनुहार हेर्दा नै था हुन्छ । पाता कस्नु पर्छ अनि सहि बोल्छ

    @user-hb1of2wk7w@user-hb1of2wk7wАй бұрын
    • Anuhar hererai thapaune hajur ta? Hjurjsta dherai janmine bhane ta nepal nai ferinthyo hola hai?! Malai ta anuhar herda gangalal le hudai haina jasto lagyo ta? Aba k garne?

      @suchanareezal9871@suchanareezal9871Ай бұрын
  • 2084 मा अपिल लाइ सभासद भाको हेर्ने जति ले यता हाजिर गरम 🤘🏻🫡 जय नेपाल🇳🇵

    @raazchettry349@raazchettry349Ай бұрын
    • भएका जति राम्रा राम्रा पत्रकार लाई राजनितिक दलदलमा फसाउने चेष्टा नगरौं होला । किन कि खबरदारी गर्ने, र जनताको गुनासो सुनाउने यस्तै निडर र साहशी पत्रकार हामी जनतालाई पनि त जरूरी छ नि । किन कि नेताहरूको त कान फुटेको छ ।

      @rbhitang8193@rbhitang8193Ай бұрын
  • छोड्नै भय न है अपिल sir,,,part 2,,3,,4,,गर्दै,,जानु होला ❤❤❤

    @hitkajigurung5104@hitkajigurung5104Ай бұрын
  • घिन्लाग्दो तरिकाले भ्रष्टाचार गरेको प्रमाण सहित देखाउदा पनि इ पोखरेलीहरु सुतिरहेको देख्दा अचम्म लाग्छ।जाक पोखरेलिहरु जाक नसुत गनायो सुन्दर पोखरा।।।

    @khimig.mmagarni4321@khimig.mmagarni4321Ай бұрын
  • खाना पनि कति जानेका हरु हुन यी बाहुन हरु होइन यिनी हरुको नाता गोता केइ हुदैन कि क्या हो लाज सरम धरम इज्ज्यत केइ नहुने इनि हरु को स्वास्नी छोरा छोरी हरु को अगदी दुनिया ले के भन्लान् तेरिमा खैजेरी हरु

    @user-xb2dg2xg8r@user-xb2dg2xg8rАй бұрын
  • कपिल जी !! यी घुस्या-कर्मचारीहरु लगायत समाजका किरा-धमिराहरुलाई ACCOUNTABLE बनाउन-गराउन तपाईंको योगदानलाई मुरी-मुरी हार्दिक स-धन्यवाद सर !

    @raikeera69@raikeera69Ай бұрын
  • चोरहरूलाइ छोड्नू हुन्न है यिनिहरू भष्टचारी हून तूरून्त बर्खास गर्न पर्छ

    @gyanurana2224@gyanurana2224Ай бұрын
  • तनँहुको जनताले भ्रष्टाचारी हाकिम लाई लात ठोकेर निकाल्नु पर्यो ।

    @BikramTamu-wx9xf@BikramTamu-wx9xfАй бұрын
    • Yo manchhe ko yehi chhadke herni ho vani bar bar aako chha yesto case. Maha corrupted rahachha wife lae ni sathgath milae job lagaedthyo

      @user-ci6tb4hh4z@user-ci6tb4hh4zАй бұрын
    • Lau Tanahun ko janata yeslai pokhara tira saruwa garauna lagnu paryo...jach ma sajilo hos apil sir lai barambar tanahun dhauna na paros!

      @opi829@opi829Ай бұрын
  • अपिल त्रिपाठी लाई Best journalist मान्नेहरु जति यता हाजिर हुम त !!❤

    @yubrajneupane9790@yubrajneupane9790Ай бұрын
  • Apilji is the best investigative journalist. Keep up the good work. Lots of love from Bhutan 🇧🇹

    @amrithsubba@amrithsubbaАй бұрын
  • अब त्यो बेलाको सबै कर्मचारीहरु लाई जेल कोच्नु पर्छ

    @premchhantyal1203@premchhantyal1203Ай бұрын
  • नेपाल का धमिराहरु काे अब दिन गयाे???अपिल सर लाई धन्यवाद ?♥️♥️🙏🙏🙏🙏

    @nirmalbishokrma2259@nirmalbishokrma2259Ай бұрын
  • नमस्कार अपिल सर शुक्रबार आउदा मलाई धेरै खुशी मिल्छ किनकी हजुर लाई भेट्ने सपना अहिले पूरा नभए तापनि कार्यक्रम हेर्न पाइन्छ ❤

    @Kalasubedi4753@Kalasubedi4753Ай бұрын
  • दुवै जनालाई कारवाही को दायरामा ल्याउनु पर्छ। दुई जनाको बीच मा केही न केही पक्का छ😮😮😮😮😮

    @netrasunuwar2264@netrasunuwar2264Ай бұрын
  • भ्रष्टाचारी बाहुन हरुले चुसेको हाम्रो सुन्दर देश सत्य तितो हुन्छ यथार्थ यही हो

    @krishnathapa9069@krishnathapa9069Ай бұрын
    • Sahi ho

      @abroadjob8128@abroadjob8128Ай бұрын
    • चान्स पाउनु पर्छ के बाहुन के मगर सबै ले गर्छ्न जस्तो पुन र सुन कान्ड (६१ किलो सुन )

      @Ram_23798@Ram_23798Ай бұрын
    • भ्रष्टाचार गर्न सिकाउने गुरु चाहिँ बाहुन हरु नै हुन्।

      @missongamerboy99@missongamerboy99Ай бұрын
    • @@missongamerboy99 ramra kura pani thiye kina naramara kura matra sike xan xan tw.. apil pani bahun nai ho.. jat ko kur nagarda thik hola aapradhi ko kunai jat hudaina.. rai le 2 jana lai katyo vandaima sabai rai testai hotw.. sabai rai lai jail kochne tw..

      @sujanpokhrel3870@sujanpokhrel3870Ай бұрын
    • बाहुन ले गुहु खा भन्दै मा खाने त

      @prakashshrestha6986@prakashshrestha6986Ай бұрын
  • चोरै चोरले भरियको देश नेपाल नै रहेछ अपिल भाई सन्चार छाडेर राजनीतिक तर्फ आउनु पर्यो

    @gopaltamang-wn8mk@gopaltamang-wn8mkАй бұрын
  • एस्तै पत्रकार नेपाल को सबै जिल्लामा हुनुपर्छ

    @pusprajbhatt2062@pusprajbhatt2062Ай бұрын
  • ऐले सम्म नछुटाई हेर्ने यता हाजिर है❤️🙏

    @nabrajaphuyal7799@nabrajaphuyal7799Ай бұрын
  • सरम लाग्दैन यो छबि भन्ने मान्छे यस्ले पटक पटक भ्रस्टाचार गरेको प्रमाण छ । अझै पनि हिस्स हासेर कुर्चिमा बस्न लाज लाग्दैन ।।।।

    @premgautam6030@premgautam6030Ай бұрын
  • अब अपिल सर सङ्ग पनि डर नलाग्ने पोखरा महानगर का मेयर र कर्मचारी महान रहेछन् है अब पोखरा का जनता ले नगर पालिका लाई सतर्कता म ल्याउनु जरुरी छन् है यो बेला पनि केहि गर्दैन भने अब के को महानगर पालिका यो त महा ठक्का पालिका हुन ।

    @kaleshingtamang8839@kaleshingtamang8839Ай бұрын
  • महानगरको यति ठूलो राजस्व नोक्सानी हुँदा यी कर्मचारीहरूलाई अलिकति पनि पछुतो छैन यी कर्मचारीलाई।भ्रष्टाचारीहरूलाई अख्तियारबाट कार्यबाही गरि सर्बस्व सहीत जेल चलान गरि कोर्रा हान्नुपर्छ,अनि मात्र यथार्थ बाहिर आउँछ।

    @BimalBahadur-nx5tr@BimalBahadur-nx5trАй бұрын
    • akhtiyar aayera pani aafno bhag khojera jaane ta ho ni, aru k nai vetxa ra................

      @manish-p@manish-pАй бұрын
  • अपिल त्रीपाठि जस्तो असल पत्रकारीताको एउटा उदाहरणिय र अनुकरणीय ब्यक्ति लाई माया गर्ने जति यता हाजिर हौ त गाइज ❤❤❤❤❤❤❤❤❤❤

    @pradipsane52@pradipsane52Ай бұрын
  • इनि घुसिया कर्मचारी हरु लाई कारबाइ गर्लान त सरकार ले

    @jaylama4958@jaylama4958Ай бұрын
  • गति र मति भएको मान्छे हरु रहेछन् अनि धैर्य गर्नसक्ने क्षेमता पनि रहेछ 72 साल देखि 80 साल सम्म यिनिहरु ठ्याक्कै गगनले भनेको र खोजेको ब्याक्ती हरु पर्ने रहेछन् अपिल सर।

    @RameshKumar-on1kr@RameshKumar-on1krАй бұрын
  • राम्रो छ ।यस्ता बदमास कर्मचारी हरुलाइ कार्बाइ हुनु पर्छ।

    @harirampaudel5583@harirampaudel5583Ай бұрын
  • चाेरै चाेर कर्मचारी काे कर्मचारी युनियन ब्याण्ड गर्न अाबश्यक छ।

    @shyamshrestha4491@shyamshrestha4491Ай бұрын
  • पोखरा को सुन्दर शहर मा यस्तो काम गर्ने कर्मचारी हरु लाई तुरुन्त कानुनी कारबाही गरि पद मुक्त गरि रकम असुली गर्नु पर्ने देखिन्छ सबै को जय होस् ॐ नम शिबाय

    @harikumarpokhrel408@harikumarpokhrel408Ай бұрын
  • यिनी हरु लाई सजाए भएको हेर्न पाउ thank you

    @santoshbardewa4603@santoshbardewa4603Ай бұрын
  • पत्रकार अपिल त्रिपाठी ज्यु लाइ हार्दिक नमन!!! यस्तो खालको खोज पत्रकारिता हरेक जिल्लामा भैदिएको भए सरकारी कर्मचारी तन्त्रको भ्रष्टाचार मौलाउन अवश्य पनि हुने थिएन। कडा खालको पत्रकारिता प्रत्येक जिल्लामा हुन जरुरी छ। धन्यबाद अपिल त्रिपाठी सर !!!

    @Khanal143@Khanal143Ай бұрын
  • श्री अपिल त्रिपाठी जी की जय🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭

    @TejKarki-vg9rd@TejKarki-vg9rdАй бұрын
  • 👍️👍️👍️👍️👍️👍️👍️👍️very nice छ अपिल सर को प्रस्न गर्ने तरिका 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    @prashantbhandari2102@prashantbhandari2102Ай бұрын
  • Dai tapai lai herda patrakar lai salam garna man lagx Jay nepal

    @mahendrarijal2754@mahendrarijal2754Ай бұрын
  • नगरपालिका का धेरै कर्मचारी भ्रष्टाचारी रहिछन् अपिल सर यो बारेमा छानबिन गरेर भ्रष्टाचारी लाई सार्वजनिक गरेर कार्यवाही गरेरै छोडनू होला

    @tirtharanigiri5050@tirtharanigiri5050Ай бұрын
  • pokharako king apil sir wow❤❤❤❤❤❤❤❤

    @somiyarai8018@somiyarai8018Ай бұрын
    • Gandaki pardesh ma matrai hoina dedhai vari gandaki xarke bistar gsrnu parxa samiyaa

      @yambahadur8334@yambahadur8334Ай бұрын
    • @@yambahadur8334 honi yo desh lai apil sir jasto patrakarko jaruri xa salute apil sir lai

      @somiyarai8018@somiyarai8018Ай бұрын
  • पत्रकार अपिल त्रिपाठी सरको नाम सुनेपछि भ्रष्टाचारी दलाल डनहरुको पिसाब निस्किन्छ 🤭 ८४ मा पोखराको मेयर अपिल त्रिपाठी हुन् 🇳🇵☝️

    @shantikokhojima6040@shantikokhojima6040Ай бұрын
    • तिमी ले भन्दै मा र महिले भन्दै मा हुनि होर

      @GobirjungShahi@GobirjungShahiАй бұрын
    • Sabi la support garo vana sure hunxa 😊

      @user-ks8gy6iw2l@user-ks8gy6iw2lАй бұрын
  • Lider patrakar apil sir

    @bhubanpaudel8840@bhubanpaudel8840Ай бұрын
  • अपील जी हजुर जस्तो महान पत्रकार की त सुदुरपश्चिम नत्र कर्णाली तिर हुन्थ्यो भने ती ठाउँ दुर्गम अनि अविकसित रहन्न थिए ।

    @sisirtherealhero1984@sisirtherealhero198424 күн бұрын
  • आज छिट्टै हेर्न पाईयो । जय होस् अपिल जी!

    @bhatatpaudel3432@bhatatpaudel3432Ай бұрын
  • गन्जागाेल छ हाम्राे देशमा जयहाेस्!

    @user-ze9pj2to2i@user-ze9pj2to2iАй бұрын
  • यदि यस्तो पर्माड बालेन शाह ले भेटेको भए … के गर्थे होला … यहिले त खोज्दै कारबाई गर्दै छन … त्याको त मेहेर नै चोर पाटीको झोले छ … के भने अब त्यो कारबाई गर्ने ठाउमा तपाई आएर सबै लाई जेल हाल्नु पर्छ ! अखिल सर .. धन्यवाद र सबै यूवा एक भएर बालेन लाई सपोट गरूम धन्यवाद 🙏

    @sandipbaniya7499@sandipbaniya7499Ай бұрын
  • पत्रकारिता भनेको अपिल जस्तै हुनुपर्छ । सारा सच्चा नैतिवान मानवले हृदय देखि सलुट सम्मान गर्नु पर्दछ; गर्छन पनि !

    @tulsiramkhadka6152@tulsiramkhadka6152Ай бұрын
  • तीन जनै मिलेको होला । *सबैलाई वनताले राम धुलाई लिनुपर्छ है पोखरेलि हरुके हेरेर बसेका छन।*

    @PAUSHRAIproductions@PAUSHRAIproductionsАй бұрын
  • गण्डकी छ कि को प्रतिक्षामा बस्नुभएको सबैजना यता हाजिर जय अपिल सर🙏🙏❤️❤️🎉🎉

    @PrakashNepali-ek1nc@PrakashNepali-ek1ncАй бұрын
    • पहिला राम्रो सङ लेख्न त सिख

      @dhurbathapa2319@dhurbathapa2319Ай бұрын
  • अब नेपालभरि नै यस्तै पत्रकारहरू हुन जरूरी छ। 😊 हैन भने देश भ्रष्टहरूले लुटिहाल्यो नत्र भने पोखरा महानगरपालिकाको मेयरमा आउनुपर्‍यो अविर त्रिपाटी जस्तो मान्छे पत्रकार सलाम छ

    @DipeshOli-hz1pl@DipeshOli-hz1plАй бұрын
  • 100% सहि हाे पत्र कार त्त यति चहि हुनई परछ् 👍️👍️👆️👆️👆️🙏🙏🙏🙏🙏🙏

    @AMMGRVLOG@AMMGRVLOGАй бұрын
  • यो चोर कर्मचारी लाई तुरुन्त नेपाल सरकारले छानबिन गरियोस् ।

    @sujusth7@sujusth7Ай бұрын
  • Big salute Apil sir ! Huge respect to the entire team!

    @PravaKoirala-qb9jz@PravaKoirala-qb9jzАй бұрын
  • यी सबैलाई पत्ता साफ गरेर अब पोखराको मेयर अपिल सर बन्नुपर्छ 👍️👍️👍️🙏🙏❤️❤️

    @mayarana6729@mayarana6729Ай бұрын
  • यसको छिनोफानो हुनै पर्छ दोषीलाई कारबाही गरेरै छाड्नु पर्छ । यो कार्यक्रमको भाग ३ को पर्खाइमा जय अपिल सर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    @safalthapa9179@safalthapa9179Ай бұрын
  • अब चाहिँ बज्या हरुको ढाड सेक्किनी भो👊👊👊👊👊जय अपिल सर👍️👍️👍️👍️👍️

    @RameshSunar-fi1df@RameshSunar-fi1dfАй бұрын
  • यत्तिकाे नीडर पत्रकार देषैभर ७७ वटा जील्लामा हुनुपर्छ ।❤❤❤❤

    @humbahadurbasnet8162@humbahadurbasnet8162Ай бұрын
  • Yeah you are grest person who love and give justice Nepal 🇳🇵🌍👍👏 God bless you and your ls tem ✊👏,, From my heart full respect 🙏 & lot's of love 💕...🇭🇰🇳🇵🙏

    @AmritMall-rr1ch@AmritMall-rr1chАй бұрын
  • यस्ता भष्टचारी कर्मचारीलाई र्‍याक र्‍याक पार्ने अपिल सर प्रति नमन 🙏 यी धमिरा हरुलाई कडा भन्दा कडा कारवाही होस् 🤛

    @shyamgurung7336@shyamgurung7336Ай бұрын
  • अपिल सरलाई एक्काईस तोपको सलाम ❤

    @dewangurung3311@dewangurung3311Ай бұрын
  • यो गंगा जस्तो पवित्र नाम भएको गु को नाली को किराले लुकायो।

    @krishkhadka9794@krishkhadka9794Ай бұрын
  • गङालाल सर १००% तपाईंको सहि हो किन यति सम्म झुठो बोल्नुहुन्छ?? पाप धर्म त सोच्नुस।।।

    @kathmandu6455@kathmandu6455Ай бұрын
    • Gangalaal doshi dekhdai xu ma

      @mausamkc4487@mausamkc4487Ай бұрын
  • कार्यक्रम निकै राम्राे छ ।सही गरेकाे हाे वा हाेईन भन्ने कुरामा लिपि परीक्षण गरि झुट बाेल्ने र ठगी गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।

    @sotantrashah3798@sotantrashah3798Ай бұрын
  • धन्यवाद अपिल सर,,,,तपाईको काम र नामबाटै म प्रेरणादायी छु,,,,,जसरी श्रमको पिता भनेर हर्क साम्पाङलाई चिनिन्छ,,, स्वच्छ , निडर ,हाक्की,तर्कसंगत र खोजमुलक पत्रकारिताको इतिहासमा तपाईको नाम अग्ररुपमा स्थापित भई सकेकोछ,,,त्यसैले यसरी नै आत्मसम्मानको साथ सधै हेर्न पाउ यही शुभकामना ,,,,,,,,

    @purnarai4092@purnarai4092Ай бұрын
  • E-- कर्मचारी को सम्पति शुद्धिकरण निवारण गर्नु पर्छ बल्ल मुख खोल्छन्।

    @bishnumagarofficial5863@bishnumagarofficial5863Ай бұрын
    • साला सालिको नाममा राखि सकेको हुन्छ सर।एकल समुदायको निजमतिमा राज हुदा यसतै हुन्छ।

      @namsuhuinchenmagar6652@namsuhuinchenmagar6652Ай бұрын
  • देश बिगारेको नै कर्मचारीले हो

    @madansharmaa@madansharmaaАй бұрын
  • भ्रष्टाचार त सबै ठाउ मा हुन्छ तर यो कास्की पोखरा मा के सारो लापरबाही रैछ हेर त तेतिकै भन्या हैन नि बाख्रा ले खाको बाली र बाहुन ले खाको ठाउ कैले सपृदैन

    @DambarGhale-zz4tk@DambarGhale-zz4tkАй бұрын
    • ..........bahunke khako thau sapradaena kya sahi kura aayo sir

      @maeliyoutubechannel6962@maeliyoutubechannel6962Ай бұрын
  • Good job APIL Sir❤❤❤

    @ShantoshRamtel-gs6rl@ShantoshRamtel-gs6rlАй бұрын
  • Good Aapil sir 🎉🎉🎉

    @user-cf1sh7ug5w@user-cf1sh7ug5wАй бұрын
  • यो देशमा हामी किन जन्मेको होला काण्डै काण्डको देश

    @user-wr5lg5ol2c@user-wr5lg5ol2cАй бұрын
  • नेपालका ९०% कर्मचारी कुनै न कुनै पार्टीको सिफारिस बाट नियुक्ति भएका र पार्टीको काममा आबद्ध छन् यिनिहरुलाइ जनताहरुको काम भन्दा राजनीतिक तिर धेरै चासो र केन्द्रित हुन्छनन् । त्यसै राजनीतिक संरक्षणका कारण जनताको कामलाई भन्दा आफ्नो पार्टीका नेताको कामलाई महत्त्व दिन्छन् त्यसैले भ्रष्टाचार बेथिति नेपाल् मा उग्ररूपमा कर्मचारीको सयोग बाट धेरै हुन्छन् ।

    @homnath891@homnath891Ай бұрын
  • अपिल सरको कुरा ठीक हो साथीहरु 🥰 Good Job Apil Sir ❤

    @SDPElectricPlumber@SDPElectricPlumberАй бұрын
  • सक्यो बाहुन हरुले देश येस्तो भ्रस्टाचारि कर्मचारी लाई तुरुन्त बर्खास्त गरि छानबिन गरि कार्बही गर्नु पर्छ कर्मचारी र ट्राफिक पुलिस चोर हुन इनिहरुलाइ कडा कार्वाही गर्नु पर्छ

    @sersingmgr7970@sersingmgr7970Ай бұрын
  • मेरो बुझाई मा, पक्कै पनि छबिलाल नै दोषि छ । कारण, सिधै कुरो, उनको बोलाइ बाट प्रष्ट हुन्छ अनि पैला पनि भ्रष्टाचारि मा मुछियको कुरो त, क्लियर भयो नि, अब अरु के-चाइ चाइयो त ? अब को औषधि भनेको, प्रहरी-अनुसन्धान अनि गधा चुटे जस्तो अनि हदै सम्म को जैल-सजाय नगरि यो ३करोड् निस्केला भनेर नचिताय हुन्छ। कन्फम् ल। नत्र, अपिल त के, अपिल को Grand father जस्तो आय पनि, केइ हुने वाला देखिन्न बाबै। शूभकामना छ।

    @user-ej4tq4jf9i@user-ej4tq4jf9iАй бұрын
  • Good job🙏🙏

    @rajindraagasti2376@rajindraagasti2376Ай бұрын
  • गण्डकी प्रदेशकै एक मात्र शाहासी पत्रकार अपिल सर प्रती हार्दिक नमन ।🙏🙏 यी भ्रष्टाचारि हरु लाई छोड्नु हुन्न सर जनता साथमा छौ ।।

    @mahendrakarki9468@mahendrakarki9468Ай бұрын
  • Salamax apil sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    @harikummar5469@harikummar5469Ай бұрын
  • जिब्रो चबाएर कुरा गरेका छन कर्मचारी हरु कारबाही के हुन्छ

    @user-dk6pt2nm7d@user-dk6pt2nm7dАй бұрын
  • भरस्टचारी हरुको बिरुद्द खबरदारी गरि रहनु भएको छ अपिल जि तपाईं जस्तो पत्रकार अहिले सबै जिल्लामा हुनुपर्छ र अरु पत्रकारले पनि सिक्नुपर्छ।❤❤❤

    @damodarsunar5977@damodarsunar5977Ай бұрын
  • अपिल सर को लागी सधैं इस्वर संग प्राथना । असल मानिस को एक उज्यालो उदाहरण ।❤

    @katha744@katha744Ай бұрын
  • अपिल सर जसरी नि ई अपराधिलाई जन्ताको सामु देखाइदिनुस

    @thamanthaman1618@thamanthaman1618Ай бұрын
  • इनिहरु को सेटिङ मा झ्वाम भयो येस्ता येस्ता चोर हरु ले खतम भो देश

    @lokpun2917@lokpun2917Ай бұрын
  • हामी साधारण जनताले बुझ्दा यो गंगालाल सुवेदी र त्यति बेलाका हाकिमको नै चलखेल हो र त्यो हाकिम लाई पनि मिडियामा ल्याउनु पर्यो र अख्तियारमा उजुरी हाल्नु पर्यो

    @pashupatisubedi9906@pashupatisubedi9906Ай бұрын
  • सत्य तथ्य बाहीरीन जरुरी छ ।।

    @GemrajSunar@GemrajSunarАй бұрын
  • Sukra bar kahile 9 bachla jasto lagxa hiro Gandaki xadkeko karkram herna 🙏👍

    @ngimtembasherpa1950@ngimtembasherpa1950Ай бұрын
  • २ कौडीका खातेहरु अहिले त्यसै धनी भका काहा हुन र 😡😡😡

    @sandesh591@sandesh591Ай бұрын
  • अपिल सर, यी भ्रष्टाहरूको कर्तुक बहिरा नआए सम्मा फ्लो अप नछोड्नु होला । धन्याबद !

    @phonthogsangbogurung7254@phonthogsangbogurung7254Ай бұрын
  • Chor haru Good work Apil sir❤

    @AnjanaBhusal-hv6zw@AnjanaBhusal-hv6zwАй бұрын
KZhead