विराज गन्धर्वको भन्दा खुईलीको दोहोरी र्याप कडा Khuili Rodhi Ghar | Ep-5 || LIVE DOHORI Nawina

2024 ж. 29 Сәу.
3 733 840 Рет қаралды

Live Dohori Khuili Rodhi Ghar
Nawina Silwal Vs Biraj Gandharwa
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)

Пікірлер
  • मेरो प्यारो भगवानरुपि दर्शहरुप्रती नमन्🙏 हजुरहरुले माया गर्नुभएको कार्यक्रम "खुईली रोधी घर" को नयाँ भाग विराज गन्धर्व भाईसग लिएर आइसकेकि छु। सबैले माया गरेर केकस्तो लाग्छ कमेन्ट मार्फत सल्लाह सुझाब प्रतिकृया दिँदै भिडियोलाई लाइक रसेयर गर्दिनुहोला। साथै "Nawina Khuili" लाई सब्स्क्राइब पनि गर्दिस्यो हस्🙏🙏🙏 love you everyone ❤️❤️❤️

    @nawinakhuili9940@nawinakhuili994021 күн бұрын
    • ह्याच....... खुइली पनि यति कडा मत अलमल पो परे😂😂 anyway good luck bune🙏🙏

      @user-go4sn3il3x@user-go4sn3il3x21 күн бұрын
    • ❤❤❤ ❤❤❤❤ नविना जि सधा सफलताको शुभकामना छ,

      @bibaslimbu6880@bibaslimbu688021 күн бұрын
    • बैनि हजुरकाे साेर दामि छ कुनै यलबम निकालिसियाेन म हाल भारतमा कारेरत छु ।साथै हाेल टिमलाई सफलताकाे शुभकामना ।

      @YaemanSingh@YaemanSingh21 күн бұрын
    • दुवै को प्रस्तुति दामी छ।

      @bhajindrabudhathoki8837@bhajindrabudhathoki883721 күн бұрын
    • Kaile dekhi khole ko ho yo dohori ramro lagyo

      @bikirai7581@bikirai758121 күн бұрын
  • टिकटकमा हेरेर युट्युबमा आउनुभएको कोको हुनुहुन्छ लाइक गरम ❤

    @SubashKhatri-jk8mw@SubashKhatri-jk8mw20 күн бұрын
    • Ma

      @samikchyakhadka5128@samikchyakhadka512820 күн бұрын
    • Ma pani ho

      @punamacharyapunam8366@punamacharyapunam836620 күн бұрын
    • म पनि आए

      @bhupalchand1884@bhupalchand188420 күн бұрын
    • Ma chai ho dammmi lagera youtub ma khojda khojda bhetere here ko jhakasss chha 😂🤣🤣🤣🤣😂🤣🤣🤣🤣😂

      @clanthief1807@clanthief180720 күн бұрын
    • Ma pani tiktok herer aeko

      @narshahi796@narshahi79620 күн бұрын
  • Part 2 चाहियो भन्ने जति यता हाजिर हौँ त

    @bhupendrabhandari9213@bhupendrabhandari921320 күн бұрын
    • चाईयो अब 2

      @deepaklamjung9328@deepaklamjung932818 күн бұрын
    • चाइयो पार्त 2

      @ramchandrakhadka4391@ramchandrakhadka439118 күн бұрын
    • ...

      @sumanbhattrai992@sumanbhattrai99218 күн бұрын
    • Yes

      @jeewanlimbu1065@jeewanlimbu106518 күн бұрын
    • Part 2

      @NarayanYouTubechanal@NarayanYouTubechanal17 күн бұрын
  • यो दोहोरी हेरेर खुइलिको फ्यान भए म❤

    @riyankc3158@riyankc315812 күн бұрын
  • आहा! बबाल छ र्याप मिश्रित दोहोरी । दोहोरीमा नयाँपन ल्याय है बिराजभाइले।प्रतिभाकी धनी खुइलि र्यापमा पनि खत्रा। पूरा टिमलाई बधाई ।

    @abiralshivaduti801@abiralshivaduti80110 күн бұрын
  • खुइली र बिराज भाइको दोहोरि ब्याटल र्याप मन पराऊने जति ✋👍

    @kiranmedia719@kiranmedia71920 күн бұрын
    • घिन लाग्दो फोहोरी।

      @dipakthapa7177@dipakthapa717718 күн бұрын
    • मत एकदम उत्तेजित अबस्थामा थिए😂😂😂😂

      @magarkanchha9509@magarkanchha950915 күн бұрын
  • बिराज भाइ को र्याप मन पराउने जति एता हाजिर हुन त

    @smartgame432@smartgame43219 күн бұрын
    • www.youtube.com/@Nepal.com1

      @Nepal.com1@Nepal.com117 күн бұрын
    • www.youtube.com/@Nepal.com1

      @Nepal.com1@Nepal.com117 күн бұрын
  • म चाहिँ नेपाल देशको धनकुटा बाट हेर्दै छु दोहोरी कडा बबाल खतरा छ अर्को पार्ट पनि ल्याउनु होला

    @gobindatmg@gobindatmg17 күн бұрын
  • बिराज भाई को smile मन पराउने कोको हूनु हुन्छ

    @ItsmesunitaVlogs@ItsmesunitaVlogs8 күн бұрын
  • खुलिले ले नि यति मीठो गाउदा रैछ भनेर म जस्तै छक्क पर्ने जति यता हाजिर हुम है

    @Welcomebl@Welcomebl18 күн бұрын
    • तेइ त म नि छक्कै परे के खुइलिले यति राम्रो गाएको सुनेर

      @amritapariyar7262@amritapariyar726214 күн бұрын
  • खुइलीको big fan हरु यता हाजिर हुम त 😀

    @SantoshPun-os4up@SantoshPun-os4up19 күн бұрын
    • Subscribe gari support gareko chu brooo

      @dorjegurung7805@dorjegurung780518 күн бұрын
    • kzhead.info/sun/dtV8nNSSpKN9onk/bejne.htmlsi=2ZxVWYYLSBAzlm82

      @bhupenshahi.youtobchanalka8718@bhupenshahi.youtobchanalka871817 күн бұрын
  • नानी र बिराज बाबू को र्याप जती सुने पनी झनै सुन्न मन लाग्छ। जीवन मा उन्नति गरनू को लागी शुभकामना छ।।

    @hbtbvarun@hbtbvarun10 күн бұрын
  • बिराज भाइ र खुइली बहिनिको दोहोरी अति उत्कृष्ट छ। जति हेरे पनि नथाक्ने 👌👌👌❤️❤️❤️

    @narayangurung6287@narayangurung628715 күн бұрын
  • विराज को लास्ट ब्याटल दामी❤मन पर्ने जति यता हाजिर हौ ❤

    @dipendrathapa6145@dipendrathapa614519 күн бұрын
  • जिरे कडा अनि खुईलिको कमेडि सिरियल भन्दा दोहोरीमा भविष्य छ

    @gitakunwar8319@gitakunwar831918 күн бұрын
  • म बंगलादेशको नागरिक हुँ। त्यसपछि धेरैजसो नेपाली गीत मन पर्छन् ।❤❤

    @maina9364@maina93642 күн бұрын
  • अस्ट्रेलिया बाट हेर्दै छु दामी छ।

    @lilabahadurshrestha986@lilabahadurshrestha98616 күн бұрын
  • याे खुइली ले अब सिरियल भन्दा दोहोरि नै गर्दा राम्रो हुन्छ जस्तो लाग्यो मलाई। दामी छ त।

    @muktinathchanel5657@muktinathchanel565720 күн бұрын
  • खुइली दिदी को ठूलो फ्यान्❤️❤️

    @tirtharajpuri3753@tirtharajpuri375321 күн бұрын
  • हेल्लो सिस्टर खुईली नामले आच भन्दै फाटेको कपडा लगाएर छोटो फिलिममा देख्दा मन पर्दैन थ्यो यो कार्यक्रम हेरे पछि त साचिको सम्मान गर्न मन लाग्यो । सलाम छ सिस्टर

    @nirmalatiwari3453@nirmalatiwari345314 күн бұрын
  • मजा आयो दुबै जनाको उत्कृष्ट प्रतिभा ❤❤❤❤दामी दामी या...

    @teijinshirpali1019@teijinshirpali101917 күн бұрын
  • खुइली को र्याप बबाल लागियो यार सिरेल भन्दा पनि दोहोरी पो राम्रो लाग्न थाल्यो खुइलिको सफलताको शुभकामना

    @user-xj2kb5ej4e@user-xj2kb5ej4e21 күн бұрын
    • 😂

      @padamjanala@padamjanala18 күн бұрын
  • खुइली नानी दोहोरी गाउन सिपालु रहिछन् राम्रो लाग्यो 👍🌹🙏

    @gopikunwar5232@gopikunwar523221 күн бұрын
  • मैले त टिकटकमा देखेर खोज्दै आएका छु। राम्रो लाग्यो।

    @unchhayndev1176@unchhayndev117615 күн бұрын
  • नविना (खुइली) जि सधा सफलताको शुभकामना छ, दुवै को प्रस्तुति दामी छ।

    @Roshan_Kd4521@Roshan_Kd452117 күн бұрын
  • बिराज र खुइली दुवै क्षमतावान हो ।

    @birendragabegu9747@birendragabegu974718 күн бұрын
  • भाईको या्प र खुईलीको रियाख्सन मन पराउने यता हाजिर गरम है गाईज😊😊

    @romanprime6676@romanprime667618 күн бұрын
    • Nice ❤❤😂😂😂

      @user-fu9lg6ho9o@user-fu9lg6ho9o13 күн бұрын
  • लौ मार्यो हुदा हुदा यहाँ पनि बिराज भाइ सङ्ग पनि र्याप दामी ❤❤❤❤❤❤

    @NandalaloliOlinandalal@NandalaloliOlinandalal17 күн бұрын
  • खुइली बैनी Rocks❤️भेलु बाजे प्रति हार्दिक श्रद्धा सुमन💐

    @SYAKLUNG@SYAKLUNG17 күн бұрын
  • सोचेको थियन खुइलिले यसरी गित गाउछ भनेर धेरै राम्रो कला रहिछ धेरै राम्रो छ❤

    @shankarthapa5862@shankarthapa586220 күн бұрын
    • Pahilai lekhera ghokera aauni holani

      @sanjaythapa9613@sanjaythapa961313 күн бұрын
  • जति हेरेनि हेरौ लाग्ने मलाई मात्रै हो कि aneway दामि ❤

    @bhimprakash2056@bhimprakash205617 күн бұрын
    • Same

      @ritupariyar1637@ritupariyar163716 күн бұрын
    • 2 choti herisak😂

      @user-op6xn6tu5e@user-op6xn6tu5e15 күн бұрын
    • Kati ramri hau khuili man paryo hau😮

      @bik_ramtrustnomoreofficial9800@bik_ramtrustnomoreofficial980010 күн бұрын
    • Same ho

      @kuttuvlogs141@kuttuvlogs1416 күн бұрын
  • कति राम्रो प्रस्तुति दुबै जनाको😊part 2 पनी ल्याउन पर्यो खुइली दिदी 😅

    @explorworldwithspriya@explorworldwithspriya5 күн бұрын
  • खुईलीको पनि र्याप त कड़ा रैछ, ब्याटल भनेको त यस्तो हुनुपर्छ। 👍👍

    @mrhumanist5919@mrhumanist591914 күн бұрын
  • बिराज भाइ र खुइली को फ्यान हरु को को होइसिन्छ यता हाजिर हुनुहोला❤❤

    @kamalpaudel3400@kamalpaudel340020 күн бұрын
    • Biraj vai kada❤❤

      @user-fh6zw8ye8y@user-fh6zw8ye8y19 күн бұрын
    • Ma ni xu 🖐🖐

      @nismarai280@nismarai28018 күн бұрын
  • बिराज भाइ र खुइलीका फ्यानहरु यता आउनु हाेला ल र्याप गित बबाल छ।खुइलीकाे राेधी घरमा एकपटक जानमन छ मलाई 🎉🎊🙏🙏🙏🙏❤️👌😍

    @samirsunar-ji8ts@samirsunar-ji8ts20 күн бұрын
    • Sabae Jana le subscribe garnu hola ani Mero pani gardinu hae ma pani garxu

      @Jagdishvlog798@Jagdishvlog79818 күн бұрын
  • खुइली सिलवाल कडा हो! बहुप्रतिभाशाली छौ नानी तिमी !

    @hammerhummer7589@hammerhummer758914 күн бұрын
  • रमाइलो छ त ❤❤❤

    @Ramesh2047-zf1pv@Ramesh2047-zf1pv17 күн бұрын
  • बहुप्रतिभा कि धनी खुईलि । उच्च सम्मान सहित अझै सफलताको शुभकामना ।

    @BishwoBandhuPrasaiThakuri@BishwoBandhuPrasaiThakuri19 күн бұрын
  • बिराज भाइ लाइ मेरो सोलोट छ 🙏🙏🙏🙏

    @Abinash.Nepal.@Abinash.Nepal.21 күн бұрын
    • ❤❤❤❤🎉🎉🎉🎉🎉

      @ParkiMohan@ParkiMohan21 күн бұрын
    • ❤❤लु मनी आए सून ‌‌❤❤

      @user-tb5zi9zx2b@user-tb5zi9zx2b20 күн бұрын
  • मलाई। पनि बिराज शगं दोहोरी खेल् मन छ❤❤❤❤❤❤

    @BimaliAdhirari-hj4rc@BimaliAdhirari-hj4rc11 күн бұрын
  • मा कस्सम आज चै दिमाग ह्याङ भको बेला सारै मजा आयो खुइली बैनी नी रछिन्।

    @gopalshah16@gopalshah1612 күн бұрын
  • कती रमाइलो दोहोरि धेरै मनोरञ्जन दिने साम्मान छ् दुबै कलाकारलाई😊

    @lilaghatani514@lilaghatani51419 күн бұрын
  • खुइली यहि गितमा भाग २ को पर्खाइमा छु चाडै आओस् एकदमै मज्ज्ज्ज्ज्जा आयो

    @GorkhalikoXoro@GorkhalikoXoro19 күн бұрын
  • अब अर्को ब्याटल म्याकुरीसँग है खुइली दिदी । ❤

    @Yidamtmg@Yidamtmg8 күн бұрын
  • कडा छ है दुबैजनाकाे प्रसतुती । खुईली झनै कडा ।

    @binabina7708@binabina770819 күн бұрын
  • ओह हो नि खुईलिको स्वर कति मीठो हो आईलभ यु खुईली ❤❤❤

    @jeewanchhetri2515@jeewanchhetri251519 күн бұрын
  • बहुप्रतिभा कि धनी खुइली नानी ।

    @tarabajgain5743@tarabajgain57433 күн бұрын
  • Borja bhai ko ra khauli Mam ko parstuti ramro xa jhanai ramro biraj vai ko rap ati matra pugena part 2 pani chaheyo❤❤❤

    @NarayanYouTubechanal@NarayanYouTubechanal17 күн бұрын
  • खुईली को यस्तो power माने महिले कला मान्नु पर्छ हो ....

    @BhimChan-jn5my@BhimChan-jn5my17 күн бұрын
  • खोजी खोजी खोइलीको दोहोरी सुन्न अनुरोध गर्छु ! खोइलीको दोहोरी झन झन रोचक हुदै गएको छ !!

    @snehashahi1401@snehashahi140121 күн бұрын
  • Yo bhai pani kada rahexa hai ramro laagyo agadi badw Suvhakamana

    @sharmilanepal2585@sharmilanepal258517 күн бұрын
  • टिकटक मा हेर आऊने जतिले एक अर्कालाई सपोट गरु

    @SuraygaBhandari@SuraygaBhandari11 күн бұрын
  • म चाहि tiktok मा सुनेर खोज्दै आको छु है शुभकामना 🙏🙏

    @RanMagar-gx3vu@RanMagar-gx3vu21 күн бұрын
    • sem

      @RenukaMagar-iv1kb@RenukaMagar-iv1kb20 күн бұрын
    • Seem 🙏

      @nishagurung6254@nishagurung625414 күн бұрын
  • टिकटकमा देखेर यता आको र्याप बबाल लाग्यो अर्को भागमा अझै धेरै र्याप चाहियो दुवैको बबाल छ ❤

    @kalpanathapamagar9649@kalpanathapamagar964918 күн бұрын
  • अर्को राप+ दोहोरी गीत को प्रतिक्षा मा सबै दर्सक छिटो छोटो अर्को part 2,3,4,5 धेरै राम्रो छ प्रस्तुति ❤❤❤❤❤❤❤❤

    @krishnadhakal6781@krishnadhakal67816 күн бұрын
  • आहा धेरै रमाइलो दोहोरी ब्याटल हेर्दाहेर्दै रमाइलो लाग्यो बधाइ छ सम्पुर्ण टिमलाई ❤❤

    @sureshshresthaofficial9724@sureshshresthaofficial972416 күн бұрын
  • Trending 1 मा पर्न सफल होस् यो दोहोरी बधाई छ अल टिमलाई

    @nishatamang4217@nishatamang421718 күн бұрын
  • सारै मन पर्यो यो हजुरहरुको performance❤❤यो शो मा भेलु बाजेलाई बोलायर नचाको भय कस्तो रमाईलो हुन्थ्यो होला बिडम्बना अब रहेनन भेलु बाजे😢😢

    @himanshuthapa5705@himanshuthapa570518 күн бұрын
  • खुईलि लाई नजिस्काउ है मेरो प्रिय हो

    @ramyonghang3805@ramyonghang380512 күн бұрын
  • सुप्पर छ है भाइ र खुइलिको दोहोरि❤️❤️❤️🙏👍️👍️।

    @user-uo9bd4di5v@user-uo9bd4di5v14 күн бұрын
  • खुइली लाई पनि र्याप आउने रैछ खुसि लाग्यो Part 2पनि आउँनु पर्छ है ❤❤❤

    @prakashkalpana996@prakashkalpana99619 күн бұрын
    • Mero pani subscribe garnu hola hjrko pani garxu

      @Jagdishvlog798@Jagdishvlog79818 күн бұрын
  • ल है खुइली को दोहोरिमा नेपाल आयेसी आउने परे म चै राम्रो लाग्यो good luck sister 👍️👍️😍😍😘😊

    @jeewanlimbu1065@jeewanlimbu106518 күн бұрын
  • वोव वोव मत पुरै फिदा खुईली को र्याफ अतिनै राम्रो लाग्यो फेरि आउदो दिन मा एस्तै रमाईलो गीत हेर्नू सुन्नु पाईयोस अग्रिम सुभकामाना छ मेरो ब्यक्तिगत तर्फ बाट🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    @kiranbasnet894@kiranbasnet89411 күн бұрын
  • आहा कति राम्रो कतिराम्रो एक्सन पनि तेस्तै जस्तो अनुहा

    @udayakumarbastola@udayakumarbastola12 күн бұрын
  • ढिलो आयो कडा आयो ❤ धेरै धेरै ❤धन्यवाद छ दुबै जनालाई

    @GopalAcharya-cu1kt@GopalAcharya-cu1kt21 күн бұрын
  • खुइली को सोर अनि र्याप एक्दम राम्रो लाग्यो मलाई चाई अनि हजुर हरु लाई कस्तो लाग्यो त

    @lamaofficial9742@lamaofficial974220 күн бұрын
  • राम्रो छ सफलता को सुभकाना❤❤️🙏🙏🔥🔥🌹🌹🌹

    @bharatsilwal2474@bharatsilwal24747 күн бұрын
  • नयाँ प्रस्तुती हेर्न पाउँदा खुशी लाग्यो शुभकामना खुइली ❤ अनि भाईको उज्वल भबिस्यको शुभकामना ❤️❤️

    @mans888@mans88817 күн бұрын
  • रमाइलो भयो हजुरहरू दुवै जना लाई सफलताको शुभकामना ❤❤

    @user-fe5zu1qb5m@user-fe5zu1qb5m17 күн бұрын
  • मलाई खासमा र्याप गित मन पर्दैन तर टिकटिकमा देखेर सारै मन परेर आको यता😍😍😍

    @premthapa4591@premthapa459120 күн бұрын
  • धेरै भन्दा धेरै उन्नति र प्रगतिको कामना छ 👍👍

    @tikabhattarai6749@tikabhattarai674912 күн бұрын
  • मत हेरेको हेरै भय मख्ख परे , दामी मन पर्यो❤

    @Sooraj-Nefoli@Sooraj-Nefoli9 күн бұрын
  • दर्शक हरुको लागि dabal पाइदा हुने दोहोरी र र्याप रैछ राम्रो सुन्न मिठो लाग्यो❤❤❤❤❤

    @user-co3mx5xz8u@user-co3mx5xz8u19 күн бұрын
  • खुइली र बिराजको दोहोरी गजबै रमाइलो लाग्यो। दुबैजनालाई धेरै धन्यवाद , फरक स्टाइलको दोहोरीको जोडी बल्ल मिले जस्तो लाग्यो।

    @Dilparsad-Syangtan@Dilparsad-Syangtan21 күн бұрын
  • Dherai ramro xa ryap dohori Best of luck khuili d.🤗🤗🤗🤗

    @RupamTmg@RupamTmg5 күн бұрын
  • Omg😳😱 खुइलीले पनि यति धेरै कडा र्याप हानेको हेर्ने जति यता हाजिर हुम त है।

    @purimadhuvlogs4277@purimadhuvlogs427716 күн бұрын
  • बाउ सुपर हिट दोहोरी भाइ अनि खुईलि सफलता को सुभकामना 🎤🎤🎤🎤

    @karanbishokarma@karanbishokarma17 күн бұрын
  • जे हो बिराज भाइले मार्‍केट चाहिँ ल्यायो है खुलिको मा अझै मन को धोको पुरा भयन अल्लि लामो ब्याटल र्याप हुनु पर्यो आच खोइली

    @devroka7474@devroka747421 күн бұрын
  • स्वरत कति मीठो रहेछहो खुइलिकोत 🎉🎉

    @rojanpariyar7479@rojanpariyar747917 күн бұрын
  • अब खुइली पनि दोहोरी मा।राम्रो छ् दोहोरि।अब इन्द्रेनी मा गयर रयाप हान्नु पर्यो।अनि राजु परियार सङ्ग दोहोरी गाउनु खुइलि

    @narbahadurbk1540@narbahadurbk154020 күн бұрын
  • मैले अहिले सम्म दोहोरी नसुन्ने मान्छे आज खुईलिको गित र video हेर्दै हास्दै छु सारै मन परो love you khuili 💋💋keep loveing

    @devikakhatiwoda935@devikakhatiwoda93519 күн бұрын
    • Maile pani seme

      @jeewanlimbu1065@jeewanlimbu106518 күн бұрын
    • wow kada vai super 💃💃💃💃😘😘😘😘👍️👍️👍️💞💞

      @mirabaram9133@mirabaram913317 күн бұрын
    • Mhni same

      @RupaRai-lf8rm@RupaRai-lf8rm16 күн бұрын
  • खुइलीको प्रतिभा अतुलनीय छ।❤❤❤😂😂😂

    @user-fu9lg6ho9o@user-fu9lg6ho9o13 күн бұрын
  • टिकटमा देखेर आयकाे म पनि 🎉 खत्रा रैछ दाेहाेरि त 😂❤

    @saraswotiphuyal797@saraswotiphuyal79717 күн бұрын
  • म पनि ttiktak हेरेर हेर्दै छु है।।।राम्रो लायो खुइली को गित

    @luuie-gb8si@luuie-gb8si20 күн бұрын
  • बिराज भाईले बल्ल आज भेटे र्याप हान्ने जोडि लु मज्जा आयो भाग २ पनि छिटो ल्याउनुपर्छ ❤❤❤

    @rameshthapa8854@rameshthapa885421 күн бұрын
    • yes👍️👍️👍️👍️

      @Kabitashrestha941@Kabitashrestha94120 күн бұрын
  • 😂😂बिराज भाइ र खुईली मैचाङ्ग को सारै रमाइलो दोहोरी सङै र्यापर 😂😂अर्को पाठ चाडै हेर्ने मुका मिलोस

    @Ramlimnu@Ramlimnu15 күн бұрын
  • बधाई छ #खुईली प्रतिभाले हाईलाईट ? समाजमा सम्बोधन हुने सब्द संयोजन सुधार गर्नु अरु सबै ठीकै छन् ।

    @sangyelodromgr4033@sangyelodromgr403316 күн бұрын
  • एकदमै रमाइलो भयो बिराज vs खुइलि ❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊

    @sujanbishwokarma7363@sujanbishwokarma736320 күн бұрын
  • सिरियल छोडेर दोहोरी तिर हो ! कलाकारिता ले भरी पुर्ण खुइली हजुर लगायत सम्पुर्ण टिम लाई भधाइ छ ! ❤❤❤❤❤ बिराज भाइ सङ्ग को दोहोरी बबाल रमाइलो लाग्यो !

    @dhirajgharti7164@dhirajgharti716420 күн бұрын
  • विराज भाई को म ठूलो फैन हु म

    @lexusslexuss7673@lexusslexuss76734 күн бұрын
  • भगवानले हुनेलाई कला नै कला दिइएर उदुम भाको छ।

    @yadshrestha3759@yadshrestha375917 күн бұрын
  • खुइलि मेडम ता singer पनि हुनु हुदो रहेछ। अति राम्रो कार्यक्रम ।

    @shankarudash9293@shankarudash929319 күн бұрын
  • खुइली को म फ्यान नै हो कीनकि बैनीको गीत धेरै जोशिलो र राम्रो हुन्छ

    @purnarana7379@purnarana737921 күн бұрын
  • म खुईलिको फेन भय यार❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    @dependardependar3231@dependardependar323117 күн бұрын
  • विराज भाई जता जान्छ उतै धमाका गर्छ खुईलीपनी कम रैनछिन । खुईली रोधीघर लाई सफलताको शुभकामना 🌹🌹

    @gorathokichandra@gorathokichandra16 күн бұрын
  • खुईली बैनिको क्या जोसिलो दोहोरी वा दामी बडा आनन्द आयो दुबै जनालाई प्रगतिको कामना आगामी दिनहरुमा🙏🙏❤️❤️

    @mohanbohara1017@mohanbohara101720 күн бұрын
  • खुईली को फ्यान भए म आजदेखि

    @chhetriofficial6357@chhetriofficial635717 күн бұрын
  • खुइलि विराज पार्ट २ हेर्न आतुर छु

    @user-sl9yh7mb3z@user-sl9yh7mb3z20 күн бұрын
  • खुइलिको शोर दामी छ

    @RajanBharati.rajan21@RajanBharati.rajan2117 күн бұрын
  • Khuili ko fan haru yeta hajir hunush😊😊

    @HD_creator.@HD_creator.19 күн бұрын
KZhead