छोरी छोरी भनेर हेपे दाइ हामीलाई, गायिका बनेर देखाउछु भन्दै आएकी छु ! मेरो स्वर सुनेर सबै चकित छन्

2024 ж. 1 Мам.
571 998 Рет қаралды

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ facebook.com/profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : अस्मिता रसाइली Ausmita rasaili
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
nepali viral video
asmita ramaili video
sangkhuwasabha gayika
nepali nabha pratibha
nabha pratibha
new lok geet
live dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер
  • बहिनीको स्वर कस्तो लाग्यो आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला है

    @kharomedia9452@kharomedia945216 күн бұрын
    • Dheri ramro

      @giantgiant332@giantgiant33216 күн бұрын
    • ❤ ​@@giantgiant332

      @sundarphoto2533@sundarphoto253316 күн бұрын
    • Yo bahiniko katiramro sida not ra amababa mathi ramrobicr rakhekocho

      @user-oi3oq6yf2g@user-oi3oq6yf2g16 күн бұрын
    • धेरै राम्र स्वार बहिनी

      @khagindratigela4807@khagindratigela480716 күн бұрын
    • Very nice voice 😍❤️ good luck 🤞 sister 🙏🎉❤❤

      @JagatKumariyogi-qm4ey@JagatKumariyogi-qm4ey16 күн бұрын
  • नेपाली जनता को यस्तो हालत छ, सरकारलाई केही छैन।गरिबीले सताएको छ । नेपाली जनता को कहिले सुधार होला गरिबी। आफै सङ्घर्ष गर्नुपर्दछ। तिम्रो गायन क्षेत्रमा प्रगती होस्।

    @bhimprasadacharya774@bhimprasadacharya7748 күн бұрын
  • यो सम्मानित सोर को धनी नानी लाई कोइ इमान्दार नैतिक्वान आफ्नै बैनी चेली सम्जी गाइड गर्नु भयो भने निखारियर संसार सामु परिचित बन्ने गला बेदना अनि सड्ढल्प छ नानी मा। बधाइ छ ती सहयोगी हात अनि मन हरु लाई

    @Cricwolf-rk1ty@Cricwolf-rk1ty9 күн бұрын
  • राम्रो छ स्वर बहिनी काे शुभकामना

    @Gopal-sv6zh@Gopal-sv6zh10 күн бұрын
  • आहा क्या मिठो स्वर ❤️❤️ सफलता को शुभकामना

    @Prabingharti@Prabingharti15 күн бұрын
  • ठ्याक्कै मेरो जीवन सँग मेल खाँदो रहेछ हजुर को कहानी दिदि अनि हाम्रो सपना पनि एउटै रहेछ सफलता को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉 म नी भर्खरै आको काठमाडौ

    @PabitraRai-ev3qn@PabitraRai-ev3qn16 күн бұрын
  • बहिनिकाे स्वर राम्राे छ प्रगतिकाे कामना बैनि ,गाेबिन्द सर अब्सर प्रदान गरिदिनु हुन अनुराेध

    @krishnakhanal4648@krishnakhanal464816 күн бұрын
  • यो बैनि को आवज सरै राम्रो लाग्य‍ो मलाई धन्या वाद बैनि राम्रो गित सुनायेको मा

    @SurprisedAirboat-uf7qq@SurprisedAirboat-uf7qq9 күн бұрын
  • सारै मिठो स्वरको जादुकार बैनिलाई सफल्ताको शुभकामना छ|🎉❤ बिशेश गरि खरो मिडियाका संचालक गोबिन्द पंगेनी सरलाई नयाँलाई प्रोत्सान दिनुभाकोमा बधाई छ|

    @anantafilms113@anantafilms1139 күн бұрын
  • यो नानीको घर परिवार पनि दुख रहेछ,दुखी परिवारको यो नानीलाई गीत गाउने स्वर बरदान दिएको रहेछ गीतमा छिट्टै सफल्ता प्रात गरून्,मेरो आशिष् पूर्ण होस।

    @gaurinathpradhan2911@gaurinathpradhan291116 күн бұрын
  • बैनिको स्वार राम्रो छ ।गोबिन्द सर को बोल्ने शैली राम्रो लाग्छ। शुभकामना ❤❤❤

    @santabahadurgurung6284@santabahadurgurung628416 күн бұрын
    • सलोट छ गोबिन्द सरलाइ आज सखुवा सभा कोचेलि को आवज सुन्न पाइयो उज्जल भबिस्य सुभकामना बैनि मिठो गाना सफल होस् शुभकामना बैनि

      @rudrabista406@rudrabista40615 күн бұрын
  • स्वर को धनी भविष्य मा एक होनहार गायिका पाएको छ नेपाली संगीत जगत ले

    @ameerbudha7233@ameerbudha723313 күн бұрын
  • सारै राम्रो सोर छ बहिनिको दु:ख कष्ट गर्दै आयको छन सबैले साथ दिनु होला साथै गित पनि रेकर्ड गरि दिनु होला🙏🙏

    @user-nj5xd6of1o@user-nj5xd6of1o14 күн бұрын
  • यो नानीको स्वोर मीठो छ साङ्गितिक क्षेत्रका मानिसहरुको सयोग पायो भने भबिस्यमा राम्रो गायिका बन्न सक्छ ।

    @harigurung5574@harigurung557416 күн бұрын
  • कति राम्रो आवाज रहिछ बैनी को स्वोर मात्रै होइन मान्छे पनि राम्री हिरोनी हुने लाइक को रहेछिन

    @KushalPun-pg9br@KushalPun-pg9br15 күн бұрын
    • 🎉sewaro namasti good morning nani temarobhage ramaro cha dhane yabat congratulation

      @dhanbahadurlimbu4736@dhanbahadurlimbu473613 күн бұрын
    • Chinta nalinus hjr vakhar ktm xirnu vyexa aba bistari bistari gayika sangai nayika ni hunxa

      @sunitamang1989@sunitamang198913 күн бұрын
    • .

      @devikarki6096@devikarki609613 күн бұрын
    • ​@@sunitamang198944q4

      @DipeshRai-wr1xx@DipeshRai-wr1xx12 күн бұрын
    • R1qf​@@sunitamang1989

      @DipeshRai-wr1xx@DipeshRai-wr1xx12 күн бұрын
  • आवाज निकै मिठो छ, यति भन्न चाहन्छु उहाँको संगीतिक भविस्य उज्ज्वल रहोस् शुभकामना ❤

    @shantikokhojima6040@shantikokhojima604013 күн бұрын
  • लु बधाई छ । नानी तिम्लाई हाम्रो संखुवासाभा को नाम राख्नु पर्छ ।

    @RaikingRai-zk2zs@RaikingRai-zk2zs14 күн бұрын
  • सबैले साथ सपोट दिनु परो यी बहिनिलाई.. स्वर राम्रो अनि बिलकुलै एक्स्ट्रा आवाज रहेछ ।। कुनै पनि गायिकाको सङ्ग मिल्दैन। यो बहिनिको आवाज

    @DineshRai992@DineshRai99216 күн бұрын
  • गोबिन्द सर लाई धन्वाद बहिनी को स्वर राम्रो छ शुभकामना

    @reshamkhadka1970@reshamkhadka197016 күн бұрын
    • All the best always sister ❤❤❤❤❤

      @ratnagurung271@ratnagurung27116 күн бұрын
  • Wow, So nice चर्को,तिखो,सुरिलो,र नरम स्वर रैछन् यि नानी लाई सक्दो साथ suport गरि गायिका भको देख्नु पाँउ💞😍❣️💖😘🎈🙏🙏🙏🙏🙏🙏

    @Som-user-pq7bl3qp3q@Som-user-pq7bl3qp3q13 күн бұрын
  • बहिनीको खूवी सफलता नजिकै छ। भब्य शुभकामना।

    @laxmandumre561@laxmandumre56114 күн бұрын
  • गोबिन्दभाइ,बहिनिको स्वोर अतिनै राम्रो रहेछ।मदत गरिदिनु हजुर्ले।बहिनिको सपना पुराहोस,सफल्ताको शुभकामना।

    @tlokTha@tlokTha16 күн бұрын
    • धेरै राम्राे लाग्याे बहिनी को स्वर सफलताको कामना

      @manadhungana7775@manadhungana777513 күн бұрын
  • यो बैनी को सोर चाई कुनै गाईका सङग मील्दीन अलक्कै ताईबको छ मौका मीलेमा देसैखानेछन उत्तर उत्तर उन्नती परगती .को सुभ कामना

    @AmarGarthi-qk7jn@AmarGarthi-qk7jn16 күн бұрын
  • यो बहिनी को मार्मिक कुरा सुनेर ,मेरो पनि आँशु झरे ,बहिनी को स्वर अति नै मिठो छ अवश्य पनि सफल हुने छन प्रयस जारी राख्नु होला सफलता को अग्रिम शुभकामना ।

    @tejprasad2274@tejprasad227410 күн бұрын
  • सहयोग गर्न सक्ने वातावरण बनाएर यो बैनीलाई राष्ट्रिय कलाकार बनाउनु पर्छ। ❤ बैनीको उज्ज्वल भविष्यको लागि कामना गर्दछु ❤

    @sudarshanadhikari2357@sudarshanadhikari235713 күн бұрын
  • मान्छे बिउति फुल स्वर झन दामि सफलताको शुभकामना ल दुखमा नआतिनु सुखमा नमातिनु ल

    @user-qh4qv9mi1m@user-qh4qv9mi1m16 күн бұрын
  • झोर्ले नमस्कार बबाल राम्रो शोवरकी। धनी बहिनी लाई शुभकामना

    @user-bn9nw6ih4v@user-bn9nw6ih4v16 күн бұрын
  • नानीको आवाज़ एकदम अर्गानिक छ संगीत सिकेमा यत्तीको आवाज़ले भोली गएर राम्रो गायिका बन्ने सम्भावना प्रचुर देखिन्छ ! नानुलाई शुभकामना! नानुलाई कसैले राम्रो गीतको अफ़र दिएमा एऊटा गीतमा लाग्ने खर्च म ब्यहोर्ने जानकारी गराऊछु! धन्यबाद

    @rasailydeepak801@rasailydeepak80115 күн бұрын
  • धेरै राम्रो छ बुनु को सोर बैनी लाई मोउका दिनु होला उस्को बाबा मामु लाई ती समाज ले देको पिडा हरु लाई भुलाउने छिन बैनी ले best of luck nanu

    @MilanKhadka-wk4kc@MilanKhadka-wk4kc12 күн бұрын
  • स्वर राम्रोछ त्यस छेत्रका मानिसले यस्ता गरिब दुखिलाइ सहयोग गर्नु होला।

    @yusham1239@yusham123916 күн бұрын
  • बैनिको गित धेरै राम्रो लाग्यो अझ मिहिनेत गर्नु सपना पुरा होस शुभकामना छ

    @user-xt3fs4oo8j@user-xt3fs4oo8j16 күн бұрын
  • धेरै मिठो स्वर छ उज्वल भबिस्यको शुभकामना

    @NirmalaPun-zt7hv@NirmalaPun-zt7hv15 күн бұрын
  • बहिनीको दुःख लाग्दो कहानीले मेरो आँखाबाट आँसु नै रसायो आवाज एकदमै राम्रो छ सोचेको सपना पुरा होस् शुभकामना

    @sangitlama989@sangitlama98910 күн бұрын
  • wawa बुने को सोर राम्रो छ है टीका जस्तै माइली रहेछ भाग्गे ले साथ देला बुने लाई सबै ले साथ दिनु पर्छ ❤राम्रो गर्दै जानू बुने

    @padamshrestha8976@padamshrestha897616 күн бұрын
  • गाउदा गाउदै स्वर माझिदै जान्छ खुलेको आवाज रहेछ निरन्तता दिनु सफलताको लागि शुभकामना बहिनि लाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤

    @yamthapa666@yamthapa66615 күн бұрын
  • सारै मिठो स्वर छ बहिनी को बहीनी लाई सफलताको शुभकामना ❤❤

    @rajendrakhanal5410@rajendrakhanal541011 күн бұрын
  • ल बैनी एक समयसम्म देश खाने भयौ संगीतमा। शुभकामना❤❤❤। प्रकृतिले दिएको स्वर छ। कुनै कोठामा बसेर तयारी गरेको स्वर छैन। पक्कै यसले एक

    @dipakashrunjali4598@dipakashrunjali459812 күн бұрын
  • सुभकामना छ बैनी लाई चर्चित गायिका भएको हेर्न पायोस🎉🎉🎉🎉

    @dansingh7204@dansingh720416 күн бұрын
  • सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु छिट्टै गायिका भएको हेर्न पाउ ❤❤❤❤❤❤❤❤

    @Surendrasunar1234@Surendrasunar123416 күн бұрын
  • कठै मेरो समाज किन यस्तो अभर्द व्यबहार गर्छन के छोरी मान्छे मान्न्छे होइन र यी नानी को कुरा सुन्दा सारै मन छोयो मेरो नै 3 छोरी छन म अहिले 26 बर्ष को भए त्र मलाई पनि यस्तै व्यबहार गर्छन मेरा आफन्तले यी नानी लाई भेट्न मन थियो म बाजुरा बाट हाल मुम्बई

    @Sharmibc@Sharmibc9 сағат бұрын
  • स्वर राम्रो छ नानीको तिम्रो इच्छ्य पूरा होस्। मेरो शुभकामना छ ।

    @harkabahadurpun7691@harkabahadurpun76912 күн бұрын
  • एकदमै राम्रो स्वर सबै जना को सपोर्ट मिल्यो भने यो बहिनी अवश्य सफल गायिका बन्नु हुन्छ अग्रज कलाकार ज्यु हरु सबै ले साथ सपोर्ट गरिदिनु होला ❤❤❤❤

    @sandipthapa5943@sandipthapa594316 күн бұрын
  • चर्चित गायिका भए को हेर्न पाइयोस् बैनीलाई धेरै धेरै सुभ कामना ❤❤❤❤❤🎉🎉

    @KrishnapariyarPariyarkri-hm5wv@KrishnapariyarPariyarkri-hm5wv16 күн бұрын
    • Very good voice ! Wishing you all the success !

      @chandrapradhan6534@chandrapradhan653415 күн бұрын
  • आहा कतिमिठो स्वर नानीको सफल्ताको शुभकामना

    @user-ic4md7zh2e@user-ic4md7zh2e7 күн бұрын
  • मीठो आवाज बैनी सफल्ताको शुभकामना ❤❤

    @sanulingden7818@sanulingden78184 күн бұрын
  • धेरै राम्रो छ भ्वाइस

    @kalpanalama5689@kalpanalama568916 күн бұрын
  • चर्चित गायिका भएको हेर्न पाइयोस् बैनी धेरै धेरै सफलताको शुभकामना🥰

    @kumarsedai9277@kumarsedai927716 күн бұрын
  • यो बहिनीको कुरा सुन्दा म पनि घरको याद आयो ठिकै छ बहिनि राम्रो गरी गाउनुहोला गायक बनाउनुहोला म पनि साउदीबाट

    @manbahdur-bz9fu@manbahdur-bz9fu6 күн бұрын
  • अस्मिता बहिनी लाई शुभकामना छ राम्रो छ स्वर !!!! हिम्मत नहार्नु!!! बोलिचाली कुरा गर्ने आबाज त ठ्याक्कै मेनुका परियार बहिनिको जस्तो दुरुस्त लाग्यो मलाई !!! यद्यपि बहिनीलाई सबैले साथ सपोर्ट गरौ आदरणीय गितसङ्गित का अग्रज सर्जक ज्युहरु!!!!!!

    @reshamsunam1602@reshamsunam160211 күн бұрын
  • बधाई छ बुनुलाई गायका सपना पुरा हाेस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩🤩❤️❤️

    @indrakhati1684@indrakhati168416 күн бұрын
  • भोलिको दिनमा चर्चित गायिका भएको हेर्न मन छ हार नमान्नु एक्दि सफल भैन्छ सफलता को शुभकामना छ्😭

    @muskanpalpali3237@muskanpalpali323716 күн бұрын
  • राम्रो स्वर छ बहिनीको मेहेनत गर्नु पर्छ अवश्य भविश्य छ हरेस खानु हुन्न साथ सहयोग दर्शक स्रोताहरुले दिने हो। सफलताको शुभकामना नानु🎉🎉🎉🎉🎉🎉

    @ishworbk4707@ishworbk470712 күн бұрын
    • राम्रो छ नानी स्वर भविश्य सुनिश्चीत छ । लु बधाइ छ नानी ।

      @birsinghghale537@birsinghghale537Күн бұрын
  • यसरी धेरै सोधपुछ गरेको देख्दा मलाई पनि दुःख लाग्यो। हजुर मिडिया बाट उनि नानिलाई पूर्ण मदत गरिदिनु भएमा हामीलाई सन्तोष र खुशी लाग्ने थियो।नानी!शाहस गर्नु , हाम्रो शुभकामना !!

    @user-ot9ki6rf2s@user-ot9ki6rf2sКүн бұрын
  • यी छाेरीकाे स्वर अति रामाे छ कुनै संगित पठशालामा स्वर स्केल लय ताल संवन्धी अध्ययन गर्न हाेस

    @NarendraBantawa-oi6dv@NarendraBantawa-oi6dv15 күн бұрын
  • सारै मिठो स्वर उज्वल।भबिस्य को सुभकामना

    @purandeep9183@purandeep918315 күн бұрын
  • कति राम्रो स्वर छ दिदीको सफलताको शुभकामना छ छिट्टै गित निकालेको देख्न पाइयोस्

    @gitarawal6283@gitarawal628312 күн бұрын
  • नानीको स्वर मिठो छ,ईश्वरले साथ दिउन।ईश्वर भन्दा बड़ि हजुर मिडिया ले नै पुर्ण मदत गरिदिनु भएमा हामी अनुग्रिहित हुनेछौं। नानी!शाहस गर्नुहोस् सफलता मिल्नेछ।

    @user-ot9ki6rf2s@user-ot9ki6rf2sКүн бұрын
  • बहिनिको अर्गानिक स्वर रहेछ । यस्तो आवाज जो कोहिको हुदैन । उहाको आवाजलाइ सम्पुर्न स्रोताहरुले सथ र सपोर्ट गर्नु पर्छ ।

    @dhanup.m5012@dhanup.m501215 күн бұрын
  • यो बैनि ठुलो मान्छे बन्नु पर्छ ल हजुर सबै सियर गर्नु होला है❤❤❤❤❤❤❤❤❤❤

    @user-ub7qf2fz7s@user-ub7qf2fz7s16 күн бұрын
  • धेरै राम्रो छ याे बहिनी काे स्वार गाेबिन्द पङगेनी सर हजुरले सयाेग गर्नु भयाे भनि हजुरकाे कल्याण हुन्छ गाेबिन्द सर🙏

    @dbgurung9475@dbgurung947514 күн бұрын
  • सांगीतिक क्षेत्रमा बहिनीलाई धेरै शुभ कामना

    @hurmatkhatri5964@hurmatkhatri596411 күн бұрын
  • गायिका बन्ने सपना पुरा होस् बहिनी लाई शुभकामना व्यक्त गर्दछु हजुर चर्चित राष्ट्रिय कलाकार बन्नु होला भन्दै शुभकामना व्यक्त गर्दछु हजुर झोर्ले नमस्कार

    @user-bn9nw6ih4v@user-bn9nw6ih4v16 күн бұрын
  • बिचार बहीनी पीरनगरनू सबैई ठीक हून्छ न आतीनु कुरा काटने भनेकैई आफैनै हो❤❤❤❤❤❤

    @sitabasiyal7428@sitabasiyal742815 күн бұрын
  • बेनि काे अावाज मा जादु नेे रहेछ सुनी रहाे जसताे लागि रहयाे ❤❤❤❤❤ काेशिस गरम सफल अवश्य हुने छाेउ शुघकामना छ

    @khusimangurung7413@khusimangurung741313 күн бұрын
  • मन नै छुने स्वार छ यो sis को wow best of luck ❣️❣️😘

    @alpnabsnt2057@alpnabsnt20576 сағат бұрын
  • कत्ति धेरै राम्री हजुर त सिस हजुरले आँटेको सोचेको सबै पुगोस् भगवान

    @anamikaanamika3635@anamikaanamika363516 күн бұрын
    • Best of luck

      @sushilakharel164@sushilakharel16415 күн бұрын
  • राम्रो छ आवाज मेहनत गर्नु पर्छ बैनि

    @Nikhilmailarasaily@Nikhilmailarasaily16 күн бұрын
  • एक दम राम्रो लाग्यो स्वर राम्रो छ त्यसैले गायिका बन्न सक्ने दम छ सो सलाम छ नानि।

    @braverytrust2671@braverytrust26715 күн бұрын
  • यो भिडियो गणतन्त्र का नेता र झोले हरु सम्म पुगोस,!दुखिको बेदना हरु अनेक छन !!!

    @bhimsarang7299@bhimsarang729911 күн бұрын
  • सेम टिका सानु को कहानी रहेछ यो बहिनी को पनि उज्ज्वल भविष्य को कामना नानु तिमी लाई। टिका सानु सग भेट गर्नु होला।

    @boybad92@boybad9216 күн бұрын
  • राम्रो छ अगामी दिनको लागि बैनिलाई अग्ररिम शुभकामना छ्❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    @BijayLimbu-oy6yr@BijayLimbu-oy6yr15 күн бұрын
  • अति राम्रो आवाज छ बहिनीको सफलता को शुभकामना 🎉🎉🎉🎉

    @Laxman676@Laxman6768 күн бұрын
  • राम्रो छ हिम्मत र साहास राखेर अघिबड शुभकामना छ

    @sureshthapa9360@sureshthapa93608 күн бұрын
  • बैनिको सपना पूरा होस,शुभकामना छ,bainilaaii♥️♥️

    @laxmibk5467@laxmibk546715 күн бұрын
  • ❤❤❤❤❤ चर्चित कलाकार।बनुन। भन्दै शुभकामना आदान प्रदान गर्दछु हजुर 🎉🎉

    @user-bn9nw6ih4v@user-bn9nw6ih4v16 күн бұрын
  • वाह भविस्य उज्वल छ नानु यो स्वर चलचित्र हरु मा अवस्य चाहिने स्वर रहेछ वाह अग्रिम शुभकामना ❤️❤️

    @rajbro1109@rajbro110913 күн бұрын
  • अति मीठो स्वर ।सफलताको शुभकामना ।

    @bhagwankhadka6379@bhagwankhadka63793 күн бұрын
  • मिठो सोर छ शुभकामना छ बैनि लाई तिम्रो सपना पुरा होस हामी सबै को आशीर्वाद छ

    @user-qq3we9nc1k@user-qq3we9nc1k16 күн бұрын
    • dharai ramro xa

      @minakshibhusal7220@minakshibhusal72208 күн бұрын
  • धेरै राम्रो लाग्यो बैनिको आवाज छिटोइ गाइका बनेको देख्न पाम सफलताको शुभकामना 🌺🌺🙏🙏🙏

    @user-ej2fl6ie5d@user-ej2fl6ie5d15 күн бұрын
  • आहा कति राम्रो मिठो स्वर छ नानू सफलताको शुभ कामना❤❤❤👍️👍️👍️

    @user-xb4ki6ct1r@user-xb4ki6ct1r8 күн бұрын
  • येस्तो अठोटगर्नुभारैछ सपनापुराहोस जतिराम्रि हुनुहुन्छ तेतिनैराम्रोहऊस

    @Jhagupokhrel@Jhagupokhrel4 күн бұрын
  • धन र मन भएको कोही हुनु हुन्छ भने यो बहिनीलाई सहयो गर्दिनु होला plz 🙏🙏

    @ranakhorbahadur4288@ranakhorbahadur428815 күн бұрын
  • नानीको स्वोर धेरै राम्ब्रोछ धेरै धेरै सफलता को शुभ कामना

    @user-lu3yz3ri4x@user-lu3yz3ri4x15 күн бұрын
  • नरुनु बहिनि हिम्मत नहार्नु हर दुख आउनेवाला सुखद को इसारा हो हरेस नखानु होला साङ्केतिक यात्रामा पाइला तेक्दै हुनुहुन्छ भबिस्य सफल र उज्ज्वल बनोस् हाम्रो शुभकामना ❣️❣️❣️❣️❣️👏👏👏🙋‍♂️🙏

    @ratnasinjali8700@ratnasinjali8700Күн бұрын
  • बहिनिको स्वर धेरै मीठो राम्रो छ अनि धेरै प्रगती गर्दै संगित सिकेर अगाडि बढनुहोला हजुरलाई बधाईछ

    @user-tb2hh6pk1z@user-tb2hh6pk1zКүн бұрын
  • छिटै गायिका भएको हेर्न पाऊ सोल्टीनी हजुरलाई शुभकामना 🎉🎉🎉

    @ashimsnkr3884@ashimsnkr388416 күн бұрын
  • कुरा सुन्दा सुन्दै आँसु झर्यो हैट, उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी 🙏🙏🙏

    @aashishgurung6390@aashishgurung639016 күн бұрын
  • स्वर चाहिँ दामी छ प्रगतिको शुभकामना

    @MagarGhanu@MagarGhanu10 күн бұрын
  • गोबिन्द सर ले फुल सपोट गर्नुहुन्छ अब ढुक्क हुनि हाटेको काम पूरा होस

    @devsunardevsunar8592@devsunardevsunar859216 күн бұрын
  • बहिनिको स्वर धेरै राम्रो रैछ साङगितिक यात्राको लागि सुभकामना छ बहिनिलाइ

    @sangitaadhikari2635@sangitaadhikari263515 күн бұрын
  • मिठो स्वर छ । अझ धेरै सिकेर राम्रो गर्नु शुभकामना ।

    @ashishsuryabanshi@ashishsuryabanshiКүн бұрын
  • हिम्मत गरेर आउनु भयो यो नै ठुलो कुरा लाग्यो जे सपना बोकेर हिद्नु भएको छ पूरा होस,गोबिन्द सर अति नै सहयोगी मन को धनी हुनुहुन्छ गोबिन्द सर लाई आत्मै देखि सम्मान छ !बहिनिलाई प्रगति को कामना 🙏🙏🙏

    @user-jf5gn1mw1o@user-jf5gn1mw1o15 күн бұрын
  • आवाज अती मिठो सोर छ ननिको अनि यहिछ मेरो सुभकामन ननु अझै राम्रो पर्गती गर्नु❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐🌹🌹🌹🌼🌼🌼🌻🌻🌺🌿🌿🌾🌾🌵🌵

    @KamalB.k-sp3te@KamalB.k-sp3te2 күн бұрын
  • सारै राम्रो स्वर छ छिट्टै राम्रो गायिका भएको हेर्न पाउ❤️

    @rameshadhikari6247@rameshadhikari62478 күн бұрын
  • दिदी भन्नू कि बहिनी तर मलाई उहाँ को #Voice सारै मन पर्यो येस्तो मन्छेलाई अगाडी बडाउन पर्छ सबैले साथ supoart गरिदिनु होला धन्देबाद❤❤❤❤❤

    @Vlog_8848@Vlog_884816 күн бұрын
    • Very nice voice

      @smarikaghising5248@smarikaghising524816 күн бұрын
  • गायिका बन्ने सपना पुरा होस् शुभकामना व्यक्त गर्दछु

    @user-bn9nw6ih4v@user-bn9nw6ih4v16 күн бұрын
  • बहिनीको स्वर एकदम राम्रो छ, सफलताको शुभकामना 🎉!!

    @birensvlog@birensvlog4 күн бұрын
  • अती मिठो स्वर छ नानी को सफलता को शुभकामना

    @dayashrestha9502@dayashrestha9502Күн бұрын
  • राम्रो छ नानु सोर अगाडी बर्दै जानु भगवान लगायत सबै दर्स्क ले साथ दिनि छ्न

    @deepakbhandari7454@deepakbhandari745415 күн бұрын
  • एकदम राम्रो लाग्यो मिठो स्वर छ छिट्टै सुन्न पाऊ गीत

    @BicharTamang-iu2sc@BicharTamang-iu2sc15 күн бұрын
KZhead