Sita -"सीता" Episode-32 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
#RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Gokul Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Om Khadka
Episode Director
Shankar Dhital
Story/ Dialogue
Subash Subedi
Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and KZhead channels is strictly prohibited, embedding is allowed.
रमेश कुन सहर मा के गरिरहेको सबै देखाउनु पर्ने भन्ने सहमती को को हुनुहुन्छ रमेश बिना खल्लो लाग्यो भन्ने को को चाहनु हुन्छ सीता नाटकलाई माया गर्ने जति हाजिर हौ ❤❤❤❤❤
hjr ko kurama ma pani sahamat xu hai
❤❤❤❤❤❤❤
😢😢❤
सारै खल्लो भैरहेको छ रमेश बिना यो सिरेल
Mah pani hjr KO kurama sahamati xu hai
अर्को 33 भाग मा रमेश लाई लिउनु पर्छ भन्नी को को हुनुहुन्छ यता हाजिर हुम है❤
Yes
Ma Pani chhu haii❤❤❤hjrko kurama
@@palstha2806
@@palstha2806
रमेश धनी भएर आएको हेर्ने जति यता हाजिर हुम😊😊
Ma Pani xu hai
सीता लाई अब आफ्नै सन्सर्मा जिउना दिनु पर्छ भन्ने को को हुनुहुन्छ एता आउनु ल❤❤❤❤❤❤❤
रमेशको र सिताको बिहे हुनुपर्छ भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम त😮😮
ramesh ko ra sita ko bhe vyo vane ta seril nai sakinxa
Jagat Ra shita ko divorce vayera sita ko Ramesh xaga biya vayeko dekna man xa
Ramesh ra sita bha vako chaienxa
मुस्ताङ मुक्तिनाथ १०८ धारा भगवान ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ 🎉
🙏❤
@@saruchettri2491🙏🙏🙏🙏
Like
सीताको घरपरिवारको बडो माझधार र असामञ्जस्यता बीच गरिमाको उदयले कही न कही कतै न कतै रमेश र सीताको पुनःमिलनको निकटस्थ इंगित गरेको भान हुन्छ। र डर पनि लागिरहेकोछ यतिविघ्न जीवन्त र शिलशिलेवार कथा भड्किने हो कि , बरालिने हो कि भनेर !
Jjhhh
रमेश आउनु पर्छ अनि सीता लाई साथ दिनु पर्छ ❤❤
सिता सिरियल मन पराउने कोको हुनुहुन्छ। यता हाजिर हुम त साथी हरु
❤❤❤❤
भर्खरै भुन्टी हेरेर रुदै आको😢😢 अब एता के के हुन्छ
same
Seme
Same❤😢
Same😊
ata pani ma rudaixu😢😢😢😢
रमेश चाहिन्छ भन्ने जति लाइक गरुम त 👍️
Hi
Hello
Ramesh ji lai asti maile hospital ma dekheko thye aakha dekhauna aunu bhako thyo
Ramesh
Ma
अब गरिमा जगते र रमेश काे सीता हुनु पर्छ बन्ने जति यता आउनु है
रमेश कहिले आउँछ नि❤❤ सितालाई कस्ले कसले खुसी देख्न चाहनुहुन्छ ❤❤❤ लाईक गर्नुहोस् 😊😊
सिता सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ💑😘😍💕💚❤️👉️🙏🙏🙏
Ma xuni
Ma xuuu❤❤❤
Ma xu ❤❤❤❤❤
Ma xu❤❤
Me xu
जगत मरेर सिताको बिहे रमेशसङग भएको हेर्न मन हुने जति हाजिर❤❤
Jagat mareko ta dekhaudaina hola baru usko girl friend n chhori sanga mileko dekhaunu parcha tespachhi ramesh n sita ko Milan hola❤❤❤❤
@@suneetabk7440 right ❤
सिताले आमा सँगदेखेको कुरा सते होस भने कोको हुनुहुन्छ
रमेश र सिताको विवाह हुनुपर्छ भन्ने को को हुन् हुन्छ ❤❤
सिताको जस्तो जिन्दगी धेरै नारिले भोगि रहेका छन् ,,,जसरी हुन्छ सीता रमेश को हुनु पर्छ ❤❤❤❤❤❤
सिता सिरियल भाग 1देखि भाग 32 सम्म् नछुटाई हेनेहरु यता हाजिर हुम त र सिता रजगतको जोडि मिलाउनुपर्छ भनने को को हुनुहुन्छ ❤😢
Ma pani xu
Herda herdai aasu jhareko thanai paina 😢😢😢😢
Ma ❤❤
A hor Huss 😊
Ma pani xuu✋✋✋✋✋
जगतेको गरिमा संग बिहे भएर सितालाई जगत देखि छुट्कारा मिलेर रमेश संग बिहे भएको हेर्न चाहने जति यता हाजिर हुन त
आज को सीता सिरियल हेरेर सीता रुदा दुखी हुने जति यता हाजिर हुम हौ😢🙏
मेरो comment likeगर्ने सबैलाई भगवानले सधैँ रक्षा गरुनु भगवान
Plz subscribe
सिता र जगते को डिभोर्स हुनु पर्छ र रमेस सगँ एक हुनुपर्छ भन्ने कोको हुनुहुन्छ
रमेश अनि सीता एक हुनु पर्छ अब रमेश बिन सीता सीरियल खल्लो लागि रहेको छ अब रमेश जहाँ भए पनि देखिनु पर्छ ❤❤
महिनाको चार दिन सीता सिरियल हेरेर रुने को को हुनुहुन्छ म जस्तै 😢😢
😊😊😊😊😊सीता को नि खुशी को दिन आउनु पर्यो भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊
Back plz
म पनि छु
Ma pni xu haii
Ma pani xu😢😢aba sita ramesh sanga janaiprx🙏🙏🙏🙏🙏😢
Ma pani xu
सीता सीरेल अाउदा एक दमै खुसी लाग्छ हेर्दाहेर्दै कति बेला सक्किन्छ थानै हुदैन के गर्ने मलाई त 2घन्टा अाए पनि हुन्थ्यो जस्तै लाग्छ भनेर नहुने रैछ सारै राम्रो लाग्छ सिता सिरेल सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏😭😭❣️❣️❣️🎉🎉🎉🎉❤️❤️❤️❤️💋💋💋🙏🙏💋💋💋❤️❤️❤️❣️❣️❣️🎉🎉🎉
सीताको खुसी चाहने हरु यता हाजिर हुनी है,
सीता रुँदा सँगसँगै रुने को को हुनुहुन्छ म मात्रै हो कि तपाईहरु पनि हुनुहुन्छ😥
सीता सिरियल आउदा कोको खुसी हुनुहुन्छ भाग 1 देखि न छुटाइ ककस्ले हेर्नू भएको छ यता हाजिर हुम्त सबैजना ❤️❤️
12 कक्षाको परीक्षा हुँदा नी यो सिरियल नछुटाई हेर्ने यता हाजिर हौं है !!!!! 😊😀😅🙏🙏🙏🙏🥺🥺
🤣🤣🤝🏻
Ma xu 😊
Me bbs second year ko exam 😊
Ma xu
MANI XU HEII
500भन्दा क भएका हामी साना you tube साथी हरु एता हाजिर हुनुस एक आर्का लाई सपोाट गर्दै अगि जाम ❤❤
Ok done❤
@@reshikakarki1919 All redi sopot you
Dami lagyo yo Bag pani ❤❤
भाग 1 डेखी न छुताइ हेर्नी को को हुनुहुन्छ यता हाजिर गरुम है अनि सबै ले Like पनि❤❤❤
सीताले एतिदेरै दुख पाएकि सीताले जगतलाई छोड्नुपछ❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
जगते र गरिमा एक भाको हेर्न जति एता हाजिर गरुम ❤
सीता एक भाग देखि आज सम्म हर्दै आको म अनि हजुर कोको हुनुहुन्छ 😢😢😢
Mani xu ❤❤❤ sita sereal my favorite❤❤❤
यो सिरियल हप्तामा 2 दिन आउन पर्यो भन्ने जति एता हाजिर हुम है ❤😊
जगते को परिवार मा खुसियाली छाउनुपर्छ भने जति यता हाजिर हुनु होस❤❤
❤❤❤
अब सीता काे साहारा रमेस हुनुपर्छ भन्ने जति यता हाजिर हुम्त🙏🙏🙏🙏
यो भाग हेरेर रुने हरु कोको हुनुहुन्छ मेरो त अँखा भरि आसु आसु भयो asaddhai man xune katha❤😢
सीता ले सुख पाएको हेर्न मन् हुने म मात्र हो की हजुर हरु पनी हुनुहन्छ...?❤❤❤❤❤🎉🎉🎉
Ma pani
me
❤❤❤❤❤
सीता र रमेश को बिहे होस भन्ने याता हाजिर हुम त❤❤❤❤❤❤
एकदमै मन छोयो कति राम्रो सिरियल बनाउनु भएको अगामी भाग अझै राम्रो बन्दै जावस सुभकानमा
धेरै रामर्ो कहानि ❤❤😢😢😢
सीता सिरियल हेरेर बस्नु हुने सबै सबैलाई विशेष धन्यवाद
सुरू देखि नै नछुटाई हेर्न हरू यता हाजिर हुनुहोस❤❤❤❤
सिरियल धेरै धेरै राम्रो छ समय पनि मिलेको सबै दामी छ भा:ग एक देखि हेर्दै आको छु🎉🎉🎉🎉
सर्बप्रथम रमेश जि लाई दुई हात जोड बिन्ती गर्दछु 🙏🙏🙏तपाईं कुन ठाउँमा हो अब आउने भागमा देखिनु पर्यो गरिमा र जगत सीता र रमेश यक्दमै शही हुन्छ अब मज्जा आउने भयो धन्यवाद सम्पुर्ण टिमलाई ❤❤
सीता सिरियल मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम
Sita सिरियल मन पराउने कोको हुनुहुन्छ यता हाजिरी हुम्त है❤🎉🎉
हप्ता को 1 दिन भन्दा नी 2 दिन आउनु पर्ने यो सिरियल मेरो वेस्ट हो म जस्तै हप्तौं पर्खिने ले यता हाजिर हुनुहोस् ❤❤
राम्रो छ बधाई भाई बहिनी हरु लाई
सीता को जीवन मा कहिले पनि खुसि भएको देखन पाईछ हजुर सधै यो सियल हेरदा रूनु भन्दा के भए न हजुर सिताको जीवन मा खुसियाली हुनु परछ हजुर
अब सीता खुसी भएको हेर्न मन छ
सिता सिरियल क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤❤ आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण सिता सिरियलको टिमलाई ❤❤❤❤
अब आउने भाग मा रमेश लाई पनि लेउनु पारेउ भन्ने जति एता❤❤❤
सधैं सबैलाई हसाएर हिड्ने भेलु बाजे आज सबैलाइ रुवाएर गए,बाजेको आत्माले शान्ति पाओस् स्वोर्ग मा बास होस भावपुर्ण श्रद्धाञ्जली😥😥
सीता र सृष्तीको रोलमा रुने कोको हुनु हुन्छ म जस्तै
Maxu
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
सीता ले सुख पाएको हेर्नी मन छ ❤miss you sitako all timlai❤❤
यो सिरियल हेरेर म जत्ती को सास फेर्न गारो हुने गरि कोको रुनु हुन्छ्😥😥😥
भर्खर भुन्टी सक्केर आको कति रोय यि आखा अब सिता मा कति रुनु पर्ला छिटै रमेस र सिता जोडि यक होस
Same vunti herda royar tauko dukheko x aba yo herda Kati runi ho thaxaina ❤❤❤❤❤❤❤❤❤❤
सीता सिरियल आउदा खुसि हुने काे काे हुनुहुन्छ ❤
म जस्तो सिरियल हेरेर एक्लै रुनि को को हुनुहुन्छ ?
Sita Le Diwas Dine Haina Sitalenai Jagatelai Sudharera Sita ko Khutta Dhugera Ghar Chalaunu parchha ❤❤❤All Good Team Sita❤❤❤❤
gf ले हेर्न भनेर सिता सिरियल हेर्न सुरु गरेको को को हुनुन्छ हाजिर हुम त यता🤗🤣😁❣️🙏
😂😂😂 joru ka gulaam😂😂
😅😅
😂😂😂😂😂
Tei akalai ho pagal
Bichara😅
सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤🎉
वर्तमान अवस्था मा रमेश कहाँ होला भन्ने जति एता हाजिर हौं 🙏
1000 भन्दा कम युटुब साथी हुने हरु एक अर्को लाई सपोट गरि अघि बढौ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
अर्को भाग्मा रमेश चायो भन्ने जति हाजिर हौँ है त❤❤
सीता सिरियल को नयाँ भिडीयो आउदा को काे खुशी हुनू हुन्छ । यता हाजिर हुम है ❤😊
सीता सिरियल यथार्थमा आधारित छ
अब त जगते सुध्रेर अलि रमाइलो हुन्छ कि भनेको फेरि जगतेको भुपु मायालु पो आयो त😢
सपना नदेख्ने चै म मात्रै रैछु ।। कसरी देखिन्छ होला सपना😢😢😢😢
जगते सुध्रिनु पर्छ भन्नी जति हाजिर हुम त❤❤
रमेश तिमि फर्किनु पर्छ अब तिम्रो सिता तिमि बिना एक्लै भइन सिता सङ्गै म पनि रुन चाहान्न 😢
Moni xu yata❤❤❤❤
नया साथिहरु १के नपुगेको साथिहरुले एक-अर्कालाई सपोर्त गराै❤❤
युटुबमा 1k भन्दा कम हनेजति यता आउनुहोस एक अर्कालाइ साथ दिएर अगाडि बढ्म ❤️❤️😊
Iam
Done
La aba chi ramesh aaunu paro hoi ❤❤❤ sita ko sati
Sita kaslai kaslai man parxa like garum tw 😢😢😢
1के नपुगेको सबै जना सथिहरु मिलेर यक अर्को support गरौं ❤❤🎉😊🙏🙏🙏
Done❤❤❤
okay ❤❤❤
❤❤❤
Malai Pani
@user-nk1oi4fb4y malai Pani
अहिले सम्मकै उत्कृष्ट Serial लाग्छ मलाई यो सीता Serial एकदमै मन छुने कथा छ अनि नाटक हरु पनि एकदमै राम्रो राम्रो छ 💞🥀🥀🥀🥀🥀💞💞💞💞 म अहिले धनकुटा बाट हेर्दै छु Love From Dhankuta Village
संसार यस्तै हो जन्म हुन्छ मित्यु नहुन्जेल सम्म सबै दुख्ख सुख सबै हुन्छ❤❤
एति मन छुन्छ नि ओहो रमेश सीता को मिलन हुनु पर्छ
बिचरा सिता कति दुख पाइन मान्छे ले अरुको जीवन यति सम्म बिचलि पारि दिन्छ अब रमेश आउनु पर्यो ।।❤❤
सिरेल हेरेरै रुदै जाने भयाे मेराे जिन्दगी चाँहि😥
Same😢😢
Same😢😢
अब सीता र रमेशकाे भेट हुनपर्छ
सीता र रमेस काे बिवाहा हुनु पर्छ है याे जगत काम काे छैन😢😢
सीता सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 May Lord Shiva bless everyone 🕉️☘️🪔🌼🙏🙏🙏
🙏🙏🙏🙏
❤❤❤
रमेश र सिताको मिलन हुनुपर्यो ।
Ma ni sita ko khoji ma 😂😂😂🙈
याे सिरियल ले धेरै रुआउछ धेरै राम्रो छ याे सिरियल धेरै धनेवाद छ कलाकार टिमलाई म दुबई बाट हेर्दै छु
Fataha raixni jagate
अब रमेश र सिताको विवाह हुनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤❤
Ma
छाेरी मान्छेकाे जिन्दगी मा कति दुख आउला कति रुनु पर्ल छाेरी भएर जन्म लिनु दोष होर कहिले माया पाउछ आफ्नो श्रीमानको 😢😢😢😢😢
धेरै रुनु मन लागाे धेरै राम्रो छ ❤❤❤❤😢😢😢😢😢😢
हाहा जगते मान्छे को अनुहार परेको पशुरे सिस्टि ले भनेको ❤
Jagate ra उसको भुपु मिलेको नै राम्रो होला बरु सिता को लागि रमेसे छदै छ नि
Tyso ho bhane sita pani swarthi hune x 😂
❤❤❤
सिता सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤❤😊😊😊
मलाई त यो सिरियल ले सारै रुवायो अनि मन पनि छोयो 😢😢😢😢😢😢😢😢
Ahile ta nepali serialharu madhdhe sabai vanda top lagna thaleko xa sita ❤❤❤❤❤❤ajhai ramro ramro prastutharu paskadai januhola shuvakamana xa🎉🎉🎉🎉❤❤❤❤