ओली ज्यु केटा-केटी कुरा नगर्नु हाँसेर मर्ने भए: मेरो बाघसंग दोस्ती छ भन्दा रबि मुर्छा Rajesh Hamal

2024 ж. 31 Нау.
450 819 Рет қаралды

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#rajesh_hamal #kp_sharma_oli #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер
  • राजनीतिमा राजेस हमाल आओस् देश बन्छ

    @nainasinghaidi3475@nainasinghaidi3475Ай бұрын
  • उ भन्दा गु भनिराछ रजेस सर तपाईंले बेकार मा आफ्नो टाईम खेरा फाल्नु भयो दुबार ऐस्तो गलती नगरनु....

    @muktabahadurkhatri@muktabahadurkhatriАй бұрын
    • Plane ra gadi gudaune kura xoddinus neta jiu paila janata ko haat khutta chalaune byewastha gardinus.. rojgari ko shrijana garnus plane ra gadi ko hoina 😔😭

      @apricolex@apricolex13 күн бұрын
  • जति कुरा गरेमा पनि राजेश हमाल को भनाई लाई केपि वली ले जबाफ दियकै छैनन

    @rajeshroka7666@rajeshroka7666Ай бұрын
  • राजेश दाइ।तिम्रो र तिनी हरुको अनुहार बेग्लै छ!चाहे त्यो बोल्ने हो चाहे त्यो सुन्ने हरु होस।

    @devale3502@devale350228 күн бұрын
  • मलाई चाहिँ राजेश सर को कुरा एकातिर छ के.पि.बा.हावा भयो

    @surya_kumar8566@surya_kumar8566Ай бұрын
    • Kp एक uneducated, देश काे खराब राजनितिज्ञ, गुण्डा र नेपालीको सपनाको हत्यारा हो ।

      @bibeknepali4675@bibeknepali467513 күн бұрын
    • बिदेश का मन्त्री केपि बा लाइ भेत्न आउछन तर राजेश हमाल लाइ भेत्न आउदैनन

      @purnabahadur8385@purnabahadur83859 күн бұрын
    • कलाकार र हिरो हिरोनि को पैसा कमाउने बातो मात्रै हो तर राज नितिक गर्ने ब्यक्ति देश का अम्मर हुन बुज्याभा

      @purnabahadur8385@purnabahadur83859 күн бұрын
  • यहि बाट स्पष्ट हुन्छ की नेपाली जनता अझै हस्यास्पद नेत्रित्व र अभिव्यक्ति को पछि छोडेको छैन भन्ने,

    @PemaSherpa-cx9nh@PemaSherpa-cx9nh21 күн бұрын
  • हाम्रो देश का नेता हरु को भिजन कस्ताे रहेछ प्रष्ट छ। कुरा को वास्तविकता थाहा नपाउने यस्ता हावा कुरा गर्ने ले कसरि देश को विकास हुनसक्छ त?

    @Bharat-bhote105@Bharat-bhote105Ай бұрын
  • राजेश ज्यु देस बिदेश को हिरो मात्रै नभै हिरानै हुन।नेपाल आमा को असल सन्तान हुन तर नेपाल का नेताहरू सबै देसका खलनायक या भिलेन हुन यी सबै कबाडी समान जस्तै हुन नेपाली नेताहरू

    @mohansinghmahara9548@mohansinghmahara954818 күн бұрын
  • उल्टो सुल्टो जित्ने लाई हाम्रो तिर कप्टी भनिन्छ...यस्ता हावा को पछि लाग्ने नि मान्छे छन उदेक लागेर आउँछ यार

    @khagendradc8006@khagendradc8006Ай бұрын
  • यस्लाइ के थाहा राजेश हमाल फिल्मी हिरो मात्र हैना नेपाल को हिरो मध्या धेरै पढेको मान्छेमा पर्छ

    @bendatarai9220@bendatarai9220Ай бұрын
    • यस्ता पढ्ने धेरै छन् ,हिरो भित्र पहिलो पुस्ताको तुलनामा चै अलि पढेको हिरो चै हुन राजेश हमाल । अहिले त धेरै छन् पढ्ने लेख्ने हरु आजको जमाना हो जजुर।

      @NepalH2O@NepalH2O27 күн бұрын
    • ​@@NepalH2OYatiko bahas garne pani dherai holan

      @jagathero@jagathero24 күн бұрын
    • M.A padeka rey....pass vye ki fail ...unailai thaa hola😂😂😂😂

      @NbNb1987@NbNb198723 күн бұрын
    • @@NepalH2Oyaha pardera ghar ma toilet huda hudai plastic ma hagera basne haru pani dherai xan😂

      @sunilkarki4670@sunilkarki467022 күн бұрын
    • उसले के कुरा गर्दै छ: उसले भनेको यथार्थ रे , घटिया तर्क ।

      @user-hd9pf1td8v@user-hd9pf1td8v20 күн бұрын
  • सलाम छ राजेश सर

    @KrishanBalayar-ub1ux@KrishanBalayar-ub1ux17 күн бұрын
  • के पी ओली जी को नाटक खतरा छ

    @sgurung2390@sgurung2390Ай бұрын
  • नेपाल को नम्बर एक कमेडियन

    @Rupak-ik3sr@Rupak-ik3srАй бұрын
  • यस्तै संबाद देउवा र प्रचण्ड संग गर्न अनुराेध गर्छु राजेस हमालजी

    @ghanashyamchhetri3395@ghanashyamchhetri3395Ай бұрын
    • पालो आउछ्

      @dipendrashrestha5300@dipendrashrestha530022 күн бұрын
    • Kura buja po garnu.

      @alexandri.@alexandri.22 күн бұрын
    • देउबाको बोल्दिनी मान्छे राखिदिनुपर्छ😁😂😂😂

      @kamalojha7306@kamalojha730620 күн бұрын
  • जे होस ओली सर लाई राजेश सरले ठिकपार्नुजजँदो रहेछ!!

    @ramkumarrai6598@ramkumarrai659820 күн бұрын
  • के पी त हास्य ब्यंगमा बिस्वको महान् हो नेता होइन उत हास्यब्यंग्य कला कार हो

    @ramlimbu-ri5lh@ramlimbu-ri5lhАй бұрын
  • हिरो र नेताका उखानहरू रमाईला छन् त है

    @tarasharma9711@tarasharma9711Ай бұрын
  • राजेस हमाल जि को बौद्धिकता सलाम गर्न लायक छ ! तर त्यसभित्र दक्षिणपन्थी सोच पनि अलि बढी नै हाबी रहेछ । १९७० को दशक सम्म कुल्लिहरुको देश भनेर चिनिने चिन आज त्यहाको राजनीतिक प्रणाली र सुजबुझ पुर्ण नेतृत्व ले बिश्वको दोश्रो अर्थतन्त्र र प्रबिधिमा झन्डै पहिलो भएको कुरा त नकार्न सकिँदैन नि

    @nabinabiral9147@nabinabiral9147Ай бұрын
  • ओलि जस्तो खेलौना मान्छे देसको सासक हुनु नै राम्रो पक्ष थिएन उनी मनोरञ्जन दिन नै उतम थिए नेपाली समाजमा

    @IshwarThapa@IshwarThapaАй бұрын
    • Santosh panta ko Thau ma judge banaunu parxa comedy champion ma Buda lai

      @aaisinggrgvlogs@aaisinggrgvlogsАй бұрын
    • 100%

      @Nepaltrekguide@Nepaltrekguide26 күн бұрын
    • कमेडि च्यमपियनमा होइन सर

      @bikrambantawa5856@bikrambantawa585623 күн бұрын
    • तिमी जस्तो मान्छे लठपङ्खु लाई शासक हुनु पर्ने ।

      @padamthapa9991@padamthapa999121 күн бұрын
    • Cent percent 😂😂

      @ArzooRai-sy8xh@ArzooRai-sy8xh21 күн бұрын
  • दुइ तिहाइ सरकार हुदा माखो नमार्ने कमाउनिस्ट उखान गरेर हासोको पात्र मात्र हुन

    @krishnagiri7475@krishnagiri7475Ай бұрын
    • 😂😂😂😂😂😂😂ho hahahahaa

      @user-sx6ps4uv6g@user-sx6ps4uv6gАй бұрын
    • विरोधी हरुको मोतियाविन्दु लागेको आखाले ओलीको पालामा भएको विकास देख्दैन ।ओलीका पालामा भएका विकासका कामहरू यता हेर्नुस् । १) ६००० किलोमिटर भन्दा बढी सडक कालोपत्रे २) ४०० भन्दा बढी तुईन विस्थापित गरि झोलुङ्गे पुल निर्माण ३) चिन सँग पारवहन सम्झौता गरि थप ६ वटा नाका सञ्चालनमा ४) मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन विस्तार ५) नागढुङ्गा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा ६)स्वास्थ्य बिमा कार्यक्रम लागु ७)ऐतिहासिक धरहरा पुनः निर्माण ८) ऐतिहासिक रानी पोखरी पुनः निर्माण ९)वृद्ध भता वृद्धि १०)पुर्व पश्चिम राजमार्ग ४/६ लेनमा विस्तार गरिदै ११)भेरी बबई डाईभर्सनको काम सम्पन्न

      @SarojChaudhary-tz8tw@SarojChaudhary-tz8twАй бұрын
  • केपि बा को कुरा भनेको यथार्थ भन्दा नि जित्नै पर्छ भन्ने धारणा भको मान्छे

    @user-yz2sm1tu7h@user-yz2sm1tu7h20 күн бұрын
    • K p ba le bhaneko kura chahi desh bikas bhaeko chha bhanne kura lai biswas garnu bhannu bhaeko hola tar yo khali hasne kura matra ho. Ha ha ha ha ….

      @jayrana3489@jayrana348912 күн бұрын
  • हाम्रो देशको बालेन मात्र देशको सान अनि पहिचान अरु त न छ्न न थियो नहुने जस्तो मलाई लागेन जय नेपाल जय बालेन ❤️🙏🤚🇳🇵

    @RealClips786@RealClips7862 күн бұрын
  • राजेश हमाल सर को कुरा सही हो ओली को काम छैन 🎉

    @shiblaldangi5112@shiblaldangi5112Ай бұрын
  • Rajesh dai: Milena level Tero bau Bola a 😂

    @Mt.Chomolungma8848@Mt.Chomolungma884820 күн бұрын
  • Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻

    @nirajbudhathoki3031@nirajbudhathoki3031Ай бұрын
  • गरिबी छैन हरे हावा कुरा राजेश हमल 👍️

    @santoshbhujel1615@santoshbhujel161526 күн бұрын
  • बास्त्बिक हिरो सग ठग राज्नितिग्य हिरो फेल खायो।

    @ramlamichhane907@ramlamichhane90723 күн бұрын
  • बकम्फुसे जवाब दिँदै छन् केपी ओली

    @LokjanRokaya@LokjanRokaya27 күн бұрын
  • निकै मज्जाको संवाद

    @relaxationvlogs317@relaxationvlogs317Ай бұрын
  • यस्तै हो हाम्रो देश का धमिरा राजेश हमाल दाजु यस्तो कुरा सुनेर मलाई वाकवाकी लाग्छ

    @mantimombhailomanti8663@mantimombhailomanti866318 күн бұрын
  • राजेस दाइ त फिलीम्म मात्रै हिरो होइननि त राजनीति मा पनि हिरोणै हो एति केपिओलि ठउँमा राजेस भको भए यो देष पनि हिरो हुन्थेऊ 🇳🇵😎❤️❤️❤️

    @user-cq8pv8mi5f@user-cq8pv8mi5f14 күн бұрын
  • kp नेपालकै भाईरस हो

    @palsang-23@palsang-2320 күн бұрын
    • र त देशैले मानेको छ त !❤

      @hombahaduradhikari6892@hombahaduradhikari689219 күн бұрын
    • @@hombahaduradhikari6892 देशको भाइरसहरुले मात्रै मानेको छ।।

      @palsang-23@palsang-2318 күн бұрын
  • सबैलाई गाडी चडाउने कुरा गरेर भएन क्या सबैले रोजगार पाउने काम गर्नु पर्छ गाडी आफै चड्छन् ।

    @Aajakosamachar99@Aajakosamachar9920 күн бұрын
  • Rajesh Jamal sar yakdam saral sahi sidant tyalent byakti ma yak hunuhunxa rajesh sarlai Salam xa

    @santadarai5646@santadarai5646Ай бұрын
  • Rajesh hamal must be the next prime minister of Nepal....🎉🎉❤❤❤❤❤❤❤❤

    @narenlimbu6925@narenlimbu6925Ай бұрын
  • राजेश दादा 😘😍😍😍

    @subashbogati4225@subashbogati422517 күн бұрын
  • कुरा धेरै मीठो गरनुभयो

    @tarasharma9711@tarasharma9711Ай бұрын
  • देशको राजनितिक हिरो र फिल्मि हिरो !

    @rajupahari4871@rajupahari48716 күн бұрын
  • Love you Rajesh dai yasta neta lai Kada questions garnus ❤

    @prashantkc8623@prashantkc8623Ай бұрын
  • एउटा हिराे नभएको कुरालाई भएजस्तै बनाउने र आर्को हिराे भएको कुरालाई नभएको जस्तो बनाइदिने !! यी दुबैकाे अययार्थवादी गफ पनि मनेरन्जक हुदाे रैछ !!

    @gopalkafle9114@gopalkafle9114Ай бұрын
  • Rajesh hamalko kura sunda jhyu lagyo.eutai kuro 10 choti garna hunna vanne bujhya rainaxa.

    @user-lc7kn9vn7t@user-lc7kn9vn7tАй бұрын
  • काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर । देशका कुरा छैन , गफ गरि खाने मान्छे यस्तै हो ।

    @bhojbahadurrawal8979@bhojbahadurrawal897929 күн бұрын
    • Lastai kpi ba chai aru chai hoina Hasaunu tow lastai Hasi majag graxa hai hajur Rajesh sir le. Arkai kura garirako xa k p i ba lai Yo desh chalauna 😂😂😂😂 😅 malai Sarai gaari 😂😂😂

      @user-iz1ic8qx2l@user-iz1ic8qx2l15 күн бұрын
  • हावा केपि बुझेनौ राजेश को कुरा

    @dipendraacharya6446@dipendraacharya6446Ай бұрын
  • Rajesh sir sanga hawo kura nagarou he is very intellectuall person.

    @dilugahamagar8582@dilugahamagar858225 күн бұрын
  • राम्रो आफैमा राम्रो हुन्छ तर हाम्रो जस्तो देसमा राम्रो जति नेतामानै सिमित हुन्छ अनि नेताले भन्छ राम्रो एउटा छ मलाई पहिले अनि जनतालाई यहि चलिरहेको छ चलिरहन्छ ।

    @BishnuBdrThapa@BishnuBdrThapaАй бұрын
  • केपि को कुरा ९० प्रतिशत हावादारी हुन्छन्

    @greentea1431@greentea1431Ай бұрын
    • Sabai hawa ho oli😂😂

      @Krishnarijal99@Krishnarijal9913 күн бұрын
  • I love Rajesh Hamal ❤❤❤ ❤❤

    @bikashkasaju9061@bikashkasaju9061Ай бұрын
  • As my vision Hamal has a great personality I hope he has much potential and he will deplop several field...as well

    @narenlimbu6925@narenlimbu6925Ай бұрын
  • केपि ओलि फठाहालाइ र्‍याकर्‍याक बणाय

    @nainasinghaidi3475@nainasinghaidi3475Ай бұрын
  • ❤नमस्कार देशलाई केक काटेर बडे मनाउने के पि बा लाई देश र जनताकाे कुनै चिनता छैन के उखान र टुकाले सत्ता र पदकाे दुरुपयाेग गरन मिलछ आज कति समस्या छ बुझेकाे छ ठुलाे गफ दिएर हल हुदैन❤

    @gangadevishrestha7509@gangadevishrestha7509Ай бұрын
  • देश लाई फाईदा हुने कुरा के भयो हिमेस पन्थ सङ राख्नु पर्ने

    @shivashrestha5746@shivashrestha5746Ай бұрын
  • Handsome Rajesh dai

    @sagarthakuri3003@sagarthakuri3003Ай бұрын
  • नेताको राजनितिगफमा रुमल्लिरहेका जनता बिकास भन्नू यस्तै हो अझै कति रुमल्लिने हो थाहा छैन

    @BishnuBdrThapa@BishnuBdrThapaАй бұрын
    • Bikash Hola Hola jasto lagira xa malai Asari lagira xa kura K p I ba neta jasto manxely Bikash n holla ani kasri chalxa agadi Hasayrai marxa 😂😂😂😂 k p

      @user-iz1ic8qx2l@user-iz1ic8qx2l15 күн бұрын
  • अलिको कुरा भन्दा राजेशको कुरा बढी तार्किक छ्न ।

    @MRG0055@MRG0055Ай бұрын
  • राजेश जी त पत्रकार पनि पो हुनुहँदो रहेछ । यो वार्तालाप मनोरञ्जन हो कि यथार्थ मान्नु ??????

    @tilprasadguragain5165@tilprasadguragain5165Ай бұрын
  • OLI ज्यु खाना खाएर आयौ आएनौ ?त्यो त्यति प्राथमिकतामा पर्दैन होला नि? प्त्याउने नपत्याउने संबेदनसिलता को आधारमा गरिने कुरा हो

    @007robinhoodlove5@007robinhoodlove5Ай бұрын
  • Ma Mahanayak Rajesh dai ko fan

    @premdhami4846@premdhami4846Ай бұрын
  • सलाम छ के पी ओली ज्यू र राजेश हमाल सर लाई

    @Yugant-by4vw5bh3y@Yugant-by4vw5bh3y16 күн бұрын
  • I would like to thank Sir-Rajesh Hamal sir for saying that the facilities provided by the government in the society are not for the benefit of the people, they should be checked in the right way.

    @chakrasawod6667@chakrasawod6667Ай бұрын
  • ओली मनोरञ्जन को साधन मात्र हो

    @shiblaldangi5112@shiblaldangi5112Ай бұрын
  • Kp oli murda bat rajesh hamal jindabat😊

    @mahendramagar8123@mahendramagar8123Ай бұрын
  • I love oli so much when he is in opposition

    @user-li2zj6yz6l@user-li2zj6yz6lАй бұрын
  • ठिकै छ

    @user-bm1ec3nw2q@user-bm1ec3nw2qАй бұрын
  • Raswapa ma aa. A. Swagat hun6

    @TekbdPoudel@TekbdPoudel19 күн бұрын
  • उफ यसतो हावा मान्छे को हि छ होला ?

    @missutwo@missutwoАй бұрын
  • के पि बुडा कडा

    @gakulbhatta1201@gakulbhatta1201Ай бұрын
  • के पि ओली गफ गर्न जन्मे को हो काम गर्न होइन 😅😂😂😂

    @TrsBol@TrsBolАй бұрын
  • Rajesh Sahi ho saki Kura X

    @kumarthapa331@kumarthapa331Ай бұрын
  • अरु जेभए पनि के पि बा ले हसाउन जनेका छन 🇳🇵

    @DebenSunar-wm5to@DebenSunar-wm5toАй бұрын
  • Damidami dai

    @NeymarGaucho-kv9ue@NeymarGaucho-kv9ue27 күн бұрын
  • Questions ko answers ramro sanga dinu paryo kp ji.

    @nirmallama7802@nirmallama7802Ай бұрын
  • Rajes dai lai rhyak rhak

    @user-nc9wq1qg2s@user-nc9wq1qg2sАй бұрын
  • बौद्धिक तर्क ओलिसग हुनसक्छ ?

    @mohantraders9485@mohantraders9485Ай бұрын
  • Hero vane ko rajesh hamal ho kepi oli vaneko desh bechi kane manxe ho

    @raibabu5609@raibabu5609Ай бұрын
  • Mahanayak is the best 😊😊 Great Sense of humour 👏👏

    @rydershamraat6575@rydershamraat657521 күн бұрын
  • यस्तो अदुरदर्शि नेताहरु देशले पाल्नु दुर्भाग्य हो ।

    @rajuaale9347@rajuaale9347Ай бұрын
  • Rajesh ji your questionng is unusual with Oli ji

    @loknathupadhyaya2415@loknathupadhyaya2415Ай бұрын
  • Yesto budo le k des banaula..KP, shere..neta lai bolna Kaha sakinxa Rajesh g..jindaki vari KO experience chh... Great Rajesh dai ...

    @sagarthakuri3003@sagarthakuri3003Ай бұрын
  • Good

    @Beautifulnapal@BeautifulnapalАй бұрын
  • Real life hero Rajesh Hamal 🙏

    @aakashgurung6680@aakashgurung668020 күн бұрын
  • केपी बा लाई कमेडी कलब मा खेलाउनु पर्छ

    @sujitgurung9064@sujitgurung906429 күн бұрын
  • Rajesh ji ali good logic bhayana hai, guf badhauna boleko matra dekhiya yaha chahi.

    @bijayarokaha5409@bijayarokaha5409Ай бұрын
    • Pherai herau 10 ,20 patak ani bujhinxa hjr

      @Kalpanamagar1234@Kalpanamagar1234Ай бұрын
  • Yesta manxya vayara desh bikash hunxa vanyara basnya Hami Bahadur Nepali ho

    @rupeshbasnet3254@rupeshbasnet3254Ай бұрын
  • Good KP ❤❤

    @sarijanbudha6070@sarijanbudha6070Ай бұрын
  • देश सके धर्म सके रिति रिवाज सके नेपाल भन्ने देश नरहने हो कि भन्ने छ यी नै डाकाले लुटेका छन देश

    @kamalkarki8659@kamalkarki86598 күн бұрын
  • राजेश हमाल तेत्तिकै राजेस भएको होइन है❤❤

    @basantagiri5085@basantagiri508521 күн бұрын
  • राज्निती मा राज्निती कुरा हुन्छ हिरो को मन बाट कुरा हुन्छ राज्निती बोलेको मन बाट बोल्ने मान्छे ले बुज्देना हो तेहि राज्निती बोलेको हो केपि को एस्तो बोल्नी मान्छे ले खै के नेपारे आजै पनि गाउँ बाट राज्धानी सम्मा भ्रस्ट गर्ने सबै भन्दा धेरै केपि को मान्छे छन

    @kisnakhadka495@kisnakhadka49522 күн бұрын
  • Mahanayek sir❤❤❤❤❤

    @sandipsonfamilly9340@sandipsonfamilly934022 күн бұрын
  • Ek choti Rajesh dai ley, heyyyyyyyyy nih vandinu nih 🤣🤣. Tarsinthyo hola oli ba 🤣

    @NIKESHOFFICIAL256@NIKESHOFFICIAL25621 күн бұрын
  • नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला

    @user-uh5nt7fp3h@user-uh5nt7fp3hАй бұрын
  • कलाकार नेता ; नेता कलाकार को ठाउ मा

    @gangachemjong3550@gangachemjong3550Ай бұрын
  • एउटा पढेलेखेको मान्छे को र अनपढ को बोल्नि सहिली नै फरक हुन्छ भन्या 😅

    @sujanthapa7582@sujanthapa758222 күн бұрын
    • Sahi ho bro 😂

      @chronictamang3418@chronictamang341815 күн бұрын
    • Tehi vayera ta hami sabai bhandaa pachadi chau

      @chronictamang3418@chronictamang341815 күн бұрын
    • Oli jati padna 7junima sakdainas

      @saanidido7194@saanidido719414 күн бұрын
  • Maja aayo..tara dherai maja aauthiyo agar deuwa ji pani sangai bhako bhaye..

    @thapakazi9669@thapakazi966917 күн бұрын
  • Rajys sar

    @BharatKarki-hg1ml@BharatKarki-hg1mlАй бұрын
  • नेपालमा गफ बढी हान्ने , मानछेलाइ उल्लु बनाउने हरुत लाज नीति गर्ने हो नि।।

    @mintago2037@mintago2037Ай бұрын
  • Nice ❤❤❤❤❤❤wao

    @Sunitako.funnTv@Sunitako.funnTvАй бұрын
  • Rajesh dai ajhai dimag khanus na sunna maja ako xa

    @bhupalbaraili241@bhupalbaraili24115 күн бұрын
  • Kp baa chahi maan parxa hai.. patry maan na parey ni.

    @bigtechnepal@bigtechnepalАй бұрын
  • कता हिँडेको भनेर सोधिरहँदा ए भर्खर ३ बज्यो भन्ने खालको उत्तर दिइरहेको छ। हावा केपी😂😂😂

    @rabindrashrestha58@rabindrashrestha5826 күн бұрын
  • कसैले कमेडी सो सन्चालन गरेर केपि ओलिलाई हसाउने पात्रको रुपमा राख्दा हित हुन्छ सो 100%

    @HariRbc-jj8dy@HariRbc-jj8dy27 күн бұрын
KZhead