जातको प्रश्न | Dr. Baburam Bhattarai in Jaatko Prashna with Rajesh Hamal | Episode 8

2020 ж. 19 Қыр.
418 852 Рет қаралды

In Conversation with Former Prime Minister and senior leader of Janata Samajwadi Party, Dr. Baburam Bhattarai in Jaatko Prashna. Jaatko Prashna is a weekly television show being broadcast every Saturday 6.30 PM and 10.00 PM exclusively on Kantipur Television HD.
Find us:
Facebook - / samatafounda. .
Twitter - / samatafn
Instagram - / samata.foun. .
#JaatkoPrashna #SamataFoundation #RajeshHamal
The TV show is produced by Samata Foundation in collaboration with Christian Aid Nepal along with production partner Shanta Nepali Productions.
All Rights Reserved © Samata Foundation
यस च्यानलमा अपलोड भएका हरेक सामग्री कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Пікірлер
  • राजेश हमाल र बाबुराम भट्टराई जिन्वाद ।।तपाईंहरु जस्तो नेता याे समाज परिवर्तनकाे लागि अति जरुरी छ।

    @ruppariyar5820@ruppariyar58203 жыл бұрын
  • अब यो भिडियो तेरेनिङ नम्बर 1 मा जान्छ भन्ने मलाइ बिस्वास छ

    @rajidhansherpali6612@rajidhansherpali66123 жыл бұрын
  • राजेश सर को प्रस्तोता स्वभाव मन पराउने यता हाजिर गरम है । धन्यवाद

    @gstarmagar2584@gstarmagar25843 жыл бұрын
  • डा, बाबुराम भटराइ सर महान सोच हुनुभएको ब्यती हुनुहुन्छ। उहाले भनुभएको कुरा हरु सबै सहि छन।

    @rikzon6933@rikzon69333 жыл бұрын
  • बास्ताबिक हिरो राजेश हमाल र दलित बारे आवाज उठाउनु हुनि डाक्टर बाबुराम भट्टराई ज्यु प्रति मेरो नमन

    @ramrimal5736@ramrimal57363 жыл бұрын
  • जातको प्रश्न न छुटाई हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ

    @nimrajpariyar2329@nimrajpariyar23293 жыл бұрын
    • म पनि छु

      @birataadarsha5243@birataadarsha52433 жыл бұрын
    • Ma pani

      @gangachhetri6487@gangachhetri64873 жыл бұрын
    • Thaha voye deki mo ni heri nai rachu

      @shibutamang5608@shibutamang56083 жыл бұрын
    • ✋✋

      @kharkasingh8429@kharkasingh84293 жыл бұрын
    • Ma pani

      @aakashdahal2349@aakashdahal23493 жыл бұрын
  • महानायक " राजेश हमाल " साच्चै महानायक र डा. बाबुराम भट्टराईले सहि भन्दै हुनुहुन्छ

    @sonykc3964@sonykc39643 жыл бұрын
  • जननेता, राजनेता तथा नेपाली राजनीतिको महानायक : डा. बाबुराम भट्टराई र नेपाली फिल्मी उद्योगको महानायक : राजेश हमाल बिचको अन्तरसंवाद निकै दमदार छ।

    @ganeshpandey9127@ganeshpandey91273 жыл бұрын
    • बाबुराम mahaanaayak🤔

      @basantkhadkakhadka690@basantkhadkakhadka6903 жыл бұрын
    • jasle desh ko rastriya posak hatayo tyo mahanayek

      @Mr_Sandesh_Dhital@Mr_Sandesh_Dhital3 жыл бұрын
  • Ma rajesh dai ko nmbr one fan hum hjur ni??

    @BihaniTv@BihaniTv3 жыл бұрын
    • @@manishgrg7546 hor pls subscribe garnus la malai

      @BihaniTv@BihaniTv3 жыл бұрын
    • Me 2

      @kamleshkumarchaudhary9795@kamleshkumarchaudhary97953 жыл бұрын
  • पहिलो कूरा त डा. बाबूराम भट्टराई ज्यू ऊहाँ स्वयम एक बिध्द्वान मान्छे अनी जातिय बिभेद को अंत्यहूनूपर्छ भन्ने धारणा राख्ने पनी, शाथमा हाम्रो देशको महानायक ज्यू । आजको एपिसोड खास मज्जाको हूने आशा लियको छू ।।

    @Shankarkumar-cf4hf@Shankarkumar-cf4hf3 жыл бұрын
    • @HAR HAR MAHADEV थुक्क मुजि माचिक्ने राणिको रगत कुन दिन तलाई तेरो बाउले तलाई जन्मायेछ अहिले तेरो आमाले आफुलाई धिकार्दै छ होला थुक्क तेरो बोल्ने शैली येहि हो पाजि

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • @NB NB यो अत्ति बोलेपछी मैले मुख छाडेको हो सर मलाई माफ गर्नु है येस्को नाम्म पनि छैन फेक हो फेक को पछि नलागौ

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • @HAR HAR MAHADEV तेरो बाउको गेणा ओई पाजी तलाई यो कार्यक्रम रुचि लाग्दैन भने तलाई कस्ले हेर्न भनेयो किन हामी दुनियालाई गाली गर्दै हिड्छस रियेल आईडी बाट आईजन कार्यक्रम पूरा हेर्न राम्रो छत बिनाकारण किन जुस्मन बन्न खोज्ज्छस

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • @HAR HAR MAHADEV दोस्त येसरी गाली नदेन यार आज देखि त मेरो असल साथी भैस तेरो साथ कैले छोड्ने छैन भन्न यार यो प्रोग्रामा तलाई किन मन परेन अनि फेस्बुक आईडी देत

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • @HAR HAR MAHADEV त खाते साचिक्कै कुन दिन तेरो बाउले आमाको पुतिमा चिक्नु पर्ने ठाउमा चाख्मा चिकेछ त्यही भयेर त आज येस्तो भैइस याद गरेस है राणिको बान कन्डम फुटेर जन्मेको रहेछस मुजि

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
  • वाह !! सुन्दा रमाइलो लाग्ने मलाई अहिले सम्मकै मन परेको कार्यक्रम 🙏🙏

    @nirmalakhadayat9660@nirmalakhadayat96603 жыл бұрын
  • राम्रो कार्यक्रम । डा सापको बौद्धिक तर्क । वहाँ फेरि प्रम भएको हेर्ने मन छ।

    @alokgammer1646@alokgammer16463 жыл бұрын
  • महानायक र डा: बाबुराम भट्टराई जिन्दबाद🤝❤️🤝

    @runjithunter4262@runjithunter42623 жыл бұрын
  • Bhattarai ले ठिकै भनु भाछ दलित शब्द नै खारेज गर्नुपर्छ म कामीहुनुमा गर्व गर्छु तर दलित शब्दमा चै होइन

    @harikumarb.k9957@harikumarb.k99573 жыл бұрын
    • सहि सहमत

      @prakashrijal3252@prakashrijal32523 жыл бұрын
    • 100% right

      @salimwongjeng8098@salimwongjeng80983 жыл бұрын
    • कामी भन्ने शब्द पनि सामन्ती शासकहरुले काममा दलन गरेर राखेको हो मुल जाति बिश्वकर्मा हो।

      @rajeshshereepali783@rajeshshereepali7833 жыл бұрын
    • कामी हुनुमा गर्ब गर्ने होइन मुल जाति बिश्वकर्मा हो।

      @rajeshshereepali783@rajeshshereepali7833 жыл бұрын
    • बल्ल खोजेको कुरो पाए हजुर म संविधान बाटै नै यो दिलित मात्रै हैन दलित जनजाति आधिवासी भन्ने शब्द नै खारेज गरि नेपाली भन्ने गराै भन्ने भनाइ मेरो सदा छ

      @dipesh5180@dipesh51803 жыл бұрын
  • महानायकजी ले उठाउनु भएको प्रश्न: एकदम सहि छ। तर, यस्ता बिदेशी महादलालीहरु कहाँ गएर यो प्रश्नको उत्तर खोज्नुनै दुर्भाग्या हो। यो कार्यक्रमको सरुवात बौद्धिक व्यक्तित्वहरु बाट सुरु गरेको भए उत्तम हुन्थ्यो कि। मेरो धारणा🙏

    @Beboyt1993@Beboyt19933 жыл бұрын
    • वाबुराम भन्दा बौद्धिक अरु को देख्नु भयो र मेडम।

      @user-ib6my1nx5l@user-ib6my1nx5l3 жыл бұрын
  • डा बाबुराम भट्टराई (पुर्ब प्रधानमन्त्री ) संग गर्नु भएको जातको प्रस्न अन्तर क्रिया कार्यक्रम अति विशेष ,बर्तमान समाजले भोगिरहेको विभेद बारे सान्दर्भिक छ !यसले सवैमा चेतना ल्याउन सकियोस् यहालाई शुभकामना छ राजेश सर !

    @gurungkrishna1181@gurungkrishna11813 жыл бұрын
  • बाबुराम सरको यो प्रसङ्ग चाहिँ मन पर्यो है।

    @bhobanphagami29@bhobanphagami293 жыл бұрын
  • मैले पनि दलित सम्बन्धि `समान्तकाे अावाज` भन्ने कार्यक्रम चलाएको थिए ,अाज नेपाली चलचित्र अयनकाे महानायक राजेश हमालले याे कार्यक्रम चलाउदा निकै खुशि लागि सलाम छ हजुरलाई,यी र यस्ता कार्यक्रम राज्य स्तरबाट गरेर छुवाछूत अन्त्य गर्नु पर्छ।।।

    @babukausal2078@babukausal20783 жыл бұрын
  • पढेलेखेको मान्छेको सोच्नै महान् सरै चित्त बुझ्दो जवाफ आयो बाबुराम सर बाट

    @subashsarki762@subashsarki7623 жыл бұрын
    • सलुट छ।

      @santakumar7836@santakumar78363 жыл бұрын
    • Your excellent performance is an inspiration to all keep the great work!

      @kaladharphilip7317@kaladharphilip73173 жыл бұрын
    • 12 barsa ghunra ma rakheni bango bhaneko yahi ho 17000 marda ni bole ko yahi ho kina subash Sarki tapai desh ko neta banna saknu hunna aaru le gardela ra khaula bhane jun tapai hami ma bharam xa yasaile dukha payaka xau yo chor baburam aphno kursiko lagi j pani garne chor ho kina pade lekheko ko anpad jasto kura gareko

      @watchme6722@watchme67223 жыл бұрын
  • राजेस दाइ लाई सलाम छ ।अत्यन्तै राम्रो विषय बस्तु लाई समेट्नु भयो । देस भरी यो कार्यक्रम मार्फत दलित तथा गैर दलित हरुमा भेदभाव विरुद्ध को चेतना फैलिने छ ।

    @deepaksunar5805@deepaksunar58053 жыл бұрын
  • respect to both of you😍😍

    @GANDUBOY799@GANDUBOY7993 жыл бұрын
  • हैट तेत्तिक्कै यो मान्छे पडेर डाक्टर भको रहेनछ उत्तर दिने शैली निकै कडा र साथ्मा महानायेक जस्तो बिद्दान ब्यक्तिको सोधे अनुसार को उत्तर दिनु भनेको चान चुन कुरो होईन येदि साचिक्कै देश बिकाश गर्ने हो भनेत बाबुराम नै चाहिन्छ जस्तो लाग्छ है मलाई साथिहरु कि कसो

    @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • @राज कूमार सिहँ हजुर्को छ होलानी त पैलो भिडियो हेर्नू सर अनि बोल्नु क्या

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • यो साला आतंककारी डकुराम देश र जनता भडुवा हिजडा हिजो आफ्नै सहयात्री आतंककारी प्रचन्डे ले किक हानेर लखेतेको त्यसै होइन, नया शक्ति खोलेर आफै बिलायो साला अहिले मदेश धोती को गुला खेलाउन पुगेछ कुन दिन लात हानेर खेडाउनेछ, हिजो जनयुद्ध मा दलित आफ्नै पार्टी को दलित लाई त्यस्को घर भित्र पस्न र पानी खान नदिएको पुर्बाअतन्ककारी को न्युज हेरेर बिर्सेछ मुजी ले,अझै डाकुराम कै सपोर्त गर्दैछ झोले हरु

      @user-pi9xf7db5w@user-pi9xf7db5w3 жыл бұрын
    • सहि बाबुराम,,बाबुराम ले गलत भन्यो भनेर कसैले आलोचना गर्छस भने,,बाबुराम को जत्तिको हैसियत मा पुग खाते हरु,,slc board first 7 ओटा sub . pHD गरेर देखा अनि बाबूराम को अगाडी मुख पर्न जा खातेहरु,,मुजि बाबुराम को बारेमा jpt बोल्ने सब मुजिहरु RIP ,,baburam always great💞💕💕💕

      @amritrk8565@amritrk85653 жыл бұрын
    • @@amritrk8565 SIR🇳🇵🇳🇵😘😍❤️❤️🙏🙏

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • 100% मा 200% सहि बाबुराम ले मजा संग बुझेको छ गहिरो रुप ले दलित को पीडा,,,,राजेश हमाललाई राजेश परियार भन्दिनु पर्छ मान्छेको दिमाग मा असर परिहाल्छ,,,,त्यसैले यो दलित भन्ने शब्द घिणित छ,,,,,,,शब्द मात्र change hunuparchh,,सोच त्यत्तिकै फरक भैहाल्छ,,,,

      @amritrk8565@amritrk85653 жыл бұрын
  • राजेश हमाल र बाबुराम दुबै बौद्धिक मान्छे हुनुहुन्छ यो आभियान लाई सफल पार्नुपर्छ 🙏🙏👍️👍️

    @laxmigm3213@laxmigm32133 жыл бұрын
  • सबै जातजाती मीलेर काम गर्नू पर्छ सबै मीलेर नेतृत्व गर्नू पर्छ भन्ने एकमात्र नेता बाबूराम ।

    @dhaulagirihd_onlinetv4163@dhaulagirihd_onlinetv41633 жыл бұрын
  • बौद्धिक ब्याक्तित्व भनेको यस्तो हुनुपर्छ कुरा सुन्दा पनि आनन्द आउने यहाँहरु दुवैजनालाई धन्यवाद

    @gorkhaliashok2116@gorkhaliashok21163 жыл бұрын
  • दुबै जना नेपालको लागि अति आबश्यक पर्ने मानिसहरु हुन।

    @gokarnashrestha3171@gokarnashrestha31713 жыл бұрын
  • बाबुराम भट्टराई त्यागि नेता हो । उहाँको बिचारमा म सहमत छु।

    @surajgurung-xv5te@surajgurung-xv5te3 жыл бұрын
  • I really appreciate for this program..

    @GNMandaliTV@GNMandaliTV3 жыл бұрын
  • हाम्रो सान हाम्रो महानायक 🧡🧡🧡🙏 नेता मध्य मनपर्ने नेता बाबुराम भट्टराई 🙏

    @sumishrma6278@sumishrma62783 жыл бұрын
  • हजुर दुवैको कुरा राम्रो छ राजेश सर बाबुराम पुर्व प्रधानमन्त्री ज्यु मलाई पनि लाग्छ याे दलित भन्ने सब्द निकाल्नु पर्छ जुन दलितले पाउने सुविधा छ सबैको अार्थिक अवस्था हेरेर सबै जातले पाउन र कुनै पनि जातमा छुवाछूत नहाेश अाफ्नाे जात सबैलाई प्याराे छ मलाई काेसैले कामि भन्छ खुशी लाग्छ तर छुवाछूत गर्दा दुखा लाग्छ

    @buddhiramd.c4288@buddhiramd.c42883 жыл бұрын
  • समतामूलक कार्यक्रम धेरै राम्रो लाग्यो।आशा छ पक्कै चेतना परिवर्तन गर्नेछ।

    @rajeshshereepali783@rajeshshereepali7833 жыл бұрын
  • Thank you so much for bringing dr. Baburam bhattarai ❤️

    @aashishkhatri6716@aashishkhatri67163 жыл бұрын
    • Thnku baburam bhattarai baba

      @bishnub.k6773@bishnub.k67733 жыл бұрын
    • Wow so nice pic baii Kuwait baii 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✋✋✋✋✋✋✋👍👍👍👌👌

      @aaaayyyy8760@aaaayyyy87603 жыл бұрын
  • Wow! My ideal person Dr Baburam Bhatrai🙏👏👍

    @laxmitumbahang7648@laxmitumbahang76483 жыл бұрын
  • Wauuuu mahanayeko super star...jiu ko episode na chutai Herne Jati yeta hajir garum hai sathi haru...🙏🙏🙏🙏🙏🙏🙏🙏

    @chorpatrakaranidantheharuk5643@chorpatrakaranidantheharuk56433 жыл бұрын
  • बौध्दिक चेतनामा उठेका दुबै जनामा सलाम छ। पहिले अाफै बाट शुरु गरौ परिवार समाज अनि राष्ट्रमा परिबर्तन हुन्छ होला।

    @gothaloonlinetv1904@gothaloonlinetv19043 жыл бұрын
  • दुई महान बिद्वानको बिचार,,,,🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    @arjunb.c3774@arjunb.c37743 жыл бұрын
    • दुई महान बिद्वान होइनन् , एक बिद्वान अर्का राज्नितिक इच्छाधारी विवेक गुमेका बिद्वान ।

      @adventuroussushil783@adventuroussushil7833 жыл бұрын
  • Rajesh dai pls continue this program don’t stop ✋

    @himaldarnal840@himaldarnal8403 жыл бұрын
    • @HAR HAR MAHADEV hlw sir tapailey aafno dai ,baini lai pani yestai word use garnuhunxa ra bolda?

      @bijaylamsal9954@bijaylamsal99543 жыл бұрын
    • Yo varkhar turi ma vutla palauna thaleko bacha ho, yesko writing herda kheri, aile yesko Bela halka ufrine ho, social media ma matra bhukney ho, ek boot vetepaxi mugi tham ma auxa

      @blackhawkgaming2639@blackhawkgaming26393 жыл бұрын
  • मन पर्ने नेताका साथ मन पर्ने महानहयक्🙏❤️

    @rajkumaradhikari4253@rajkumaradhikari42533 жыл бұрын
  • धेरै राम्रो बिचार बाबुराम जि को ।।।

    @Mr.MadanGamarz@Mr.MadanGamarz3 жыл бұрын
  • फिल्म क्षेत्रको महानायक राजेश दाइ, राजनीति क्षेत्रको महानायक डा:बाबुराम भट्टराई 🙏

    @krish-online@krish-online3 жыл бұрын
    • Testo atankakari baburam Aja mahanayak rey😒😒😒

      @subigyalamichhane1363@subigyalamichhane13633 жыл бұрын
    • @@subigyalamichhane1363 tero ta baburamko jhath jatiko pani aukat chhaina ke gali garchas

      @jayramshrestha7522@jayramshrestha75223 жыл бұрын
    • Mahanalayak

      @vedicastroyogas6295@vedicastroyogas62953 жыл бұрын
    • Mahanalayek baburame

      @binodnazzu6594@binodnazzu65943 жыл бұрын
    • Hawa jasto Rajniti ko mahanayak re!!!lasj lagchha ki nai?????Yasta kuraute ko kura sunnu chhaina.Mukh ma Ram Ram bagalima chhura.Janta lai jhuto nataak dekhauchha

      @billgeatsbm6290@billgeatsbm62903 жыл бұрын
  • कार्यक्रम १ घण्टाको बनाउनु पर्यो राजेश सर, हेेर्न मन लाग्दा लाग्दै सकिएको थाहा नै हुदैन

    @manirajgautam4631@manirajgautam46313 жыл бұрын
  • एकदम राम्रो कार्यक्रम 🙏

    @sardipgurung5948@sardipgurung59483 жыл бұрын
  • धेरै राम्रो कार्यक्रम छ यो कार्यक्रमलाई निरन्तरता दिदै जानू जरुरी छ।जातको प्रस्न लाई सफलताको कामना।

    @hirasunar6194@hirasunar61943 жыл бұрын
  • देशको एक मात्रै सच्चा नेता बाबुराम भट्टराई ।सम्मान छ तपाईंको विचार लाई 🙏

    @krishnasunar5374@krishnasunar53743 жыл бұрын
    • Sahi kura daju

      @japanlife6442@japanlife64423 жыл бұрын
    • @@japanlife6442 सेम

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • @john star अरु नेताको कत्तिको बुद्दी छत?

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • @john star oky sir😘😍🤘🤘🤘

      @shashidharmogar789@shashidharmogar7893 жыл бұрын
    • Ho bippa samjhauta garne pakkai poni mahan hola

      @prakashchand2976@prakashchand29763 жыл бұрын
  • Nepal should come up with more program of this kind.

    @gospel24688@gospel246883 жыл бұрын
    • Agree

      @Su-Zi-ta@Su-Zi-ta3 жыл бұрын
  • अत्यन्तै प्रगतिशील विचार वाबुराम भट्टराई ज्यूको

    @rbbahing3353@rbbahing33533 жыл бұрын
  • Two great leaders with great vision required for the country ❤️❤️

    @pravin.2014@pravin.20143 жыл бұрын
  • I love this programme, there should not be any discrimination between any tribes and we must not be suffering from this past legacy on this 21st century. People need to change their mentality and treat everyone equally, remove the word DALIT, it is not required at all. respect to both personality............

    @tonykancha7040@tonykancha70403 жыл бұрын
  • Please bring Singer: Yash Kumar on the show for extreme and radical conversations on the “Question of Cast”...!!! Thank you...!!!

    @MrSujitBiswa@MrSujitBiswa3 жыл бұрын
  • महानायक भन्दा पनि मन प्रफुल्ल हुन्छ । वाह सलुट दाइ । 💪

    @gorakhakathayat8524@gorakhakathayat85243 жыл бұрын
  • धेरैधेरै धन्यवाद महानायक राजेश हमाललाई, दलित अधिकारका लागि चिन्ता र चासो भयपनि समाधानको लागि बाबुराम भट्टराइसॅग पनि सहि र सर्वमान्य दृष्टीकोण रहेनछ।

    @gambk6384@gambk63843 жыл бұрын
  • I really liked the debate between my favorite artist Rajesh Hamal and my favorite leader Baburam Bhattarai

    @user-vo7lz3ll6r@user-vo7lz3ll6r3 жыл бұрын
  • राम्रो मान्छे लाई नेपाल मा दबाइन्छ बाबुराम जत्तिकै खुबी भाको नेता नेपाल मा अरु कुनै नेता छैनन् र हुदैनन् पनि अब को ईन्टरभियु यश कुमार को हेर्ने मन छ

    @triplistripals692@triplistripals6923 жыл бұрын
    • Sahi ho tei vayar ta pm hudaa 40 lakha lai nagarikta becheyo varuram kami le

      @kb-ig1kz@kb-ig1kz3 жыл бұрын
    • I want to

      @Limbuy21@Limbuy213 жыл бұрын
    • Yo indian dalali ho jaat ko kura gari janatama varam matra ... Baburam kaami bhattrai

      @desertrose3407@desertrose34073 жыл бұрын
    • hαtчαrα ααtαnkkααrí dαkurαm 👎🏿

      @user-pi9xf7db5w@user-pi9xf7db5w3 жыл бұрын
    • @@desertrose3407 😠😠😠😠

      @anujparajuli5302@anujparajuli53023 жыл бұрын
  • राजेश हमाल दाई उमेर को हिसाले म तपाईलेको छोरा सम्मान को छु।तपाईंको यो कार्यक्रम असाध्यै राम्रो छ।यो कार्यक्रम मा मैले हाल प्रधानमन्त्री सगॅ को कुराकानी कहिले सुन पाउछु?अगि बड्नु दाई यसमा सबै नेपाली को साथ को जरुरी छ।🙏🙏🙏👏👏👏👏👏

    @mr.bharatlamgadeji.9048@mr.bharatlamgadeji.90482 жыл бұрын
  • तपाईँ हरु लाई मनै देखि धन्यवाद। मानिस मा दुई जात मात्र हुन्छ। हाम्रो देशमा शिक्षा को अभाव छ। यो धमॅ बाटै आएको हो। बिदेश मा यस्तो हुँदैन तर रग भेद छ। मान्छे भन्दा ठुलो अरु जात कुनै पनि हुँदैन।

    @rajkumarpariyar1404@rajkumarpariyar14043 жыл бұрын
  • Rajesh daai really a savage person ... His words r really heart touching ...the way he speak is really awesome 😊😊😍

    @KingOfOwnHeart@KingOfOwnHeart3 жыл бұрын
  • भट्टराई ले सहि भन्नू भएको छ ।।।

    @milanchhetri7739@milanchhetri77393 жыл бұрын
  • दलितकाे मुद्दामा प्रतिष्ठित दुई गैर दलित विद्वानहरुकाे अन्तर संवाद लाई विशेष धन्यवाद।

    @kumarbaraili2568@kumarbaraili256810 ай бұрын
  • Veru good 👏👏👏👏👏👏👍️👍️ akdum ramro kura डाक्टर बबुराम भट्टराई

    @mamtasunar8517@mamtasunar85172 жыл бұрын
  • Respect both of you NEPALI MOVIE industry MAHA NAYAK RAJESH HAMAL & Baburam Bhattarai

    @maheshbabuyoutubedadeldhur7930@maheshbabuyoutubedadeldhur79303 жыл бұрын
  • These type of interview shouldn't been completed in just 25 min and must be telecasted in another part also

    @sunilgahatraj1613@sunilgahatraj16133 жыл бұрын
    • I too think the same. More deeper talks could have been included if the show was longer.

      @prabeshmanshrestha827@prabeshmanshrestha8273 жыл бұрын
  • जातिय विभेद बिरुद्ध माहानायक राजेश हमाल ले पुराउनु भयको योगदान लाई सलाम छ देशमा छिटइ जातिय विभेद को अन्ते होस र सम्पूर्ण नागरिक सचेत बनउ पुराना रुडि बादि त्यागउ ।

    @manibk9432@manibk94323 жыл бұрын
  • Mahanayek Rajesha hamal jiuuu lae Mero gorkhe saylut xa

    @sitaghimery8907@sitaghimery89073 жыл бұрын
  • Rajesh Hamal is the only 1 actor of Nepali movie industry capable to host TV shows etc,etc..

    @Rktamang077@Rktamang0773 жыл бұрын
    • He is a good one not only one.

      @trexAnkit@trexAnkit2 жыл бұрын
  • Great personality of Nepal 🙏🙏

    @dhirendrabohara7349@dhirendrabohara73493 жыл бұрын
  • जातिय छुवाछुत सम्बन्धि अवस्थालाई उजाँगर गर्ने यस कार्यक्रमलाई मेरो सलाम छ । सबैले समान हकसहित बाँच्ने अधिकार पाउनुपर्छ । हैन भने देश कहिल्यै उँभो लाग्दैन । यसको लागी राजेश दाई प्रति मेरो पुरा आदर छ ।

    @nareshmaharjan1738@nareshmaharjan17383 жыл бұрын
  • डाक्टर बाबुराम भट्टराई लाई हार्दिक धन्यवाद ,हो म पनि मान्छु नेपालमा जातीय भेदभावको मुल जरो हिन्दु धर्म नै हो,

    @humgurung7361@humgurung73613 жыл бұрын
  • Respect Rajesh hamal Sir👍👍 Hats up👍👍 Party👍👍✋✋ jai Janata Samaj badi Party( jasapa✊✊✊)

    @swonimbk4979@swonimbk49793 жыл бұрын
  • Mega super star ⭐️ Rajesh Hamal je wow great questions...

    @dkumar5021@dkumar50213 жыл бұрын
  • You are great mr super star going go job 🙏🙏🙏

    @santoshrd9071@santoshrd90713 жыл бұрын
  • Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR... GOD BLESS YOU RESPECT RAJESH SIR..

    @pravhatdip28@pravhatdip283 жыл бұрын
  • Wow I love Doctor Babu Ram’s saying thank u so much for that

    @holyaction8726@holyaction87263 жыл бұрын
  • एक दम राम्रो कायक्रम राजेस सर👍👍सबै हामी नेपाली है भन्ने सोच हुनु पर्छ

    @Manju78@Manju783 жыл бұрын
  • yeti ramro antarbarta pahilo choti heryiyo dil khus

    @KrishNa-ob1sy@KrishNa-ob1sy3 жыл бұрын
  • अत्यन्तै राम्रो कार्यक्रम सलुट राजेश हमाल सर🙏🙏🙏🙏🙏🙏🙏

    @upaharrai8254@upaharrai82543 жыл бұрын
  • शिल्पकार दमाई हुनुमा गर्व गर्छु !

    @harrymitrakoti7238@harrymitrakoti72383 жыл бұрын
  • कलाकार क्षेत्रको महानायक राजेश हमाल र नेपाली राजनीतिको महान नेता डा.बाबुराम भट्टराई । यि दुबै राष्ट्रको अमुल्य गहना हुन । यिनिहरु ज्ञान, स्पष्ट भिजन भएका र गहन अध्यन गर्ने प्राज्ञिक ब्याक्ती हुन । देश र जनताले नचिन्नु बिडम्बना

    @gyandipmobiletv1045@gyandipmobiletv10453 жыл бұрын
  • धन्यवाद महानायक राजेश हमाल ज्यु तपाईंले धेरै राम्रो कार्यक्रम बनाउनु भएको लागि

    @dipakasarpati1349@dipakasarpati13493 жыл бұрын
  • Padelekheko manxe ko soch naii mahan ..most intellectual leader of Nepal Dr.baburam bhattarai

    @undertaker5417@undertaker54173 жыл бұрын
  • आज त बाबुराम बट्टराई दाइ को कुरा पनि धेरै राम्रो लाग्यो 🙏❤️

    @rameshramesh-xq6lu@rameshramesh-xq6lu3 жыл бұрын
  • Dr bhattarai is an intellectual powerhouse of our time!🙏🙏

    @beyondinfinity3876@beyondinfinity3876 Жыл бұрын
  • संविधान बाट नै यो दलित शब्द नै खारेज गर्नुपर्छ शब्द सुन्दानी रगत तातो हुन्छ जय होस महानयक हजुर को बाबुराम भट्टराई सर को कुरा एकदम ठिक छ मानिस ठुलो दिलले हुन्छ जातले हुदैन चेतना भया मोहदये ज्युहरु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    @AjayKumar-wf8br@AjayKumar-wf8br3 жыл бұрын
  • Mahanayak rajesh hamal ji thank you so much

    @ramthami7387@ramthami73873 жыл бұрын
  • Huge respect Rajesh Hamal. ❤️

    @thegurkha9167@thegurkha91673 жыл бұрын
  • बाबुराम जि नेता त राम्रै हुन गर्न खोज्छन तर गर्न दिदैन्नन दुष्ट हरुले तर कहिले काहीँ आफै पनि सुर छोड्छ्न र पो गारो हुन्छ

    @hancyboy2063@hancyboy20633 жыл бұрын
  • धेरै राम्रो प्रस्न गर्नुभयो राजेस सर

    @springseason1273@springseason12733 жыл бұрын
  • Wow Sarai ramro lagyo Mero manparne neta Dr baburam vattai ra mahanayk rajesh hamal bichko yo uchit kurakani atini ramro lagyo tesmadhypani 2 janani ucha highstepko uhaharu deskai afno2 thauma best hunuhunx uhaharu 2 janalaini hardik naman ajhai ramro t sodheko prasna ra Dr ji le dinuvako qs ko jawaf Sarai dami lagyo uhako soch haru bichar haru thik x Tara uha jasto manxelai yo desma safal huna nadeko t Matra samantibad soch harule ho Tara pani Dr ba... Ji ko sochai Lai 100% ma tq vanna chahanxu🙏🙏👍👍

    @ambikarai4586@ambikarai45862 жыл бұрын
  • यस्तो नेता यो जुनीमा कोही पाउन सकिदैन कति बौदिक बैज्ञानिक र माहान सोचका धनी।

    @khojima@khojima3 жыл бұрын
  • Two Legendary Personality in Nepalese World. I salute them.

    @referralmarketing2161@referralmarketing21613 жыл бұрын
  • dr baburam bhatrai n rajesh hamal g great karekaram chalaunu vayako xa hjr le very good 🙏🏻🙏🏻

    @ashishtimilsina632@ashishtimilsina6323 жыл бұрын
  • Mr. Hamal is stepping up to furnish the incomplete of Maoist revolt outcomes regarding the Dalit issues created by extreme Manubadi political raaj in Nepal. He would be awarded by the people once the issues would be corrected and implemented in the society. This award would be more honourable than his previous film supper star award. All the best ahead Mr. Hamal salute you !!!

    @bharatbura4390@bharatbura43903 жыл бұрын
  • Good revolution as a program.. , by rajesh sr, .. Huge respect to Dr Bhaburam bhattarai., iam with your thoughts 🇳🇵.

    @gopalkhawas4514@gopalkhawas45143 жыл бұрын
  • Respect both of you.

    @devbhusal5485@devbhusal54853 жыл бұрын
  • राम्रो विचार रैछ माहा नाएक र पूर्व मन्त्री बाबुराम

    @mongoltilbahadur995@mongoltilbahadur9953 жыл бұрын
  • धेरै राम्रो कार्यक्रम

    @akentertainment5431@akentertainment54313 жыл бұрын
  • Namaskar Rajesh sir Thanks for your harder questions and lovely voice love you from Pokhara.

    @rupeshaleofficial9544@rupeshaleofficial95443 жыл бұрын
  • बबुराम ले राम्रो कुरा अनि काम गर्नु भयो

    @dilgurung3310@dilgurung33103 жыл бұрын
  • 🇳🇵सर्वप्रथम त जातको प्रश्न कार्यक्रम सन्चालन गर्नु हुने महानायक राजेश हमाल ज्यु र पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु मा धन्यवाद व्यक्त गर्दछु। समाजमा विभेद अन्त्य क्रान्तिको माध्यमबाट गर्नुपर्छ भनेर क्रान्तिका नारा गित गाएर बन्दुक बोकेर कयौंले बलिदान दिए तर पनि अझै विभेद छुवाछूत को जरा फैलिदै गयो अहिलेको शिक्षित र प्राविधिक युगमा आएर पनि मान्छेले मान्छेले छोएको खानु हुदैन भनेर एउटा धार्मिक अन्धविश्वासका कारण जति नै बिश्वमा प्राविधिक युग आएपनि हाम्रो समाजमा मानसिकता चिन्तन परिबर्तन हुन सकिरहेको छैन र कुनैपनि धर्ममा लेखिएको छैन होला कि मान्छेले मान्छेलाई भेदभाव गर्नुपर्छ भनेर त्यसैले धार्मिक अन्धविश्वास त्यागौ र हाम्रो जन्मभुमि नेपाल र हामि नेपाली भन्ने भावना सदैव स्मरण गरौ।। 🇳🇵🇳🇵"जननि जन्मभुमिश्च स्वर्गदपि गरियसि"।🇳🇵🇳🇵

    @umeshrd9759@umeshrd97593 жыл бұрын
  • Wow great job 👏 mahanayak 🙏 Rajesh Hamal 💞 daju 🙏dr.baburam vattrai

    @rakeshshrestha9279@rakeshshrestha92793 жыл бұрын
  • Thank you Rajesh dai ❣️❣️❣️🙏🙏🙏😘😘😘😘😘😘

    @surajgr7992@surajgr79923 жыл бұрын
KZhead