रामकुमारी झाक्रीकी माताको जीवन कहानी ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

2023 ж. 17 Жел.
128 942 Рет қаралды

रामकुमारी झाक्रीकी माताको जीवन कहानी !
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: -रणकुमारी झाक्री - अनुभवी आमा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZhead:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер
  • #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZhead channel subscribe गर्नुहोला !

    @tikaramyatri@tikaramyatri4 ай бұрын
    • You too 66😅😅😅😅 up to

      @nirmalamaharjan5716@nirmalamaharjan57163 ай бұрын
  • शिरमा पछ्यौरी, निधारमा रातो टिका, कानमा मडरि, नाकमा फुलि र बुलाकि कति सुहाएकाे अामा हजुर।

    @lalitthap5471@lalitthap54715 ай бұрын
  • बहादुर आमाको बहादुर छोरी राम कुमारी झक्री एक पल्ट प्रधानमन्त्री भएको देख्न पाउ ।

    @yubarajlingden3440@yubarajlingden34405 ай бұрын
  • (उत्ना = तेती टाढा, यत्ना = यहाँनीर, डीयाँ वा डीँगा = गाई, भैँसी वा वस्तुभाउ, झाम्रे = झ्यउरे गीत, आदी) यी शब्दहरु र लवज तेतातिर प्रयोग गिरन्छ। आमाको अन्तरवार्ता कति कंचन् अनि निश्चल। सायद यस्तैलाई होला अर्ग्यानिक भनेको। धन्यवाद टीकारामजी र सम्पूण टीमलाई 🙏।

    @bookworm4504@bookworm45045 ай бұрын
    • हाम्रो गुल्मीको अर्गानिक भाशा।।

      @Ams.987@Ams.9873 ай бұрын
  • सम्मान सहितको स्वास्थ्य रेखदेख हो पछौरी है आमा त्यो गाउले जीवन अर्गानिक जीवन हो।

    @bindushrestha2703@bindushrestha27035 ай бұрын
  • गुल्मीको ठेट भाषा आहा आमाको रमाइलो कुराकानी ❤❤

    @user-ws2gn2ud2c@user-ws2gn2ud2c5 ай бұрын
  • मेरी आमाको झल्को आयो। सादर नमन आमालाई ।

    @dronsharma3351@dronsharma33515 ай бұрын
  • कति हसिलीरसिली अामा। सार्है रमाइलो लाग्यो अामाको कु,रा 🤗😀🙏🙏💖💐💐

    @sudharayamajhi4822@sudharayamajhi48225 ай бұрын
  • कति हसिलि हुनुहुदोरहेछ आमाको कुरा सुनेर रमाइलो लाग्यो आमालाई दीर्घ जिवनको कामना छ ❤❤हाम्रो बुवा पनि 93 बर्षको हुनुहुन्छ भेट्न पाए हुन्थ्यो कि टीका सर

    @manjusapkota7719@manjusapkota77195 ай бұрын
  • श्रीमान बितेपछि, पुराना जमाना का आमाहरूले रातो लाउन हुन्न, रातो टीका पोते लाउन हुन्न भन्ने चलन छ, तर आमा ले त्यो रुढीवादी अन्ध विश्वास तोड्नु भएछ, सायद परिवार शिक्षित भएर होला खुशी लाग्यो , तर अब मान्छे मान्छे एकै हो कोही सानो कोही ठूलो हुन्न पानी चल्ने नचल्ने जात भनेर भनेर छुट्याउन हुन्न आमा भनेर पनि सिकाउन हुन अनुरोध ।

    @user-ro6qr4ze4o@user-ro6qr4ze4o5 ай бұрын
  • यात्रीजीलाई धन्यवाद। म आफू मगर भए पनि क्षेत्रीसँग विवाह भयो। तर पनि माईती भनेको माईती हुने रहेछ हामी विवाहित महिलालाई। यो अन्तरवार्ता हेर्दै गर्दा फेरि आफ्नै माईतमा गए जस्तो लाग्यो। आमा बोलको सुन्दा पुरै मेरी आमा हजुरआमा ठूली आमा अनि अरूहरू पनि बसेर कुरा गरे जस्तो लाग्यो।

    @rupathapa7646@rupathapa76465 ай бұрын
  • आमा छोरी उस्तै। पछी बुढेस कालमा सायद यस्तै देखिनुहुन्छ होला रामकुमारी जी

    @yashodaniraulayashodanirau5853@yashodaniraulayashodanirau58535 ай бұрын
  • अहिलेका नयाँ मोडल भनिने नारिले उहाँको पहिरनबाट पनि सिक्नु पर्छ है ।

    @manbahadurbk4326@manbahadurbk43265 ай бұрын
  • मेरो आमा को जस्तै बोली रहिछ आमा को नि ।।चौरासी पुजा को धेरै धेरै सुभकाना आमा लाई ।।।

    @deepbikramkhadkakhadka9250@deepbikramkhadkakhadka92505 ай бұрын
  • धापासी, काठमाडौंबाट हेर्दैछु म, बडा रोचक लाइराछ, आनन्द आइराछ!

    @KhadgaSenOliNP@KhadgaSenOliNP5 ай бұрын
  • कति रमाईलो गफ गाफ आमा को

    @bishnughimire9560@bishnughimire95605 ай бұрын
  • कति सालिन सरल हुनु दो रहेछ राम कुमारी जीको माता लाई नमन त्यसैले आमा छोरी को जमिन आस्मान फरक रहेछ , छोरी ले जिन्दगी भरी घरको भाँडा नमाझी गुल्मी मा हुर्केको जस्तै गरेर रेस्टुरेन्ट र होटल मा काम गर्ने उके बासी नेपाली हरु को आस्था र सम्मान मा घातक मनोवैज्ञानिक हमला गर्नु भयो , आमा जस्तो सरल बने राम्रो हुन्थ्यो वाह ले गुल्मी तानसेन को बाटा तँ राम्रो बनाउन सक्नु भएको छैन अब के नेपाली को मद्दत गर्नु हुन्थ्यो , अहिले राम कुमारी जी को घर , बाङ्ला गाढा के वाह को पुख्र्यौली समपति बाट बनेको भए भन्नु पर्यो अनि वाह कै बोस माकुने ले कति घुस्खोरी को बचाउ र यो देशमा अब हर्क बालेन जस्ता ले सासन गर्छन अनि गुल्मी तँ वर्ष को केही केहीबेर मात्रै बस्नु हुन्छ | वाह पनि विदेशिने भने सुन्यता बाट सुरु गर्नु पर्छ |त्यहीं अर्घाखाँची मा भएको काँग्रेस सभापति को निर्मम हत्या को सफाइ हुनु पर्यो | अब रुसी र चाइना को नेताहरू को फोटो बेचेर भुइ मान्छे लाई नाङो बनायेर नक्कली कम्युनिष्ट हरु को नेपाल मा दिन गयो जस्तो लाग्छ | अब सबै काठमाडौं मा घर र गाढा किन्न नसक्ने ले साम्सद र तलबभत्ता ले कसरी करोड को समपति आर्जन भयो भनेर जब सर्बोच ले घुस्खोरी नेताहरू लाई जेल हुन्छ जस्तै चाइना मा अनि बल्ल नेपाल मा सुशासन हुने छ |

    @Sumanbhattaraipalpali@Sumanbhattaraipalpali5 ай бұрын
  • Kati hasili aama 🙏🙏

    @user-cp4wc9ve6m@user-cp4wc9ve6m4 ай бұрын
  • दिदी त सरल र सान्त रैछीन । रॉमरुमारी त छुच्चि हो ।बुद्धनगर बस्दा को मेरो अनुभव !

    @melakc9620@melakc96205 ай бұрын
  • अर्ग्यानिक कुरा भाषा लवज साह्रै मज्जा लाग्यो 😂 राम्रो लाई नाम्रो भनेको अझ ओर्गानिक😂❤❤🎉🎉

    @dineshrai33782@dineshrai337825 ай бұрын
  • यात्री सर हाम्रो पश्चिम भेकमा पनि पुग्नु भएछ धेरै धेरै धन्यवाद छ सरलाई ।

    @narikshatokpas3220@narikshatokpas32205 ай бұрын
  • आमा निकै तगडा हुनुहुदो रैछ बोल्न अझै कति तगडा झोर्ले आमा✅ 84 बर्ष पुग्दानि कति तगडा आमा ❤❤

    @c.branamagar8148@c.branamagar81485 ай бұрын
  • गुल्मी अर्घाखाँची को लबज भाषा आफैं मा नाम्रो होस् आ मा लाई नम न छ 🙏🙏🙏

    @bimalprasadpandey9106@bimalprasadpandey91065 ай бұрын
  • कार्यक्रमको नाम नै उत्कृष्ट त्यही माथि हाम्री आमाको अन्तरवार्ता वाह !

    @laluthapamagar3370@laluthapamagar33705 ай бұрын
  • आमा रमाइलो, बाठो हुनुहुँदो रहेछ,, नमन छ वहाँलाई। सुस्वास्थ्य दीर्घायु एबम उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

    @ramupreti7520@ramupreti75205 ай бұрын
  • हामी त गामको हो कर ! गुल्मेली भाषा सारै मीठो लाग्छ

    @YouthCare01@YouthCare015 ай бұрын
  • आमाको कुरा सुन्दा सारै खुसि लाग्यो आमाको बोलि सुन्दा हाम्रै आमा हजुरामाको बोलि सुने जस्तै भयो , धेरै धेरै धन्यबाद टिका राम सर 🙏🏻 मलाई यो कार्यक्रम अत्ति मन पर्छ ❤️

    @bishnuprasadaryal1866@bishnuprasadaryal18665 ай бұрын
  • टिकाराम सर यो कार्यक्रमलाई निरन्तरता दिनहुन अनुरोध छ अनि हसिली र संघर्षशिल आमालाई दिर्घ जिवनको शुभकामना

    @shobhajoshi5232@shobhajoshi52325 ай бұрын
  • Aha kati ramro bichhar ko Ama. My Goodness.

    @user-lx2bh3tx3f@user-lx2bh3tx3f4 ай бұрын
  • निकै मिठा कुरा …..! राजनिती भन्दा यस्तै गफ गाफ सुन्न पाईयोस टिका सर !

    @bharatkumarbhujel7469@bharatkumarbhujel74695 ай бұрын
  • आमा पनि नेता झांक्रि ज्यु आमा पर्नु भो सार्है मिसाजिलो हुनुहुदो रहेछ।🙏

    @kamalagurung4939@kamalagurung49395 ай бұрын
  • बधाइ छ आमालाइ मीठो अनुभव सुनाउनु भो ….

    @prabhatsaru3870@prabhatsaru38705 ай бұрын
  • टिकाराम सर, रामकुमारी झाँक्रीकी आमासँग लिनु भएको अन्तरवार्ता साह्रै राम्रो लाग्यो हाम्री आमा गंगामायाँ राई मंशीर १५ मा १९९६ सालमा जन्मनु भएका सँग पनि यस्तो कार्यक्रममा अन्तरवार्ता लिईदिनु भए औधी राम्रो हुन्थ्यो ।

    @user-qf4pc9rb6f@user-qf4pc9rb6f5 ай бұрын
  • महान आमा हुन । त्यो बेलामा छोरीलाई त्यो अवसर दिनु, प्रगतिको बाधक नबन्नु आमा महान हुन । उमेर पनि मेरै आमा सरह हुनुहुँदो रहेछ, मेरो आमा पनि आमा जत्तिकै एक्टिभ हुनुहुन्छ । आमाको सयौं शुभजन्मोत्सवको शुभकामना ।

    @sherjanvlogs2165@sherjanvlogs21655 ай бұрын
  • आमामा नमन।सारै हशिली रमाइली।

    @sherbahadurkunwar198@sherbahadurkunwar1985 ай бұрын
  • टीका राम सरलाइ धेरै धेरै धन्यवाद आमाको कुरा सुन्दा आनन्द आयो।

    @madhavbhusal4726@madhavbhusal47265 ай бұрын
  • आमा को कुरा राम्रो छ कार्यक्रम प्रस्तोता को प्रस्न शैली झन राम्रो मिथास नम्र

    @ramapun6254@ramapun62545 ай бұрын
  • कति राम्रि अामा हाैउ

    @bimalarai8254@bimalarai82545 ай бұрын
  • हाम्रो गाउँको आमा खुसी लाग्यो सर

    @laxmanchand8408@laxmanchand84084 ай бұрын
  • त्यो बेलाको जीवनशैली यस्तै रहेछ । आमालाई नमस्कार !

    @RadhikaDahalpoems@RadhikaDahalpoems5 ай бұрын
  • कति रमाइली आमा, ८३ उमेरमा मा पनि कति सकारात्मक सोचाइ, उज्याली। गाउँ नै उज्यालो हुने

    @rajankarki1576@rajankarki15765 ай бұрын
  • आमा को कुरा सुन्दा ती दिन को याद आयो❤❤❤❤

    @user-wh4oz4vs6c@user-wh4oz4vs6c4 ай бұрын
  • आमा सँगै तपाईंको पनि मुस्कान गजब आयो के हार्दिक नमन आमा🙏🙏

    @bishnusubedi7549@bishnusubedi75495 ай бұрын
  • म अहिले साउदी बाट हेर्दै छु ! सारै राम्रो लाग्यो ! तेसैमा मेरो मन पर्ने पत्रकार मा टिकाराम यात्री पनि हो तेसैले ! ❤❤❤

    @chhabilalraskoti@chhabilalraskoti5 ай бұрын
  • दर्शनःआमा हजुर💞🙏

    @brindathapa1336@brindathapa13364 ай бұрын
  • हजुरको यो कार्यक्रम निकै लोकप्रिय छ हुँदै जाँदैछ नछुटाई कार्यक्रम हेर्छु सुन्छु दशकौँ पुराना कुराकानी सुन्न पाउँदा एकछिन् त हराइन्छ कार्यक्रम निरन्तर चलिरहोस् हजुरलाई पनि धेरै धेरै शुभकामना धन्यवाद ।

    @rambhatt1902@rambhatt19025 ай бұрын
  • आमाको नाम रणकुमारी झाक्री हो,रामकुमारी त छोरीको नाम हो ।❤

    @sitakumari3215@sitakumari32155 ай бұрын
  • आमा लाई सम्मान हाम्रो बाबा शीत को सङ्गै को हुदो रहिछ र टीका सर लाई सम्मान छ

    @lalthapa4654@lalthapa46544 ай бұрын
  • कति रमाइली हुनुहुँदो रैछ आमा😘🙏🙏🙏🙏

    @gangakafle1014@gangakafle10145 ай бұрын
  • पुर्कोटे लवजआँ समय बितेको थाहै पाइन्चु| निकै आत्मिय लाग्छ यो लवज मच्चिएर हिड्यो भने दुई तीन घण्टामा पुगिन्च आमाको गाऊँ| मेरो बाजेको धेरै इष्ट छन् त्यता| जाँदा गुन्जे आएच भनेर मान सम्मान गर्चन| जिल्ला जोडिएको छ मन जोडिएको छ|

    @NathuramBudhaMagar@NathuramBudhaMagar5 ай бұрын
  • रमाइलो हुनुहुदो रहेछ आमा ♥️♥️🙏🙏🙏

    @lilanathpagenilila@lilanathpagenilila5 ай бұрын
  • हामीले पनि हेर्यौं, आमा सँगको कुराकानी गज्जब मन पर्यो ।

    @narayansenoli3197@narayansenoli31975 ай бұрын
  • नेपालमा अरू धेरै सुनियो देखियो हेरीयो अबत कीनहो,,कीन यही प्रोग्राम मन पर्छ।कीनकी हामी तेही थीयाैं हाैं,र रहीरन्छाै।🙏❤️

    @ramsedai804@ramsedai8045 ай бұрын
  • आमालाई नमन ! छाेराछाेरि सारै राम्राे जन्माउनु भएकाे छ। देशलाई ठुलाे गुन लाउनुभकाे छ आमा!

    @Jyoti555_@Jyoti555_5 ай бұрын
  • आमा को कुरा सुन्दा सारै मिठो लागेयो

    @narayansunar4797@narayansunar47974 ай бұрын
  • सुन्दरी, बुध्दीजिवी आमा नमन ! बिषय बस्तु र व्यक्तिको छनोटगरि कार्यक्रम तयार , संचालन एवं प्रस्तुती गर्ने टीकाजीलाई धन्यवाद।

    @yashodakhatiwada5142@yashodakhatiwada51425 ай бұрын
  • आमा झोर्ले🙏🙏🙏

    @jibanchamlingrai@jibanchamlingrai5 ай бұрын
  • मज्जा आयो, बुढा पाकाहरुको कुरा सुन्नु भन्थे ❤❤

    @shalikgiri5253@shalikgiri52535 ай бұрын
  • सेवा दर्शन नमस्ते आमालाई कति खुल्ला मन हाशिली जैविक कुराहरू भन्नु भयो आमाले। कार्यक्रम राम्रो छ हजुर निरन्तर जारी राख्नु होला।

    @aitirai5866@aitirai58664 ай бұрын
  • ❤❤😂राम्रो लाग्यो आमाको कुरा हसिलो अनुहार मिठाकुरा

    @avatarnepal9827@avatarnepal98275 ай бұрын
  • नमन आमा लाई🙏🙏🙏

    @sherpun5927@sherpun59275 ай бұрын
  • आमाको मन कति सफा 😘😄

    @ujjowalkarki6617@ujjowalkarki66175 ай бұрын
  • धेरै राम्रो कार्य गर्नु भाको छ सर 🙏❤️

    @santoshacharya2056@santoshacharya20565 ай бұрын
  • ❤❤आमा नमस्ते ❤❤

    @laxmikafle3214@laxmikafle32145 ай бұрын
  • हरि ॐटीका राम सर🙏 हजुरको यो कार्यक्रम अति राम्रो छ। ललितपुरको नख्खिपोर्टमा पनि एक जना १०० बर्षको हजुरआमा हुनुहुन्छ,जस्को ४ जना छोरा बुहारी युके बस्नु हुन्छ,छोरी ज्युवाई इटहरी बस्नुहुन्छ।हजुर आमा अहिले पनि एकजना सहयोगी राखेर बस्नुहुन्छ।वहाको कुरा पनि सुन्नुपर्छ।वहासंग सम्पर्क फोन नं. उपलब्ध गराउने प्रयास गर्नेछु।प्लिज टीका सर्🙏

    @digamrai9462@digamrai94624 ай бұрын
  • कार्यक्रम राम्रो लाग्यो।बिद्वान पत्रकार हुदाहुदै पनि बाहुन छेत्री गाउँ भन्नू गलत हो।गाउँ सबैको हो। बाहुन छेत्रीले मात्र दूध खान्छन भन्ने आशाय देखियो।दुधदही सबैले खान्छन। समग्रमा कार्यक्रम धेरै राम्रो छ।❤❤❤

    @kulbahadursunuwar8236@kulbahadursunuwar82364 ай бұрын
  • सारै आनन्द आयो आमाको आर्गानिक कुरा सुन्दा ❤❤

    @pandeypandey1842@pandeypandey18425 ай бұрын
  • आजकलका मान्छे त सु आयो भनेर कोठा भित्र पस्छन😂😂

    @RajKeshav99@RajKeshav995 ай бұрын
  • आमालाई नमन् यात्री सर लाई साधुबाद

    @deepakthapa6074@deepakthapa60745 ай бұрын
  • Very interesting and inspirational life journey, Jay hos Amaa.🙏🇺🇸

    @reshmitamrakar8583@reshmitamrakar85833 ай бұрын
  • आमाको कुरा कत्ति राम्रो लाग्यो पहिलाको कुरा सुन्दा आनन्द लाग्ने ❤️❤️❤️🙏🙏

    @alwaysgood7971@alwaysgood79715 ай бұрын
  • Ama lai Namaskar 🙏

    @pujandhital9443@pujandhital94435 ай бұрын
  • अाम गोत गइछिन् छोरी। सार्है बाठी अामा😊🙏

    @sudharayamajhi4822@sudharayamajhi48225 ай бұрын
  • Rajnetri janmaunu bhayo ama! Jhorle ama❤❤❤

    @ramkumarthapa8789@ramkumarthapa87894 ай бұрын
  • सारै राम्रो यो कार्यक्रम निरन्तर चलिरहोस

    @Krishnasingh-oe4vb@Krishnasingh-oe4vb5 ай бұрын
  • proud to be magar❤❤❤❤❤❤

    @skppp7643@skppp76435 ай бұрын
  • अलि अलि ढिकी जाँताे पधेरी त मैले पनि गरे माँता श्री हजुर का कुरा सुनीरहु लायाे 😊❣️🙏

    @hemasharma2866@hemasharma28662 ай бұрын
  • कति उज्याली आमा

    @user-ld2ue5nb4y@user-ld2ue5nb4y5 ай бұрын
  • Super ❤❤

    @DILE309@DILE3095 ай бұрын
  • ❤❤❤आमा 🙏🙏. proud of you.

    @UrikaThapa43@UrikaThapa434 ай бұрын
  • सर नमस्कार🙏 , गगन थापाको हजुरबुबा 101 बर्षको हुनुहुन्छ उहालाई पनि हजुरको पाहुना बनाउदा राम्रो हुन्थ्यो हजुर ।🙏

    @jayantikhadka8108@jayantikhadka81085 ай бұрын
  • आमा❤

    @chisotato1000@chisotato10004 ай бұрын
  • मनोमहक र अबिस्वास्निय कार्यक्रम मिठो लाग्यो।

    @kailashkarki7395@kailashkarki73955 ай бұрын
  • म हाल पोर्तुगल बाट हो,मलाई हजुरको कार्यक्रम एकदम मन पर्छ ।हजुरको तितामिठा कुराले कार्यक्रम सुन्न र हेर्न झन प्रेरित पर्छ।❤❤❤

    @ritawaiba6613@ritawaiba66135 ай бұрын
  • kati mitho boli ani hasili ama naman amalai 🙏🙏😊

    @yashodaonem5655@yashodaonem56555 ай бұрын
  • Ama lai Dherai dherai naman ama !

    @nakulrayamajhi1044@nakulrayamajhi10444 ай бұрын
  • आमैलाई देखेर बजैको याद आयो ।😢

    @insusalami@insusalami5 ай бұрын
  • आमालाई ढोग दिया, I had chance to meet Ram Kumari jee couple years ago in Palpa.. बहादुर आमाकी बहादुर छोरी ❤

    @Laxman_Mahat_Syangjali@Laxman_Mahat_Syangjali5 ай бұрын
    • Respect❤ aama ❤❤

      @Moongool7506@Moongool75065 ай бұрын
  • साच्चिकै आज गौरवान्वित भएको अनुभव भयो!नमन आमा उच्च सम्मान।🙏🇳🇵🙏

    @krishnachhetri9437@krishnachhetri94375 ай бұрын
  • बल्ल आनन्द आयो आमा को कुरा सूंन्दा आमा को जये होस🙏

    @rajendragangster3413@rajendragangster34135 ай бұрын
    • Ram k j laai 1 choti bhetna man xa

      @rajendragangster3413@rajendragangster34134 ай бұрын
  • टिकाराम शर नमस्कार हजुराको हरेक कार्यक्रम नछुटाइ हेर्छु अब पश्चिम तिर जानु भएछ अनुभवी , पुर्व शिक्षक, राजनिती कर्मी, समाजसेवी, अलि अलि पंडित्याइ गर्नु भएको ८६ वर्ष पोखरा महानगरपालिका वडा नं ३१ , शुन्दरी डाडा निवासी बुवाको कुरा सुन्न पनि सान्दर्भिक हुन्छ भन्ने लाग्छ

    @radhaghimire4644@radhaghimire46445 ай бұрын
  • ❤❤❤ नमस्कार! आमा सारै मिठो कुरा

    @seesamkisan3531@seesamkisan35314 ай бұрын
  • कति हँसिली आमा ❤️🙏❤️

    @arjunbc5287@arjunbc52874 ай бұрын
  • अनुहार त ठ्याक्कै मेरो आमाको जस्तै 😊😊❤❤🙏🙏

    @devdarlami6368@devdarlami63684 ай бұрын
  • Amma namaskar

    @taramoktan7074@taramoktan70745 ай бұрын
  • kati ramri kati saral kati imandar ama

    @skppp7643@skppp76435 ай бұрын
  • मेरो पनि गुनासो थियो। पूर्व र खाली काठमाडौँ केन्द्रित मात्रै गफ नगर्ने।

    @kesharkc2037@kesharkc20375 ай бұрын
  • हाम्रो तिर रोधि लाइ झाम्रे भनिन्छ को टिकाराम सर

    @shishirbhusal1020@shishirbhusal10205 ай бұрын
  • आमा नै रमाइलो

    @chandrakhulal9982@chandrakhulal99825 ай бұрын
  • Kate ramre aama Ani boli Kate mitho

    @radhabhusal1992@radhabhusal19925 ай бұрын
KZhead