विश्वकै प्रसिद्ध भोजपुरे खुकुरी | राजालाई उपहार दिएपछि बनेको ब्रान्ड | एउटै खुकुरी २५ हजार सम्मको
विश्वकै प्रसिद्ध भोजपुरे खुकुरी | राजालाई उपहार दिएपछि बनेको ब्रान्ड | एउटै खुकुरी २५ हजार सम्मको
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZhead च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
राजा र बाहुनहरु बाट हेपिएको अनि नेपाली जनताले नचिनेको नेपालका महान र पहिलो ईन्जिनियर 1. विश्वकर्मा 2. परियार 3. नेपाली
Sahi ho
Right 👍👍👍👍👍❤❤
200%%
कला गला सिप हरु सम्मान छैन भिडियो मात्र गजव दुनिया छ के brother
खुकुरी बनाउने इन्जिनियर हरु लाइ सलाम ।
दलित समुदाय भनेको विज्ञान चलाउने जाति हो | विश्वकर्मा भगवानको सन्तान हो |
🙏🙏🙏❤️❤️❤️
तपाइको फ्यान नै हो गोरखा जिल्ला बाट हेरेको छु मान बहादुर गुरुङ
इलिहाङको दरबार को गेट पनि देखियो जे जति बताउनुभयो सबै ठिक रहेछ तर मलाई फेदिबाट ४ बजे हिडेको थिए ५-३० बजे त दर्शन गर्न पुगेको थियो
साच्चै निकै सुन्दर कति राम्रा भोजपुरे खुकुरी हरु⚔️🇳🇵
एहि खुकुरि बनाउने मान्छे लाई अछुत तल्लाे जात कुनै गल्ति गरेमा जात जनायाे भनेर सम्मान दिनुहुन्छ याे समाज ले 🙏🙏🇳🇵🇳🇵
rigjte kuro garnu vo❤❤❤❤
सहि कुरा हाे नि हजुरको
धेरै राम्रो कुरा गरनु भए
Number pani share garnu nau. Malai euta tarwar chaiyekochha plus 4 wata bhojpure khukhuri
Rmro Kura garnu vyo tsila manx harula km ni xodi sk
तपाइको युट्युब को सहायताबाट पाथीभरा देवीको दर्शन पनि गरेर आएको छु भर्खरै मात्र फर्किए को छु
भारत नेपाल और खुखरी, सनातन के दुश्मनों का काल, लगे रहो हमारे नेपाली भाईयों,
मैले हिरा ज्यु को पसल बाट दुई पटकमा पाँच वटा खुकुरी किनेको छु। त्यस मध्ये मलाइ मन पर्ने सिरुपाते नै हो। 😊
डडेल्धूरा घर हो अहिले इंडिया ब्याङ्लोर देखि हेरीराछु तपाईको सिपको उच्च सम्मान गदछु
वहाँ हरुले जात जनाको होइन........ हामी देश विदेश मा बस्ने गोर्खाली को परिचय दुनिया लाई गराएको मा 🙏🙏
म राईको छोरा हुँ तर मलाई आरन खोलेर खुकुरी , खुर्पा, कोदाली , फाली , आफै लागी बनाउने ठुलो रहर छ र चाडै सुरु गर्छु अब तै 3,4 बर्ष लाग्ला
अत्यन्तै मनपर्ने भिडियो प्रस्तुत गर्नुभयो।धन्यवाद!
thank you
भोजपुरे खुकुरी प्रसिद्ध छ🇲🇾
सिप को कदर साथै जात लाइ पनि सम्मान गर्न सिक्न पर्यो भिजिटरहरुले
Khukurii banauni mahan engineer laiii salam
मेरो पुर्खाली गाउँ को खुकुरी video मै भए पनि हेर्न पाइयो खुसी लाग्यो अवसर मिले आउने छु
कुबेत देखि हेर्दै छु हजुर
भोजपुरकको सिरुपाते खुकुरी साँच्चै स्मार्ट हुन्छ।
मलाई पनि भोजपुर को खुकुरी सारै मन पर्यो धेरै राम्रो पनि रैछ दुई तीन वटा लिउनो मिला इंडिया मा
हार्दिक आभार हजुरलाई यति राम्रो भिडियो र जानकारी को लागि म पनि अडर गर्छु 2 वटा❤❤
Ghar kun jilla pariyoni soltiniko 😊
यत्तिको खुकुरी अरु जातले पायो भने मुला काटे झै काटछ। लिम्बुले त नाक कान ताछ्ने मात्र हो।
पश्चिम पाल्पा देखि अति राम्रो खुकुरी कारखाना रहेछ
भोजपुरे खुकुरीको संरक्षन गर्नु पर्छ।
खुकुरी सारै मन पर्यो धेरै राम्रो पनि रैछ दुई तीन वटा लिउनो मिला इंडिया मा
मिठाे जानकारी पस्कनभएवापत धन्यवाद भाई,
सारै राम्रो भिडियो । धन्यवाद
धेरै राम्रो काम हो हाम्रो नेपाल को पहिचान खुकुरी हो जय नेपाल
सिरुपाते१२इन्च मन् पर्यो
Hamro Nuwakot ma pani banxa hai khukhuri
खुकुरी बनाउने दाजु भाइ हरुको परिचय लिन चाइयनकी पाइयन सलाम खुकुरी बनाउने कामी दाजु भाइ हरुमा 🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️
Bishokarma le desh 🇳🇵 nepal lai diyako pahichan khukuri proud to be my bishokarma❤🙏🙏
अब अन्लाई डेलिभरी गर्ने सिस्टम बनाउनु पर्छ अनि ब्यपार बड्छ
Good job hajur ❤
जान कारी पाइयो खुकुरी को बिसयमा धन्यबाद ।
From sikkim, lots of love❤ to nepal🇳🇵
Salute to great work 👍 Jaya Nepal 🇳🇵🇳🇵
Aan shan ko khukuri Bhojpur nepal Good luck 👍
Hamro deska. Purba. Baiganik bisokarma samudayelai. 1000. Salam. Salam. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉. 🎉🎉🎉🎉
I am watching from Kohima Nagaland India 👌👌👌
Love from assam dai 🇮🇳💕💕
खुकुरी को दाप सिङ्बाट बनेको रहेछ राम्रो लाग्यो।
बिराटनगरबाट हेर्दै छु राम्रो लाग्यो❤❤❤
Thank you
Ma saudi bat herdaixu sir so beautiful 😻 video
खुकुरी नेपालिको परिचान हो 🇳🇵🙏
काठमाडौं बाट नै हो दाजु सारै राम्रो जानकारी दिनु भो धन्यवाद ।।।
अब अर्को शृङ्खलामा संखुवासभाको चैनपुरे करुवाको प्रकार र मूल्यको जानकारी गराइदिनु होला।
Ok
वा वा❤
JAI nepal 🇳🇵 From India
मुझे लेना है भाई मै 🇮🇳भारत 🇮🇳 से हूं जिला सीतामढ़ी प्रखण्ड बैरगनिया
यो खुकुरी को काम आउदै छन युद्धमा यो खुकुरी को महत्त्वपूर्ण काम हुन्छ
Bhojpuray khukuri sari ramro richha kun thown ho guru❤
Wow kati nice video aru Pani video chayo ✌️ nice
सर म विदेश मा छु हजुर को भिडियो हेर्दा सारै मन पर्यो मलाई हजुर ले भने जस्तो एकदम राम्रो फलाम को राँगो मारहन खुकुरी चैयो सार कोरियर गर्दिनु सक्नु हुन्छ पाल्पा मा सर
बधाई छ
मलाइ चायको छ भोज पुरे खुकुरी कसरी लिन सकिन्छ होला मेरो घर म्याग्दी हो सर कसरी हो पिलिज सम्पर्क पाउन सर हाल म साउदी छु हजुर को नमबर पाउन
साहुजिलाइ सम्पर्क गर्नु
एही खुकुरी को कारण ले गर्दा नेपाली ले देशको नाम रोशन गर्न सके तर अर्को कुरा के छ भनें खुकुरी बनाऊ ने वाला लाई सानो जाती भनें र घृणा गर्छ
हजुर अर्को सानो सानो कार्खान त अरुन गाउपालिका जरायोटार ६नम्बर मा पनि छ है
Kasa ko thal set ko pani video upload garnu hous.
Thank youBhonpure khukuri,Malikjyou hajurko Co nodinuhola,DrUk.
Very good luck
Proud of nepal and nepali
लाईसन चाहिन्छ कि नाई खुकुरि लिदा मलाई पनि रहर छ खुकुरी रुम मा सजाएर राख्न लाई
Ye hajur. Hamro. Deshma. Kami. Vanera. Hela. Chowachut. Apaman nagarau. Ita. Kami. Hainan. Hamro. Deska purba. Baiganik santan. Hun inle. Hamra. Sabai. Aabasek. Pura. Garekaxan inle. Utpadan. Garne. Aujar bere. Sabaile. Bujai 🎉 Jai. Bosokarma 🎉 chitwan
यो खुकुरि कुन ठाउमा पाइन्छ होला हजुर
सलुट छ हजुर लाइ
wow very nice your shering ☝️👌👌
DAMI. XA. HOI. NEPAL KO SAN
Very good daju mo kapel basto Nepal dike Jai Nepal ❤
Good very good aafno astitwa Lai surakshit rakhnu bhayeko ma dherai dherai dhanyavad****
Nice 🙏
मलाई लास्टै मन पर्यो ❤
याे खुकुरि मलाई चाइयकाे छ एउता
Wawo amazing ❤lots of love from Qatar🇧🇭
बाहुन जाति ले को काम गरेको छ त किन हामी बाहुन जाति ठोलो बन्छन्
Best Bhojpur khukuri dokan dekhiyo dhanyabad. Darjeeling.
मलाइ मार हन्ने 9000 को मन पर्यो ।
Jai Sanatan jai Nepal 💓🇳🇵🇮🇳
Thank you sir derai Khushi lagyo nepalko san ho khukhuri banaune udhog bachai rakhannu paryo malai lagxa khukhuri ma pani nepalko jhanda nepalko sagarmatha rakhannu parla ki
Wa❤❤wa
भाेजपुरे काे सान,मान, पहिचान हाे भाेजपुरे खुकुरी
Bhajpure khukuri nepalko pahichanho Jay Bhajpure khukuri.
चित्लाङगे सिरुपाते खोइ??एक नम्बर राम्रो चित्लाङ को हो👍️
India Arunachal Pradesh
ल! सिरुपाते+तरवार चाहिँ मलाई नि चाहियो।। एकदिन पक्कै आईपुग्ने छु म नि।।
Sabaile. Samman. Garau jai. Khukuri. Nirmata. 🎉🎉🎉
Hi MMC thanks kina ki ma pani bhojpur kai ho # Sidha kali mata ko Darshan garayeko bhaya Aati Ramro hunthyo 🤔
Very good congratulations
यो खुकुरी कमाउने ईन्जिनियर चित्र बाहादुर भदै खोटाङ तोमाने बात भोज्पुर आएको हो सारैराम्रो सुरुपाते खुकुरी बनाउनु हुन्थ्यो?
साउदी वाट हेर्दै छु म आएसी किन्न आउने छु ।
waoo ramro lagyo
Mo Rabi Rai ho UK bata. Mero purkhouli ghaar dilpa mespang ho. Aaja maile tapaiko channel bata yudha ko khukuri dekhera atti khusi lagyo. Kina ki mo pani ak vupu gurkha ho. Yo khale khukuri British museum ma dherai barsa pahila dekheko thiye. Yasto khukuri lop vaisakeko bela balla dekhiyo.Aabo mo Nepal jaada tyo khukuri kinera Lyaune xu. Tapailai dherai-dherai dhanyabad.
साउदी बाट हो
सम्मान गर्न सिक्नु पर्छ सबैले ...
धेरै धेरै राम्रो छ हजुर
Everything was Nepal back then.... From Gadhwal to Bihar. British made this divide and rule policy
Khukuri banaune injiyar lae salam xa jay nepal
Wow katti ramailo hjr ko video 👌👌
Kaami Aarne dajuharulai salute xa
Goood