भारतले ईपीजी प्रतिवेदन नबुझ्नुको रहस्य | Prof. Mahendra P. Lama in TOUGH talk with Dil Bhusan Pathak
2023 ж. 18 Сәу.
34 649 Рет қаралды
भारतले ईपीजी प्रतिवेदन नबुझ्नुको रहस्य | Prof. Mahendra P. Lama in TOUGH talk with Dil Bhusan Pathak
#kantipurtvhd #ToughTalk #DilbhusanPathak #MahendraPLama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZhead मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZhead मा जोडिनुहोस् : kzhead.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision
धेरै राम्रो राजनितिक चेत भएको मान्छे महेन्द्र जी 🙏
कति राम्रो भनाइ महेन्द्र पी लामाको । बौद्धिक ब्यक्तित्व भनेको यस्तो हुनु पर्छ । दिलभूषणको
कतै आफ्नो स्तर खस्काऊनु भएको त हैन सचिवस्तरिय कुरामा? भूषण जीले। बैधिकको आधारमा बकम्फुसे कुरात गर्दै छैनन् पि लामाजी ले? भित्रि कुरा किन लुकाउन परेको होला? मन्दबुध्दि बिखलबन्दमा।
निकै राम्रो बिचार लाग्यो वहाँ को ।
Ramro pardarsita interview very good to ekdam chita bujne
Mr Lama is such an intelligent adorable young man. His loyalty is severely tested under a challenging circumstances. It was a difficult balance to maintain. However, he handle it extremely diligently. Well done 🙏
तपाईंको प्रश्न प्रति नमन्। यस्ता प्रश्न हरु हाम्रो नेपाली नेताहरूलाई किन आउँदैन।
बेला बेलामा नेपालीको नाडी छामन् आउनु हुन्छ र बिभिन्न लेख र अन्तरबार्ता मार्फत आफना मान्यता स्थापित गर्न चाहनु हुदो रहेछ। हामीलाई बाङ्लादेश को बाटो आबास्यक छ उहाँ नोर्थ इस्ट बाटो प्रयोग गर्न सल्लाह दिनु हुन्छ।
भारत ले हेपेको प्रष्ट देखिन्छ लामा सर, हाम्रै कारण ले उब्जेको समस्या हो हाम्रा नेता को न तयारी छ न अध्ययन छ , आफ्नो इज्जत आफैले गुमाए।।
Great interview. I respect Mahendra P Lama and his intelligence.
लामा सर को कुटनैतिक उत्तर
Mahendra Lama is the great man. Baudik byaktityo esto hunxa, kati raamro kura gareko, waa... Thank you for your coming to nepal and your interview sir.
प्रो.महेन्द्र प. लामा ज्युले अत्यन्तै महत्त्वपूर्ण विश्लेषण दिनु भएकोमा हार्दिक धन्यबाद
India is loosing her respect from Nepalese people and has been increasing anti Indian thoughts in Nepal due to not receiving EPG Report yet.
उहाँ भारतीय हुनुहुन्छ ,आफ्नो भारत को गुण गाउनु भयो ,हामीले हेरिदियौ,नेपाल गर्न सक्ने केहि होइन
दिल भूषण पाठक जी ले गजबको प्रश्न सोध्नुभयो स्याबास भूषण सर प्रश्न यसरी सोध्ने हो नी।
“ज़ुबान इंसान को इंसान से दूर भी करती है, और पास भी लाती है” जय श्री राम🙏
येकदमै दमदार अन्तरबार्ता , दिल भुसण पाठक ज्यु को प्रस्ना सोध्नसक्ने साहस लाइ सलाम
Great conversation thanks both of you.
Professor Mahendra B. Lama Jyu lai Nepal ma Hardik Swagat Chha.
शायद धेऱै नेपालीहरूकेा मनमा लागेकेा कैातुहलता मेटाउने प्रश्न गर्नु भयेा पाठकज्यूले। हाम्रा नेताहरूलाई भारत वा अरू देशका नेताहरूले कसरी बुझ्छन् भन्ने पनि जानकारी भयेा। लामाज्यूले आफ्नेा देशकेा पक्ष लिनु त स्वाभाविकनै छ तर हवाई रूट न दिईएकेा सन्दर्भमा सबै छिमेकी हरू संग समान व्यवहार गर्दछैा र खास गरि चीन संग भारतकेा संवन्धले गर्दा यसेा भएकेा हेा भन्नु भयेा। त्यसेा हेा भने नेपाल संग भारतकेा सदीयैा देखिकेा रेाटी बेटीकेा संवन्ध छ भनेर गीत गाइनुकेा के अर्थ रह्येा र।
दिलभूषण जी ले भन्नू भए जस्तै बिषयगत जीराे नलेज भएका व्यक्ति नै हाल विदेशमन्त्री भएका छन्।
🔔🔔
great show. pls invite our forigein minister too.
Nice interview
दिल भूषण ज्यू, एक पटक विदेश मन्त्री साउद लाई ल्याउनाेस् र लाईभ अन्तरवार्ता लिनुस, प्रश्न अँग्ेजीमा साेधनुहाेस् वहाँ लाई प्रश्न गर्नु हाेला कुटनीतिमा तपाईंको अनुभव कति कसाे छ? तपाईं अँग्रेजी भाषामा भारत र चीन का विदेशमन्त्री सँग वार्तालाप गर्न कति कसाे सक्षम हुनुहुन्छ?सक्नु हुन्छ?
भारत जति व्यक्ति केन्द्रित राजनीति नेपालमा छैन महेन्द्र पि.ज्यू!
२०४८ सालदेखि आजसम्म नेपाली माटोमा जहिले पनि राजनीतिक परिवर्तनको दिशामा नेपाली जनताले पूर्णबिश्वास गरेर आन्दोलनमा संघर्षमा ज्यान दिएका छन्,तर यसको नेतृत्व गर्ने नेताको राष्ट्रिय स्वाधीनताका आधारमा देशमा कहिल्यै जन्मेनन् जहिले पनि नेपाली काँग्रेसभित्र एमालेभित्र वा माओवादीभित्र र अन्य पार्टीमा पनि साम्राज्यवादी विस्तारवादी दलालहरुको चाकडी गर्ने गिरिजाप्रसाद देखि शेर बहादुर देउवासम्म माधकुमार नेपाल देखि केपी शर्मा ओलीसम्म कुनैको राष्ट्रियदृष्टिकोण भन्दा साम्राज्यवादी विस्तारवादीहरूको सेवा,चाकडी,आदेश बिचौलिया को भूमिका निर्वाह गरेका छन् यिनै दलालहरुको राज्यसत्ताले देशलाई बन्धक मा राखेको छ,नेपाली जनताको मुक्तिको बाटोमा कहिल्यै लाग्न चाहेनन् !😮
💐💐💐
good
❤❤
जब सम्म नेपाली नेताहरुले भारतलाइ ठुलो अभिभावक मानेर म यसो गर्छु है भनेर सोध्ने र नारद प्रबिधि छोड्दैन तब सम्म नेपालमा केही हुँदैन जस्तो लाग्छ।।
Great conversation thanks both of you
PM prachanda visit to India creates another many doubts whether another 'Danger agreement might be assigned ' .It was practiced before too like Koshi ,Gandaki, Budigandaki ,Tikapur, Citizenship which contributed to losing many things by Nepal.India always put Nepal in fragile sitution by conduting injustice treaty and agreements.
😊😊
यो मान्छे भारतीय Raw को एजेन्ट पनि हो।
Indian leaders has been imposing her hegemony in Nepal
हलीहरुलाइ नबोलाउन सर
Greater Nepal Wapas dinu linu I dia Nepal dui ko lagi most beneficial ch .This should be deeply studied ntaken by top political n govt leaders of both countries npositive thought wale world major countroes ......Sushil Regmi kath 8 Nepal 4571031
There's no such thing as greater Nepal. Forget greater, Nepal ain't even 'great' anymore. We lost the war and conceded the territory. Get a brain, if you can.
A b pant right version
😮
मै दल्लीमा उहाको कलास लिएको याद आयो।
भारत र नेपाल सम्बन्ध १. भगवान शिव ( शिव माहापुराण ) २. भगवती दुर्गा ( दुर्गा सप्तशती चण्डी ) ३. देवी सीता (रामायण ) ४. भगवान गौतमबुद्ध ( जिवनी ) ५. गोर्खा ( विराट भारत र सुरक्षा ) अध्ययन गर्न अनुरोध ।
Nepal needs professional foreign minister.
Dil Bhashan pathk ju bunata Mohan quatra ko baremaa lama jyu le bhannu bhayeko Sahi chha.
Yo jabo bharat ko sena ma chirera marnu bhanda tah 2 ota Bhaisi palera basnu dherai uttam huncha
12 bhai danka
कस्तो एजेण्ड लाने भारत बाट लाईन आउने होला।
Bhusan ji, do you think, you are raising good quality question to the audience, he directly demorlize to you, if you understand his expression...
Mahendra isn't minister of India. He has said it is a part of negotiations, but you are to much in the same issue.
Kati simle kura garnu vaeko..
media nai 12 bhai vayexi ghanta hunxa desh ko ijjat. paile kantipur lai question sodnus dile ji. you guys are more than responsible for the sorry state of the country, questions yourself first.
Bi ka 12 bhai
Oho rasuwa gaadi jaane? Kina hola china ko border ma :)
Nepali leaders are very weak and can not decide.
even a 3 star hotel runs efficiently than Nepals government. Tourism minister comes has no clue about T of touŕism, Same with agri, finance,trade etc. What can u & I expect.
यो मान्छेको काम छैन,
Yo kun vai ho hau
This interviewer is rubbish. He only wants to talk himself and interrupts the guest. What a naughty person.
यो मुला पि लामा पनि गुलामी भारती मोदिको हलि हो उता कै पछ मलजल गर्छ ।
India is loosing her respect from Nepalese people and has been increasing anti Indian thoughts in Nepal due to not receiving EPG Report yet.