भानुभक्त आचार्यको रामायण (श्रीबालकाण्ड) वाचन सरू गुरागाईँ Saru Guragain Ramayan Balkanda Full Video
आदिकवि भानुभक्त आचार्यको रामायण (श्रीबालकाण्ड) ADIKABI BHANUBHAKTA ACHARYA RAMAYAN BALKANDA Full Video
Nepali Ramayana ShreeBalkanda
आदिकवि भानुभक्त आचार्यको रामायण श्रीबालकाण्ड
वाचन: सरू गुरागाईँ
सङ्गीत संयोजन/अडियो/भिडियो: मुरारि गुरागाईँ
विशेष धन्यवाद: प्रा. डा. जयराज आचार्य
फोटो पृष्ठभूमि (राम सीता): ज्योति प्रकाश
फोटो पृष्ठभूमि (भानुभक्त): अशोकमान सिंह
Bhanubhakta Acharya Ramayan balkanda
Recitation: Saru Guragain
Arrangement/ Audio/ Video: Murari Guragain
Special Thanks: Prof. Dr. Jayaraj Acharya
Background picture (Ram Sita): Jyoti Prakash
Background picture (Bhanubhakta): Ashokman Singh
©MURARI GURAGAIN OFFICIAL ALL RIGHT RESERVED.
Follow Us on Facebook
/ mndhgfd
/ muraripguragain
/ saru.guragain
/ guragainsaru
Subscribe My KZhead Channel
kzhead.info...
for more interesting videos.
Ramayana is also available in English and Nepali version at Amazon.Click the link below to ORDER NOW👇🏻
www.amazon.com/dp/B08G4M3QP6/...
This video is uploaded to Murari Guragain Official by acquiring all necessary copyrights. Copying, recording or reproducing any part of this video(audio and visual) in any other channels without prior permission is strictly prohibited. Embedding to the website is allowed.
#saruguragain #murariguragainofficial #ramayan
नान सरू गूरागाईंतिमि लाइ पनी भगवानको अमूल्य किरपा मिलो जय श्रि राम
I'll
सरस्वतीको बास भएको स्वार चाहिँ यहि नै हो पक्कै हो। कति मिठो हो स्वार 👌👌😍😍😍😍😘😘😘😘
#,, इ ऽ
आहा कति मिठो बाचनकला धन्यवाद म्याडम
आहा कती राम्रो बाचन
कविता वाचन अत्यान्त मीठाे, सरू बहिनी वधाई तथा सफलताका्े शुभकामना
अाहा कति िमठ्ठाे मन ै रुवानु भयाे । सलाम हजुर लाइ💐💐🙏🙏🙏🙏।हजुरहरुकाे याे सृजना फलाेस फुलाेस य िह 6 शुभ कामना ।
मिठो अमृतसरीको वाणी पाप नाशकारक छ जय श्रीराम
अाहा कतिमिठाे सितलसाेर धन्नेबाद🙏🙏🙏🙏🙏🙏
अहा,धन्यवाद हजुर्लाइ आत्मा र कान पबित्र भयो ,जय श्रीराम प्रभु🌹🌷🍎🍎👌👌🍁🍁🙏🙏🙏🙏🙏🙏
सरु - मुरारी जी, यहाहरुको यो अथक प्रयास लाई मुरी मुरी धन्यवाद।
मनै सित्तल बनायो हजुको बाचनले💐
जय श्री राम 🙏❤️🙏 कति मिठो स्वर हजुरलाई धन्यवाद छ।🙏
जय जय राम
हजुर। लाई धेरै धेरै। धन्यवाद। जयश्री राम
असाध्य राम्रो काम राम्रो स्वर अहिलेको पुस्ता ( बालबालिका) हरुले झन धेरै जान्न पाए ।🙏🙏
जय श्रीराम जय हनुमान जय गुरू देव पबित्र पाप नाशकारक छ
अति सुनदर शवर छ सती सूलोचना कांड सुन ने मन छ
बहुत ही मधुर मार्मिक वाचन | ह्रदय से बहुत बहुत धन्यबाद संपूर्ण नेपाल को |
😊
Aaààaaaàà
अति राम्रो स्वर लय सुनेर आनन्न्द लाग्यो धन्यबाद बैनी
धेरै मीठो वाचन ।हजुरलाई धन्यवाद !
कति गुन्जयमान सुरिलो स्वर्❤️❤️🥀🥀
आहा कति आनन्द आउँछ जति सुनेनी मन् न भरिने सरु गुरागाईं 🙏🇳🇵🇳🇵🙏🙏🕉️
जय सिताराम जयहनुमान बिरकि जयजयकार हाेस भगमान काे
Jai Shree Ram jai shiya Ram
😊❤@@sadanandajaisi798
💕🙏💕🙏💕🙏💕जय श्री सिताराम,जय श्री हनुमान जि ,जय श्री नारद मुनी ,जय हिन्दु धर्म ,जय पशुपति नाथ 🙏🙏🙏🙏कति मिठो स्स्वोर हजुर को सरु दिजु
यस्ताे मिठाे स्वरकि धनी सरुबहिनि जि लाई नमनछ रामजिले तपाई लाई आशीर्वाद दिनेछन् ❤😂🎉😢😮😅
कस्तो राम्रो स्वर।
मीठो स्वर ।
ॐ नारायणशिव……..धैरै धैरै धन्यवाद छ ।। ईश्वरको विशेष कृपा होस सरुलाई।।
,...@/@@@!#@ Nxhsbxhvzfxbcs gzvsudgeiveuevwv.@^@;^!;!!
स्लोकको महत्तो अहिलेको पुस्तालाई सिकाउनु भयकोम सरु बैनिलाई आत्मै देखि नमन
धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु सरु गुरागाइँ हजुर लाइ कोटि कोटि नमन छ 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
अति मधुर स्वरकी धनी सरु जी लाई हार्दिक नमन ! अरु अझै राम्रा रचनाको अपेक्षा तथा शुभकामना !!!!!!!
1l on
🙏 अत्यन्त उत्कृष्ट आवाजमा यस्तो महत्वपूर्ण कथा हिर्दय स्पर्स हुने गरी सुनाउनु भयो हामी अत्यन्त आभारी भयौ | यस्तो कर्णप्रिय आवाज , समधुर संगीत , हृदय स्पर्सी लयमा रामयण कथा सुनाउनमा तल्लीन सम्पूर्ण टिमलाई मेरो हार्दिक नमन् 🙏 यस्ता सत्बुद्धी प्रतिभालाई भगवानले सदा ख्याल गरून । ॐ नमो नारायण :
भगबानकोभकती भाबलागिअरू धेरै धेरै अग़ीमशुभकामना शरू बैनि
२०७९ असार २९ भानुजयन्तीको दिन सुन्दैछु । सार्है आनन्द आयो यो स्वर , लय सुनेर
कुनै बेला सुनेको थिए "सिर्जना कहिल्यै सकिन्दै, कला कहिल्यै ।" भनेर, कला र सिर्जना जस्तै बन्ने छ तपाईको यो मधुर वाचन । 👍🌷👌
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤
वाह! हजुरको आवाजमा सुन्न पाउँदा खुशी लाग्यो
सरु जिकाबाचनले अल्छिपनहाम्रो नासहोस
कति राम्रो स्वर लय, शुभकामना बहिनी
जयहोस हजुरको, आज भानु जयन्ती बालकाण्ड अमृतबाणीमा सुन्न पाउंदा अनुगृहित भएको छु । धन्य हजुरको सत् प्रयास
सुमधुर स्वरकि धनी , छन्द रानी सरू बैनीमा नमन छ । यश कलामा बाद्यवादनमा हरपल साथ दिनु हुने जीवन साथी अर्ध नरेश्वर स्वरूप गुरागाई भाइ लाई पनि काेटी काेटी नमन । स परिवारमा नै बिद्या बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीकाे बाँस छ । वाणीकी गंङ्गा अविरल बगिरहुन शुभकामना छ ।
🕉️🏵️🙏जय जय राम॥जय सियाराम॥जय जय रामायण कथा जय जय॥१॥🏵️🙏🏵️॥🌹🙏 जय जय गुरु म्याम सबै मानब का मनम बसिदिस्यो जय जय राम रामायण॥१॥🏵️🙏
स्वरकिधनि सरुजिलाइ नमनगरें
great project salut all of you
Great bachan
बाचन सैलि नै मन्त्र मुग्ध पार्ने छ। अति आनन्दित भो मन। धेरै शुभकामना हजुरलाई साहित्यलाई अर्को पुस्तामा पुर्याउन हजुरको यो कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🕉🕉🕉
😂🎉🎉🎉😢😮😅😊😊😊
अत्यन्तै उत्कृष्ट बाचन 🙏🙏हरे राम्🙏🙏ॐ श्रीम रामचन्द्राय नम:::🙏🙏🙏🙏🙏
सरु मेडम लाइ मेरो नमन । सबै नारि लाई यस्तै बनाउनुस । एकएक गरि ।
श्री राम प्रभु जय दिदि हजूरको स्वर र भगवान राम जीको कथा लाई हिर्दय देखि कोटिकोटि धन्यवाद।
Har mausam har utsab STUTI CHIYA Jati sune pani kati mitho sound baini
अतिनै राम्रो स्वरकि धनी निरु सिग्ध्र स्वािस्थ्य लाभको कामना गर्दछु
Tapai le Prabhu g ko sakhsaat darshan grai dinu bhayo. Dherai anand bhayo. Dhanyawad Nameskar
धन्यवाद !! तपाईंको आवज सारै राम्रो छ, जय स्री राम!💛💚
अत्यन्तै राम्रो ! सुमधुर ! सम्पूर्ण काण्ड सुन्न पाइयोस् ।।
I like it
सरुबाबुहजुर् लाईधेरैधेरैआसिरबादछ हामिपढनसक्तैनथ्यौहजुरलेसुनाईदिनुभयोधेरैधेरै धन्नेबादराधेराधे
तपाईंहरूको उत्तरउत्तर प्रगतिको कामना भगवानको घरमा बास हवस सधै सरस्वती को बरधान मिलोस सरु गुरागाइ र मुरारि गुरागाइ प्रती उच्च सम्मान छ नमन गर्दछ जय हिन्दु रामायण बिस्वास र हाम्राआदिकवि भानुभक्त आचार्यलाई सम्झिरहनु पर्छ हामी
जसले राम कथा भन्ने र सुन्द छ भने दुखका सागर देखि पार तरिनछ
🙏👏💅🌙☪️🌪️🏰👏🌿🏯💧🌱🔥🎸🕉️📚️
अत्यन्तै राम्रो
अत्यन्तै सुन्दर बाचक रिदय देखि नमनछ 👍️👍️👍️😀♥️♥️🙏🙏🇳🇵
अती सुन्दर जति सुने पनि मन नभरिने हजुरको पस्तुति
आहा ! क्या मीठो वाचन , धेरै मिहिनेत गर्नु भएको रहेछ । सुन्दा आनन्द आयाे ।
.
रामजी राम बहिना बहुत ही अच्छा लगा गायिकी सुन्दर मधुर संगीत साधुवाद
जति सुने नि मनै न अघाउने सुर्तिमधुर वाचनलाई नमन।।।
Aati Sundar 🙏🙏❤️❤️
सब भन्दा वढी रामायण सुन्ने र हेर्ने भित्र म पनि पर्दछु , हार्दिक नमन यस रामायणका टाेलीहरूलाइ ।
जय श्री राम
जय श्री राम 💞💞 हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 💞💞💞💞🙏🏼🙏🏼🙏🏼🙏🏼 हजुरलाई हार्दिक धन्यवाद सरु जी🌹🌹🌹🌹🌹🌹🌹
सुन्दर वाचन ।जय श्री राम ।🙏🙏🙏
आहा कति आनन्द आउँछ जति सुनेनी मन् न भरिने / सुमधुर स्वरकि धनी , छन्द रानी सरू बैनी
सुन्दर अति सुन्दर आवाज ,शुभकामना तथा बधाई 🙏👍️👍️
सरु बैनिको सुमधुर स्वरको बर्णन गर्ने कुनै शब्दै छैन म सङ्ग
Good mitho voice
अति सुन्दर स्वर धार्मिक वाचन शुभकामना तथा बधाई 🙏👌🙏
Ramgjtapath
Heart touching and Soulful. ... अत्यन्त मधुर स्वर अत्यन्तै मिठो नेपालि शैली । यही नेपाली शैलीमा महाभारत पनि सुन्न पायौं भने हामी अत्यन्तै अभारी हुने थियौं । महाभारतको पनि यसरी नै राखिदिनुहुनका लागि हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।
Mitho amrit Sari ramayan path srawan garna payeko ma tq so much 🙏💛
ओ हो हो हो मेम कति मिठास कति शितल मधुर वाचन यसमा जो जसको हात छ वहाहरु सबैलाइ मेरे सप्रेम प्रणाम छ
सरू बैनी अमिरिकामा बसेरपनि कविता वाचनमा यति उत्कृष्ट नेपालै जगमगाउँदै छ धेरै धेरै धन्यवाद
असल कार्य गुरागाईं परिवारको।नेपाली साहित्यको एक उज्वल नक्षेत्रको उन्नति प्रगतिको कामना गर्दछु।
अति मिठाे धार्मिक मन छुने वाचन धेरै धेरै धन्यवाद। हजुर 🌹🌹🌹🙏🙏
Thank sis for your sweet voice.
राधे श्याम सीता राम धन्यवाद ज्ञापन गर्दछु
अहो कति सुन्दर वाचन
Saru diju ram vagwanko kripa sadha rahous
अमृत भन्दा मिठो प्रस्तुति 👌❤️🇳🇵
आत्माले सुन्न चाहेको पायाँ आज् तव यो मन् खुसी भया । धन्यवाद नभनी यो जोडीलाइ बस्नै सकिन म ता यहाँ । आदिकवि भानुभक्त आचार्य प्रति हार्दिक श्रदासुमन ।
P B . .
@@gitabhattarai5943 i love this song
4p5acvnnbbljbvvcfvffl
धेरै धेरै धन्यवाद बईनी रामायण सुनाऊनु भयो
@@gitabhattarai5943 aaagAA
जय श्री बालकाण्ड 🙏🙏
रामायणले भानुलाई अमर गराएसरी हजुरलाई भानुले नेपाली संसारमा बिख्यात गराउने रहेछन्। वाचन गर्दै जानुहोस् अझ स्वरको मीठासले हामी जादुसरी लुट्यौं।
नमन🙏 भानु र सरु दुवैलाई। शब्द र स्वर मनमा कुनाकुना छाेयर गयाे जसै, जीवन र जगत शव्दशव्दमा वुझाई रह्याे तसै । जस्ताे सृजना छ उस्तै सुन्दर प्रस्तुती पनि, संगित प्राविधि सबै धन्यका प्रात्र हुनन अनि।।
हजुरको स्वर बाचन लय हारमोनिको धुन प्रति मन्ध्रमुक्ध। कोटि कोटी नमन!
राम राम राम नमः🌹♥️
जति मिठो रामायण पाठ छ उति नै मिठो बहिनी को शोर छ ।आनंद आयो सुनेर धन्यवाद बहिनी
मैले थोरैथोरै गरेर,दिनहुँ सुन्ने बिचार गरेँ,सुत्ने बेलामा,क्या आनन्द अहो!!! कसरी धन्यबाद दिउँ म,हेर्नुभयो भने लाइक दिनु सरुजी!!! Proud of you.
Looooo@@diwakarthapa4491
H
@@dilmayashrestha5534 ... .....
@@dilmayashrestha5534 .
So nice keep it up😍😍❤️💓💖😻👍️
Love uu from india 😊
I’m listening while working in the kitchen. Love your voice!
अति सुन्दर बाचन
आहा कति राम्रो यति राम्रो सुन्न पाएकोमा धेरै खुसी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद
so sweet Ramayan Slokas, Thank you Saruji.
Love you didi from Assam🇮🇳🇮🇳🇮🇳. Outstanding voice. excellent voice. Jay shree raam.
3?₩₩@×(£7€आणि
Jai shri ram 🌹🍇🍊🍍🍎♥️👏👏👏👏👏
आज फेरि दोहोर्याएर सुन्न मन लाग्यो।
येस्तै राम्रा कृतिहरुको सुन्दर प्रस्तुति को लागि धेरै धेरै धन्यवाद
भानुभक्तको जन्मदिन पारेर यो मिठो बाचन गर्नुभएकोमा धेरै बधाई तथा धन्यवाद। तपाईको स्वर, जीउ डाल, पहिरन र पृष्ठभूमि सबै सुन्दर र झकिझकाउ देखेर मन आनन्द भयो।
0
W
@Aayush Joshi yytyyytyttyytyytytytyytyyyyyyyyyyytyyyyytyytyyyyyyyytytyyyyytyyyyyyytyyyytyytytyytyyyyyytyyttyyyytytyyytttyyyyytyttytyyyyttytyyyyytyyyytyyyyyyyytyyyyyyytyttyyttytyytytyttttyyyyttytyyyyyttytyyytttytyyyyyyyyttyyttttytyyytyyyyttytyyyttyytyytyytyyttyytyytttttttyyyttytyyytyyttyyyyyyyyyttyttyttyttyyyyyytyyttyyyyyytttyttttyyytyttyyyyyyyyttyyyyyyyyyytttyyyyyyytttyyytyyyyytytyttyyyyyyyyttyfyytyytttytyyyyyyyyttyyttyyyttttyyyytyyyyyyyyyyyyyyyyyyyyyytyyyyyyyyttyyyyyyyyyttyyyyyyyyyyyyyyyyytyyytyyyyyyytyyyytttyyyyttyyyyyyyyyyyytttyyyyyyytyyyyttyyytttyyyttyyyyytttttytytyyyyyyyyytyyyyttytyyyyyytyyyyyyyyyttyytttyyyyyyttyyyyyyyytttyyytyytyyyyyyttyytyytyyyytttyyyttytyyyyyyyyytyytttyyyyyttttytttyyyytttttyyyytttyyyytttttttttttttyyttyyyyyyytyyyyyyyy?yyyyyyyyyyyyyyyyy?yyy?yyyyyyyyyy?yyyyyyy?yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy?yyyyyyy?yyyyyyyy?yyyyyyyyyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyy?yyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyyyy?y?y?yyy?yyyyyyyyyyyyyyyyyy?yyyyyyyyyyyyy?yyyy?yyyyyy?yyyyyyyyy?y?y?yyyyyyyyy?yyyyyyyyyyyy?uuuuu?uu?uuuu?uu?uu?uuuuuuuuuuuuuuuuu?u?uuuu?uuu?uu?u?u?u?uuuu??uu?uuuuuuuuuuuuuuuuuuuuyyyyyyyyyyyyyy??yyyyyyyyyyyyy??uu?uuuuuu??
Uhuhh
@Aayush Joshi bu
सरु गुरागाईं को लागि राम रामॐ
सारै मिठो स्वर यसरी नै सम्पुर्न भाग सुन्न पाइयोस हजुर को स्वर मा
Thank You very much for your sweet voice
धन्यबाद साहित्यकार शरु गुरागाँई दिदी लाई
Sita . Ram....bhagawan..ko.jayhos.
आहा सरू दिदी मिठो वाचन
Wow Nepali Ramayan Beautiful
Your are our ornament ...heartly salut ..
Good and nice voice I like
मैं आपकी आवाज सुनकर बहुत खुश हुई आपकी आवाज में बहुत सुंदरता है🌹🥰
कर्णप्रिय कविता धेरैधन्यबाद सरुजीलाई
अतिमिठो स्वोरसुन्दा अति अानन्द अायो धन्यवाद