आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA

2024 ж. 20 Сәу.
547 399 Рет қаралды

आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA
EPISODE : 1150
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24NEPALTV #Shorts

Пікірлер
  • गगने दाईले आफ्नो आङ्ग मा भैँसी हिँडेको नदेख्नि अर्कको आङ्ग मा जुम्रा हिँडेको देख्नि आँखा तँ गतिलै संग देख्नु हुदो रहेछ एस्तो लक्ष्य देखिनु भनेको अर्को चुनाव मा सिधै बाख्रा चराउन जानि लक्ष्य हो

    @milan0250@milan0250Ай бұрын
  • पाटि जे होस् भिम रावल देशलाई चाहिने नेताहो🎉

    @subashdhungana4970@subashdhungana4970Ай бұрын
    • 100% Sahi hoo

      @SanuRaee-em1kn@SanuRaee-em1knАй бұрын
    • Sahi Kura

      @bhimsaud3718@bhimsaud3718Ай бұрын
  • रास्वपा र रबि नै यो देशको अन्तिम बिकल्प हो सबैले एकपटक साथ दिऔ🔔

    @MR.PULAMI@MR.PULAMIАй бұрын
  • ओली रावण नभएको एमाले फुट्ने नै थिएन ! भीम रावल गलत पार्टीको सही मानिस परे ! तर अब जय घन्टी !

    @bishnuluitel9070@bishnuluitel9070Ай бұрын
    • रावल जस्ता दैतचरित्र नेता घण्टीमा छिरे भने एक बर्समा पार्टीको नाम निसानै रहदैन इनि पनि मज्जाले राज्य ढिकुटी बाट तरमार्ने मध्यकै मुख्य पात्र हुन

      @user-bf9zw3fg6c@user-bf9zw3fg6cАй бұрын
  • गगने फटाहा हो यो लगायत एमाले कङ्रेस र म्याउबादिलाइ अब भोट बिल्कुल नहालौ😏😏😏

    @deep.deep143@deep.deep143Ай бұрын
    • 100% reality ho yo ma Pani hjrko asthma ....

      @subscribers_12.k@subscribers_12.kАй бұрын
  • सिदा कुरा जनतासँग नियमित दर्शक यता हाजिर गरुम हो हजुर

    @lokeshlokesh8421@lokeshlokesh8421Ай бұрын
    • म पनि सिधा कुरा सधैँ हेर्ने गर्छु नयाँ च्यानल भएकोले❤❤❤

      @HighlandpropertyKTMNepal@HighlandpropertyKTMNepalАй бұрын
    • ❤❤❤❤❤❤​@@HighlandpropertyKTMNepal

      @LalnathNiroula@LalnathNiroulaАй бұрын
  • वाउ ! बिरेन्द्र जि दरो तरिकाले नङ्ग्याइ दिनु भयो।। बाख्रे मन्त्री लाई

    @dhirajbogati@dhirajbogatiАй бұрын
  • Dr भिम रावल जि ले बिकल्प खोज्नु पर्छ रास्ट जनता र बिकासका लागि बिकल्प खोज्नु होस सच्चा देस भक्त हुनुहुन्छ भने देस र जनताको पक्ष लागिरहेको पार्टी मा बरियता मिलाएर समाहित हुनुहोस तापाको उच्च कदर हुने छ जय देस

    @padampaneru-cd3gm@padampaneru-cd3gmАй бұрын
    • १००%❤❤❤सहि भनाइ सर चोर पार्टी चोर दल हरुमा राम्रो मान्छे लाई कतै ठाउँ नहुने रहेछ?चोर हरामी नेता हरु लाई बहिष्कार गरम नभए छोडम अरु नयाँ दल मा गएर देस र जनता को हित मा काम गरम 🎉🎉धन्यवाद

      @deeptamang1198@deeptamang1198Ай бұрын
  • अति भन्दा नी अति भइसक्यौ यी पुराना पार्टी बाट अब एकचोटि चाहिँ नयाँ लाई हेर्ने नै हो जय घण्टी 🔔🔔🔔🔔🔔

    @lalmanidahal4735@lalmanidahal4735Ай бұрын
    • Teso vaye halo ma haalau vote kina sahakari thag harulai haalne?

      @user-xb1ej5th5p@user-xb1ej5th5pАй бұрын
    • Halo Pani puranai ho Jamana vote haleyko

      @KumarAxya@KumarAxyaАй бұрын
    • ​@@user-xb1ej5th5pproof xa sir tapai sanga

      @bishalchaudhary417@bishalchaudhary417Ай бұрын
    • Join ghanti 🔔 bhim rawal sir

      @Messi10810@Messi10810Ай бұрын
    • @@user-xb1ej5th5phalo new party hoina ne kina halni🤔

      @debulama2480@debulama2480Ай бұрын
  • सलाम छ बिरेन्द्र सर गगन थापालाइ सहि बाटो देखाएको मा।

    @sanjaybaral537@sanjaybaral537Ай бұрын
  • गगनको बोलि सच्चा र विश्वसनिय भए उनले अाफै बोलेका शव्द मेरा जीवनमा लागू गरिदिनु होस् भन्नु पर्छ यस्को अर्थ ब्लेड लिएर मेरा चारपाटा मुडेेर कलंकि कटाई देउ भन्दै समाजमा अाउनु पर्छ mcc सम्झनु होस् त!

    @narayanthapaliya6745@narayanthapaliya6745Ай бұрын
  • अब भिम रावल घन्टिमा अाउनु पराे =काे काे सहमत हुनुहुन्छ????

    @bikashpudasaini5934@bikashpudasaini5934Ай бұрын
    • Ma pani xu

      @KhagendraShahi-fd2hh@KhagendraShahi-fd2hhАй бұрын
  • गगनको दिमाग रविले खाएर यस्तो हालत भएको जस्तो लाग्यो।धिक्कार छ मेरो देशको नेताको हविगत।

    @GangaKarki2323@GangaKarki2323Ай бұрын
    • gagan dalal ho😢

      @krishnaranabhat1576@krishnaranabhat1576Ай бұрын
    • 😂😂😂😂

      @Zerox_51@Zerox_51Ай бұрын
    • 😊

      @muktilama7475@muktilama7475Ай бұрын
    • 100 तोपको सलाम छ पत्रकार ज्यु

      @user-qq4jw7ld6n@user-qq4jw7ld6nАй бұрын
    • ​@@muktilama7475wwwwwww

      @sabinshrestha0116@sabinshrestha0116Ай бұрын
  • देशले खोजेको जनताले रोजेको रास्वपा 😊 मिलन लिम्बू लाई एकपटक मौका दिउ 🔔🇳🇵

    @shantikokhojima6040@shantikokhojima6040Ай бұрын
    • आनी तेता तीर तँ पहिचान चायो रे नि तँ साथी

      @ritathapamagar1459@ritathapamagar1459Ай бұрын
  • भीम रावल रा.स्वा.प.मा प्रवेश गर्दा राम्रो होला

    @shubhekshaoli7131@shubhekshaoli7131Ай бұрын
  • गगननेको राजनीति यात्रा समाप्त साथै काङ्ग्रेस ०८५ पछि लक्षण भ्रष्ट छ। भिम रावलजीलाई रास्वपामा स्वागत गर्नु। जसरी पनि र रास्वपाका साथीहरू❤

    @basnetvlogs9293@basnetvlogs9293Ай бұрын
  • सम्पूर्ण देस बासी लाई विनम्र अनुरोध ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी लाइ बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत बनाई दिनु पर्छ ✅✅✅✅❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    @dipanshubaral4266@dipanshubaral4266Ай бұрын
  • जय घंटी जय घंटी जय घंटी जय घंटी एमाले नेपाली कांग्रेस नेकपा माओवादी बाए बाए

    @maheshsunar4022@maheshsunar4022Ай бұрын
    • अझै र अब पनि काङ्ग्रेस,एमाले र माओबादिको झोले बनेर भोट हाल्नुभन्दा चुनाव बहिष्कार गर्दा हुन्छ।अब झोलेतन्त्र बन्द गर।।

      @user-ot7xn2ty9z@user-ot7xn2ty9zАй бұрын
  • यो गगनेको फोस्रा भाषण र नारा ले कोहि बिश्वास गर्ने वाला छैन अबको आशा जय घण्टी 🔔🔔🔔🔔

    @parkdhong@parkdhongАй бұрын
  • गगन नामका पश्चिमा दलालहरू बाट पनि लाजको अपेक्षा गर्नेु भनेको आफ्नै अपमान गर्नु सरह हो जैरे सर जे होस् यो दलाललाई एक झापड भए पनि हान्दिनुभएकोमा खुसी लाग्यो।

    @rajurijal3090@rajurijal3090Ай бұрын
  • हिहिहि…😂😂😂😂😝😝😝 गगन नांगियो…..कुरी-कुरी बाख्रे गगने😂😂

    @MrPun24@MrPun24Ай бұрын
    • 😂😂😂😂😂😂😂

      @Zerox_51@Zerox_51Ай бұрын
    • 😂😂😂😂😂😂

      @durgaraya2087@durgaraya2087Ай бұрын
  • हामीलाई गगन थापा राम्रै नेता जस्तो लाग्थ्यो सो त भ्रम पो रहेछ कि क्याहो ??

    @rudrakhanal2276@rudrakhanal2276Ай бұрын
    • भ्रम नै थियो हजुर को

      @netrakhadkaanjan1864@netrakhadkaanjan1864Ай бұрын
  • गगनका झोले हो कान खोलेर सुन है । म चाहिँ रास्ट्राबादी हु यो पनि सुन म कुनैको झोले हैन तर राम्रो कामको सबैको समर्थ चाहिँ गर्छु किन म झोले हैन ।।🙏🙏

    @mahendrakarki9468@mahendrakarki9468Ай бұрын
  • एक पटक रास्वोपा को काम हेरौ आदरनिय इलामका साथी हरू जय 🔔🔔🙏

    @user-sj4vy9ur1g@user-sj4vy9ur1gАй бұрын
  • गगनको कुरो कस्ले पत्याउने ।।।। घन्टी बजाउ

    @bishnupaudel5226@bishnupaudel5226Ай бұрын
  • एकजना " बालेन" छन् कहिलेकाही गतिलो समाचार सुन्छु नत्र त कस्सम समाचार सुन्दा पनि रिस उठ्छ गाठेँ.....🤔🤔🤔🤔के हुदैछ यो सबै हाम्रो देशमा🙄🙄🙄!!! कुनै दिन पनि खुसि दिने मनलाई आनन्द हुने समाचार सुन्नै पाईदैन त😫😫😫!!! जताततै भ्वाङ्ग नै भ्वाङ्ग ....😲😲😲

    @kissnachhetri5034@kissnachhetri5034Ай бұрын
  • गगन बोल्दा सोचेर बोल्दाहुन्थ्यो अब आफ्नो बोलिले गर्दा आफै पतन को बाटो मा जान्छ आफ्नै बोलिले नाङियो गगन जय घण्टी 🔔🔔🔔🔔

    @kumaribhmarikumaribhandari1071@kumaribhmarikumaribhandari1071Ай бұрын
    • sitdant bichar lagam begar ko ghodajasto parti le ghant bajayar bhagawon nam japejasto ho auta sanokuwo ko bhyaguta le sochejastee ho

      @BuddhaRai-vu8hx@BuddhaRai-vu8hxАй бұрын
  • गगन चोर को ठुलो स्वर मात्र हो

    @sunilghimire3439@sunilghimire3439Ай бұрын
    • 100% sahi ho yo chor gagane lai lakhatnu parxa ❤❤

      @DeepakGC123@DeepakGC123Ай бұрын
  • काङ्ग्रेस का युवा नेता गगने र विश्वप्रकाश शर्मा को भासण ले अब काङ्ग्रेस सकियो दाइ भाउजू पछि मात्र लाग्छन्

    @tilakmagar9040@tilakmagar9040Ай бұрын
  • कुरा सत्य, तत्य, यता, उता जे होस यो नटवरलालको पहिलो चेलाले गगन थापाको चै १ नम्बर मै विरोध गर्छ , यसरी नै भुक्दै गर २०८४ मा पनि नटवरलाको सरकार को गृहमन्त्री बन्नु पर्छ मुला

    @-Opponent@-OpponentАй бұрын
  • अब भिम रावल सर रासाेवपा मा आउनु हाे राम्रो हुन्छ

    @RambahadurDarji-lc7iu@RambahadurDarji-lc7iuАй бұрын
  • भुपु रास्ट्रपति उपराष्ट्रपति हरुले बिनाकाम घरमा बसि बसि लाखौ लाख सेवा सुबिधा उपचार खर्चलिने गरिब जनताले भोग्ने भनेकै यहि हो देश चलाउने सबै भ्रष्ट चोर छन

    @user-vh9fn7co4i@user-vh9fn7co4iАй бұрын
  • जय जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि ❤❤❤

    @prasiddaswornakar6497@prasiddaswornakar6497Ай бұрын
  • जय रबि जय नेपाल❤❤❤❤❤ सहि भन्नू भयो पत्रकार ज्यु

    @apsalanmagar439@apsalanmagar439Ай бұрын
  • Jaya ghanti 🔔🇳🇵

    @Suman-gw1bf@Suman-gw1bfАй бұрын
  • गगने को कूरा पत्याउने भनेको भारतीये नागरीक ले मात्रै हो सच्चा नेपाली नागरीक ले कालो काङ्ग्रेस को बीस्वास गर्दैनौ जये रबी जये घन्टी 🔔🔔🔔🔔

    @resammagar4481@resammagar4481Ай бұрын
    • sai kura 🎉🎉

      @dipendrathapa5203@dipendrathapa5203Ай бұрын
    • @tarapokharel-pj9uc@tarapokharel-pj9ucАй бұрын
  • जय घन्टी 🔔🔔🔔🙏🙏

    @kamalshrestha2639@kamalshrestha2639Ай бұрын
  • पार्टि भन्दा बाहिर बसेर हेर्ने हो भने भिम रावल देशलाई चाहिने नेता हुन❤

    @Darshan_xetry@Darshan_xetryАй бұрын
  • यो देश मा न्याय पाउन गाह्रो छ हजुर। अस्पताल सञ्चालक फरार हुने तर अस्पताल चाहि चलिरहने। यस्तो कसरी हुन्छ हजुर। बीर अस्पताल मा blood sugar बाहेक अरू प्रयोग शाला मा जाच हुँदैन हजुर।

    @bishnushrestha8522@bishnushrestha8522Ай бұрын
  • गन गनने दाइ गफै गफ्मा आफ्नो ४कार्यकाल बीतायो छटटु कांग्रेस जैघ्न्टी🔔🔔

    @subadamber4400@subadamber4400Ай бұрын
  • Dr. Bhim Rawal should be in RSP 🔔

    @hbbudhathoki4882@hbbudhathoki4882Ай бұрын
    • 😂मनको लड्डु घिउँसङ्ग खाउ राष्ट्रिय सहकारी ठगिखाने पाटी।😅😀

      @puskar.sarisma1986@puskar.sarisma1986Ай бұрын
  • Jaya desh jaya 🔔🔔🔔🔔

    @reshamrana6342@reshamrana6342Ай бұрын
  • जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

    @BishalTamang286@BishalTamang286Ай бұрын
  • गगने उफ काङ्ग्रेस ले ओइ रवी जिवी राई खोइ भनेर रवी को बिरोध गरेको भए जनताले एकचोटी सोच्न बाध्य हुन्थे होलान् तर गगने त हग्दा मुत्ता रवी को बासुरी बजाउदै फुर्सद छैन , रवी को कट्टु खोल्छु भन्दा भन्दै आफ्नो पेन्टी फुस्केको थाहा छकि छैन??

    @RamRaj-ep2xb@RamRaj-ep2xbАй бұрын
  • Jay ghanti 🔔🔔🇳🇵 good Rabi dai ND new 24

    @monishagorkhali6601@monishagorkhali6601Ай бұрын
  • Jaya ghanti 🔔🔔🔔🔔🔔🔔

    @rajaramthapa8319@rajaramthapa8319Ай бұрын
  • जय 🔔🔔🔔🔔🔔💐

    @subashmagar3526@subashmagar3526Ай бұрын
  • Jai ghanti 🔔🔔🔔🔔🔔

    @bishalchaudhary417@bishalchaudhary417Ай бұрын
  • यस्ता फटाह कृष्णदत्त भट्ट जस्ता अरुपनि यस्तै सिदासादा मानिसलाई ललाईफकाई गरि दिनरात नभनि जोडेको सम्पत्ति माथि गिद्दे नजर लगाउन सक्छन् होसियार बनौं ,धन्यवाद न्यु24 धन्यवाद बिरेन्द्र जि🙏😊

    @rajgiri9488@rajgiri9488Ай бұрын
  • ❤❤ डाक्टर भिम रावल जतिको नेता नेकपा एमालेले चिन्नु नसक्नु त्यो एउटा ठुलो भुल हो । ❤❤

    @dabinmewahangrairai4115@dabinmewahangrairai4115Ай бұрын
    • चिनेरै हो एमाले डराएको 😂

      @netrasunuwar6648@netrasunuwar6648Ай бұрын
  • good luck rabi sir jay ghanti🙏🌹🔔

    @khemapandey3847@khemapandey3847Ай бұрын
  • काङ्ग्रेस नसकाइ देश बन्ने अवस्था देखिदैन विपक्षी मा बस्नै नसक्ने??

    @suresh.chadara5693@suresh.chadara5693Ай бұрын
  • पार्टी को त नाम लिदा पनि घिन लाग्छ भोट दिने मित्र हरु धैरै सोच्नुपर्छ है

    @bhurtelbhurtel4794@bhurtelbhurtel4794Ай бұрын
  • कांग्रेस त पक्का सक्किने वाला छ । लोकतान्त्रिक दल कांग्रेस भन्दा कडा । रास्वपा नेपाल को राजनीति मा आइसक्यो । नेपाल मा रास्वपा मय रबि मय भएको छ । जनता आखा चिम्म गरेर एकपल्ट रास्वपा लाइ बहुमत दिनु नै पर्छ 😊❤ एक धक्का हानियो यि चोर हरु लाइ अब 2084 मा भित्ता मा पुर्याउने हो 😊 जय घण्टी ❤❤❤

    @neeshamkhadka@neeshamkhadkaАй бұрын
  • सही भन्नुभाे बिरेन्दर् सर धन्नेबाद ❤

    @ganeshbahadurmalla8460@ganeshbahadurmalla8460Ай бұрын
  • jay ilam basi vote for milan limbu👍️🔔🔔🔔🔔

    @jituthapa3530@jituthapa3530Ай бұрын
  • Vote for Milan limbu ❤💗💗💗🔔🔔🔔🔔🔔💗❤❤❤💕💕💕🔔🔔🔔💗🙏🙏🙏

    @himlalbhandari4593@himlalbhandari4593Ай бұрын
  • 💐 =vote for Bell 🔔 💐 =Jay #Milan Limbu 💐= Jay Nepali🇳🇵

    @sangyelodromgr4033@sangyelodromgr4033Ай бұрын
  • माननीय गगन थापाजीमा जति प्रखर वाक्पटुता छ-त्यसको दशांश मात्रै पनि ईमानदारी र नैतिकता रहेको भए उहाँ माननीय चन्द्र भण्डारी जी जत्तिकै लाेकप्रिय नेता बन्नु हुुने थियो

    @faninarayansigdel2865@faninarayansigdel2865Ай бұрын
  • माननीय श्री गगन कुमार ज्यू धेरै नऊचालिदा ठीक छ,अब तपाइको भाषण सुन्नेवाला छैनन ।सेर बहादुर देउवा ज्यू बाट पार्टीको शाख खलित भैसकेको छ,तपाई र बिश्व प्रकाश ज्यू बाट केहि आसा र भरोसा गरेका थिए त्यो हुन सकेन ।धन्यवाद

    @YoutubePremium-qy4hw@YoutubePremium-qy4hwАй бұрын
  • गगन हाेईन गजगन फटाहा

    @user-mf2jq6jq6r@user-mf2jq6jq6rАй бұрын
  • 🔔🔔🔔बज्छ यो पाली

    @user-lk1nw8kr9x@user-lk1nw8kr9xАй бұрын
  • Great job Birendra sir ❤🙏🏼

    @jengurung5539@jengurung5539Ай бұрын
  • Good luck birendra ji

    @oligita38@oligita38Ай бұрын
  • यदि क्युनिस्ट विचार ले लेस भए फुट्नु हुदैन एउटै अगेनाको दाउरा कोही आफै जल्छ कुनै ठोस्नु पर्छ आन्तरिक विवाद भित्रै मिलाउनु राम्रो छताछुल्ल नहोस् र नभए हामी जन्ता पनि खुसी हुनुको विकल्प छैन

    @haripoudel1119@haripoudel1119Ай бұрын
  • vote for🔔🔔🔔🔔🔔🔔

    @sombhandari8153@sombhandari8153Ай бұрын
  • गुड सहि झटारो दिउ भयो जैइरु सर हजुर्ले मेरो सलाम छ यो गगन MCC चोर लाई छि छि छि एस्तोनी नेता ह छि नेता भनेको त रबि सर जस्तो हुनु प्रछ जय रबि सर जय भिम राउल यो देशलाई चाहिनी मान्छे हो

    @MadhavKarki-oc2ys@MadhavKarki-oc2ys12 күн бұрын
  • पूरा सुनियो यहाँ न्याय नगन्य मात्रा मा पाइन्छ । सबै भन्दा खराब ठाउँ मालपोत , नापी , ड्राइभिङ ,अदालत हुन जहाँ सेवा पाउने भन्दा बिचौलियाको बिग बिगि हुन्छ । कान्तिपुर एउटै को पछि पर्नु अन्या मामिला मा नलेख्नु खेत पुर्ण छ । म आफै सबै लाई बेहोरेको छु जहाँ दोसि लाई भगाइन्छ पिडित लाई दिनु सम्म दुख दिइन्छ ।

    @narayanpandey9535@narayanpandey953527 күн бұрын
  • यो हो नी त सोच्ने बेला आएको छ

    @KrishnaKhulal-vm7zi@KrishnaKhulal-vm7ziАй бұрын
  • आफ्नै भाषणले आफै फसेछन गगन थापा ईलाममा गगन थापाले भाषण गर्दा ऐमाले लक्षित गर्दै बाउ मरेपछि छाेरालाई टिकट दिनु भनेको राजा मरेपछि राजाकाे छाेरा राजा हुनु जस्तै हाे के ऐमालेले राजा ल्याउन खाेजेकाे हाे गगनकाे भनाइ फेरि उता बझाङमा भने काङ्ग्रेसले पृथ्वी सिह मरेपछि उसको छाेरा अभिषेख सिहलाई टिकट दियछन् अब गगनले के भन्छन् हाेला यी छन्द भेषिले दाेहाराे चरित्र भएको मान्छेले

    @ajayapuri7449@ajayapuri7449Ай бұрын
  • विरेन्द्र सरको प्रस्तुती सधै नै जनताको मन छुने किसिमको छ । बोलन्नु पर्ने कुरामा डर नमानेर, कन्जुस्याइ नगर्ने कुरामा कन्जुस्याइ नगरेको प्रष्ट हुन्छ

    @navrajgurung4992@navrajgurung499227 күн бұрын
  • देवार बाबुले जोक गरेको आफ्नो आङ्गको जुम्रा नदेख्ने आर्काको आङ्ग्को जुम्रा देख्ने येस्ता येस्ता छन नेताहरु ढुङ्ग्गे युगको मान्छेहरु।

    @raibalbahadur582@raibalbahadur582Ай бұрын
  • जैरु जी मिडियामा थुतुनो चलाउनु भन्दा अब सहकारी लुट्ने काे धन्दामा

    @purnakhadka2848@purnakhadka2848Ай бұрын
    • 😡😡😡😡

      @sanishghimire-fl3ci@sanishghimire-fl3ciАй бұрын
    • देश कङ्गाल बनायर देशका ऊधोग बेच्थे दलका नेता लाई ठटाऊन मन लाग्छ । थाल्यो

      @bhimkantadevkota1940@bhimkantadevkota1940Ай бұрын
  • जय रबि जय रास्वपा 🔔🔔🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏

    @sanjeebsubedi434@sanjeebsubedi434Ай бұрын
  • पत्रकारज्युको सहि र यथार्थ बश्लेषण। सलाम पत्रकार महोदय❤❤।

    @yogyayogya2002@yogyayogya2002Ай бұрын
  • जय भिम।

    @user-nv3zy7bt5q@user-nv3zy7bt5qАй бұрын
  • Jaya ganti ❤

    @user-me1hk1fo3f@user-me1hk1fo3fАй бұрын
  • बीरेन्द्र जैरुको fan यता हाजीर गरम

    @grmnepal@grmnepalАй бұрын
  • भिम रावल , एमालेका बौद्धिक कर्मठ नेता हो। केपिले बौद्धिक ब्यक्तिलाइ अगाडी बढेको देख्न सक्नुहुन्न । किनकि केपि नत शिक्षा प्राप्त ब्यक्ति हो नत गरिबीको मारमा परेका नागरिकको समस्या बुझ्ने प्रयास गर्नुहुन्छ। आफुलाइ अबल दर्जाको ब्याक्ती मान्ने र बौद्धिक ब्याक्तीलाइ दबाउनेमा ज्यादै अब्बल मान्नुपर्ने हुन्छ। भिम रावल बौद्धिक र कर्मठ अनि कुसल संगठन कर्ता पनि हुनुहुन्थ्यो । तर अन्य नेताहरू जोजस्ले केपि लाइ भगवान मान्दै आएकाछन , भिम अलि फरक स्वभावका नेता हुनुहुन्छ ।

    @mohanilalbhusal7537@mohanilalbhusal753729 күн бұрын
  • Jai ghanti 🔔 🔔 🔔 🔔 🔔

    @chakgurung3175@chakgurung3175Ай бұрын
  • Jay ghanti

    @mohabalyadav559@mohabalyadav559Ай бұрын
  • भीम रावल सर के हजुर बाट देश बचाउनेछ र जनता ले न्याय पाउनेबारे पानामा मात्र नहुने भयो भनेर कारबाही हो सर 🎉🎉🎉🎉❤❤

    @KishorWagle@KishorWagleАй бұрын
  • ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂गुड बीरेन्द्र जैरुलाई गणतन्त्र सङ्घीय सम्बीधान च्यात्नुपर्छ मुर्दावाद गरीबमारा दलालीबाद मुर्दावाद ग्रेटरनेपाल जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई साथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    @sushil7567@sushil7567Ай бұрын
  • 🔔🔔🔔🔔

    @dandr7649@dandr7649Ай бұрын
  • Vote for ganti

    @tulsiramdumre5631@tulsiramdumre5631Ай бұрын
    • Ganti hoina ghanti ho yaar.. Surya ho

      @MrKyaraj@MrKyarajАй бұрын
  • गगन गुइठे ८४ पछि बाख्रा गोठ तिरको बन्दोबस्तीको तयारीमा लागे हुन्छ जय नेपाल।

    @shyamrajrai5624@shyamrajrai5624Ай бұрын
  • फटाह, यो सकिदैछ ८४ मा

    @Animeversez3@Animeversez3Ай бұрын
  • जय घण्टी ❤❤❤❤

    @user-db4xp8ei9z@user-db4xp8ei9zАй бұрын
  • 🔔को खेदो खन्न बिर्सेछ कि क्या हो

    @haddinetwork3638@haddinetwork3638Ай бұрын
  • अब पुराना पार्टी र नेतालाइ बहिस्कार नयाँ पार्टी र नेतालाइ समर्थन 🔔🔔

    @MilanPandey-fe3pr@MilanPandey-fe3prАй бұрын
  • बिरेन्द्र sir ❤

    @rmeshbagale9930@rmeshbagale9930Ай бұрын
  • एमालेमा केपि वलि हाबि भएर अ।फ्ना खुटामा अ।फै बन्चरो हनेको छ भिम राउल लाई किन किनरा लाएको हो मपनि एमालेलाई भोट दिएको मान्छे हुअोलिकोअ।फै सक्किने हो

    @saradaacharya4752@saradaacharya4752Ай бұрын
    • Tyo bhim rawal lai sodhne

      @MrKyaraj@MrKyarajАй бұрын
  • भीम रावल को भविष्य रस्वापा ! जय घण्टी 🔔🔔

    @karnasyangtan4016@karnasyangtan4016Ай бұрын
  • जसले जे भने पनि भिम रावल यो देशका लागि चाहिने नेता हुन । अनि सुदुरपश्चिम प्रदेशको एक पहिचान हुन । सुदुरपश्चिममा भिम रावल बिनाको एमालेलाई फाईदा हुदैन ।।।।।

    @Nn-wi2pe@Nn-wi2peАй бұрын
  • Jaya rabi jaya ghante 🔔

    @BHAWANI_SHANKAR_SUBEDI@BHAWANI_SHANKAR_SUBEDIАй бұрын
  • पुराना बाट देश कहिल्याई पनी बन्दईन जाग जनता अब त

    @liladharpandey1389@liladharpandey1389Ай бұрын
  • अब भिम रावल रास्वपा मा आउनु राम्रो हुन्छ।

    @user-zc4dp7hb9c@user-zc4dp7hb9cАй бұрын
  • यो अंकका हरेक समाचारहरू निकै गम्भीर लाग्यो।

    @mewaramchaudhary7181@mewaramchaudhary7181Ай бұрын
  • नेपालमा सबैभन्दा नालायक नेता को हो भनेर सर्वसाधारण जनतालाई सोध्ने हो भने माकुने एक नम्बरमा आउँछ । एक बिहान माकुनेको अनुहार देख्यो भनेपनि दिन नै अशुभ हुन्छ जस्तो लाग्छ । अर्को चुनावमा यसको जमानत नै जफत गराउनुपर्छ ।

    @lemgurung@lemgurungАй бұрын
  • एमाले पनि अब केपिको प्यायो भय छ बिचरा

    @user-ws2xl5lo3g@user-ws2xl5lo3gАй бұрын
KZhead