चुनावी हारः रन्हामा रवि लामिछाने । रास्वपा हारको इलाम अन्तर्य । POWER NEWS
2024 ж. 28 Сәу.
54 279 Рет қаралды
चुनावी हारः रन्हामा रवि लामिछाने । रास्वपा हारको इलाम अन्तर्य । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
रास्वपा काे खेदाे खन्न जनमेका रहेछउ ।हिम्मत भय सच्चा प्रत्र कार भय कान्तिपुर काे बारेमाा किन दुईशब्द लेख्न सक्दैनउ।
He isn't the one who is against Ravi's or Ravi's party; it's Ravi's inability to take action beyond mere words. While I wish him well, I can't ignore the shortcomings within his party and himself. If you'd like, I can outline a few points. Firstly, why did he choose Milan Limbu? Perhaps out of emotion, but he could have selected someone from within his own party instead of hiring externally. Secondly, does Balen Shah needs to promote his work? The answer is no. What has Ravi accomplished as Home Minister? Very little. He hasn't made arrests like Mahesh Basnet, aand has to release KB Mahara in a few days. So, what exactly can he do? It seems there's a discrepancy between the expectations of Ravi's capabilities and the reality of his actions. People may have chosen him for various reasons, such as his promises, charisma, or political affiliations. However, if his performance doesn't match up to those expectations, it could lead to disillusionment among supporters. Understanding why people initially supported him despite his shortcomings could involve factors like party loyalty, the political landscape at the time, or the lack of better alternatives.
हुदैन हुदैन कैलास सिरोहियाले सिध्याउन सक्छ फेरि😂😂
🤣🤣 रिस मानेर के grchas
saiho jati gareni dekhadain yo patrkar hoin putrukar ho😊
Chup jhole patrakar 😩
रास्वपा मा रबि लामिछाने को घमन्ड बढि भयो
aati nai
जनता लाई परिबर्तन चाहीएको छैन । त्यही पुराना भ्रष्ट नेता हरुको झोला बोक्यो हिड्यो । के रास्वपा को मात्र हो देश बनाउने जिम्मेवारी जनता को चाही होईन ??? यो पत्रुकार को पनि देश हो नी किन यति धेरै बिरोध रास्वपा को ?? रास्वपा ले के गरोस एक्लै ??
Absolutely right
हो आन्टी,रास्वपा ले देश परिवर्तन गरेकै हो,अमेरिका बाट सिधै नेपाल🤣🤣🤣🤣🤣🤣
if you think Rabi is the flag bearer of change then you are not very intelligent. Do you really think Rabi has it to develop a nation?
@@rajjmahat and you really think sher bahadur kp oli and prachanda will change the nation ???
सक्छ भने STANT बाजि रा श्वपा ले MCC को विरोध गरोस् , जनताले पत्त्याउलान् ।
एक ठाउँमा हार्दै सबै सकिए जस्तो नगर न पत्रकार
त्यही त भन्या!
U r right
Kunai thauma yesto laj pachnegari harnu vaneko sakine laxen ho 😂
Jķhhhhhkjjpļķĺĺĺkkķķļķĺķkkĺ@@mrnepal5176
pakhe muji tero puti ma k gayo?
मेरो विचार मा इलाम उपनिर्वाचन मा रास्वपा ले हावा खानु काे कारण, १) उम्मेदवार छान्न मा चुक्नु। पूर्व माओवादी, पूर्व पहिचानवादी, विगत मा " बाहुन क्षेत्री जहाँ भेटिन्छ, घाँटी रेटिन्छ" भन्दै खुलेआम भन्दै हिन्ने, अनि रास्वोपा लाई तथानाम गाली गर्ने अवसरवादी लाई टिकट दिनु ठूलो गल्ती। २) चुनावी प्रचाप्रसारमा स्टन्ट गर्नु। चुनावी प्रचार काे बेला मतदाता सँग भोट माग्न जाने बेला मकै खन्दिने, घरायसी काम मा सहयोग गरेको जस्तो गर्नु अर्को स्टन्टबाजी गर्नु। ३) राश्वपा सरकार मा जानु। माओवादी र एमाले काे पछि लागेर कुर्सी काे लोभ मा सरकार मा जानु अर्को गल्ती, यसबाट रास्वपा पनि अरु पार्टी जस्तै हो भन्ने जनता मा लाग्नु। ४) गफ अनुसार काे काम नगर्नु। सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, वाइड बडी काण्ड, क्यन्टोन्मेन्ट काण्ड लगायत दर्जनौ काण्ड काे छानबिन गरी सानो देखि ठूलो माछा समात्ने भाषण दिने तर काम गर्न नसक्ने। ५) सहकारी काण्ड। रास्वपा का सभापति एबम् गृहमन्त्री रवि लामिछाने सहकारी काण्ड मा मुछिदा पनि छानबिन गर्न र जी बी राई लाई पक्रन नसक्नु अर्को मुक्खे कारण हो। यो उपनिर्वाचन काे धक्काले रास्वपाकाे मिसन ८४ ले फेल खाने निश्चित छ।
सरकार मा जानु गएर केहि गर्न नसक्नु गफ मात्र ठुलो गर्नु। तिम्रो हालत यस्तै हुन्छ्।
यहि हाे समस्य संगै का साथि उप गृहमन्त्री हुदाकाे पिडा
यकदम सहि भन्नुभयो पत्रकार जयु
भएभरिको कुन्ठा आजै नपोखे हुनिहो टेक नारायण जि एक ठाउमा हार्दौमा सबै सकियो जस्तै गरि भासन गर्नु भो त
Sahakari thagko jholele aaja matra hereko raixa yo program 😂😂
खाते पतुरकार रास्वोपा मात्रै हारेको देख्यौ? राजनीति मा हारजित हुन्छ भन्ने तेत्तिपनी थ्हाछैन खातेहो?
😂😂 घण्टी
Sahakari thag ko jhole teslai support garyo vane ramro ani sahi kuro garda patrikar re 😂😂😂 machikne jhole 😂😂
Ghanti harnu ko karan ghati ko andhabhakta harule garda ho.
Rabi ko phusi baulauna lagyoo.....😢😢😢😢😢
अब सकियो राष्ट्रिय स्वतन्त्र पार्टी र रबि ।
Well done Tek Narayan Ji. Wonderful analysis. So good to see your show. Keep up your fearless journalism.
सहकारी ठग प्रकरणले खायो रास्वपालाई !!
Good analysis..🎉🎉
तिमी मिडिया पनि रबि को हारमा खुब खुसी भएको देखिन्छ यो देश बिगार्न मिडिया पनि हो
Tek नारायण sir तपाई ले आज सम्म देशको लागि के गर्नु भो? रबि ji को तुलनामा?
रबि जस्तो ठग छैनन्
रबीले जसरी चुनाव मा भाग लेको छैन त
Jaya Ghanti,Yo question old Nepali leader and Illame janatalai vannau paryo
Sahakari
Im very hope Ravi more strong
😢😢😢येक सबद्को कारण हो ।त्यो हो बाहुन छेत्री भेतिन्छ घाती रेतिन्छ । अन्येथा केही होइन
Yehi euta matra Karan ho... Halat manxelai uthayexa rasowpale
उम्मेद्वार को चयन र चुनाबी अभिब्यक्ती रा स्व पा लाई धक्का।
Kehi छैन हारे र हारले धेरै कुरा सिकाएको छ मिसन 84 आउदै छ
😂😂
😂😂😂😂😂
Khulittai 😂😂😂
सारै पूर्वाग्रही भएर बोलेको देखियो । तैट
K ko purbagrahi reality ahi ho
Agree He isn't the one who is against Ravi's or Ravi's party; it's Ravi's inability to take action beyond mere words. While I wish him well, I can't ignore the shortcomings within his party and himself. If you'd like, I can outline a few points. Firstly, why did he choose Milan Limbu? Perhaps out of emotion, but he could have selected someone from within his own party instead of hiring externally. Secondly, does Balen Shah needs to promote his work? The answer is no. What has Ravi accomplished as Home Minister? Very little. He hasn't made arrests like Mahesh Basnet, aand has to release KB Mahara in a few days. So, what exactly can he do? It seems there's a discrepancy between the expectations of Ravi's capabilities and the reality of his actions. People may have chosen him for various reasons, such as his promises, charisma, or political affiliations. However, if his performance doesn't match up to those expectations, it could lead to disillusionment among supporters. Understanding why people initially supported him despite his shortcomings could involve factors like party loyalty, the political landscape at the time, or the lack of better alternatives.
तिमि त निकै खुशी भएर बोलिराको छौ त पत्रकार आज !!!एउटा ठाउँमा हार्यो भन्दैमा के राष्ट्रिय स्वतन्त्र पार्टी को समाप्त भए झैं गरिरहेको किन हो तिमि ????कतै तिमि पनि कान्तिपुर को कान्छो भाइ हो कि झै लागिरहेको छ!!!!
जब सम्म गीबी राई लाई रविले पक्राउ गर्न सक्दैन ...रसमा ओरालो लागि रहन्छ ...
सन्जाल मा सरकार मा जानू भन्दा अधि सन्जाल नै थियो अहिले त सन्जाल ले पनि पत्याएको छैन
तेरिमा जाठा खुब खुशी छस है रास्वपा हार्ने भयो भनेर केही गर्छु भनेर आको हुन रास्वपा तर नेपाली जनताहरु सब भेडाहरु छनत रास्वपाको के दोस 😗
गोरू लाई गाइ बनाउन गारो छ पत्रुकार ज्यु
U are write Buth bro
यकदमै सहि पत्रकार सहि भन्नु भयो
उम्मेदवार छनोटमा रास्वपा को बुद्दी ले काम गर्न सकेन ।
Tek Narayan g tapaiko bislesan malai bahut jyada ramro lagaxa ❤❤❤.Rabi g is trying to fly like a rocket 🚀
रवि भन्ने मान्छे के त्यस्तो रहेछ हो साथी हो सबै जनताले त्यसैको खेत खन्नुपर्ने कतै देश कति बेचेर खाइसकेको रहेछ दुई महिना भएको छैन रासोपा सरकारमा गएको सबै काम रासपाले नै गर्नुपर्ने अरुको दायित्व छैन
पत्रुकार जि तिमी गएर चुनाव लड के हुन्छ हालत। रास्वपाको के बिरोध गरिरा छस 12 भाइ भित्रको .....
Haha majak garxa yar patrukar ji pani Rasawpa le jitxu vanera chunab ladya ho rasawpa matra hoina sabai dal satontra chunab jitnako lagi ladxan ni sabai thau ma rasawpa le jitxa vanne xaina ni purana dal ko gadh raheko thauma time lagxa chunab jitna hai euta chunab hardaima ka sabai sakinxa ta ho
सही बिश्लेषण ❤❤
Great ❤
२०७९ सालमा जम्मा १३०० भोट पाएको नयाँ दलले ईलाम बजार बाहेक अधिकाशं ग्रामिण ईलाका भएको पहाडि जिल्ला ईलाममा एकबर्षमै करिब ३८०% ले मत बढाउदै ५००० कटाउनु चानचुने कुरा हैन, त्यै माथि डेकेन्द्र थेगीमले ल्याएको १००००+ भोट समेत पूराना दलहरु प्रतिको वितृष्णा र अविश्वासकै मत हो..!! तसर्थ, पूरानाहरुले जितमा रमाउने हैन जितमा पनि सोच्ने समय आएको हो...!!😍😆 जय होस!!!
रास्वापा को कुरा गरेर पुरै एपिसोड सिध्याउने हैट।।
मन्त्री हरु गएर भासण गर्नु हुन थियो ।चुप चाप काम गरेर बस्नु प्रथो।रबि सर् को गल्ती हो अब काम गर्नु प्रछ।
गफाडीको पनि महा गफाडी रैछन रबि
पत्रकार ज्यू को सही विश्लेषण , सलाम छ पत्रकार ज्यू लाई।
सहि भन्नु भो सर, रबि गृहमन्त्री भईसक्दा पनि आंफै भ्रष्टाचार मा मुछिएको जनताले थाहा पाई सके । नाकको डांडि भांच्ने भन्ने आफ्नै भांटिदेलान् भन्ने डर छ ।
सरल तरीका ले पनी बिख्या गर्न सकिन छ होला अरजकता सहीली मा बोल्न जरूरी छ र jay Nepal 🇳🇵 Jay ghanti 🔔
Jay ghanti
🎉🎉🎉❤❤❤
Har jit khel ho Tara ilami Janta ko sochai farak xa aafno bichar emàle kangresh rahixaa huna diu Tara jati jantale dinuvo dhan ebat
गृय मन्त्रा लय इलाम सारेको थियो
इलामेली जनता हरु पद्दे लेखेका छन,,,अनि अमेरिका मा घुम्न जान्छन,चितवन पनि घुमेका नै छ्न,,इलाम ले काम नगरोस,तर देस बिगार्न लाई ,भ्रष्ट लाई भोट हाल्दैनन,,
ra Sa pa hoina ghanti bhannu k sir
उमेदवार गतिलो न भएको कारण ले हारेको हो यदि उमेदवार गतिलो भएको भए उसैको वार्ड बाट किन सबै भन्दा कम मत आयो
पत्रकार ज्यु शेरे र प्रचन्डे हेलिकप्टर चढेर भाेट मागन तनहु र चितवन गयकाे भुल्नुभयाे।
Tyo bela ko program her sahakari thag ko jhole ani thaha pauxas teknarayan bhatrai kasto patrakar ho vanera 👍
शेरे प्रचण्डे कै शैलि हुने भए किन नयाँ बिकल्प हामीले खोज्नु पर्थ्यो र हजुर हामीलाई पृथक देशप्रेमि बिकास प्रेमि नेता चाहिएको होनि।यो सबै परिणाम सत्ताको लोभले भएको हो रास्वपा लाई हामीले त प्रतिपक्षमा बसेर खबरदारि गर है भनेर परिक्षण को लागि २० सिट दिएको र राम्रो खबरदारि भयो भने ८४ मा झ्याप्पै देशैभरि बाट भोट प्रसस्त सिट सङ्ख्या दिएर पठाउने र पुराना काङ्ग्रेस एमाले माउबादि का नितिगत भ्रस्टचार को नीति नै उल्टाएर कारवाहि गर्ला भनेर ठुलो आशा थियो आखिर सबै तुहियो उनै मुलासँग गएर टाँसिएपछि कसरी ठुला काण्ड ल्याउनु कठै।प्रचण्ड ले एक किक हानो भने निस्किन पर्छ।गारो छ बुझिनसक्नु लाजनिति मेरा देशा🤔🤔🤔
मैले गलत सोचेको होईन तर हजुरहरूले रास्पा को धेरै सपोर्ट गर्नु हुन्छ
हावा कुरा नगर, यत्रो सोच्ने लेँडाहरुसँग दिमाग काहा छ र
Yes sahi kuro ho
Janta bheda bhaypaxi yestai ho nepal desko kaile uvo lagdaina
मौका यहि हो जति भन्छौ भन तिमी हरुको इगो हो रबि माथी
न भस्टचारिल जे गाको छ न बलात्कारि ले सजाय पाको छ रबि गृहमन्त्री हुनु भन्दा पैला र अहिले उस्तै छ काम गरेर देखाउ प्रचण्ड आतंककारी को पुच्छर न बना रबि
ईलाम जनता भेडा रहेछन थाहा भय
त पनि रबिको अन्धभक्त नै होस
त चिकन चै कस्को अन्धभक्त होस् यत्रो बर्ष देश लुटेर खाने चोरहरुको? इलामको जनता भेडा मात्रै होइन दिमागमा गु भरिएका हुन् ।।
आज आएर यो मान्छे नि मन परेन😂 नेता अदालत पुलिस सबै भ्रस्ट छन अनि एउटा ले चहेर नि हुदैन। बालेन ले गर्न खोजेको काम सबै अदालत ले रोकेको नि देखेकै होला। काम गर्न बहुमत नै चाहिन्छ 84 मा दिने हो।
रसाप को नाम सुन्ने बितिकै पुरानो दल अनि पुरानो दल झोले हरु को मुटु मा द्यानरो बज्छ,किन कि रासप आयो भन्ने बितिकै सबै को कट्टु लुकाउनु सुरु गर्नु पार्छ पुरानो दल हरु को
Yo desha ma timi jsata prakar Liam janta bhaya Sam yo desha KO jay hundain prakar Tek Narayan
#सिधाकुरा मिडियाले बारम्बार एकपछि अर्को गर्दै प्रमाण सहित कैलाश सिरोहिया र रामेश्वर थापा जस्तो बिचौलियाको समाचार प्रसारण गरिरहदा उक्त बिषयमा यी बिचौलिया हरुलाई कारबाही गर्न र गराउन एकशब्द चुईक्क बोल्नु छैन आज रबी भोलि रबी आज रा,स्व,पा, भोलि रा,स्व,पा, रबी र रा,स्व,पा,को नाम नलिएसम्म news 24 पनि नचल्ने भयो है ?
कती रबी रबी रबी को नाम भजाएर खानछौ बाराभाई यो देस क कसले डूबाऊदै रैछन भन्ने कुरा बजार मा ज्यान को बाजी राखेर युवाराज कंडेल ल्याईदिएको छन् हिम्मत छ तेता केहि बोलना सक्ने बिकाऊ मिडिया
There is no such thing as loss. It's just learning. You can not win without loss. Only thing remaining is that will you learn from your mistakes? Fix the issues and move on.
मिलन ठिक नभयर हो हारेको।
Hindsight is a wonder thing Mr TekNarayan ji. Stop your judgements on a party and its leader on the basis of one election. Yes RSP will learn lesson, take it on chin and move on. Yes you have lost a battle but not war. Once RSP always RSP 🙏🔔🙏
सङ्गै साथी गृहमन्त्री हुदा आफू चै झोले पुत्रकार हुनुको पीडा हेर साथी को
बझाङमा काँग्रेसले हारेको देखेर यो पत्रकारलाई राती निन्द्र लागेन रहेछ! तर पिर नगर पत्रकार महोदय ईलाममा रा स्व पा ले हारेर तिमीलाई अलिकती भएपनि मलहम लगाई दिएको छ।
"इलाम पुर्बको दुर्गम क्षेत्र हो भेडाहरुको बस्ती धेरै रहेछ" भरेर पनि विशेषण गर्नु न😊
Aaj dherai nai khusi dekhidai xau ta sathi.... Sathi tala jharyo khuxxing bhanya hola hai😡
No worries bro yo msg teiko lagi mtr ho...kinki rukh ra surya mai adkiyo..tyo msg npl ko lagi hoina...banki ta aa aafno bujai ra vukai ho....hamro sath antim samma rahan6!
मतलब छैन जस्ले जितेपनि हामिले केहि पाउने हैन भोट पनि देको छैन आज सम्म
Too much slow xa news reading... alikati news lai news jasari bachan garu paro vayana..
रवि र उसका झाेलेहरु ले लज्जास्पद हार पाउनेछन् ।
य यार एक ठाँउ मा हार्दै मा सबै हारेको हुदैन हो सबै जनता ईलाम का जस्ता हुदैन नन तनहुँ र चितवन का जनता जस्ता हुन्छन यो पत्रकार को काम यहि हो???
Sabai vanda khusi ta yehi Patrukar po dekhiyo ta Rasopa ko haarma ☝️ jhole nai racha ni yo pani 🥵
Mat gananavanda pahileta jitekopani honi😊😊😊😊
rabi le maile j gare pani paataau6 vanni kura ko ilame janata le loopa kyawaidiyeko 6 .. aaba yes bata sachinu par6 .. janata saat maa 6na
रास्वपा हार्यो जित्यो बिश्लेषण भन्दा पनि अदालतले आफ्नो श्रीमानको अडियोको सत्यतत्य जाचबुझ गर्न छोडेर news नै बन्द गराउनु dictator हो कि के हो बोल्दिनु पर्यो
दाजुलाइ सक्दीन भाउजुलाइ राख्दीन भनेको यही हो तीम्रा बाहरुले 32/34 बर्ष सम्म गर्न नस्केको काम 2/4 मैना मा बीग्रीएको समीयन्त्रमा काया पलोट नै हुन्छ भन्ने आफ्नो सोच पनि सुधार्नु पर्छ कि पत्रकार ज्यु ले!
Yeslai Khub mazza aako jasto xa rasopa KO harw ma rasopa vanda aru name nai lidain ta ba
जमानत जप्फत हुन्छ घन्टिको, जय घण्टी भन्नेहरु अब बुझ्नु पर्छ ! कि " गयो घन्टी" भन्ने नारा हो
Ravi is week bcz prachanda was use Ravi for griya mandri, ravi should not flow prachanda
Local manchhe supporter hunu parchh , chunabko bela matra kendra bat gaer uudain
धेरै बोलेर हो रा,स्वा,पार्टी को।
ए पत्रुकार भाइ चुनाबमा हार जित त भैहाल्छ.. किन यति जाद्रो रोइकराइ गरेका छौ... हेर्न बाकिनै छ mission 84.
कुरात ठुला ठुला आफै जान उचित थियन रबि ले ktm ma बसे र सन्दस दिनु प्रथियो
सच्चा पत्रकारहरू हो भने कैलाश सिरेरियाको कुरा पत्ता लगाएर देखाउन त। उसको बारेमा किन बोल्न सक्दैनौ
चुरि फुरि ले काहा हुन छ अनुभव हुनु परेन नया हाबा हुरि आउँछ जान्छ चैतको हाबाहो रासपा भन्ने पार्टि सुगममा चमकिन्छ पहाड मा आउन हिकमत छैन
रा स्व पा ले काम गर्न सकेनन भन्दै बलेन सग तुलना गरियो तर सम्सदमा गरेको प्रयास हेर्दा त्यस्तो लाग्दैन र चौतर्फी घेराबन्धी भएको बेला
Deshma kina sabai milera rabilai matra khedeko chha nepal bikash nahunu pani puranai partyle ra ani patrakar jyu harule garda ho
ilambashima jatiye donda garaune bicharvayeko umedbar ho milan teshaile ra so pa ko har ho
केहि सुझाब दिन चाहन्छु। ईलाम को उप निर्बाचन मा सब भन्दा बढी समाचार मा छाइयेको समाचार 'रास्वापा' को नै हो। धेरै ले नजिक बाट रास्वापा को बारे मा नियाली राखेको नै हो , रास्वापा ले के गर्छ भनेर। त्येस्करण ले हारे पनि जिते पनि अरु को समाचार होइन रास्वपकै कुरा हुन्छ , जसरि तपाईं ले पनि मुख्य समाचार यहि बनाएर प्रस्तुत गर्नु भएको छ। रास्वपा ले जितेको भए त 'biggest news of the year ' नै हुन्थ्यो , तर हार्दा पनि biggest news नै बनेको छ तर नकारात्मक तरिकाले। एमाले अथवा कांग्रेस ले जित्ने धेरै ले अनुमान नै गरेको हो। किन भने एति धेरै पिछडिएको गाउँ ठाउं हरुमा, त्येहाँ को जनताले बर्षौं बर्षौं देखि रुख र सुर्य जिन्ह मात्र देखेको छ र चिनेको छ , अरु चिन्ह संग जान पहिचान र जोडिएको नै थिएन। छोटो समय मा रास्वपा ले धेरै नै प्रयाश गरेको थियो जनता हरु लाइ रास्वपा को बारेमा बुझाउन , तर सुर्य र रुख बाहेक अरु थाहानै नभएको जनता को मन बदल्न सजिलो काम थिएन , तर प्रयाश धेरै गरेको थियो र केहि हद सम्म जनता को माझ मा पुग्न कोशिश भएको पनि हो। यो कुरा लाइ के सकारात्मक समाचार प्रशारण गर्न सकिन्दैन थियो र ? समाचार माधेम हरु के जहिले पनि नराम्रो र नकारात्मक कुरा गर्न लाइ मात्र हो र ? यो सत्य हो कि रास्वपाले मात्र यो देश लाइ बेतिथी र बेइमानी को राजनीति लाइ अन्त्य गर्न सक्छ , पुरानो पार्टी हरु को प्रवृति त तपाई हरुले तीसौं वर्षा देखि देखि राखेकै हो नि। के देश राम्रो होस् बह्न्ने तपाईं पत्रकार हरुको पटक्कै चाहना नै छैन ? Whether RASWAPA won or defeated, the news on all the media is about the RASWAPA only. Had RASWAP won the election, the news would have been the biggest of the year, yet it became still the biggest news but in a negative way when they were defeated.
पत्रकार ज्यु, २०७९ को निर्वाचन मा रा स्व पा को मत इलाम- 2 बाट जम्मा १३०० आयेको थियो भने यो पटक ५००० मत कटेको छ भने रा स्व पा निरन्तर जनता को माझ मा लोकप्रिय हुँदै गइरहेको त प्राप्त मत ले देखायो त।
रमेश प्रसाईलाई उठायकाे भय 100% जित्नेथियाे,, आम जनमासमा याे छ कि क्षेत्री,बाहुन भेटिन्छ घाँटी रेटिन्छ, यस्था चिउरेले कहिल्य जित्दैन र रा,स्व,पा, धरापमा जान्छ
Ravi selected the inappropriate candidate for the position as needed.
रासपा आउनै प्रने के कति वर्ष भयो र जनता को काम गरे को नया जोगि ले जनताका अगाडिधेरै खरानी घसेको मनत्त्र हो रासपा ले गरने केही होईन खैत निर्मला को दोसिलाई केपो गर्छु भन्दै कुर्ले रबि
Tai jasta patrukaar news 24 ka orastota daka haru bata chunab ka bela negetive news dekhi anekau news prasari garis patrukaar
यो मान्छे ले पहिला चुनाव मा पनि खुब विरोध गरे को थियो😊
This is news or newsreader......
chor le sarkar ma nagayera 5 baraa baseko bhaye aja wa wa hunthyo fata ho yo rabi lamichane