511 Punya Parajuli को हुन आर्य तारा ? ताराको इतिहास कस्तो छ ? भव चक्र के हो ? गुम्बामा के के हुन्छ?
2024 ж. 27 Қаң.
101 744 Рет қаралды
बौद्ध गुम्बाका भित्तामा भएका कला ले के भन्छन् ? कहिल्यै कसैलाई सोध्नु भएको छ ? आजको यो अङ्क ले हाम्रा सबै जिज्ञासा मेटाउने छ ।
हामी सबै धेरै पल्ट गुम्बामा गएका छौ , बाहिर बाहिर फोटो खिच्ने र भित्र भएका भगवान् बुद्धलाई नमस्कार गर्ने अनि फर्किने । हामी सबैले गर्ने यही हो । लोचावा पुण्य प्रसाद पराजुली गुरुले लामो समय बौद्ध दर्शनको अध्ययन अध्यापन गराउनु भएको हुँदा वहाँको कुरा जति सुने पनि पुग्दैन । आउनोस् । यो दिव्य भिडियो हेरेर हाम्रा बौद्ध गुम्बालाई राम्ररी जान्ने प्रयास गरौँ ।
को हुन आर्य तारा ? ताराको इतिहास कस्तो छ ? भव चक्र के हो ? गुम्बामा के के हुन्छ ?
बौद्ध गुम्बाको वास्तविकता के हो? हरेक नेपालीले यत्ति कुरा बुझ्न जरुरी छ
हिन्दु भएर आज बुद्धको बिषयमा यतिराम्तो बोल्नु भएको र यो च्यानले बोल्ने मौका दिनुभएको कारणले म सार्है खुशी छु। हिन्दु बुद्धिस्ट मुस्लिम मिलेर यो देश बनाउनु छ।
वहाँ बौद्ध साधक हो, हिन्दु परिवारमा जन्मेको भएपनि।
Sadhu sadhu sadhu 🌹🙏🏼🙏🏼🙏🏼🌹
दर्शण शुभ दान💐🙏🏻🙏🏻🙏🏻💐
पुण्य प्रसाद पराजुली ज्यु एक शुद्ध बौद्ध धर्म मार्गी हुनुहुन्छ , हिन्दु होइन ।
जो जस्ले सुमार्ग चिन्नु भएको छ जस्ले मानव प्राणी धर्म चिन्नु भएको छ उहाँ हरु सबैले यस्तै बोल्नु हुन्छ किनभने उहाँ हरु मा अमृत हुन्छ
यो त सबै हाम्रो बिध्यालयको कोर्समा राखिनुपर्ने हो।यस्कालागी सवै निकायले प्रयास गर्नुपर्छ। नैतिक शिक्षा भनेको हाम्रो पहिचान हो।यि कुराहरूलाई लोप हुलबाट बचाउनुपर्छ।
वाह ! कति सरल भाषामा परिभाषित गरि साधारण मानिसले बुझ्ने गरि प्रत्येक बिम्ब बिम्बलाई बुझाउन स्वधर्म टिभीको सह्योगमा सार्वजनिक गर्नुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
कति राम्रो छ हाम्रो बुद्ध दर्सन❤❤❤ प्रत्येक नेपालिहरुले अनिबार्य रुपमा बुझ्नै पर्निरैछ।यति बुझेपछी कसैले कसैलाइ पनि भेदभाब र उचनिचको भावनाले हेर्दैनन
रॉम्रो ज्ञान गरायर थांकापेंटिंमा रहेको बास्तुशास्त्र तत्वको बोध भयो । नमःॐकार
अति सुन्दर ज्ञान वर्दक भिडीयो पस्कनु भयो धेरै धन्यावाद । जानकारी दिनु हुने ब्यक्तित्वलाई धेरै धेरै सम्मान छ । धेरै सरल र सजिलो तरिकाबाट सचित्र वर्णन गरिदिनु भयो । पहिलो पटक यसरी सुन्न पाऊँद अब कतै बिहार र गोम्बातिर पुगे भने तपाईको यो ज्ञानले दिन्दागी भरि संझने बनायो र अब गोम्बातिर जाँदा सार्थक पनि हुने भयो ।
आहा कति राम्रो सत्सङ्ग🙏🙏
As a tibetan who has studied Buddhism, I highly appreciate Punya Ji's discription and information. The painting of the elephant and the animals each on top of each other has another version to it. Other than that, to have someone who can explain this to my nepali speaking brother's and sister's is of great value. Thank you.
Very impressive. Thank you so much, Guru Dev and team 🙏. Namo Buddha 🙏
Millions of thanks to Guru Punya Parajuli jiw and the host. Excellent and extremely informative video. Always waiting to watch Guru Punya Parajuli Jiw and his better half Guru Mata Jiw’s new videos.🙏🙏🙏🌷🌷🌷👏👏👏💝💝💝
बहुत ज्ञान बर्धक भिडियो अनि विचार जानकारी का लागि धन्यवाद! जय गोरखनाथ जय नेपाल🕉🙏☯️❤
🙏🙏🙏💐♥️👍 Dhannya ho Punya Parajuli Guru ji,
सुभास सोधर्म टिबिका संचालक सन्तले संसारको सबै भब चर्कर बुझदै गहिराइमा धेरै जादै हुनुहुन्छ सत्यनामसरणम गक्षामि धर्मम सरणाम गक्षामि संगम सरणम गक्षामि हजुरको सबै कार्यकर्म हेरिरहन्छुजयसच्चिदा नन्द म सर्लाहि हरिवन ११ कडरिया चोक जय पर्भो
अति सरल सम्पूर्ण देवताहरूको विवरण सजिलै प्रस्तुत गर्नु भयेकोमा हजुरलाई दण्डवत टकराउदछु। 🙏🙏🙏
उहाँ को हुनुहुन्थ्यो ??परिचय पाउन सकियन तैपनी सारै राम्रो प्रस्तुतिले मन छोयो।।
ॐ मनी पेमाहुङ ❤ यो अतिनै महत्वपूर्ण ज्ञान सबै माझ जानकरी दिनु हुने रा र कर्ड गरेर पुर्ण हेर्ना सकिन्ने बनाउनु हुने आदर्श ब्यती साबैलाइ नमस्कार र धन्यवाद छ हजुर हरुलाइ ❤❤
पुन्य पराजुलि गुरु हजुर लाई हिर्दय देखिनै कोटि कटि धोग गरे 🙏🇳🇵
हिन्दु भएर पनि बौद्ध धर्मप्रति आस्था हुनु भएर बुद्ध धर्म को यति राम्रो ब्याख्या गर्नु भएकोमा केाटिकेाटि नमन हजुरलाई।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🙏🙏🙏🙏
हिन्दु होइन, सनातनी भन्नू। हिन्दु भनेको अर्कै हो। र बुद्ध धर्म पनि सनातन धर्म भित्रै पर्छ। सामान्य रूपमा तपाईं ले जुन बुद्ध धर्म भन्नू भएको छ, त्यो वास्तवमा तिब्बती सस्कार घुसेको हो। हामी नेपाली को बुद्ध धर्म तिब्बती को भन्दा फरक छ। म पनि बुद्धिष्ट हुँ। कति मान्छेले जात अनुसार धर्म अनुमान गर्छन् , तर उनीहरू बुद्ध को जात थाहा छैन। बुद्ध क्षेत्री हुनुहुन्थ्यो। "शाक्यमुनी" भनेको पद हो, "शाक्य" नेवार भनेको होइन। हिन्दु भनेको पनि सनातन भित्र पर्छ । तर हामी नेपाली हरु हिन्दु होइनौं , सनातनी हौं । भारत पाकिस्तान का सनातनी हरु चाहिँ हिन्दु हुन् । तर हिमाचल, उत्तराखण्ड तिरका सनातनी हरु बुद्धिस्ट हुन् ।
वहाँ गुरु बौद्व धर्म को आस्था मात्र होइन धेरै अध्यन गर्नु भएको छ र साधक पनि हुनुहुन्छ।धर्म मान्नु जात सगँ तुलना गर्नु हुन्न जस्तो लाग्छ।
प्रो. पुन्य प्रसाद पराजुली प्रति हार्दिक धन्यवाद, साधु, थुछिछे यति राम्रोसँग बुद्ध धर्मको ब्याख्या गरिदिनु भएकोमा 🌹🌹🌹🙏🌹🌹🌹
मानब धर्म नै बुद्दको ग्यान हो र सबै मान्ब को सम्मान जात भात पानी बाट मुक्त हुने सबै जात जातीको धर्म हो यो ।दुख लागेको यो धर्म्मा पनी लुम्बिनी जस्तो ❤मुटुमा आज तिनै एकल सरकारको मान्छेको र ईन्डीयन हरूको चहल पहल हिन्दु हरूले कुट निती खेलेको देखियो यो नहोस।
Om mani padme hung.
पुण्य गुरु! धेरै प्रशंसनीय र खुशी लाग्यो 🙏🙏🙏
Thank you Subas ji. I learnt so much about buddhist way and so many things. Pawitra Gurung Rani Pauwa, Tulasi Marg, Pokhara Time: 4:18 pm
Kati ramro sanga bujai dinu vo dheri dheri dhanyawad
Buddham sharansnam gachxami.... Dhanya ho Parajuli Sir ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 and ❤❤🎉jigyasu Sir mahodaya Namaskar happy mangalmaya Shuv Kamanay ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Buddha darshan nau utkrustha xa... Namo Buddhaya..
अति उत्तम व्याख्या गर्नु भयो गुरुजी ले। सुन्दर प्रसारण को निम्ति हजुरको च्यानल लाई हार्दीक धन्यवाद 🙏🌺
यो पाठ्यक्रममा राख्नुपर्ने हो। हो साथी ले भनेको कुरा सहि हो
धेरै महतो पुर्ना कुरा बेक्त गर्नु बएको म दन्याबद हजुरहारु दुबै जनालाई
Great motivation video of Buddhism_ proud feel for Buddhism...🙏🙏🙏😊😊😊
Buddhism and Hinduism and Jainism , Sikhism must always be united and stay in harmony 🎉🙏🙏
Thank you guru Ekdam gyan ramro पायो malai🙏
गुरु पुन्य पराजुलि ले बुद्घ धर्म सम्मन्धि राम्रो जानकारी दिनु भयेकोमा हजुरलाइ मुरि मुरि धन्यवाद ! 🙏🙏🌸🌼🌹🌺
हजुर लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै छु ।🙏🙏🙏🙏
Outstanding explanation Punya hi. One of the most precious videos in my list. Thank you so much for sharing this valuable information. 😊
Very eccellent explaining about buddhism. Thankyou so much.
ज्ञानी प्रस्तुति धन्यवाद !
Thank you 🙏 for explaining in simple and so far detailed in shot time
Saroi ramro gyan hru dinu vyo guruji..dherai dherai dhanyabad guruji.. Namo buddha🙏🙏🙏
अती सरल भाषामा बौद्ध गुम्बाको बारेमा वर्णन गर्नुभएको छ । नमन गुरुजि
Beautiful Guru 🎉Love Guru So Much🎉
ॐ बुद्ध शरणम गछामी
BAHUT RAMRO BUJHAUNU BHAKOMA MURY MURY DANDAWAT SEWA DHANYABAD XA 🎉❤❤🎉🎉
Thank you so much guruji .❤
Wow. …..Kati gumba dekhiyeko…Kati gumba ghumiyo……tara sarthak nabhayeko po rahicha.thank you suvashji…..hajur ko yo ……………aaderniya Punya Prajuli sanga ko interview le gumba bhitra raheko harek mandala, chitraharu ra bigrahaharu ko mahatwa ko jankari bho………aavar hajurharu Dubai prati…….puna yestai mahatwa rakhne interview ko pratikhya ma……..dhanyabad
Om aha hung bajar guru pema sidhi hung 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
❤ 🙏 tapai le sabai sahi bataunu bhayo Tara bhagwan budha bharyang Bata Orlanu bhayeko Chai sworga ma afno parlok hunu bhayeko ama buwa ra aru debata haru lai Dharma Desana diyera deblok Bata prthbi lok ma farkadai garnu bhayeko ho . Dherai dherai dhanyabad hajur lai 🙏 Kati dherai gyan raichha khusi lagyo
Namaste sir sarai ramro gyan dnu vayo yo vdo paskane midya tim ra hjrlai hardk samman sath dhannebad 👏👏👏👏👏🌹💐🌺🌸🌼
Thank you guru 🙏🙏🙏
उहाँ गुरु प्रति प्रणाम 🙏🙏🙏नमो बुद्धाये
Buddham saranam gachhami.....
Buddhist family maa janmeko ma…buddhism mas almost zero…parajuli zee laai dhanyabaad nepalimaa prastyaaunu bhayeko maa..
Highly appreciated your as far vast memorable clean knowledge as well offering simplicity to the normal public level ❤ about the Buddhist philosophic enlightenment@ Thanks for your precious expression and combined between Hinduism and Buddhism and all ..ism for the human being. Pranam Guru
शाधु शाधु शाधु 🙏🙏🙏
धन्यवाद गुरुवर्🙏
🎉🎉🎉 koti koti dhanyabad channel ani Parajuli ji lai🙏🙏🙏🙏
यति सरल भाषामा बुझाउनु भकोमा धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो 8:03
Please yo video lai English ma translate garera upload garnus na.dherai bhanda dherai bedeshi haru le herchha ta Hunxa,
साधु साधु साधु 🙏🙏🙏
ॐ माने पेमे
To your wisdom i bow down
तपाई दुवै जनालाई धेरै धेरै धन्यवाद , जानकारी गराउनु भएकोमा ।
Gan gun sagar namo budhha ❤❤
Thank so much. 🙏🙏🙏
Thank you for the explaination ❤😊
thank u guru
Thank you so much Guruji🙏
thank you so much 🙏 dai ekdam ramro lageyo
Thank you very much
Om Mani Padme Hung 108☸️🙏🙏🙏😇
Very nice
Naman sir
Wow dherai ramro lagyo thanks 🙏🙏🙏😊
Dhanyanad hajurlai yeti ramro niddhako parichaye dinubhayekoma😊
So impressive define by you,thank you.
Thanku so much sir
Great...Punya parajulijee hats off to you. You r genius. Thank you very very much.
Dhanya guruji
Dhanyabaad gurulai, dherai gyan prapta bhayo
Kati ramro sikhaunu bhayo guru gee
Ksto ramro gyankakura
धेरै धेरै धन्यबाद दिदै नमस्कार गुरु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Namo buddhaya! Guru prati sampurna jankariko laagi naman!
Buddha dharma laaie Hindukaran nagaraun Buddha dharma omkar pariwaar bhitra pardaina om bisuddha Buddha dharma ko bijaakshyar ho hindu le lekhne om ra Buddhist le lekhne om Aakash jamin farak cha.
Very good Guru
Derai khusi lagyo 🎉❤❤❤ Thanks ❤
🎉Namaste, thugjexe gurujyuma.
Yosdho ramro gyan dhiyo thanks 🙏🙏🙏🌻🌾⚘️
धेरै राम्रो लाग्यो
Sabai ma gyan hunu jannu siknu sikaunu dharma ho jaye ho byakhya gardinu bhayeko ma sabailai sabai gyan ko janakari hos ❤
Naman both of you🙏🙏🌺🇳🇵🌺
Thank you guru hajurko jasto Gyan sblai hos Jay Buddha 🌷🙏
Dherai ramro bhyakhya garnu bho Dherai Dherai dhannyebad.
Dhnnebad dheryramro. Gyankakurahru bujhaidinubhyo
Thank you very much Guruju Thujichye 🌹💐🌹🙏
Sarai MN choyo hajur laini t.q 🌺🌺🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤
Guru hjur Hindu vhayeni budhist ko prati bimba ko barema ati majale byakhya garnu vhayo tapai ko man safa rahexa Tq guru hinDu guru le budhist barema ati thaha hunu ni dherai thulo kura ho Tq so much
So clear explanation, thank u so much shri punya Prasad jee ,