Ep 538 Mukunda Phuyal सुशील फुयाँल देखी अनाम सम्मको वैराग्य यात्राको कथा

2024 ж. 24 Сәу.
3 529 Рет қаралды

Пікірлер
  • सुशील भाइ को माता माता पिता ,तपाइँ हरु का चरण कमल मा मेरो नमन!एक ऋषि पुत्र को जन्म तपाईं हरु बाट भयेको छा! तपाईं लाई अफ्नो पुर्ब जुनि को सत्कर्म याद छैन!भौतिक जीवन मा चिन्ता हुनु स्व्भाविक हो,अत्मा बाट खोजी गर्नुस,कुल र पित्री लाई तामा को अम्खोरा मा दैनिक सुद्द जल राखेर सुत्नु भन्दा अगाडि तीस चालीस मिनेट आफ्नो स्वास र अत्मा लाई मन को अँखा ले हेरेर ध्यान गर्नुस तपाईं को छोरा जहाँ तपस्या रत छन तपाई ले ध्यान मा वा सपना मा प्रष्ट देख्न सक्नु हुन्छ !तपस्या स्थान, ठेगाना सबै थाहा हुन्छ अनि भेट गर्न पनि सक्नु हुन्छ ! यो मेरो आत्मा मा प्रकट भएकालेे लेखे !गल्ती भय म माफी चाहन्छु !मा प्रकृति नम !

    @abhimanyusimkhada33@abhimanyusimkhada3319 күн бұрын
  • धन्य छ सुशिल भाईलाई अवश्य भाईको उदेश्य पुरा हुनेछ अनी सुशिल जस्तो आत्मा लाई छोराको रुपमा पाउने भाग्यशाली बुबा आमालाई कोटि कोटि प्रणाम छ❤

    @dilurai9242@dilurai924220 күн бұрын
  • सुसिल भाइको आमा बाबा र आफन्त जन हरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस अवश्य पनि शन्देसलियर त्यो दिन आउनेछ 🙏🙏🙏

    @munalamsal705@munalamsal70510 күн бұрын
  • Spiritual is super science

    @arjunpandey6331@arjunpandey633119 күн бұрын
  • ॐ......... ...! पत्र मा अतिनै गहिरो सन्देश लेखिएको रहिछ । बुबा आमा लाई सन्तान प्रती को माया त हुनेनै भो । तर दुई दिन को झुठो सन्सार मा माया मायाको जालोमा अल्मलाउनु भन्दा सुशील फुयाल ले जुन बाटो रोज्नु भयो १००% सहिछ ।आखिर सत्य यहिनै हो । भौतिक सन्सारमा अलमलिएर बारम्बार जीव ले दुख पाईराख्नु भन्दा मुक्ती को बाटो रोज्नुनै जीव को कल्याण हुनैछ । सत्य तितो होला ,,यथार्थ मा आत्मा ले परमात्मा को नै खोज गर्नुपर्दो रहेछ । हरे राम हरे कृष्ण

    @shyamgt-4101@shyamgt-410120 күн бұрын
  • उद्देश्य पुराहोस धेरै धेरै शुभकामना।।।❤

    @user-wq2re4so3j@user-wq2re4so3j19 күн бұрын
  • Sushil babu ko udeshye chittai pura bhayera mata pita ko darshan garna aaune mauka hune cha

    @kalidashadhikari3089@kalidashadhikari308917 күн бұрын
  • Jaha bhaya pani mangal hos yahi Kamana chha 🪷🪷❤️❤️

    @dayalama8664@dayalama866419 күн бұрын
  • 🕉️

    @OfGod-gq3qd4pg6v@OfGod-gq3qd4pg6v17 күн бұрын
  • om namah shivay..Prabhu ko kripa sada rahos

    @GitaRimal-ge6ke@GitaRimal-ge6ke20 күн бұрын
  • Om om om

    @rsvikingbasnet5071@rsvikingbasnet507119 күн бұрын
  • Jai ho parvo. 🙏

    @bholakhadka3030@bholakhadka303019 күн бұрын
  • Om

    @sovaacharya5750@sovaacharya575020 күн бұрын
  • Great job dai ❤❤❤

    @adityabhujel1101@adityabhujel110120 күн бұрын
  • 🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️

    @user-ht4to3ct9o@user-ht4to3ct9o19 күн бұрын
  • 🙏🕉️🇳🇵

    @laxmankhand2249@laxmankhand224919 күн бұрын
  • 🕉️🕉️🕉️🙏🙏🙏

    @sudeepmalakar3781@sudeepmalakar378120 күн бұрын
  • 🙏🙏

    @saraswatiaryal4404@saraswatiaryal440420 күн бұрын
  • yekjana gai palne shadu ba chan bardghat chauki pachhadi sabai dham r thirtha januvako uhako interview pani intresting hunthyo hola

    @hitsline7787@hitsline778718 күн бұрын
    • Please wahako barema janakari dinus na hai name k ho ani malai mero whats app ma 9849844777 ma message garnu hola hai

      @SuvasAgam@SuvasAgam17 күн бұрын
KZhead