वेदका यी १०० ज्ञान सुन्नेहरु कहिल्यै रुंदैनन् | | Vedas 100 Quotes | | Sachdev Chhetri
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/de...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
𝗠𝘆 𝗣𝗿𝗲𝘃𝗶𝗼𝘂𝘀 𝗩𝗶𝗱𝗲𝗼𝘀: 𝗟𝗶𝗻𝗸🎥
➨ यी ३ चीज जीवनभर याद गर्नुहोस, जस्ले सफल र सुखी बनाउँदछ | | Best Motivational Video
⫸ • यी ३ चीज जीवनभर याद गर...
➨ Success Motivation: अभाव भयो भनेर रुन बन्द गर्नुहोस | | सिक्नुहोस ईतिहास रच्नुहोस
⫸ • Success Motivation: अभ...
➨ बिवाह गर्नुपुर्व यो भिडियो हेर्नुहोस | | How To Find Good Partner ? | | Motivational Nepali Video
⫸ • बिवाह गर्नुपुर्व यो भि...
➨ यी ३ व्यक्ति जस्ले तपाईलाई हिम्मत हार्न दिने छैनन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ३ व्यक्ति जस्ले तपा...
➨ यी ५ जनावर जस्ले तपाईलाई केहि गर्ने हिम्मत दिनेछन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ५ जनावर जस्ले तपाईल...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
"𝗠𝗜𝗡𝗗 𝗜𝗦 𝗧𝗛𝗘 𝗣𝗔𝗥𝗧 𝗢𝗙 𝗟𝗜𝗙𝗘 𝗔𝗡𝗗 𝗞𝗡𝗢𝗪𝗟𝗘𝗗𝗚𝗘 𝗜𝗦 𝗧𝗛𝗘 𝗟𝗜𝗙𝗘 𝗢𝗙 𝗠𝗜𝗡𝗗"
⫸Once time pursuit this and change your recent lifestyle.
⫸OUR CHANNEL IS ABOUT NEW HOPE AND EDUCATION.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
𝗜𝗙 𝗬𝗢𝗨 𝗪𝗔𝗡𝗧 𝗧𝗢 𝗖𝗢𝗡𝗧𝗔𝗖𝗧 𝗠𝗘
𝙎𝙊𝘾𝙄𝘼𝙇 𝙎𝙄𝙏𝙀𝙎:
⁕𝗚𝗺𝗮𝗶𝗹: sachdevchhetri7@gmail.com ............................................................
⁕𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸: Sachdev Chhetri ( / kamal.adhikarichhetri )
⁕𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺: Sachdev Chhetri ( / chhetrisachdev )
⁕𝗧𝘄𝗶𝘁𝘁𝗲𝗿: sachdevchhetri1
⁕𝗧𝗶𝗸 𝗧𝗼𝗸: Sachdev Chhetri (vm.tiktok.com/ZGJBjtxdK/)
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
•𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨•
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app •तपाईहरुको अपार मायाको लागि हृदयदेखि अपार धन्यवाद•
😊
🙏
🌿🇳🇵💃💖🌼🌹🌺💓🌻🕊️🧞♂️🇳🇵🕉️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️
🕉️☪️🌻💃🌿💓🌺🌹🚩🧞♂️🌼💖🕊️
सुन्दर भनाई हजुर नमस्कार 🙏
हजुर त मेराे लागि ज्ञानकाे पिता हुनुहुन्छ किन भने हजुरकाे याे ज्ञान सुने पछि जीवन जिउन सहज भएको मैले महसुश गरेकिछु हजुरलाई सदासर्बदा राधे राधे हरे कृष्ण भन्न चाहन्छु
तिम्रा कर्मको फल प्राप्ति मा अधिकार तिम्रो रहि रहन्छ।तस्मात् स्बयमै पथ दर्शक छौ पथ भ्रष्टि पनि तिमिमै छ।
जीवन ईश्वरको देन हो ईश्वरमा नैई समर्पित हुनुपर्छ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक धन्यवाद, जानकारी प्रति !
धेरै धेरै धन्यवाद 🙏सबैले सुबाटो लिउन ।
जय बेद जि ढोगः गरे हजुर
यसरी नै सबै वेद पूर्ण रूपमा नेपाली भाषामा पढ्न पाईयाेस प्रतिछामा छु सर ❤🙏
दुदैन सस्कृतिमा छ ा
I also want full about ved...in nepali
❤❤❤❤❤❤ great
5:56
Man Bahadur Silwal
धेरै धेरै धन्यवाद मन छुने बेदका ज्ञानहरू सुन्न पायौं ।🙏🙏🙏
Buddha nai jivan jiune bato ho itihaas le nai vhanxa manxe haru ko lagi Namo buddhaya 🙏
अति सुन्दर र सत्य वचन ज्ञानको भण्डार रहेछ वेद जय होश हजुरको ❤❤
आहा कती मिठो मेरो मनैदेखि प्रसन्न भयो❤❤🙏🙏🌹🌹
thank you sir हजुरको भिडियो ले मलाइ धेरै help गरेको छ sir
🙏♥️Jay Mahadev 👏💐 ati sundar 👍💐gyan bardhak 🙏🙏💜prstuti sunna pauda ati Aananda aayo 🙏💐 thank you so much sir God 👏❤️bless you 🙌🏻 💐from Pashu Pati Nath👏♥️💐 Dham 🇳🇵💐🙏
Om shanti jay shambhu
Thank you information ko lagi
सारै राम्रो सन्देश धनबाद
जय श्रि मन नारायण
तपाइले यति मात्र भन्नुस कि मानिस को मिर्तु पछि को जीवन छ कि छैन
Hari om guru deva dherai dherai dhandebad guru ji 🙏🙏🌹🌹🙏🌺🙏🌺🙏🌺🙏
सर मैले हजुरको सबै भिडियो हेरछु मनले मैले अब राम्रो गरछु भन्छु तर आफुले गरेको जस्तो माया अरू बाट नपएत जति गरछु भनिएनि मन नै माेरदाे रहेछ😌😌
जय होस
यी सबै कुराहरु सहि हो, तर तपाइ छोरी हैन, आमाको शरीर ढ्लेको भोलोपल्टबाट, पसेर बस्ने सुत्ने, र निर्धक्कसग बस्ने ठाउँ बन्द भयकि हुन्छ, यी पिडाहरु बुझ्न्लाइ छोरी बनेर भोग्नुहोस अनि था हुन्छ, रुनु हुन्छकी हुदैन ? ? ?😢😭😭😭😭 ल जबाफ दिनुहोस 🤔🙏
Dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🙏🌺
बेद , हिन्दु धर्म , किरॉत धर्म र बौद्ध दर्शन या धर्म एक हिसाबले धर्म होईनन् । यि तीन दर्शन या धर्म भनौ यिनीहरु सबै जीबन पद्दती हुन् ।यिनीहरु लाई जीबनमा अपनाईयो भने जाबन सार्थक हुन्छ।
अति दिब्य प्रतुति❤❤❤🌷🌹🌺💐🙏🙏🙏🙏
बेदका यियस्ता कुराहरु सबैले सुनौ,मनन गरौ र सत्कर्ममा लागौँ यति गर्न सक्यौँ भने अराजक ,हिँसा,हत्या ,लेाभ,क्राेध आदि सबै नकारात्मक घटनाहरुकाे अन्त्य हुन्थ्याे।
जिन्दगीमा मैले सबै कुरा बुजे त्र जिन्दगी के हो बुज्नै सकिन ?मानिस भए पछि धर्याधारण र रिस्लाई त्याग गर्न सक्नु मानिसमा यति गुण भयोभने त्यो मानिस आफ्नो लक्ष्यमा वा अरुको मन जित्न सफल हुन्छ
🙏 thyangk you so macha 🥰🥰🥰🥰🥰👌👌👌👌❤️❤️🙏
देखाइएको चित्रण अनुसार , वेद शब्दको सम्मान भएन, बरू अनमोल वचन भनेको भए बरू ,,,,
धेरै धेरै धन्यवाद मनको कुरा गर्नु भयो ❤ 🕉️🙏
Jnan dedeu bagawan all book
Jaya hos.❤❤❤
जानकारी को लागि धन्यवाद 🙏🔔
जय होस् प्रभु ।
Hjrle kati ramro kura asto sandes sunaunu vayakoma gurulai dhannebat🙏🙏🙏🙏🌹
Thank you guru 🙏🙏
धेरै धेरै धन्यवाद हजुर लाई जानकारी काे लाई
आफुलाई सुधार्नु सुईकार्नु डर बाट बाहिर निस्किनु प्रमुख खुशि हुने मन्त्र हो😊 सो ग्रेट धन्यवाद यस्तो राम्रो सन्देश मुलक video को उपलब्ध लागि |❤
Metho bhanai haru paskinnu vayo hajurlai dherai dherai धन्यवाद 🙏
कति राम्राे कुरा!!❤❤❤❤🎉🎉🎉
Radhe radhe guru ji dhanne bad 🙏🙏🌷🌷🙏🙏💕💕💕💕💕💕💕💕🙏🙏
भिडियोमा प्राकृतिक सुन्दर दृश्य फूल वनस्पति चरा चुरुङ्गी पशु प्राणीहरूको दृश्य जोडिएको भए अझ आकर्षक हुने थियो... ||हरि||🕉️ तत् सत्
धेरै धेरै धन्यबाद ज्ञानको भण्डार ज्योति को दियो जस्तैः सर्वाधिक हजुरको त्यो अमुल्य वाचन सधैं जिबनमा सफलता हासिल होस् 🙏🙏🙏
अादि वैदिक सनातनधमँ न्याय समाजको जय ॐ बिश्व शान्ति 🎆🌍️🇳🇵❤😂🎉😅
धेरै धेरै धन्यवाद यति राम्रो ज्ञान कुरा सुन्नपाईयो
धन्यवद गुरु! ❤🎉❤🎉❤🎉 निरन्तर हजुरको वाणीहरु सुन्न पाइयोस् । 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ हजुरका प्रस्तुतिहरु सार्है नै प्रभावित छन् ।
❤❤❤❤❤❤ vare vare nice video..... .
Jankariko lagi dhannebad🙏🥰
Kati ramra kura.
hajurko kati mitho abaj
मेरो सा सानो कुरा रुने बानि छ कसैले केही भन्यो भने बोल्नु भन्दा रुन आउछ
धन्यवाद
Thanks you❤❤❤ 🙏
Jai shree Krishna Radhey Radhey Guruji. Dhanyawad,
नमस्कार धेरै ज्ञानका कुरा भन्नूभो हजूर राधे राधे गुरु
वेद वैग्यानिक अध्ययनको एकमात्र आधार हो
यस्ता मानिसहरुलाइ अहिलेकाे कलि युगमा सर्लक्कै निल्दिन्छ यस्ता आचरणले काम गर्याे भने अब याे म सँग डरायाे भनेर झन् अनेकन त्यस्तै नियतकाे ब्यक्तिहरुकाे जमातले सिध्याउँछ । भन्नू लेख्नु र ब्यबहारमा फरक पाटा हुन जस्ताकाे तस्तै हुन सक्तैन ।
🙏🙏आफ्नो धर्म बारे आफुले बुजेर अन्य लाई बुझानु अझै ठुलो धर्म हो 🙏
वेद पढ़े पर भेद न जाने, बाचे पुराण अठारह। पत्थर की पूजा करे,भूल गये सृजनहारा।।
Danya bad guru
मन त छ तर धन छैन हजुर यस्को लागि के गर्नु पर्छ ? यस्को पनि एउटा भिडियो बनाउनु पर्यो 🙏🙏🇳🇵💓💓🇳🇵🇳🇵💓💓🙏🙏
🎉🎉 thank yo
हार्दिक धन्यवाद एसैगरी सुन्न पाईयोस यो ज्ञान् सबै मानिसहरू मा भएको भए कति सुन्दर सन्सार हुने थियो होला।
Hajur ko vedio sunepaxi man aanand hunxa sir hajur lai derai derai dhanebad 🙏🙏🙏🙏
Atinai byabharik gan
जय श्री कृष्ण 🙏 न:म बुद्द 🙏 तपाईं सबै को दिन शुभ रहोस
Kati raamro informations
यस्तै सबैमा हुने हो भने संसार त्यसी शान्ति हुन्छ तर, यहाँ अबुझहरुको समुहले अबुझ नै बनाएको छ ।
पुरानो धार्मिक 🎉बचन नसुनेका नधबुझेको वचन सुनाउनुभएको छधैरैधैरै बधाइ शुभकामना छ
हजुरलाई कोटीकोटी नमस्कार गुरुदेव
mukti❤
Jaya sanatani om
धेरै धेरै धन्याबाद हजुरलाई जय होस हजुरको
यस्ता वाणी निरन्तर सुनिरहनपाउ हजुर्काे शुभहाेस गुरु नमन
Jai shree krishna ji ram
Man Bahadur Silwal
Jaya Shree Mannarayanm 🙏🌹👏🙏
ॐ जय श्रि गुरुदेव हजुर काे कुरा फलदाई वनाेस परखाई मा छु हिरदय देखि नै प्र णाम छ। जय जय राघे राधे 🙏🙏🙏🌺❤️💙👌💙❤️
Dipak 🇳🇵🇨🇭 adhikari
सास्टांग दण्डवत गुरु सदैयस्तै ज्ञान पाऊँ गुरु
प्रणाम छ गुरुज्यू🙏🌺 अमृतमय मीठा बेदका बाणी सरल रूपमा पस्कनु भएकोमा । ॐ शान्ति !💐
कति असल र ज्ञान् का कुरा छ्न बेदमा।यो ज्ञान् हामिले लिन सक्नुपर्छ ।
कृपया सन्दर्भ पनि दिनुहोला।
जय श्री कृष्ण सबै लाई कल्याण गरुन जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
Great
Om nama shivaya
धन्यबाद छ वेदको अनुशरण बा टै शुद्ध विचार आउँछ।
Hota guru
मुरीकामुरी धन्यवाद गुरूजी
बेदोदेबा माहाबिध्या नमो नमो देबो देबा Bharat singh negi सादर नमन।
Om namah shivay har har mahadev hare krishna radhe radhe 🪔🌷🙏🏻🍀🪘🔱
ramro kura
जय होस, प्रभु भगवान को सबै प्राणिको जय जय होस, प्रसतोता जय जय होस, राम्रो कुर हजुर,
❤🎉bedma,,bataieka,,gyanharu,,maniska,lagi,,anukariniya,sutra,,hun❤🎉
गुड
मलाइपनि यो बेदको पुस्तक चाहियो
ॐॐॐॐॐ
Thanks sir❤
वेद भन्दा पुरानो बुद्ध को ग्रन्थ हो।
Pat murka 😢
वाइयात
महत्त्व पुर्ण वाक्य सुन्ने अवसर प्राप्त गरिदिनु भएकोमा धन्यवाद साथै यस्ता वाणिहरु सुन्न पाइरहुअपेक्क्षा राखिरहनेछु।
Sar हजुरले दिएको ध्यान अतुलनीय छ