SAFALTA KO KATHA With RAJESH HAMAL || Episode 2 || Dinesh Bhattari
SAFALTA KO KATHA With RAJESH HAMAL || Episode 2 || Dinesh Bhattari
Special Thanks:
KP Shiwakoti
Rajan Chudal
Dipak Chudal
Mahesh Pandey
Pukar Kandel
Suresh Adhikari
Arjun KC
Rabin Bishwokarma
Parwan Rai
Dhiraj Kandel
Om Prakash Agrawal
Sumitra Thapa
Sanjay Chaudhary
Saurav Parsai
Lyrics: Sita Aryal
Music Compose: Anil Singh
Vocal: Anil Singh, Aapsara Ghimire, Saawan Dev Shrestha
Background Music, Music Arrange: Saawan Dev Shrestha (Black Hawk Nepal)
Management: Sujata Thapa, KP Shiwakoti, Bivek Thapa
Legal Advisor: Dipak Pathak
Cinematographer: Rameshwor Karki, Surendra Shrestha, Jiwan Shrestha
Edit/Color: Anil Kumar Maharjan
Publicity Design: Rakesh Thapa
Logo: Satyam Rana, Anil Kumar Maharjan
Post Production: Genex Media Nepal
Producer: Suman Adhikari, Chewan Pemba Sherpa, Rajesh Hamal K.T.M
साच्चै नै कति राम्रो स्वाभाव अनि कति नरम अनि मिजासिलो बोली म त फ्यान भए.......वाहा सर को माहानायक राजेश हमाल त मन-मुटुमै हुनु-हुन्छ्❤️❤️🙏🙏
यो कार्यक्रम हेरेर मलाई लाग्यो समय साँचै बलवान छ, अदृश्य भगवान लाई भन्दा पनि समय लाई भगवान् मान्नुहोस। धैर्यताको शक्तिको आढ़मा दुख लाई स्वीकार गरेर जित्न स्किनुहोस। अबस्य पनि तपाईको सुखको समय आउनेछ। दिनेश भट्टराई त एक प्रतिनिधि पात्र मात्रै हुन्। Such an Inspirational show. Congratulations team👏👏❤ - Sending Love from Nepal -Arun Lama
It’s really heart touching story. I have met Dinesh (Dol) when he was about 20yrs old in Colorado. Now he is multimillionaire, but he is still down to the earth. His heart is so kind and loving. He is very hard working person. I have seen his progressive path very closely. I still wish his success and many more in future! Very encouraging story. Thank you publisher group 🙏
यति गरिसके पछि आफ्नो छोराछोरी लाई आफ्नो भाषा सिकाउन सकेनछ के भुत्त्रोको सफल भन्नु।
कति राम्रो कार्यक्रम राजेश हमला सर लाई धेरै धेरै धन्यवाद 🌺🌺🌺💖💖💖💖💖💖💞💕💞💕💕💞💕💞💕💞💗💗💗💗💗💗😍😍😍😍😍😍😍😍
यस्तो कुरा कसैले सुन्दैन तर मैले सुने म धन्य भय र मलाई पनि यस्तै चान्स पाय नेपाल बस्दैन होला यदि म गरिबको लागि कसैले सयोग गर्छ भने उस्को नाम कहिले बिर्सने छैन
“जो बाहर की सुनता है वो बिखर जाता है, जो भीतर की सुनता है संवर जाता है” जय श्री राम🙏
मान्छे को भागय कति बेला के हुन्छ था हुँदैन त्यसैले यो गरिब छ भनेर कैले न हेपनु हजुर को जीवन संघर्स सुन्दा मेरो त 😢😢😢😢😢 आयो
Proud of you 🎉🎉🎉congratulations 🎊 👏 Mr.bhattrai
यो कार्यक्रम यक दम राम्रो लाग्यो तर नेपाल पनि केही योगदान गरेको महानुउभाबहरु भय अझ सुन मा सुगन्ध हुन्थ्यो अमेरिक मा हुनेहरुले शुरुमा दुख नगरेको र पछि पैसा आर्जन नगरेको कमई होला यो कुरा को हेक्का राख्नु होला जस्ले गर्दा अरुलाइ पनि आफ्नो जन्म भुमी प्रती केही गरौ भन्ने प्रोत्साहन होस ।
Great show.....inspiring
Dherai raamro program ❤❤Mahanayek ❤❤
Dherai ramro program rahexa
राजेश हमाल सर स्वास धेरै स्या स्या गर्दो रहिछ, अब बुडो भए छ क्यारे,
सगाउने त त्यहि शेर्पा, मगार, गुरुडं, पुन , घले नहि हुन्छ अन्तिममा,
wow what a nice man
प्रेरणादायी
So inspiring ❤❤❤
haina alik ramro manxeko interview linu paryo. Yo bhaagera US basne ani family US lagne ta inspiration vanda naramro kaam garna badi protsaan garxa.
❤❤❤❤
Background music needed
यक अर्कोलाई सपोर्ट गरौं है साथि❤❤❤❤🎉🎉हरू
😍😍😍
1 k ko lagi support garam hai sabaile🎉
❤❤❤
Ma Mahanayak Rajesh dai ko fan
Mahanayak is great
संसार राजेस यो मुला म के का गर्दैछु था छैन
🎉🎉🎉🎉🎉🎉
बाल भनेसि के को बल झ्याकनी?
राजेस हमाल यो सोधेको सुहाएन कॅग्रेस छोरो सुहान्ग जितेछ
युटुब मा 1k भन्दा तल भएकाले एकले अर्कालाई सपोर्ट गरौँ मिलेर अघि बढौँ🙏✅
Ok
छोराछोरीका नेपाली बोल्न जान्दैनन् क्या हो।
Thank u so much for 1.3k subscribers in 3 month🎉🎉🎉🎉🎉🎉
जेठ १० कुन फिल्म हेर्न मन छ ? १:पुजार सार्की २:फर्की फर्की ३: दान्भि
1k नपुगेको साथीहरूले 1k पुराम है त❤❤
Support garum hai sabaile sabailaai 💯
Support garum hai sabaile sabailaai
Mero ni gardim
❤️❤️🎈
khoit support
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤❤❤❤
Support garum hai sabaile sabailaai
@crossmagarback
Nepal mai aayar business garnu vako vaya safalata hune thiyo.ahile ta k safalata vannu aafno chora chori le nepali ta bolna aaudaina rahexa
यो असफलता को कथा हो , अमेरीका गएर पैसा कमाउनु सफलता होइन , आफ्नो भाषा संस्कृति जोगाउनु चाहिँ सफलता हो , आफ्ना छोरा छोरी लाई नेपाली भाषा नै बोल्न नसक्ने बनाउनु सफलता हो ? नेपाली भाषा नै बोल्न नसक्ने मान्छे कसरी नेपाली ??
नेपाली बोल्न नजान्ने कसरी नेपाली? यो तपाईंको भनाई चाहिं अली मिलेन्।किनकि, साउथ इन्डियामा कोहि पनि हिन्दी बोल्न जान्दैनन्। उनिहरू पनि भारती नै हुन्। 90% नेपाली युवा खाडिमा छन्। खाडि भन्दा त योरोप अमेरिका राम्रो छ, मेहनतको फल आउँछ त्यसैले! ! उहाँका बच्चाहरू नेपाली बोल्छन, क्यामेरामा अंग्रेजी सजिलो लागेको भएर होला सायद्।
@@santoshpandey-wu5oq भारत को बारेमा मलाइ थाहा छ , यहाँ साउथ या नर्थ इन्डिया को कुरा होइन , बाहुन क्षेत्री जात जसको नेपाली बाहेक अर्को भाषा नै हुदैन , त्यस्ता लाई नेपाली आउदैन भने नेपाली भन्न मिल्दैन , नागरीकता अमेरीकी बोल्ने भाषा अंग्रेजी अनि के को आधार मा नेपाली भयो?
So what do you want to motivate go to foreign land and settle. Shame on you . Don’t wash peoples mind.
❤❤❤
❤️❤️