जान्नेलाई छान्न नजान्ने रास्वपा । कांग्रेस हार्दापनि दंग ! गगन-विश्व पनि ‘फ्लप’ । CALL 24

2024 ж. 30 Сәу.
127 488 Рет қаралды

जान्नेलाई छान्न नजान्ने रास्वपा । कांग्रेस हार्दापनि दंग ! गगन-विश्व पनि ‘फ्लप’ । CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер
  • कान्तिपुर लाई बहिष्कार गरौं है सबै नेपाली ले

    @RamShresthaShrestha@RamShresthaShrestha22 күн бұрын
  • कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन् यसको एक एक भन्डाफोर गर्नुस् तपाईलाई हामी ३ करोड नेपाली जनताको साथ छ ☝️ गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस् 🙏

    @shantikokhojima6040@shantikokhojima604023 күн бұрын
    • Raprapa ra RASAPA ma yehi ho farak,,Raprapa le thaha pauda kaarwahi garna vanxa ra yesta manche rakhdaina tara RASAPA ko birud ni police le proof dida Rabi le aafno grihamantri vayeka le aafno bachau garxa

      @PriyansW@PriyansW23 күн бұрын
    • You are right 🎉

      @user-yx3vd2ix7s@user-yx3vd2ix7s22 күн бұрын
    • Kha cha hou vai 3 karod nepali sab bides gayera paisa kamauna nasakers rin lagera depression ma cha sab

      @narayanthapa4886@narayanthapa488622 күн бұрын
    • ​@@PriyansWm

      @shreeliimboo2523@shreeliimboo252322 күн бұрын
  • न्यायधिसको सम्पति छानमिन गर्नुपर्छ।

    @PAUSHRAIproductions@PAUSHRAIproductions22 күн бұрын
  • कान्तिपुर लाई खेद्नु पर्छ एस्को एकाधिकारलाई खोस्नुपर्छ जनस्तर देखिनै बिस्थापित गर्न जरुरी छ

    @Nanu-yu2xl@Nanu-yu2xl22 күн бұрын
  • मलाई त कान्तिपुर मिडियाको कुनै पनि समाचार प्रति विश्वास लाग्दैन यस्तो लाग्ने यता लाइक है

    @GangaKarki2323@GangaKarki232323 күн бұрын
    • 😊😊😊😊

      @minbahadurgurung4041@minbahadurgurung404123 күн бұрын
    • 😊

      @minbahadurgurung4041@minbahadurgurung404123 күн бұрын
    • सेम

      @resammagar4481@resammagar448122 күн бұрын
  • पत्रकार सच्चा तपाईं हरु सबै मिलेर एक हुनु पर्छ यस्ता अराजक लाई out गर्नु पर्छ

    @KamalSharma-sy6jk@KamalSharma-sy6jk22 күн бұрын
  • सही कुरा राजीप सरको भाषण दमदार छ सही छ

    @LaxmiKhadka-dg7oy@LaxmiKhadka-dg7oy22 күн бұрын
  • 100% सहि कुरा हाे यहि मुलधारका मिडिया सबै लेखेका सबै सत्य छन ती माथि कति केश छ किन अदालतले फैसला गर्दैन सिधा कुराले निकाले भिडियो चेक नगरि फेर्क भन्नू र हटाउन लगाउनुले हामी जनतालाई झन न्यायाधीश ,र अदालत ,यी ठुलो मिडिया माथि अन बिस्वास भा छ

    @user-bm1lo7wj8e@user-bm1lo7wj8e23 күн бұрын
    • Midiya ko kurai nagaru ghan kehi midiya ta maphiya kai ho pheri nyayadhish paisa jata aayo teytai lagyo k garnu ratarat dhani hunu xs kasari nixpakchhye nisaph hunchha ? Paisa ko bhokmari deshma

      @manojthapa2857@manojthapa285722 күн бұрын
  • यदी यसमा ठुला-ठुला मान्छे नमुछिएको भए सुनुवाई र आदेश आउन बर्षौ बर्ष लाग्थ्यो। यसमा निस्पछ छानबिन भएर सत्यतथ्य बाहिर आउनुपर्छ

    @nawrajchaudhary4633@nawrajchaudhary463323 күн бұрын
    • सहि हो ,भन्न खोजेको चै बचाव मा चै तु action हुन्छ ,सजाय हुनुपर्ने छ भने चै दसकौ लाग्छ नेताकार्यकर्ता ,धनाड्य घरानाहरुलाइ 🇳🇵🇳🇵

      @007robinhoodlove5@007robinhoodlove522 күн бұрын
  • पैसा र पावर मा चलेको देश हो , यहाँ सत्य बोल्न पाइँदैन। यो सत्य कुरा गरेको थाहा पाएर हजुरलाई लाई नि मुद्दा हल्लान राजीव दाई ।

    @Anojkhati@Anojkhati23 күн бұрын
    • सिध्याईदेलान् है सर सत्यकुरो नभन्नुस्। यो त गणतन्त्रको समय हो। बोल्दा होस् पुर्याउनु। सत्य नबोल्नु😢😢😢

      @dipakashrunjali4598@dipakashrunjali459823 күн бұрын
    • . ​@@dipakashrunjali4598

      @chiranjibikarmacharya1619@chiranjibikarmacharya161922 күн бұрын
    • Òib .aqp0qq00

      @chiranjibikarmacharya1619@chiranjibikarmacharya161922 күн бұрын
  • एकदम ठीक कुरा राजिब सर

    @dhanbdroli7889@dhanbdroli788923 күн бұрын
  • 100 % सही कूरो पत्रकार राजीब सर को 🙏❤️

    @resammagar4481@resammagar448122 күн бұрын
  • अब गनगनेले गठबन्धन को महत्व बुझ्यो होला

    @shyampandey3022@shyampandey302223 күн бұрын
  • राजीव jihajurkoprast र सार्थक अभिव्यक्ति प्रति जनताको अगाध विश्वास भएको हुनाले हजुर डराउनु पर्दैन।❤❤❤🎉🎉🎉🎉

    @user-of5ky7hq3s@user-of5ky7hq3s23 күн бұрын
  • शाही कुरा गर्नु भयो सन्दर्भ सीधाकुरा

    @thakurihappiness4610@thakurihappiness461023 күн бұрын
  • तपाइकै च्यानलमा प्रशारित कार्यक्रम सिधाकुरा ले चुइक्क बोल्न नसकेको कुरा तपाइले दमदारका साथ बिषय उठान गर्नुभएकोमा तपाइलाई एक्काइस तोपको सलामी राजिव जी ❤❤❤❤

    @princetamang9990@princetamang999022 күн бұрын
  • अदालतको नै शुध्दिकरण गर्न अत्यावशयक देखिन्छ गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस्

    @damodardahal3405@damodardahal340522 күн бұрын
  • तपाईं जस्तै पत्रकार 10 जना मात्र भए नि नेता यस्तरी बिग्रीदैनन थिए होला र देशको यस्तो हालत हुने थिएन होला

    @sagarkc7975@sagarkc797523 күн бұрын
  • यो अदालत र न्यायधिस भनिएका माफियाहरुलाई जिउँदै आगो लगाउनु पर्छ। यो देशमा न्यायलय नै भ्रष्ट, न्यायधिस नै माफियाहरुलाई छुट दिने थलो बन्यो। अब देशमा नेपाली सेनाले शासन गर्नु पर्छ। सेनाले देशलाई कब्जा नगरे सम्म यो देशमा कसैले न्याय पाउँदैन भ्रस्टचार अन्त्य हुदैन।

    @amazinganimals2488@amazinganimals248823 күн бұрын
  • न्याय मरेको देश भ्रष्ट न्यायधिस मुर्दाबाद

    @user-wr8zi4li8t@user-wr8zi4li8t23 күн бұрын
  • अदालतकाे ब्याबक सफाई अभियान चलाउन जरुरी छ।

    @chandrathapamagar2160@chandrathapamagar216023 күн бұрын
  • अहिले सम्म झन्डा गाडिएको ठाँउ मा भर्खरै चेन्ज गराउन धेरै गाह्रो कुरो हो त्यहाँ धेरै पहिचान बादिको जनमत भएको ठाउँ पनि हो हिक्मत नहारौ ८४ मा धेरै मेहनत गर्नु पर्छ रास्वपाले जय घन्टी ।

    @tulsirana4884@tulsirana488422 күн бұрын
  • तपाईं काे पत्रकारि ता लाई सलाम छ

    @dibashneupane6080@dibashneupane608021 күн бұрын
  • भ्रष्ट न्यायलय को के कुरा गरौ

    @saru__rana@saru__rana23 күн бұрын
  • सत्य बोल्नीर प्रमाण जुटाउनेलाईत सर्वोच्चले देख्नै सक्दैन तेसोनगरे घुसखानी काहाबाट

    @bisnhubasel7627@bisnhubasel762723 күн бұрын
  • अत्यन्तै दमदार तपाईंको प्रस्तुति बिकाउ भ्रष्ट नेताहरू को बिरुद्ध

    @arpanghale1641@arpanghale164122 күн бұрын
  • हिमालबाट बगेका नदिनाला किन सबै भारतको अधिनमा?हामी नेपाली पिउनेपानी बाट किन बन्चित नालायक सरकार नेपाली जनतालाइ दे जवाफ?

    @tikaadhikari392@tikaadhikari39223 күн бұрын
  • सान्दर्भिक,मार्मिक यथार्थता राजीव सर 🇳🇵🇳🇵🇳🇵💪💪💪👈️❤️❤️💐💐🙏

    @d.primalgorkhali3472@d.primalgorkhali347223 күн бұрын
  • दलीय नियुक्ति बन्द गरिनुपर्छ। अदालत दल या संगठनको हैन, सिधा कुराको सम्प्रेसण सामाग्रीमा म बिश्वस्त छु। युवराजले तथ्यहीन कुरामा समय ओयस्ट गर्दैन्

    @bhumiraj765@bhumiraj76523 күн бұрын
  • अब स्पस्ट भयोकि सर्बोच्चपनि पैसार पावरमा चलेकोरैछ भन्निकुरामा हामितल्लोअस्तरकालेपनि बुझियोधन्नेहो नेपालको न्याये पालिका थुक्क कुकुर्हो लाजरसर्म हराएका पसुहो घासषाव

    @Jhagupokhrel@Jhagupokhrel23 күн бұрын
  • सुट टाई लगाउने व्यक्ता र प्र साे्ताहरूले मजदुरकाे अबस्थाकाे मन,मस्तिष्कमा बस्नसक्ने याे चिचाहटलाई चेतनाभया जयहाेस।

    @bharatbaral820@bharatbaral82022 күн бұрын
  • सर्बाेच अदलत भनेकाे न्याय पाउने हाेला तर कुर्सीमा बस्ने कालाे काेटे पाटीका झाेलेर भष्ट भर्ती गरे पछि यस्तै हाे

    @bishnushrestha500@bishnushrestha50023 күн бұрын
  • पैसा र पावरमा जे पनि हुने हाम्रै देश नेपाल होला र त मनपरि छ ।

    @dependralamichhane4727@dependralamichhane472722 күн бұрын
  • रविलामी छानेले रोजेको मिलन लिम्बू क्षेत्रीबाउन जाहा भेटिन्छ घाँटी रेटिन्छ भन्ने अभियानले खायो र रविको सहकारी र बालहटले खायो ?

    @tikaadhikari392@tikaadhikari39223 күн бұрын
  • धन्यवाद पत्रकार ज्यु कोहि त रैछ् यसबारेमा बोल्न सक्ने न्याय ब्यापार गर्ने सक्नेले कालो कोटेले आफ्नो against फैसला त गर्दैगर्दैन्न | यिनिहरुका धारा उपधारा लगाएर उल्टै त्यो अडियो रेकर्ड गर्ने र सार्वजनिक गर्ने पत्रकारलाई कार्वाही गर्दिन बेर लगाउदैन्न | यिनिहरुलाई अदालतको बिश्वास गराउनु न छ

    @maanu2559@maanu255922 күн бұрын
  • Good job sidha kura नयाँलय ठिक छैन

    @PAUSHRAIproductions@PAUSHRAIproductions22 күн бұрын
  • चोर भ्रष्टाचारीले दलालले चलाएको देशमा यस्तै हो अदालत बस्ने चोरहरुको पनि के कुरा गर्नु

    @gyalekfighter9122@gyalekfighter912223 күн бұрын
  • नमस्कार राजीब सर 🙏 अब त अतिनै भैसक्यो कैलाश सिरोहिया र रामेश्वर थापा जस्तो बिचौलिया भारतिय दालालहरुले खडा गरेको कम्पनी न्यायलय अनि न्यायलयका केही भ्रष्ट अधिवक्ता र न्यायाधीशलाई जब सम्म जनताको अदालतले झुन्डाउदैन तब सम्म निश्पक्षे पत्राकरिता र पत्रकारहरु माथि हस्तक्षेप भैरहन्छ जनता जाग्नुपर्छ न्यायाधीश हुन भन्दैमा गलत फैसला गर्दै हिड्न मिल्दैन 😡

    @user-pg3rl3zm3h@user-pg3rl3zm3h23 күн бұрын
  • सहि कुराे गर्नु भयाे

    @ybnyambibas9039@ybnyambibas903923 күн бұрын
  • राजिब खऋि सर कतिरामो्समाचार सनाउन भएकोमा हजुरलाइ आसिरबाद

    @urmilakc1728@urmilakc172822 күн бұрын
    • एसतोजोखिमठाउमा खननपाइदै बिचरा कसतोजोखिमठाउ प् चनडजि😊 हजुरको पालामाहेरनुत

      @urmilakc1728@urmilakc172822 күн бұрын
  • राज्यबसर हामी नेपाली जनतामा अदालत र सिआईबीमा ठूलो संख्या सर भ्रष्टाचारको चाकै

    @BhagwatiBudhathoki@BhagwatiBudhathoki23 күн бұрын
  • 100%Sahi kura garnu vayo sir

    @JagatShrestha-jt5ju@JagatShrestha-jt5ju23 күн бұрын
  • अदालतको नै शुध्दिकरण गर्न अत्यावशयक देखिन्छ, यो देश बन्न

    @rajeshshrestha2827@rajeshshrestha282722 күн бұрын
  • सबै भ्रष्ट भए अब न्याय नपाय काहाँ जानेहाेला। वा क्या गणतन्त्र

    @Whopramod47@Whopramod4723 күн бұрын
  • great journilest dhanyabad sir

    @narensaud1566@narensaud156623 күн бұрын
  • Dam xa Rajib

    @rabinsharma4000@rabinsharma400023 күн бұрын
  • सामाचार पनी सत्य के हो भनि नजानेर फुर फुर मात्र जती भुके पनी कुनै अर्थ छैन पुराना भनौदा दल हरू लाईं सामाचार पनी उनीजस्तै गाठे अब सुन मुजी यता कुरो यो हो पाटी भनेको रासपा मात्र हो एमाले जीत्नुको कारण के हो भने र यती साल देखी गाडीएको जरा सुवास नेड्नवाड़ जिऊ दीब्डगत भ एको घडीमा उहाको छोरो लाई हर्ष बनाउन लाई दीईएको भोट हो जानीस सत्य को जीत अवश्य हुन्छ जैई घन्टी ❤❤❤आज होईन भोली अवश्य आउने छ ❤घन्टी

    @KaranSingh-zu5wk@KaranSingh-zu5wk22 күн бұрын
  • Good news rabai sir is hero of nepal full support from chitwan

    @SanamThapa-so3uz@SanamThapa-so3uz23 күн бұрын
  • ठूलाठूला दलालहरु मुछिए पछि निद हराम भएकाे छ।

    @chandrathapamagar2160@chandrathapamagar216023 күн бұрын
  • कुनै पाटि बाट आस छैन मलाई ! देश का घातक छन् यी सबै नया पुराना पाटिहरू । सकै च‍ोर हुन ! एक ईमानदार सच्चा देशक‍ो छोरा बालेन बाहेक अरू कोईछैन्🙏 अरू सबै मरेका लासहरू हुन्

    @bharatkhatri6332@bharatkhatri633222 күн бұрын
  • यसमा कुनै दुइमत रहेन नेपालको न्यायलय कान्तिपुरले चलाइरहेको रहेछ यो जालो तोड्न निकै गारो छ

    @sanjeebsubedi434@sanjeebsubedi43422 күн бұрын
  • १७ हजार मारेर ल्याएको गणतन्त्रमा नेपाली जनताको लागि उपहार हाे केही नबोलौं फेरी गणतन्त्र खतरामा पर्छ कुनै सच्चा नेपालीको छोरा त जन्मला मेरो देशमा कुनै न कुनै दिन

    @rijal5405@rijal540523 күн бұрын
  • शतप्रतिशत सही उद्गार

    @faninarayansigdel2865@faninarayansigdel286523 күн бұрын
  • नेपाळ आमा भक्तिपूर्ण विश्लेषण ! जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵

    @dibyadhojkarki5407@dibyadhojkarki540723 күн бұрын
  • १) पत्रकार मित्रहरुको प्रत्यक्ष रुपले साहसी अभिव्यक्ति त्यो पनि भ्रष्ट र ठगहरुलाई नाङेझार पार्दै जनताको अधिकार प्रति जनता र सरकारलाई सुसूचित गर्नु अत्यन्तै शुभ कार्य हो । २) मुलुकको बेथिति , बिसंगती , ढिलासुस्तीले गाजिएको भ्रष्टाचारमा चुर्लुम्म डुबेका पुर्व मन्त्रीहरु क) मोहन बस्नेत ख) ज्ञानेन्द्र बहादुर कार्की ग) गोकुल बासकोटा घ) बालकृष्ण खाँड ङ ) तथा केही माओवादीका मन्त्रीहरू आदिको इत्यादिको नाम आउनु तर कानुनी कार्वाही नहुनुले मुलुकको न्यायालयहरु पनि ठुलाबडा माथि निर्मम र कठोर हुन नसकेको होकि भन्ने डरलाग्दो प्रश्न खडा भएको छ यद्यपि केहि मुद्दामा अदालत निर्मम पनि भएको छ । न्यायाधीशहरु ईमानदार भएर कानुनको रक्षा गर्ने काममा अनवरत रुपले लागि रहनुपर्द्छ र बेइमानी गर्ने , बिश्वासघात गर्ने ठगीगर्ने, दादागिरी गुण्डागर्दि भ्रष्टाचार गर्नेहरूलाई हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। ३) सहकारीकाठगहरुको नामहरु बाहिर प्रकाशमा आएजस्तो सुर्यदर्शनका जि बि राइ लगायतलाई पक्राउ गर्न कुन कुराले रोकेको छ वा छेकेको छ ??? ४) सहकारी , लघुबित्त, मिटरब्याजी पीडितहरुले पुर्ण न्याय पाउनुपर्छ कि पर्दैन ? यस बिषयमा न्यायाधीशहरु , सम्बन्धित सरकारका कर्मचारी तथा मन्त्रीहरू संवेदनशील र जवाफदेही हुनुपर्ने होकि होइन ? ५) विभिन्न सहकारीका ठगहरु तथा तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्न नेपाल सरकारका कानुन बनाउने जनप्रतिनिधिहरुले संसदमा हल्लागर्ने र भत्ता मात्रै खाने होकि कानुन बनाएर पीडितहरुलाई छिटोछरितो पुर्ण न्याय र पिडकलाई चिसो छिडिमा ज्याकेर कानुन सबैलाई बराबर छ हो भन्ने भान गराउनु पर्छ कि पर्दैन ? ६) कुवेत, ओमान, मलेशियामा नेपाली चेलीहरुलाई बन्धक बनाउने शारीरिक शोषणगर्ने, बाउछोराले नै बलात्कारगर्ने, तलब भत्ता नदिने , पासपोर्ट आफ्नो कब्जामा राख्ने कानुनको उलंघन गर्नेहरुलाई कडा कानुनी कार्वाही गर्ने काम नेपाल सरकारको राजदुतावासले गर्नुपर्ने होकि होइन ? राजदुतावास के गर्दैछ ? ७) डार्क फाइलबारे जनता चिन्तित छ्न र चासोका साथ सत्यतथ्य बाहिर आउने नै छ भन्ने लागेको छ । एकातिर अदालतलाई बिनसित्तिमा मुछ्नु हुदैन भने अर्कोतिर प्रेस मिडियाको अधिकार कुन्ठित हुनुहुदैन भन्ने लाग्द्छ बाँकी कुरो त विद्वान वकिल्हरु न्यायाधीसहरु संवैधानिक इजलासले नै गर्नेछ भन्ने बिश्वास गर्नुपर्द्छ । ८) दोहोरो नागरिकता र दोहोरो पासपोर्ट बारे नेपाल सरकारको कानुन अनुसार काम कार्वाही हुनुपर्छ कि पर्दैन ? कर्मठ र न्याय प्रति सजग र पीडितहरुको पक्षमा बोल्ने पत्रकार बन्धुहरुलाई मुरिमुरि धन्यवाद ।

    @prakashshrestha-of8lb@prakashshrestha-of8lb23 күн бұрын
  • सहि विश्लेषण सर्👍️

    @ameerkc5033@ameerkc503322 күн бұрын
  • एक दम सहि कुरा गनु भयाे मेराे भाई

    @grsusu2240@grsusu224023 күн бұрын
  • KANTIPUR ,ANNPURNA POST jasta 12 bhai lai ra aru media lai farak farak kanunn chha ki kaso ho

    @007robinhoodlove5@007robinhoodlove523 күн бұрын
  • धन्यवाद हजुरलाई सहि शमचार दिनुहुन्छ हजुरले

    @SatoshPariyar-jq3bp@SatoshPariyar-jq3bp22 күн бұрын
  • Sahi ho sir

    @user-me1hk1fo3f@user-me1hk1fo3f23 күн бұрын
  • सहि कुरो हो सर जय होस् हजुर को ❤

    @user-is8gm9un9d@user-is8gm9un9d23 күн бұрын
  • 100% Right Rajib Sir💖🙏👍️🇳🇵🇳🇵🇳🇵

    @bhaktalimbu5832@bhaktalimbu583222 күн бұрын
  • 100% sahi kura garnu vayo

    @CalmHotDog-tg5xj@CalmHotDog-tg5xj23 күн бұрын
  • Good luck ravi sir ❤❤

    @jayaramaccharaya1539@jayaramaccharaya153923 күн бұрын
  • सिधाकुरा किन डराएको खाेर जानुपर्ने भए भन्नुहोस् म जान्छु भनेकाे थिए त ३०% बिश्वास हट्याे भिडियो डिलिट गरेकाेले दुख नमान्नुहाेला ?

    @user-fr2ir9gc4z@user-fr2ir9gc4z23 күн бұрын
  • राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

    @SDPElectricPlumber@SDPElectricPlumber23 күн бұрын
  • Good News ,🎉🎉🎉 for i see from Doha , Qatar 😊😊😊😊😊😊😮😮😮😮🎉🎉🎉🎉🎉🎉

    @premrajrai9634@premrajrai963422 күн бұрын
  • सलाम छ

    @chandrakathyat4773@chandrakathyat477323 күн бұрын
  • धन्यवाद राजिव खत्रीज्यु

    @Gangadahal6945@Gangadahal694522 күн бұрын
  • Jay Rabi🎉🎉🎉

    @ALLinONE-lx5vb@ALLinONE-lx5vb23 күн бұрын
  • Very good speech rajib sir proud of you ❤❤❤❤❤❤❤

    @mayabasnet56@mayabasnet5622 күн бұрын
  • sahi kuro ganu bhayo sir

    @kumarchuhan3976@kumarchuhan397623 күн бұрын
  • सहि कुरा हो तालि

    @BindraSunuwar@BindraSunuwar22 күн бұрын
  • देश र जनताको त्यसै हुन्छ कन्तबिजोग यस्तै-यस्तै राष्ट्रघाती कुकार्यको बिगबिगी नभइ ! यो कुब्यबस्थाको तत्काल अन्त्य सर्वथा अत्याबश्यक समाधान,यदी यो हुन समय लिन्छ भने न्यायपालिकाको बिशेषत: सर्बोच्च अदालतको पुनर्सम्रचना अनिवार्य भइसकेको देखिन्छ । जय ण्याय-देव कालभैरव !

    @dibakarpant3390@dibakarpant339022 күн бұрын
  • Good job Rajiv sir go ahead

    @MilanM-cq7tb@MilanM-cq7tb23 күн бұрын
  • Always true and strong news. Weldone rajeev.

    @user-ld7hg9ee2q@user-ld7hg9ee2q22 күн бұрын
  • Bhrast Nyaylay ,R Nyaydhis Rip

    @ganeshbahadurranjit8561@ganeshbahadurranjit856123 күн бұрын
  • अदालतलाई अहिले नै थाहा पाइसक्यो, त्यसमा अनुसंधान गरेपनि नक्कली नै साबित हुनेछ। सबैको मिलोमतोमै यो भाएको हो, होईनर ?

    @rajuthapa8790@rajuthapa879022 күн бұрын
  • १)सहकारीका ठगहरु जिबि राई लगायत अन्य कहिले पक्राउ पर्छन र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति तथा तिनका सम्पत्ति लिलाम गर्ने कानुन कहिले बन्छ? २)सहकारी ठगहरु प्रति अदालत अत्यन्तै निर्मम हुन जरुरी ३)सहकारीका ठगहरुको सम्पत्ति कहिले लिलाम हुन्छ ? ४) सहकारी पीडितहरुले कहिले पुर्ण न्याय हुन्छ ? ५) भुटानी शरणार्थी , वाइड बडि र ललिता निवास तथा डार्क फाइलका दोषी उपर कार्वाही कहिले हुन्छ ? ६) दोहोरो पासपोर्ट र नागरिकताका दोषीहरुलाई कार्वाही गर्न किन ढिलाइ गर्दैछ सरकार र अदालत ?

    @prakashshrestha304@prakashshrestha30422 күн бұрын
  • पहिला पहिला त news 24 खुब सुन्न मन लग्थ्यो अहिलेत रबिको मात्र गुन गान गाउछ ।खोज पत्रकारिता तिर लगाउ पत्रकारको धर्म निभाउ

    @rishikumartamang8320@rishikumartamang832023 күн бұрын
    • किन र रबि सरको बिरोध गर्नु पर्ने हो र सबैले

      @user-zl6uy6yf3j@user-zl6uy6yf3j23 күн бұрын
    • Na sunna vai jholey haru ley sunnu hunnna satya kura kantipur suna

      @60k.36@60k.3623 күн бұрын
    • Jholey harulai yasto satya bolne media kaha mann parxa ra? Vrasta haruko akhada congress ko neta ko gungan gayeko matra mann parxa hoina? Teso vaye Kantipur media jau..

      @deepakshrestha6644@deepakshrestha664423 күн бұрын
  • Good ❤❤❤❤❤

    @abinraja@abinraja23 күн бұрын
  • धन्यवाद 🎉नमस्कार

    @ritakarki-zt1is@ritakarki-zt1is22 күн бұрын
  • चाेर चाेर भाइभाइ हुनख्छन नेपाल्मा हाथिचाेर लाई स्वगत कुखुरा चाेरलाइ फासिदिन्छ नेपालकाे कानुन्ले।

    @user-tr2jr8hg5e@user-tr2jr8hg5e22 күн бұрын
  • हो इनिहरुले खायेकै हो जस्तो लागो परिस्थिति हेर्दा।

    @babusubedi3378@babusubedi337822 күн бұрын
  • यो सत्य प्रमाणिात नै हुदैन प्रमाणिात गर्ने नै अदालत हो आफ्नो बारेमा कस्ले हो भन्छ र

    @palungwa@palungwa22 күн бұрын
  • नेपालको न्यायलय भ्रस्टाचार को दलदलमा फसेको छ

    @dhurbaneupane9125@dhurbaneupane912523 күн бұрын
  • Super presentation

    @prakashrajshrestha3253@prakashrajshrestha325323 күн бұрын
  • सब चोरै चोर एउटा चोर ले अर्कोलाई कसरी कार्बाही गर्ला र

    @haddinetwork3638@haddinetwork363822 күн бұрын
  • Absolutely 💯

    @amitarajbhandari2847@amitarajbhandari284723 күн бұрын
  • Doller pay......

    @shyamstha8464@shyamstha846423 күн бұрын
  • हाम्रो देस कहिले बिकास हुदैन तर बिनास छिट्टै हुन्छ यसको कारण देसलाइ गणतन्त्र पछि जाति भाषा र धर्ममा बिभाजन गर्न सफल भयो च्याउ जसरि उम्रिएको राजनिति पार्टी हरु ले गर्दा कहिले पनि देसमा बहुमत आउदैन जब देसमा बहुमतको सरकार बन्दैन तब सम्म नत दरिलो कानुन बन्छ नत देसले गति पाउछ ।जय गणतन्त्र

    @deujaking4378@deujaking437823 күн бұрын
  • Righr rajiv sir janne lai 6ane ko sir

    @PurusottamBasnet@PurusottamBasnet23 күн бұрын
  • Right

    @mrrambahadurmehta3976@mrrambahadurmehta397623 күн бұрын
  • तपाइँको यो भिडियो पनि हटाउन लगाउला है सर? कैलास ठुल्दाइ भैन्जेल यहाँ यस्तै हो।

    @madanmallachhaya1359@madanmallachhaya135923 күн бұрын
  • दलेकाे काेटाबाट राखियका न्यायाधीश बाट के न्यायकाे आशा गर्ने ।न्याय मरेकाे मेराे देश 😱😱

    @chandrabhadurbudha5925@chandrabhadurbudha592522 күн бұрын
  • जुन जुन न्यायाधीश हरु ले भ्रष्ट हरुलाई साथ दिन्छ ती सबै ,, पार्टी का झाेले हरु हुन्

    @nawarajhayu5727@nawarajhayu572722 күн бұрын
  • Malai man parni journalest sir

    @mahataramaheshkumar2606@mahataramaheshkumar260623 күн бұрын
  • NYALAYAMA hunelai chai arop lagauna namilne ho ra? ani aru bishayama aadesh dina nikai time laagchha tara NYALAYKO afna aaropit bhaye chai tu bachawa ma action liye jasto bhayo ta

    @007robinhoodlove5@007robinhoodlove523 күн бұрын
  • Thank u sir to this news.

    @Krishan-iw1sp@Krishan-iw1sp22 күн бұрын
  • रास्वपाले हारेको होइन,इलामका जनताले हारेका हुन।हेरौ २०८४ को चुनावमा थाहा होला।

    @krishnachhetri9437@krishnachhetri943722 күн бұрын
KZhead