मान्छेलाई सदावहार बनाउने जडीबुटीको खेती,कोरियाबाट आयो बिउ ! - Ginseng farming in Nepal
2023 ж. 28 Қаз.
44 603 Рет қаралды
► Follow us on Facebook : / recordkhabarmedia
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
जसरी नि उत्पादन बडौनु पर्यौं हाम्रो धादिङ म पनि सतुव पाइन्छ नेपाल को उज्यालो सपना पुगिन्छ होला समृद्धि नेपाल को योगदान होश प्रचारप्रसार गरौ
ओहो मेरो जिल्लामा पो पुग्नुभएछ । देशको हरेक कुनामा पुगेर कृषकहरुको मेहेनतलाइ फ्रेममा ल्याउने जमर्को गर्नुहुन्छ । जय नेपाल । 🎉🎉🎉
राम्रो कार्य यो पाँचथरको फालेलुङ्ग मा पनि हर्कबिर राई ले यसको खेती गरि रहन्नु भएको छ।
हजुर्लाइ सलाम टक्राउछु
यसको बिरुवा किन्नु मन छ पिलिज कसरी होला
नेपाल मा सुन लेउनु सहज छ तर यसताे जनता लाई राेजगार हुने काम मा सहज छइना
बधाई छ हामीलाई पनि उपलबध गराउनुस न ।
समुन्द्री सतह देखी कति किलो मटर माथि सम्महुन्छ नत्र चासो त मलाइ पनि लागो सेर्पा दाइ जान्कारी पाउन है 🎉
Great job
राम्रो जानकारी 🙏🙏🙏🙏
अहो गजबको जडिबुटि
Great work guys …💐👌💞🥰👍
Oww😍
Yesh ko utpadan Nepal 🇳🇵 aadhirajya vari garnuparxa thank you so much sir ju
KOREAN GINSENG very good 👍
यसलाई कोरियामा इन्साम भन्छ, मैले पनि यसको फार्ममा पार्ट टाइम काम गरेको छु। यो निकै महंगो जडीबुटी हो । यो शक्तिबर्दक र स्टामिना धेरै दिन्छ भन्छन र भिविन्न खानेकुरामा मिसाएर सुप बनाएर खान्छन्। यसको रक्सी पनि पाइन्छ।
홍삼
कुन कुन ठाँउमा खेती गर्न मिल्छ हावा पानी कस्तो हुनुपर्छ बिरुवाको दाम कति होला बताउन मिल्छ सर
Dawa dai 3 barse Malai 2 kilo .you are great ma soluko 800 m ma va ko le bhayena.hamro beni ko muhar pherne xa daju keep it up and spread it at long range
नेपालमा पाईने बनमुस्लि र जिन सिङ मा के फरक होला? कतै नेपालमा पाईने बन मुस्लि (बनमुला) त हैन, फाईदा हरू सबै मिल्छ।
good
🙏🙏🙏
याे जडबुटि त महङ्गाे हुन्छ त कसरी खाने?
Namaskar sir.korean red gensang ko Kati garne gide book ma sanga cha.
यो जिन्सिङको बीउ पाईन्छ कि हजुर ???
Yasko beruwa malae pani chiyo sir
मैले नेपालमा कतै खेती गरेकाछन् की भनेर केही वर्ष पहिले नेट युट्युबतिर खोजेको थिएँ भेट्टइन । कृष्ण बुढाथोकी सरलाई धन्यवाद। यस बेला कार्तिक महिनामा सोलुको यो ठाउँमा यी दाईलाई भेट्न जाँदा यो जिन्सेङ्को अवस्था (बिरुवा) कस्तो अवस्थामा भेट्न सकिएला थाहा भएका कोही हुनुहुन्छ भने सुझाव दिनसक्नु हुन्छ ?
Kartikma marxa chait baisak ma tusauxa
हामी ले पनि विरुवा कसरी पाउन सकिन्छ
मेरो जमिनमा हुने रहेछ।
Nepal is a land of opportunities since it has immense bio-diversity with the elevation from 100 m to 8488 m with a distance of 200 KM.
Nepal ko market price chai katti hola? Per kg.
बीउ पाउन सकिन्छ?
Yo ta Satuwako prajati ho jasto xa...Satuwa pani yestai hunxa
समपुण रोक को अउसधि को राजा हो यो अउसधि
Biu ko lagi hajur lai kasari contact garne ho?
Jinsing vanincha
यसको बिरुवा वा उत्पादित जडिबुटी कहाँ पाउन सकिन्छ? स न पाउ ।
yo jadibuti Korean nai ho yo healthy buti nai ho..kinaki maile yo koreamaa dekhya xu
Nepal; sarkarle yasto kura ya kishan lai phaldaik hune kurama kunai chaos dindaina kina ho?
sampark number pani dinu bhaye ramro hune thiyo sir
सानू❤❤❤😊84
जिन्सिन हैन यसलाई कोरियामा ईन्साम भन्छ
80 barsa ko jasto dekhinu hun chha ta aseng kam garena jasto chha
Maele ni khaya ko chu
Beparik wa upayog hamiharule gareco 18/20 barsavayo
Kaha pauxa hajur biruwa ? Janakari pauna
Utpadan garnuvaxa sir?
Hjur number dnu na
ईन्साम रहेछ।
हामीले एसको बीउ कहाँ पाउ न सकिन्छ होला